२०७८ कार्तिक १४ का समाचार
अक्टोबर ३१, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
क्रिस्टल प्यालेससँग सिटी स्तब्ध
शनिबार, कात्तिक १३, २०७८ एजेन्सी – प्रिमियर लिगको उपाधि दौडमा रहेको म्यानचेस्टर सिटी शनिबार क्रिस्टल प्यालेससँग पराजित भएको छ । विलफ्रिड जाहा र कोनर गालाघेरले दुई हाफमा एक एक गोल गरेपछि १० खेलाडीम...
युनाइटेडको जितमा रोनाल्डोको प्रभाव
आइतबार, कात्तिक १४, २०७८ एजेन्सी – क्रिस्टियानो रोनाल्डोले प्रभावशाली प्रदर्शन गरेको प्रिमियर लिगको शनिबारको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । अघिल्लो चार खेलमा जित विहिन रहेको युनाइटेडले ...
‘मधेसी जनताको माया पाए मधेसमै आएर चुनाव लड्छु र प्रधानमन्त्री बनेपछि संविधान संशोधन गर्छु’
जनकपुरधाम – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसी जनताको साथ पाए मधेसमै आएर चुनाव लड्ने र प्रधानमन्त्री बनेर संविधान संशोधन गर्ने बताएका छन्। मधेसी जनताको पक्षमा सधैँ माओवा...
केपी ओलीलाई जनतासँग मत माग्ने नैतिक अधिकार छैनः मेटमणि चौधरी
काठमाडौँ – एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले आफ्नो पार्टीको भविष्य छैन भन्नेलाई छोटो समयमै जवाफ दिएको दाबी गरेका छन्। पार्टी स्थापनाको छोटो समयमै देशव्यापी संगठन बनाएर विभाजनको औचित्य पुष्टि ग...
अष्ट्रेलियाबाट अब बिनाअनुमति बाहिर जान पाइन्छ !
बीबीसी । अष्ट्रेलियाले अर्को हप्तादेखि आफ्ना नागरिकहरुलाई बिना अनुमति देशबाट बाहिरिन नपाउने नियम हटाउने भएको छ । अष्ट्रेलियनहरुले विश्वकै सबैभन्दा कडा सिमाना नियमको पछिल्लो १९ महिनादेखि पालना गरि...
‘एलन मस्कको २ प्रतिशत सम्पत्तिले मात्र पनि विश्वव्यापी भोकमरी हटाउन सक्छ’
सीएनएन । संयुक्त राष्ट्र संघको खाद्य कार्यक्रमका प्रमुखले विश्वका अत्याधिक धनी मानिसहरुको सानो समुहले आफ्नो सम्पतिको थोरै हिस्सा दिने हो भने पनि त्यसले विश्वव्यापी भोकमरीको समस्या समाधान गर्न सक्ने...
छड र सिमेन्टको भाउ बढ्यो
काठमाडौं । पूर्वाधार निर्माणको सिजन शुरू हुनै लाग्दा फलामजन्य निर्माण सामग्री र सिमेन्टको भाउ बढेको छ । दशैं, तिहार तथा छठजस्ता पर्वपछि नेपालमा पूर्वाधार निर्माणको सिजन भनिँदै आएको छ । यही सिजन शुर...
पूजादेखि अन्तिम संस्कार पनि गर्ने रोबोट ! प्रविधिले बदल्न सक्ला धर्म ?
बीबीसी । ‘आर्टिफिसियल इन्टेलिजेन्स, एआइ’ प्रविधिले सबै कुरासँग हाम्रो अन्तरक्रिया प्रभावित गरिरहेको छ । खानेकुरादेखि स्वास्थ्य सेवा, यात्रा र अहिले आएर धर्म पनि यसको प्रभावबाट बच्न सकेको छैन । वि...
यसरी बन्यो जलवायु मुद्दा
संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप २६ बेलायतको स्कटल्यान्डस्थित ग्लास्गोमा आइतबार सुरु हुँदैछ । विश्वभरका विकसितदेखि विकासोन्मुख र अल्पविकसित राष्ट्रका शीर्ष नेतृत्व र प...
२४ घण्टामा २९७ मा संक्रमण पुष्टि
काठमाडौं – पछिल्लो २४ घण्टामा २९७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । पाँच हजार ३१६ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयल...
डा. उपाध्यायका फरक शैलीका सिर्जना सार्वजनिक
काठमाडौं- विश्व किर्तीमानी गीतकार डा.डी.आर. उपाध्यायले आफ्ना फरक शैलीका आठ गीति कविता र तीन पृथकशैलीमा सिर्जना सार्वजनिक गर्नु भएको छ । गिनीज बुक अफ वर्ल्ड रेकर्डसहित विश्वका विभिन्न ५९ विधामा यसअ...
