२०७९ वैशाख १६ का समाचार
अप्रिल २९, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
ताकेतापछि पनि बागी फिर्ता नहुने, भरतपुर मिलाउन गृहमन्त्रीको बास
चुनावी तालमेललाई प्रमुख बनाएर भागबण्डा बाँडफाँड गरेको सत्ता गठबन्धन महानगरमै असफल भएपछि संकटमा परेको छ । गठबन्धनबाटै परेका बागीलाई मिलाउन चुनौती छ । तर केन्द्रबाट निर्णय लाद्न छोडिएको छैन । केन्द्...
समृद्ध नेपाल : सुखी नेपालीको सङ्कल्प पूरा गर्न प्रतिबद्ध छु : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओलीले समृद्ध नेपाल : सुखी नेपाली बनाउने राष्ट्रिय आकाँक्षालाई साकार पार्नका लागि सङ्कल्पित भएर लागिरहेको बताएका छन् ।
प्रेमिका भेट्न गएको छोरो रुसी जेलबाट छुटेपछि अमरेकी दम्पति हर्षित
वासिङ्टन । रुसी प्रेमिका भेट्न र रुसी भाषा पढ्न उनी सन् २०१९ मा मस्को पुगे । उनी–ट्रेभर रिड, वर्ष ३०, टेक्सस, अमेरिका । एक रात रक्सीले मात्तिएको अवस्थामा ट्रेभर रुसी प्रहरीको फन्दामा परे । उनलाई ...
वैशाखी टेकेर सगरमाथाको आधार शिविर पुग्ने लक्ष्य
लन्डन । आठ वर्षअघि अघिल्लो रात सकुशल सुतेर बिहान बिउझिँदा आफूलाई पक्षघात भएर हलचल गर्न नसक्ने स्थितिमा भेटेका एक पुरुष वैशाखीको भरमा सगरमाथाको आधार शिविरसम्म पुग्ने भएका छन् । बेलायतको टोर्फएनको क...
१६ बैशाख २०७९
सम्बन्धित समाचार बैशाख २, २०७९ बैशाख ३, २०७९ बैशाख ४, २०७९ बैशाख ५, २०७९ बैशाख ७, २०७९ बैशाख ८, २०७९ बैशाख १०, २०७९ बैशाख ११, २०७९ बैशाख १२, २०७९ बैशाख १३, २०७९ बैशाख १४, २०७९ १५ बैशाख ...
नेपालीको बढ्यो प्रतिव्यक्ति आय
काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय वार्षिक १ लाख ६५ हजार रुपैयाँ पुगेको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नेपालमा राष्ट्रिय लेखा अनुमान तथ्यांक अनुसार चालू आर्थिक वर्षभित्र नेपालीको प्...
प्रमुख/अध्यक्षमा कांग्रेसभन्दा एमालेको बढी उम्मेदवार
काठमाडौं । ३० वैशाखमा हुन गइरहेको स्थानीय तह निर्वाचनमा प्रमुख विपक्षी दल नेकपा एमाले सबैभन्दा बढी प्रमुख पदमा उम्मेदवार उठाउने दल बनेको छ । स्थानीय तह निर्वाचन निर्वाचन आयोगमा देशभरबाट परेको उम्...
सिद्धिसाईका ठेक्का जताततै अलपत्र
काठमाडौं । विभिन्न ठाउँमा विकाससम्बन्धी आयोजनाको ठेक्का लिएर अलपत्र पार्दै आएको सिद्धिसाई कम्पनीले सरकारलाई डेढ करोड बढी राजस्व बुझाउन बाँकी रहेको खुलेको छ । सिद्धिसाईका सञ्चालक दीपेन्द्र शाही हुन...
मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन पठनपाठन बन्द !
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन पठनपाठनको वैकल्पिक व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ । आयोगले निर्वाचनका लागि आवश्यक व्यवस्थापन गर...
फेरि पनि घाटाकै निर्णय
देशमा आर्थिक तरलता अभावसँगै यसको समाधान कसरी खोजिने हो भनी चिन्ता प्रकट भइरहेका बेलामा सरकारले दुई दिन सार्वजनिक बिदा दिनेगरी फेरि पनि घाटाकै प्रस्ताव अघि सारेको छ । यो ‘घुँडोमा थिपिलो थपको निर्णय’...
निजामती सेवामा ट्यालेन्ट म्यानेजमेन्ट
सार्वजनिक सेवाप्रवाह जनअपेक्षित नभएपछि विगतमा निजामती सेवालाई ‘रिजेक्टेड ब्रेन’को समूह भनियो । एउटा प्रशासनसम्बन्धी सार्वजनिक कार्यक्रममा निजामती सेवामा रहेकामध्ये केवल ३० प्रतिशत कर्मचारीले मात्र ...
