२०७८ कार्तिक २४ का समाचार
नवेम्बर १०, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
तुलसी सेवन गर्ने चार तरिका, ठिक हुन्छ चार गम्भीर बिमारी
अधिकांश नेपालीलाई तुलसीको बारे बताउनै पर्दैन । हामी सबैलाई थाहा छ, तुलसीका आयुर्वेदिक फाइदा तथा गुणहरु धेरै छन् । कतिपयले त जाडोमा चियामा पनि तुलसी राखेर बताउँछन् । तुलसी दूधसँग कसरी खाने भन्ने कुर...
नोबेल विजेता मलाला युसुफजाईले गरिन् विवाहको घोषणा, हेर्नुहोस् तस्बिरहरू
नोबेल पुरस्कार विजेता मलाला युसुफजाईले मंगलबार आसिरसँग वैवाहिक सम्बन्ध गाँसेको घोषणा गरेकी छन्। बालिकाहरूको शिक्षा क्षेत्रमा काम गर्दै आएकी मलालाले आफ्नो आधिकारिक ट्विटरमार्फत् बेलायतको बर्मिङ्घमस...
राजेश हमाल पनि दौडने नेपालगञ्ज म्याराथनमा स्कर्टिङ गर्दै साइकलयात्री शाह
काठमाडौं- मंसिरको पहिलो शनिबार (चार गते) आयोजना हुने नेपालगञ्ज म्याराथनमा साइकलयात्री पुस्कार शाहले स्कर्टिङ गर्ने भएका छन्। मंगलबार आयोजक क्रियटिभ ह्यान्डसले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै शाहले ...
प्रतिनिधिसभा उपनिर्वाचनमा कसले मार्ला बाजी ?
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका आयुक्त तथा पदाधिकारीबीच उपनिर्वाचनको विषयमा केही दिनअघि छलफल भयो । २०७४ सालमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा रिक्त प्रतिनिधि सभा...
राष्ट्रिय सुरक्षा हाम्रो सरोकार
मातृभूमि, हाम्रो प्राकृतिक सुरन्दरता, बहुसंस्कृतिबीच एकता तथा बहादुर गोरखाली हाम्रो राष्ट्रिय पहिचान हो । विश्वको जुनसुकै मुलुकमा पुगे पनि हामी नेपालीलाई चिनाउने प्रमुख आधार यिनै हुन् । बिरानो मुलु...
नेपाल बैंकर्स संघको अध्यक्षमा उपाध्याय र उपाध्यक्षमा केसी निर्वाचित
काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय सर्वसहमतीको आधारमा चयन भएका छन् । मंगलबार राजधानीमा सम्पन्न साधारण सभाले उपाध्याएको अध्यक्षतामा...
९ सय रोपनीको न धान रह्यो, न खेत
धनकुटा : चौबिसे गाउँपालिका–४ छब्बिसेका भीमबहादुर भुजेलले नावा खोलाछेउ ६ रोपनी खेतमा अधियामा धान रोपेका थिए। तर, बाढीले बाली त नष्ट गर्यो नै। खेतसमेत बगरमा परिणत भयो। जहाँ वर्षभरि खान पुग्ने धान फल...
डेढ वर्षपछि सय करोडको व्यापार
मुम्बई । कोरोना संक्रमणबीच अक्षयकुमार अभिनित ‘सूर्यवंशी’ले भारतको बक्स अफिसमा ६ दिनमै सय करोड व्यापार गरेको छ । बलिउड सिनेमाले डेढ वर्षदेखि राम्रो व्यापार गर्न सकेको थिएन । वितरकका अनुसार यसअघि सन...
आधा दशकपछि हमाल ‘कमब्याक’
काठमाडौं । ‘नयाँ चलचित्र निर्माण तथा निर्देशन गर्ने’ भन्दै स्क्रिप्ट’ खोजीमा रहेका अभिनेता राजेश हमाल अन्ततः अभिनयमा फर्किएका छन् । ‘सत्यम’बाट उनले अभिनयमा ‘कमब्याक’ गरेका छन् । पछिल्लो समय उनले ‘...
सूर्यदेवको पूजा आराधना गरी मनाइँदै छठ, यस्तो छ ब्रत विधि
काठमाडौँ । छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भ...
पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्छ : राष्ट्रपति भण्डारी
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । यस पर्वले भौगोल...
विविधताभित्रका एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक : प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक र सांस्कृतिक महत्वका साथ उदाउँदो र अस्ताउँदो सूर्यलाई अघ्र्य दिई मनाइने छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा सुख, शान्ति, सु–...
छठ पर्व: तराइवासीको मुख्य पर्वमा बनाइने विशेष मिठाईहरू कुन-कुन हुन्?