टी–२० विश्वकप : बटलरको आँधिमा उड्यो कंगारु टिम, मिनी एशेजमा इङ्ल्याण्ड विजयी
दुबई– टी–२० विश्वकपमा शनिवार खेलिएको मिनी एशेज प्रतिस्पर्धामा इङ्ल्याण्डले बाजी मारेको छ । अस्ट्रेलियाको टीम प्रारम्भमा बलरहरुसंग असफल भयो भने पछि जोश बटलरको विष्फोटक ब्याटिङमा पराजित हुन पुग्यो ।...
उत्पादन घट्ने, खाद्य संकट बढ्ने
काठमाडौं : पटक–पटक जलवायु परिवर्तनका बहस हुन्छन्। अन्य क्षेत्रका असरलाई बहसमा ल्याइन्छ। तर, कृषि उत्पादनमा परेका प्रभावमा खासै ध्यान दिइँदैन। त्यसले भविष्यमा खाद्य संकट आउने कृषि विज्ञहरू औंल्याउँछ...
जब हनुमानलाई देखेर डराए ‘भगवान राम’ !
भगवान रामका सबैभन्दा प्रिय पात्र वानराज हनुमान हुन् । बजरंगी भगवान रामका सबैभन्दा प्रिय पात्र मात्र थिएनन् सिता हरणका समयमा लंका पुग्नेदेखि सेतु निर्माणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए...
पढेको कुरा सम्झने १० टिप्स्
सबैको सोच हुन्छ थोरै काम गरेर धेरै प्रतिफल आर्जन गर्ने । तर भनेजस्तो सबैलाई नभएको हुनसक्छ । पढाइमा पनि त्यही हो । एक पटक पढेको कुरा कसरी बारम्बार सम्झने भन्ने कुराले ठूलो महत्व राख्छ । जति पढे पनि...
इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडको सहज जित
काठमाडौं– इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ। क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा युनाइटेडले जित हातन पारेको हो। खराब लयबाट गुज्रिरहेको युनाइटेडले शनिबार राति सम्पन्न...
फुटबलका मुख्य प्रशिक्षक अलमुताइरी काठमाडौं आइपुगे
काठमाडौं– राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक कुवेती अब्दुल्लाह अलमुताइरी शनिबार काठमाडौं आइपुगेका छन्।माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाली टोलीलाई फाइनलसम्मको यात्रा तय गराएका अलमुताइ...
पिएसजीद्वारा लिल पराजित
पेरिस सेन्ट जर्मेन पिएसजीले फ्रेन्च लिग वानमा साविक विजेता लिल लाई दुई एक गोलले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा पिएसजीले पुनरागमन जित हात पारेको हो । पिएसजी पहिलो हाफमा एक शून्य गोलले पछ...
पाँच वर्षमा महाधिवेशन गर्न नसक्ने कांग्रेसले एमालेसँग प्रतिस्पर्धा गर्न सक्दैनः अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस देश ‘भडुवा’ पार्टी भएको आरोप लगाएका छन् । शनिबार सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चद्वारा काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान का...
अझै प्रतिगामी षड्यन्त्रको अन्त्य भएको छैन, थप सचेत बन्नुपर्ने अवस्था छ: ऊर्जामन्त्री
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धन बनेको बताएकी छन् । प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश (पत्रिका, रेडियो,...
कुमारी बैंकको नाफामा १०.१९ प्रतिशतको गिरावट, प्रतिसेयर आम्दानी कति ?
कुमारी बैंक लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार समिक्षा अवधीमा बैंकको मुनाफामा गिरावट आएको देखिन्छ । उक्त विवरण अ...
तापक्रम बढ्दै, रोग उक्लिँदै
काठमाडौं : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन १५ वर्षअघि बिरामी जाँच गर्दाका क्षणहरू सम्झँदा अचम्म मान्छन्। मध्य तराईबाट गाडी रिजर्भ गरेर का...
चुरे नासिँदै, मधेस उजाड बन्दै
काठमाडौं : सन् १९८६ मा चुरेमा १४ लाख ५० हजार ५ सय ४१ हेक्टर वन क्षेत्र थियो। २४ वर्ष नपुग्दै १ लाख हेक्टर बढी वन क्षेत्र नासियो। फोरेस्ट रिसोर्स सर्वेको प्रतिवेदनअनुसार सन् २०१० सम्म १३ लाख ७३ हज...