आज उमेदवारी फिर्ता लिन सकिने, अन्तिम नामावली प्रकाशन साँझ ५ बजे
काठमाडौं । निर्वाचन आयोगले आज साँझ ५ बजेसम्म उमेदवारी फिर्ता लिन सकिने जनाएको छ । आजै साँझ ५ बजे आयोगले उमेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत निर...
२ लाखमा सुरू गरेको व्यवसायबाट मासिक १७ लाख आम्दानी
गाउँघरमा बैंक तथा वित्तीय संस्था पुगेसँगै स्थानीयको जीविकोपार्जन सहज बनेको छ। यस्ता संघसंस्थाहरूले विशेषगरी घरखर्च चलाउन र ससाना व्यवसायमा आवद्ध रहेर दैनिकी सहज बनाउन कर्जा उपलब्ध गराइरहेका छन्। थो...
एनएमबि बैंकको रेटिङ बढ्यो
काठमाडौं (अस) । रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले एनएमबि बैंकको रेटिङमा स्तरोन्नति गरेको छ । विगतको रेटिङलाई स्तरोन्नति गरी कम्पनीले ‘इक्राएनपी–आईआरए’ रेटिङ प्रदान गरेको बैंकले बताएको छ । विगतका...
सेनिटरी प्याडको गुणस्तरमा प्रश्न
छात्राको स्वास्थ्य र शैक्षिकस्तरमा सुधार गर्ने उद्देश्यले किशोरीहरूले महिनावारी हुँदा प्रयोग गर्ने सेनिटरी प्याडमा सरकारले ठूलो लगानी गर्दै आएको छ तर त्यस्ता प्याडको उपयोग र गुणस्तरमा गम्भीर समस्या...
तीन क्लब जसले फाइनल हारेपछि अर्को सिजन जिते च्याम्पियन्स लिग
काठमाडौँ । युइएफए च्याम्पियन्स लिग युरोपको ठुलो प्रतियोगिता हो । यस सिजनमा च्याम्पियन्स लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ । सय सिजनमा सेमिफाइनलमा लिभरपुल, म्यानचेस्टर सिटी, भिल्लारियल र रियल म्य...
अवतारको दोस्रो भाग ‘अवतारः द वे अफ वाटर’ १६० भाषामा रिलिज हुने
हलिउडको चर्चित फिल्म अवतारको दोस्रो भागको रिलिज मिति घोषणा गरिएको छ । चलचित्र निर्माता जेम्स क्यामरुनले यो घोषणा गरेका हुन् । योसँगै फिल्मको दोस्रो भागको नाम पनि सार्वजनिक गरिएको छ । अवतारको दोस्रो...
आईपीएलमा कोलकाताको लगातार पाँचौं हार
मुम्बई– ईन्डियन प्रीमियर लीग (आईपीएल २०२२) मा बिहिबार राति खेलिएको खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई चार विकेटले हराएको छ । १ सय ४७ रनको लक्ष्य पछ्याएको ऋषभ पन्तको टीमले छ बल बाँकी...
त्रिविमा सय दिनदेखि ताल्चा
त्रिभुवन विश्वविद्यालयमा ताल्चा लागेको सय दिन पुगेको छ । मुलुकको उच्च शिक्षामा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको विश्वविद्यालयमा यति लामो समय ताला लाग्दा पनि खुलाउने प्रभावकारी पहल भएको छैन । विभ...
एन्टिबायोटिकको गलत प्रयोगले ठूलो समस्या
एन्टिबायोटिकको सही प्रयोग नगर्दा नेपाललगायत विश्वव्यापी रूपमै एन्टिमाइक्रोबियल प्रतिरोधले ठूलो समस्या निम्त्याएको अनुसन्धानले देखाएको छ। धुलिखेल अस्पतालले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँगको सहक...
आईपीएल : कोलकत्तामाथि दिल्लीको जीत
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले जीत निकालेको छ । मुम्बईमा बिहीबार राति भएको खेलमा दिल्लीले कोलकत्ता नाइट राइडर्सलाई ४ विकेटले हराएको हो । कोलकत्ताले दिएको...
स्वास्थ्यबारे दलका घोषणापत्र, पुरानै नारा जस्ताको तस्तै
काठमाडौं। स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरूले प्रकाशन गरेका घोषणापत्रमा पुरानै प्रतिबद्धता दोहोर्याइएको छ। सबैजसो राजनीतिक दलहरूले घोषणापत्र र स्वास्थ्य बीमालाई प्राथमिकता दिएका छन्।
जहाँ स्वार्थ समूहले चलाउँछ अर्थतन्त्र
मुलुकको आर्थिक अवस्था जर्जर अवस्थामा पुग्दैछ। विज्ञहरूले यसै भनिरहेका छन्। अर्थमन्त्री र सरकारले जसरी तसरी ढाकछोप गर्न खोज्दा पनि तथ्यांकहरूले उनीहरूको दाबी सत्य सावित गर्दैनन्। सत्य त विज्ञहरूकै च...
