मुख्य सामग्रीमा जानुहोस्
२०७९ माघ १ को विवरण
आज

२०७९ माघ १ का समाचार

जनवरी १५, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

baahrakhari.com२०० हप्ता अघि

नागरिक उन्मुक्तिले मत नदिँदा दोस्रो प्रयासमा पनि सभामुख बन्न सकेनन् माओवादीका भण्डारी

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाले दोस्रो प्रयासमा पनि सभामुख पाउन सकेन । प्रदेशसभामा सभामुख चयनको लागि भएको दोस्रो मतदान पनि नतिजाविहीन भएको छ ।  आज भएको दोस्रोपटकको मतदानमा नागरिक उन्मुक्ति पार्...

farakdhar.com२०० हप्ता अघि

रुसी सेनाको दाबी— युक्रेनको सोलेदार सहर आफ्नो कब्जामा

युक्रेनको सोलेदार सहरमा आफ्नो कब्जा भएको रुसी सेनाले दाबी गरेको छ । स्याटेलाइट इमेजमा यो सहरमा रुसी सेनाको आक्रमणबाट सबै तहसनहस भएको देख्न सकिन्छ । युक्रेनमाथि आक्रमणमा यो सहरमाथि कब्जा आफूले लिनु...

lokaantar.com२०० हप्ता अघि

राष्ट्रपति र सभामुख मागे कांग्रेसले पाउँदैन : नेता महासेठ

नेकपा (एमाले) का सचिव तथा सांसद रघुवीर महासेठले नेपाली कांग्रेसले राष्ट्रपति र सभामुखका लागि आन्तरिक रुपमा प्रयास गरे पनि प्राप्त गर्न नसक्ने बताएका छन् । कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्...

farakdhar.com२०० हप्ता अघि

आमा बन्ने तयारीमा छिन् रेखा थापा

अभिनेत्री रेखा थापा पछिल्लो समय फिल्मका कारण होइन, राजनीतिका कारण चर्चामा आइन् । ४ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेकी रेखाले यसपटक संसदको यात्रा त तय गर्न पाइनन्, तर उनले आमा बन्...

farakdhar.com२०० हप्ता अघि

बाबुराम भट्टराई भन्छन्– प्रचण्डबाट राष्ट्रिय सहमतिको प्रस्ताव आओस्

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट राष्ट्रिय सहमतिको प्रस्ताव आउनु पर्ने सुझाव दिएका छन् ।  उनले सामाजिक सन्जाल ट्...

nepaltvonline.com२०० हप्ता अघि

आठौँ राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौं- ‘स्वस्थ जीवनको चाहनाः योग, शिक्षा र साधना’ भन्ने नाराका साथ आठौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्...

gorkhapatraonline.com२०० हप्ता अघि

सञ्चित हुँदै भूकम्पीय शक्ति

काठमाडौँ, माघ १ गते ।   जमिनमुनि शक्ति सञ्चय हुनेक्रम बढेसँगै उपत्यकामा ठूलो भूकम्प जाने खतरा पनि बढेको छ । २०७२ सालको गोरखा भूकम्पका क्रममा जमिनमुनि उत्पन्न सबै शक्ति बाहिर नगई काठमाडौँको जमिनमु...

farakdhar.com२०० हप्ता अघि

गगन थापाले भने– देश ३ पूर्वप्रधानमन्त्रीको अखडाजस्तो भयो

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको राजनीति तीन पूर्वप्रधानमन्त्रीहरुको अखडाजस्तो भएको बताएका छन् ।  उनले अहिले नेपालका पूर्वप्रधानमन्त्रीहरु एकले अर्कोलाई छक्याउने, ढाल्ने वा ठहर...

lokaantar.com२०० हप्ता अघि

माधवी ओ माधवी पुस्तक सार्वजनिक

प्रदेश १ का प्रमुख परशुराम खापुङले माधवी ओ माधवी पुस्तक लोकार्पण गरेका छन् । सङ्गीत साधना प्रतिष्ठान नेपालको आयोजनामा शनिबार आयोजित कार्यक्रममा उनले सो पुस्तक सार्वजनिक गरेका हुन् ।  केशव दाहालले ...

farakdhar.com२०० हप्ता अघि

'काठमाडौंमा ठूलो भूकम्प जाने सम्भावना छ'

जमिनमा शक्ति सन्चय हुने क्रम बढेसँगै उपत्यकामा ठूलो भूकम्प जाने सम्भावना बढेको छ । २०७२ सालमा गोरखा भूकम्पका कारण उत्पन्न भएको शक्ति बाहिर नगएर काठमाडौं उपत्यकाको जमिनमुनि आएर अड्किएकाले काठमाडौंमा...

lokaantar.com२०० हप्ता अघि

एकै दिन ५५ हजारले गरे महोत्सवको अवलोकन

चितवनमा जारी चितवन महोत्सवको एकै दिन शनिबार ५५ हजार बढीले अवलोकन गरेका छन् । चितवन महोत्सव टिकट व्यवस्थापन समितिका संयोजक राजन पियाका अनुसार शनिबार दर्शकको घुइँचो लागेको छ ।   शनिबार विदा परेकाले ...

