२०७८ मंसिर १७ का समाचार
डिसेम्बर ३, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
कतारको उच्चस्तरीय टोली र श्रममन्त्री श्रेष्ठविच शिष्टाचार भेट
काठमाडौं । नेपाल कतार संयुक्त समितिको चौथो बैठकका लागि नेपाल आएको कतारको उच्चस्तरीय टोलीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ सहितको टोलीसंग शिष्टाचार भेट गरेको छ । कतारको ...
कांग्रेस महाधिवेशन: ६ वटा प्रदेशमा आज मनोनयन, भोलि मतदान
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश संरचनाको नेतृत्व चयनका लागि अधिवेशन सुरु भएको छ । कांग्रेसले देशको संविधानअनुसार पहिलोपटक सातै प्रदेशको नेतृत्व चयन गर्न लागेको हो । कांग...
राप्रपा महाधिवेशनः अन्ततः निर्वाचन नै
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व निर्वाचन प्रक्रियाबाटै चयन हुने दिशामा अघि बढेको छ । बुधबार सुरु राप्रपाको महाधिवेशनमा सहमतिबाट नेतृत्व चुन्न शीर्ष तहबाट गरिएको प्रयास असफल भएपछि ...
निजामती सेवाको संगठनात्मक संस्कृति
संगठनात्मक संस्कृति नेपालको सार्वजनिक प्रशासन सुधारको एजेन्डा बन्न सकेको छैन । सार्वजनिक प्रशासनलाई नागरिकमुखी बनाउन प्रशासन सुधारको एजेन्डा संगठनात्मक संस्कृति हुनुपर्छ । निजामती सेवाले जनतालाई दि...
दिल्लीमा पुनः विद्यालय बन्द
नयाँ दिल्ली । भारतको दिल्लीका सवै विद्यालयहरु फेरि बन्द गर्ने घोषणा भएको छ । शुक्रबारदेखि सवै विद्यालयहरु बन्द गर्ने निर्णय भएको दिल्लीका वातावरण मन्त्री गोपाल रायले बिहीबार जानकारी दिए । “अर्को ...
कांग्रेस अधिवेशनः लुम्बिनी प्रदेशमा दुई प्यानल तयार
बुटवल – नेपाली कांग्रेसको प्रदेश अधिवेशनका लागि लुम्बिनी प्रदेशमा दुई प्यानल तयार भएका छन्। वडास्तरदेखि गाउँनगर, क्षेत्र र जिल्लासम्म दुई समूहका प्यानलै तयार गरेर चुनाबी मैदानमा उत्रिएको कांग्रेसक...
राष्ट्र बैंक अध्ययन : ठूला उद्योगलाई आईपीओमार्फत क्षमता बढाउने अवसर
काठमाडौं । पूँजीबजारतर्फ आमसर्वसाधारणको आकर्षण बढ्दै गएको अवस्थामा ठूला उद्योगहरूलाई आईपीओमार्पmत पूँजी वृद्धि गरी क्षमता बढाउने अवसर देखिएको छ । आईपीओ मार्फत पूँजी वृद्धि गरी उत्पादनसमेत बढाउन सक्...
वैदेशिक व्यापारमा निर्यात शतप्रतिशत वृद्धि
कुल निर्यातमा खाद्य तेलको अंश ५७.८% काठमाडौं । नेपालको वैदेशिक व्यापारको यो ४ महीनामा वस्तु तथा सेवा निकासी शतप्रतिशतले वृद्धि देखिएको छ । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो चौमासिकमा गतवर्षको...
बालाचतुर्दशीको महिमा
भगवान् शिव जो कल्याणकारी देवता ,मुक्तिदाता , पापहर, महादेव, पशुपतिनाथ , उमापति , गौरीश्वर, भष्मेश्वर,किराँतेश्वर ,सन्तानेश्वर, आशुतोष, महेश्वर आदि नामले पूज्य, वन्दनीय, आराध्य हुन् । उनका अनोकौं ल...
कोरोना भाइरसको नयाँ भेरियन्ट भारतमा देखियोे
काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन छिमेकी देश भारतमा देखिएको पुष्टि भएको छ । दक्षिण भारतको कर्नाटक राज्यमा दुई व्यक्तिमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फेला परेको भारतको स्वास्थ्य म...
राप्रपा महाधिवेशन : ‘रेखा थापा आई लभ यु’ (भिडिओ)
काठमाडौंमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनअन्तर्गत आज (शुक्रबार) उम्मेदवारी दर्ता गरिँदै छ। राप्रपाको आगामी नेतृत्व लिन वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लि...
'दिनदिनै पैसा टिपिरहेजस्तो लाग्छ'
नुवाकोट, ककनीका दीपेश तामाङले साढे पाँच रोपनी जग्गामा स्ट्रबेरी खेती गरेका छन्। अहिले उनको जग्गामा लहरै देखिने बिरूवामा भुइँ छोप्ने गरी स्ट्रबेरी फलेको छ। हरिया बिरूवामा राताम्मे भएका स्ट्रबेरी बग...