आयोगका प्रतिवेदनले प्राथमिकता पाएनन्
सङ्घीय संसद्का पछिल्ला दुई अधिवेशनमा 'बिजनेस’ व्यवस्थापन हुन नसक्दा संवैधानिक आयोगका प्रतिवेदन गर्जो टार्ने बहाना बने । पर्याप्त विधेयक भएर पनि दलीय सहमति नहुँदा सरकारल...
गठबन्धनभित्र विवाद छैन : प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार पूरा कार्यकालसम्म सञ्चालन हुने बताएका छन् । शनिवार जनक...
चेल्सी विजयी
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा चेल्सीले न्युकासल युनाईटेडलाई ३-० गोलले पराजित गरेको हो । चेल्सीको जितमा रिस जेम्सले दुई गोल र ...
एएफसी यू–२३ छनोट : लेबनानसँग प्रतिस्पर्धा गर्दै नेपाल
काठमाडौं– एएफसी यू–२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज )आइतबार) लेबनानसँग प्रतिस्पर्धा गर्दै छ। ताजिकिस्तानमा जारी प्रतियोगिताको अन्तिम खेलमा नेपाल लेबनानसँग भिड्न लागेको हो। रिपब्लिकन से...
आर्सनलको जित, लिभरपुल रोकियो
आइतबार, कात्तिक १४, २०७८ एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनलले जित निकाल्दा लिभरपुल बराबरीमा रोकिएको छ । आर्सनलले घरेलु टोली लेस्टर सिटीलाई २–० ले पराजित गरेको हो । किङ पावर स्टेडि...
समृद्ध सहर निर्माण गर्ने नेपालगन्जको सपना
प्रदेश : लुम्बिनी जिल्ला : बाँके पालिका : नेपालगन्ज उपमहानगरपालिका वडा संख्या : २३ क्षेत्रफल : ८५.९४ वर्गकिलोमिटर जनसंख्या : १,४६,४२४ सिमाना पूर्व : डुडुवा गाउँपालिका पश्चिम : जानकी गाउँपाल...
‘प्रधानन्यायाधीशले राजीनामा दिनुको विकल्प छैन’
नेपाल समाचारपत्र, काठमाडौं । चौतर्फीरूपमा घेराबन्दीमा पर्दै गएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले तत्कालै पदबाट राजीनामा दिनुको विकल्प नभएको नागरिक अगुवाहरूले बताएका छन् । विभिन्न निकायले प्...
अभिनेता पुनीतको निधन: खबर सुनेर एक प्रशंसकको हृदयघातबाट मृत्यु, एकले गरे आत्महत्या
काठमाडौँ । कन्नड फिल्मका चर्चित अभिनेता पुनीत राजकुमारको हृदयघातबाट निधन भएको खबर सुनेर एक प्रशंसकको मृत्यु भएको छ । कर्नाटकको चामराजनगर जिल्लाको मारुर गाउँका निवासी एक प्रशंसकको अभिनेता पुनीत राज...
टी–२० विश्व कप क्रिकेटमा इङ्ग्ल्यान्डले अष्ट्रेलियालाई ८ विकेटले हरायो
काठमाण्डाै - आईसीसी टी–२० विश्वकप क्रिकेटमा इङ्ग्ल्यान्डले अष्ट्रेलियालाई हराएको छ । दुबईमा गएराति भएको खेलमा अष्ट्रेलियालाई ८ विकेटले हराउँदै इङ्ग्ल्यान्डले लगातार तेस्रो जित निकालेको हो । अष्ट्र...
भैंसीको मासुले गाउँ नै आतंकित
यमलाल भुसाल, बुटवल । रूपन्देहीको सैनामैनामा बिरामी परेको भैंसीको मासु खाँदा गाउँ नै आतंकित भएको छ । नगरको वडा नं. ७ देउवापारस्थित स्मृति टोलमा कुकुरले टोकेर बिरामी परेको भैंसी काटेर मासु खाँदा गाउ...
प्रशिक्षक अल्मुताइरी नेपाल आइपुगे
काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाल आइपुगेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) सँग ३ वर्षको सम्झौता गरेसँगै उनी शनिबार राति काठमाडौं आइपुगेका हुन...
कोप–२६ सम्मेलन आजदेखि सुरु हुँदै
काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप-२६) आइतबारदेखि बेलयातको ग्लास्गोमा सुरु हुँदैछ । सम्मेलन नोभेम्बर १२ सम्म चल्नेछ । सम्मेलनमा विश्वका राष्ट्रप्रमुख, सरकार प्रमुख, सरकारी प्रति...
३५ समाचार देखाइएको