दीपावली सकिएपछि तराईका मानिसहरू छठ पर्वको तयारी गर्छन्। भोजपुरी र मैथिली भाषी हिन्दु समुदायको मुख्य पर्व मनाउन उनीहरू अन्य तयारीसँगै विशेष प्रकारका खानेकुराहरू पनि बनाउँछन्। छठका बेला बनाइने मिठा...
'फुटवेयर बिजनेश एक्सपो–२०२१’ कार्तिक २६ गतेदेखि
फुटवेयर म्यानुफ्याम्चरर्स एशोसियसनले जुत्ता चप्पल मेला आयोजना गर्ने भएको छ । ‘फुटवेयर बिजनेश एक्सपो–२०२१’ नामाकरण गरेर एशोसियसनले कार्तिक २६ देखि मंसिर १३ सम्म मेला आयोजना गर्न आएको हो । मेलामा ३...
एलडिसीको सम्मेलनमा नेपालले थप सुविधा माग्ने
अल्पविकसित राष्ट्रहरु (एलडिसी)को ‘स्तरोन्नती र तत्कालीन प्राथमिकता विषय अन्तर्राष्ट्रिय सम्मेलन स्वीजरल्याण्डको जेनेभामा हुने भएको छ । विश्व व्यापार संगठन (डव्लुटियो) अन्र्तगतको इनह्यान्स इन्टिग्र...
छठका लागि सजिए भोजपुरा क्षेत्रका नदी तलाउ
कोरोना कहरका कारण गत वर्ष खुलेर छठ पर्व मनाउन नपाएका भोजपुरावासी यो वर्ष भने पर्व मनाउन निकै सक्रिय भएका छन् । छठ पर्वको मुख्य दिन आउने पर्खाइमा पूर्वतयारी गरिरहेका यहाँका व्रतालु तथा भक्तजन सँझिय...
‘हाम्रा खेलाडी थकित थिए’
दुबई : भारतीय क्रिकेट टोलीका प्रशिक्षक रवि शास्त्रीले आफ्ना खेलाडी शारीरिक र मानसिक रुपमा थकित रहेको बताएका छन्। संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी टीट्वेन्टी विश्वकपमा समूह चरणबाटै बाहिरिएपछि शास...
छठले राष्ट्रिय एकतालाई सुदृढ गर्ने राष्ट्रपतिको विश्वास
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत विभेद अन्त्य गरी समतामूलक, प्रगतिशील, सभ्य र समुन्नत समाज निर्माण गर्नेतर्फ अग्रसर हुन प्रेरणा दिने...
नेपाली काँग्रेस १४औँ महाधिवेशनको तयारीमा केन्द्रित बैठकमा जुट्यो
काठमाडौं । नेपाली काँग्रेसको आगामी केन्द्रीय कार्यसमितिको बैठक मुख्य रूपमा १४औँ महाधिवेशनको तयारीमा केन्द्रित रहने भएको छ । यही कात्तिक २८ गते बोलाइएको बैठक मुख्यगरी महाधिवेशन तयारी, हालसम्म भएको ...
समस्या सल्टाऔं, चक्रपथ बढाऔं
बदलिँदो परिवेश र सहरी क्षेत्रप्रतिको आकर्षणले काठमाडौं उपत्यकामा जनसंख्याको चाप बढ्दो छ। मानिसको भीडसँगै सवारीको चाप पनि बढ्ने नै भयो। दिनानुदिन उपत्यकामा जनसंख्या बढ्दै गएपछि २०२७ सालमा निर्माण गर...
दबाबमा न्यायाधीश
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबार न्यायाधीशहरूलाई दबाबमा पार्न बन्दी प्रत्यक्षीकरणबाहेक अन्य मुद्दाको पेसी सूची तोके पनि उनीहरू इजलासमा बसेनन्। प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै...
टी-२० विश्व कप क्रिकेटमा आज इङ्ग्ल्यान्ड र न्युजिल्यान्ड खेल्दै
काठमाण्डाै - आईसीसी टी-२० विश्व कप क्रिकेटमा सेमिफाइनलका खेल आजदेखि हुँदैछ । पहिलो सेमिफाइनलमा बेलुका पौने ८ बजे इङ्ग्ल्यान्ड र न्युजिल्यान्ड खेल्दै छन् । खेल आबुधाबीमा हुनेछ । सुपर १२ को समूह १ ...
दृष्टिविहीनलाई देख्दैन सिंहदरबार
काठमाडौँ — तिहारअघिको एक दिउँसो, दृष्टिविहीन कपिल विक ७ वर्षका छोराको सहाराले सिंहदरबार पुगेका थिए । डोटी पूर्वीचौकीका उनी आफ्ना प्रतिनिधि पर्यटनमन्त्री प्रेमबहादुर आलेलाई भेट्न चाहन्थे । तर मन्त्र...