स्वचालित मूल्य प्रणाली नभए निगम रहँदैन : कार्यकारी निर्देशक पौडेल
काठमाडौं– नेपाल आयल निगमको भविष्य र स्थिरतासँग जोडिएकाले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य समायोजनको विकल्प नरहेको निगमले जनाएको छ। राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगम...
अपाङ्गता भएका व्यक्तिको सहज पहुँचका लागि सरकार क्रियाशील छ : प्रधानमन्त्री देउवा
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले अवरोधरहित वातावरणमा अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगार, सहभागिता, सामाजिक सुरक्षा र पुनःस्थापना सहज पहुँचका लागि सरकार क्रियाशील रहेको बताए...
कांग्रेसको प्रदेश अधिवेशन: सभापतिलगायत पदमा आज मनोनयन दर्ता, भोलि चुनाव
नेपाली कांग्रेसले सातै प्रदेशमा आज सभापतिलगायत उम्मेदवारहरूको मनोनयन दर्ता गर्ने तयारी गरेको छ। बिहीबार सभापति शेरबहादुर देउवाले भर्चुअल रूपमा सातै प्रदेशको अधिवेशन उद्घाटन गरेका थिए। तर प्रदेश न...
भारतमा सकृय संक्रमितको संख्या एक लाखभन्दा कममा झर्यो
काठमाडौँ – भारतमा सकृय संक्रमितको संख्या एक लाखभन्दा कममा झरेको छ । भारतको स्वास्थ्य मन्त्रालयको आधिकारिक साइटमा पछिल्लो विवरणअनुसार सकृय संंक्रमितको संख्या ९९ हजार ७६३ रहेको छ । त्यहाँ निको हुने...
मःम विश्वकै स्वादिष्ट परिकार
काठमाडौं : भनाइ नै छ, ‘होटल तथा रेष्टुराँमा राखिएका मेनुमा माथिदेखि तलसम्म आँखा डुलाए पनि धेरैले माग्ने भनेको मःम नै हो।’ साथीहरू भेट हुँदा खाने खाजामा पनि चल्तीको मःम नै पर्छ। छिटो तयार हुने, तयार...
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि तेस्रो चरणको खेल सुरु हुँदै
काठमाण्डाै - सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि तेस्रो चरणको खेल सुरु हुँदैछ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा फ्रेन्ड्स क्लब र थ्री स...
कांग्रेस महाधिवेशन : प्रदेश २ अधिवेशन अन्योल
जनकपुर — सहमति गर्ने र विवाद मिलाउन भन्दै तोकिएको निर्वाचन तालिका सार्दै आफूनिकट प्रतिनिधि छनोटमा नेताहरूले बलजफ्ती गरिरहेकाले प्रदेश २ मा कांग्रेस अधिवेशन अनिश्चित भएको छ । क्रियाशील सदस्यता विवाद...
राप्रपा महाधिवेशन : नयाँ कार्यसमिति चुन्न शनिबार मतदान हुने
काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन सुरु भएको दोस्रो दिन प्रतिनिधिको विवाद टुंगिएपछि निर्वाचन प्रक्रिया अघि बढेको छ । जिल्लाले पठाएको भन्दा फरक व्यक्तिको नाम प्रतिनिधिमा ...
भारी हिमपातको सम्भावना रहेकाले पर्वतारोहणमा जानेलाई सतर्क हुन आग्रह
काठमाडौं । देशका विभिन्न भागमा आज पनि हिमपात र वर्षा हुने भएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहँदा सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा...
डोनाल्डोको २ गोलमा युनाइटेडको जित
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले जित निकालेको गएराति भएको खेलमा युनाइटेडले आर्सनलमाथि ३-२ गोल अन्तरले पराजित गरेको हो । युनाइटेडलाई जित दिलाउनको लागि क्रिष्टियानो रोना...
भारतमा पनि देखियो ओमिक्रोन भेरियन्ट
कर्नाटक। विश्व मााझ त्रासको रुपमा देखिएको कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भारतमा पनि देखिएको छ । दक्षिण अफ्रिकाबाट कर्नाटक आएका दुई जनामा यो भेरियन्ट देखिएको हो । उनीहरूमा सामान्य लक्षण देखिएको स्वा...
भारतले पेट्रोल र डिजेलको मूल्य घटाएर सूची पठायो, तर नेपालले नघटाउने (विज्ञप्तिसहित)
भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पठाएको पेट्रोलियम पदार्थ र इन्धनको पछिल्लो मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको मूल्य घटाइएको छ। बुधबार (डिसेम्बर १) मा पठाइएको नयाँ मूल्यसूचीमा पेट्रोल प्रति...