स्वतन्त्रलाई फकाउन–दबाउन राज्य शक्ति परिचालित
भरतपुर — ‘कृपया मलाई बागी भनेर नलेख्नुहोला है !’ भरतपुर महानगरको मेयर पदका प्रत्याशी जगन्नाथ पौडेलले आफ्नै निवासमा अनुरोध गरे, ‘मैले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उठेकै होइन, भरतपुरमा कांग्रेस...
बागी उम्मेदवारी फिर्ता नलिए कारबाही गरिने
स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलहरूको आन्तरिक तयारी तथा अनुगमन संयन्त्रको बैठकले गठबन्धनका उम्मेदवारविरुद्ध भएको उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ । नेपाली काँग्रेसका वरिष्ठ ने...
‘सबै विकल्प सकिएपछि आन्दोलनमा उत्रेर ग्याँसको आपूर्ति रोक्यौँ’
तस्विर : कृष्ण खड्का बजारमा एलपीजी ग्याँसको चरम अभाव छ । उद्योगी व्यवसायीले ढुवानी गरेबापत चाहिने कमिशन बढाउन दबाब दिँदै १० दिन ग्याँस आपूर्ति प्रणाली अवरुद्ध गर्दा बजार अस्तव्यस्त बनेको छ । रित्त...
आइपिएल: आठौं खेलमा दिल्लीको चौथो जित
दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा कोलकाता नाइट राइडर्समाथि ४ विकेट जित निकालेको छ। यो सँगै जारी आइपिएलमा दिल्लीले ८ खेलबाट चौथो जितका साथ ८ अंक जोडेर तालिकामा छैठौं स्थानमा...
आईपीएल : दिल्लीको ४ विकेटको जित, कोलकाताको प्लेअफ सम्भावना कठिन बन्दै
काठमाडौं- दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा कोलकाता नाइट राइडर्सलाई ४ विकेटले पराजित गरेको छ। जितको लागि १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १९ ओभरमा ६ विकेट गुमाउ...
दिल्लीद्वारा कोलकाता ४ विकेटले पराजित
आईपीएल २०२२ को ४१ औं खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई ४ विकेटले पराजित गरेको छ । दिल्लीलाई १४७ रनको लक्ष्य दिइएको थियो, जुन टोलीले १८ औं ओभरमा ६ विकेट गुमाएर पुरा गरेको थियो । डेभि...
युक्रेन युद्ध: राष्ट्रसङ्घका महासचिव राजधानी किएभमा भएकै बेला दुई रुसी क्षेप्यास्त्र प्रहार
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरस युक्रेनी राजधानीको भ्रमणमा रहेका बेला किएभमा दुईवटा रुसी क्षेप्यास्त्र प्रहार गरिएका छन्। उनले उक्त खबरबाट आफू स्तब्ध भएको बीबीसीलाई बताएका छन्। कि...
आईपीएल क्रिकेटमा दिल्लीसँग कोलकत्ता चार विकेटले पराजित
१६ वैशाख एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत बिहीबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले कोलकत्ता नाइट राइडर्सलाई ४ विकेटले पराजित गरेको छ । सुरुङमा ब्याटिङ गरेको कोलकत्ताले दिएको १ सय ...
सकियो कार्यकाल, सकिएनन् जनताका दुःख
जनकपुरधाम । गणेशमान चारनाथ नगरपालिका, ५ चिसापानीकी दुर्गा श्रेष्ठ ६३ वर्षकी भइन् । ०३९ सालमा शिवलाल श्रेष्ठसँग विवाह गरेपछि उनी यतै बस्न थालेकी हुन् । त्यतिबेला गाउँमा १० फिटमाथि पानी आउने गरेको उ...
सिन्दुर र माडवारीमा सजिएकी रेखा
काठमाडौं– अभिनेत्री रेखा थापाले केही समयअघि अदालत पुगेर सुटुक्क विवाह गरिन् । भव्य समारोह र तामझाममा विश्वास नलाने बताउँदै आएकी रेखाले सामान्य तरिकाले विवाह सम्पन्न गरिन् । भलै रेखाको विवाह हुनै बा...
नयाँ मेयरले जोगाउलान् विराटनगरको पहिचान ?
विराटनगर — इतिहासमा विराटनगरलाई सम्झने दुई चिज छन्– आधुनिक औद्योगिकीकरण र राजनीतिक जागरणको केन्द्र । कृष्णप्रसाद कोइरालाले रोपेको राजनीतिक जागरण आन्दोलनलाई उनका छोराहरूले जीवनकालभर मर्न दिएनन् । बी...
कुलदीपको उत्कृष्ट बलिङमा कोलकाताविरुद्ध दिल्ली विजयी
भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सविरुद्ध दिल्ली क्यापिटल्स ४ विकेटले विजयी भएको छ । जारी सिजनमा दिल्लीको यो चौथो जित हो । आ...
३५ समाचार देखाइएको