घरेलु उपाय मार्फत यसरी बनाउनुहोस् गुलाबी ओठ
युवा होस् वा युवती हरेकले आफ्नो ओठ गुलाबी र आकर्षक होस् भन्ने चाहन्छन् । तर अनियमित खानपान, अस्तव्यस्त जीवनशैली र धूम्रपानको असरले ओठ कालो भइदिन्छ । कफीको अत्यधिक सेवनले पनि ओठ कालो हुन्छ । ओठ गुल...
कसरी जोगिने वायु प्रदूषणबाट ?
प्रदूषण मानवीय जीवनका लागि एउटा ठूलो समस्या बन्दै गएको छ । यसका धेरै कारण छन् । हावामा प्रदूषणको एउटा कारण प्राकृतिक रूपमा उड्ने धूलो मानिन्छ । कलकारखानाहरूको परिचालन या जंगलको डढेलोबाट तमाम किसिमक...
उपत्यकामा डेङ्गुका बिरामी बढ्दै
काठमाडौँ । गर्मी मौसममा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुको जोखिम उपत्यकामा बढेको छ । जाडो मौसम लागिसके पनि उपत्यकाका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखिन थालेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्...
प्रधानसेनापति शर्मा दिल्लीमा : दुई सेनापतिबीच के भयो कुराकानी ?
बिहीबार प्रधानमन्त्री मोदीसहितका उच्च अधिकारीहरूसँग भेटवार्ता हुने प्रधानसेनापति प्रभुराम शर्मा चारदिने औपचारिक भ्रमणका क्रममा मंगलबार दिल्ली पुगेका छन् । बिहीबार उनले भारतीय प्रधानमन्त्री नरेन्द्...
किन बनाइयो राजनीतिक समिति ?
काठमाडौँ — सत्ता गठबन्धनका पाँच दलले ‘उच्चस्तरीय राजनीतिक समन्वय समिति’ बनाएकामा ‘गैरसंवैधानिक शक्ति केन्द्र’ को अभ्यास गर्न खोजिएको भन्दै आलोचना हुन थालेको छ । प्रधानमन्त्री शेरबहादुर देउवानिकट मन...
मोतीपुर घटना : मृतकका परिवारलाई जनही ५ लाख दिने सरकारको निर्णय
रुपन्देहीको मोतीपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई सरकारले जनही ५ लाख रुपैयाँ राहत दिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरक...
उपभोक्तालाई ठगिनबाट बचाउनुपर्ने निकाय नै नेतृत्वविहीन
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग उपभोक्तालाई ठगिनबाट जोगाउने र कालोबजारी रोक्ने महत्वपूर्ण भूमिकामा रहेको निकाय हो । विभागले दैनिक रूपमा गर्ने बजार अनुगमनले उपभोक्तालाई ठगिनबाट र बजारलाई...
लुम्बिनीः राजधानीको गुरुयोजना बनाउन जुटे परामर्शदाता
दाङ– लुम्बिनी प्रदेश सरकारले राजधानीको गुरुयोजना निर्माणमा विदेशी परामर्शदाताको सहयोग लिएको छ। स्पेनका विदेशी परामर्शदाताको सहयोगमा राजधानीको गुरुयोजना निर्माणको काम भइरहेको हो। लुम्बिनी प्रदेश रा...
प्रदूषणका कारण भारतका उत्तरी राज्यमा श्वास फर्ने कठिन
काठमाण्डाै - भारतका उत्तरी राज्यमा प्रदूषणका कारण श्वास फेर्न समेत कठिनाइ भएको छ । भारतको उत्तरी क्षेत्रमा हरेक वर्षको नोभेम्बर र डिसेम्बरमा वायु प्रदूषणका कारण श्वास फेर्न नै कठिन हुने गरेको वाता...
चोलेन्द्रको अडान कायमै
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू असंवैधानिक दवावमा झुकेर राजीनामा नदिने बताएका छन् । कानुन व्यवसायी हकहित संरक्षण तथा शुद्धीकरण अभियानको ज्ञापनपत्र बुझ्दै राणाले राजीनामा नदिने अडान दोहा...
छठ पर्वकाे महत्वपूर्ण दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइँदै (भिडियाेसहित)
छठ पर्वको आज बुधबार तेस्रो दिन। आजको दिनलाई छठ भनिन्छ। यस दिन व्रतालुहरू पानी पनि नपिइ निर्जला व्रतको रुपमा बस्दछन्। कार्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको यो पर्व कार्तिक शुक्ल सप्तमीसम्म मनाइन्छ। ...
प्रधानन्यायाधीशसँगै प्रधानमन्त्रीको राजीनामा किन नमाग्ने ?
डा. सुन्दरमणि दीक्षित, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई जुन आरोपमा राजीनामा दिन दबाब दिइएको छ, त्यही दोष प्रधानमन्त्री शेरबहादुर देउवाले पनि गरेको देखिन्छ । जबराले सर्वोच्च अदालतक...
३५ समाचार देखाइएको