जनसम्पर्क समिति जर्मनीको सभापतिमा दयाराम पौडेल
नेपाली कांग्रेसको भातृ संस्था जनसम्पर्क समिति जर्मनीले दयाराम पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । पौडेललगायत कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।...
बेलायतमा एकैदिन थपिए ५४ हजार संक्रमित
बेलायतमा पछिल्लो २४ घण्टामा करिब ५४ हजार जनामा कोरोना संक्रमण देखिएको छ । वर्ल्डमिटर डट इन्फोको पछिल्लो तथ्यांकअनुसार बेलायतमा जुलाईपछिको उच्च दैनिक संक्रमणको संख्या ५३ हजार ९४५ पुगेको हो । यही ...
नेताहरू टिम निर्माणमा व्यस्त, प्रदेश १ मा अधिवेशन स्थगित
काठमाडौँ — समूहका नेताहरू टिम निर्माणमा व्यस्त भएपछि कांग्रेसको प्रदेश १ को अधिवेशन उद्घाटन हुन सकेन । देउवा–सिटौला र पौडेल–कोइराला समूहका नेताहरू दिनभर उम्मेदवारको नाम टुंग्याउन व्यस्त थिए । कांग...
नेतृत्वमा रस्साकस्सी : को कति बलियो ?
काठमाडौं : एक सातापछि १४औं महाधिवेशनको तयारीमा जुटेको कांग्रेसमा भावी नेतृत्वका लागि रस्साकस्सी सुरु भएको छ। जिल्ला अधिवेशनदेखि नै संस्थापन शेरबहादुर देउवा र संस्थापन इतर पक्षले प्यानल बनाएर प्रतिस...
कांग्रेसको १६ जिल्लामा अधिवेशन स्थगन
काठमाडौं, (नेस) । नेपाली कांग्रेसले जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी रहेका जिल्लाहरूकोे अधिवेशन महाधिवेशनपछि गर्ने निर्णय गरेको छ । प्रदेश–२ को आठ जिल्लाका साथै सिन्धुली, मकवनपुर, सिन्धुपाल्चोक, ...
कक्षा १२ को परीक्षा फारम खुल्दासम्म कक्षा ११ को ग्रेडसिट टुंगो लागेन
शिक्षा मन्त्रालयले बुझेन करिब चार लाख विद्यार्थीको पीडा परीक्षा फारम भर्ना खुल्दासम्म कक्षा १२ का विद्यार्थीले कक्षा ११ को ग्रेडसिट पाएका छैनन् । पाठ्यक्रम विकास केन्द्रले अहिलेसम्म कक्षा १२ मा अध...
न्यायालय सुधारको सपना : गोला प्रक्रियाले वकिलहरुको आन्दोलन कमजोर बनाएकै हो ?
सर्वाेच्च अदालतका प्रधानन्यायाधीशविरुद्धको वकिलहरुको आन्दोलन चलिरहेकै छ । बार एसोसिएसनको नेतृत्वमा चलिरहेको आन्दोलन उत्कर्षमा पुग्नै लाग्दा १९ जना न्यायाधीशहरुको माग अनुसार गोला प्रक्रियाबाट इजलास ...
‘प्रकाश’को डिजिटल राइट्स बिक्री
काठमाडौं । दिनेश राउतको निर्देशन रहेको चलचित्र ‘प्रकाश’को डिजिटल राइट्स बिक्री भएको छ । डीएआर मुभिजले सिनेमाको डिजिटल राइट्स खरिद गरेको हो । सिनेमा ‘प्रकाश’ निर्माता महेन्द्र अधिकारी, वितरक रोहित...
रेफ्रीको सामूहिक राजीनामा फिर्ता
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) र सामूहिक राजीनामा दिएका १० फिफा रेफ्रीबीच सहमति भएको छ। एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र रेफ्री प्रतिनिधिहरूबीच बिहीबार रातिसम्म चलेको छलफलपछि उनीहरू सामूह...
रामचन्द्र पौडेलद्धारा ‘शुक्रराज शर्मा’ प्रदेश सभापतिको उम्मेदवार भएको घोषणा
पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले नेता शुक्रराज शर्मालाई प्रदेश सभापति पदको उम्मेदवार घोषणा गरेका छन् । बिहीबार राति ८ः३० बजे नेता पौडेलले शर्मालाई ...
आजदेखि ६३७ स्थानीय तहबाट मतदाता नामावली संकलन गरिँदै
काठमाडौँ – निर्वाचन आयोगले आज शुक्रबारदेखि मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गर्दैछ । मतदाता नामावली संकलनको काम ६३७ स्थानीय तहका केन्द्रबाट मतदाता नामावली दर्ता गराउन सकिने निर्वाचन आयो...
३५ समाचार देखाइएको