ratopati.com२०० हप्ता अघि

भ्याटमा उत्पादनमूलक क्षेत्रको योगदान उच्च

 मूल्य अभिवृद्धिकर (भ्याट)मा उत्पादनमूलक क्षेत्रको योगदान निरन्तर अग्रस्थानमा रहेको देखिएको छ । विगत ५ वर्षमा संकलित भ्याटको तथ्यांक हेर्दा उत्पादनमूलक क्षेत्रबाटै सबैभन्दा बढी उठेको देखिन्छ । आन्त...

lokaantar.com२०० हप्ता अघि

महोत्सव प्रचारका लागि साइकल र्‍याली

नारायणगढको नारायणी नदी किनारमा पुस २५ देखि जारी चितवन महोत्सवको प्रचारप्रसार एवं प्रवर्धनका लागि साइकल  र्‍याली आयोजना गरिएको छ । शनिबार बिहान महोत्सवस्थल उद्योग वाणिज्य संघ चितवनबाट शुरु भएको र्‍य...

baahrakhari.com२०० हप्ता अघि

हुस्सु, कुहिरो र बादलले जनजीवनमा असर पार्ने सम्भावना

काठमाडौं । देशका विभिन्न क्षेत्रमा आज पनि हुस्सु, कुहिरो र बादल लाग्ने भएको छ । जसले दैनिक जनजीवनमा असर पार्ने सम्भावना रहेको छ ।  प्रदेश–१, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पह...

ratopati.com२०० हप्ता अघि

सत्ता गठबन्धनमा तिक्तता, सभामुख चुन्न संकट

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नियुक्त भएको चार दिनमै नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपाको सत्ता गठबन्धनमा तिक्तता देखिएको छ । सत्ता गठबन्धनमा देखिएको तिक्तताका कारण ...

nayapatrikadaily.com२०० हप्ता अघि

शक्ति बाँडफाँटमा कांग्रेसलाई ढोका खुला ! 

सहमति जुटाउन प्रधानमन्त्रीको पहल, कांग्रेसको चासो राष्ट्रपतिमा, एमाले कांग्रेसविनाकै बाँडफाँटको पक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई पनि राष्ट्रपति, उपराष्ट्रपति र सभामुखको शक...

Ujyaaloonline.com२०० हप्ता अघि

आज माघे सङ्क्रान्ति र माघी पर्व, ठाउँठाउँमा मेला महोत्सवको रौनक

काठमाण्डाै - आज देशभर माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदैछ । यस पर्वलाई थारू समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । मगर समुदायले पनि यसलाई आफ्नो मुख्य चाडको रूपमा धुमधामका साथ मनाउँछन् । हिमा...

nepallive.com२०० हप्ता अघि

कस्तो रहला आइतबारको मौसम?

काठमाडौं– आइतबार दिउँसो प्रदेश नम्बर १, मधेस प्रदेशलगायत बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। यस्तै, राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य ...

khabarhub.com२०० हप्ता अघि

तीन करोडको लगानीमा कालिज फार्म सञ्चालन 

तनहुँ– जिल्लाको म्याग्दे गाउँपालिका-७ वरभन्ज्याङ खर्कका इन्द्रप्रसाद तिवारीले व्यावसायिक कालिज फार्म सञ्चालन गरेका छन् । करिब २२ रोपनी क्षेत्रफलमा उनले गण्डकी कृषि फार्म दर्ता गरी दुई हजार पाँच सय ...

annapurnapost.com२०० हप्ता अघि

चोरलाई चाबी !

मुलुकमा बहुदलीय व्यवस्था पुनःस्थापनापछि भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग गठन हुनुलाई महत्त्वपूर्ण उपलब्धि ठानिएको थियो। तर, प्रजातन्त्र पुनर्बहालीपछि भ्रष्टाचार झन् संस्...

Ujyaaloonline.com२०० हप्ता अघि

प्रिमियर लिग : लिभरपुल ब्राइटनसँग ३–० गोलले पराजित

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ । गएराति भएको खेलमा लिभरपुललाई ब्राइटनले ३–० गोलले हरायो । ब्राइटनको जितमा सोली मार्चले दुई गोल गरे । ड्यानी वेल्बेकले एक गोल थपे । ज...

ratopati.com२०० हप्ता अघि

दादुरा खोपको खागजी कभरेज छताछुल्ल

नेपालगञ्जमा हरेक महिना ६ देखि ११ गतेसम्म दादुराको खोप लगाइन्छ । दादुराको खोप बच्चालाई दुईपटक लगाउनुपर्छ, ९ महिना २१५ महिनामा । यो अवधिमा छुटेका बच्चालाई ५ वर्षभित्रमा खोप लगाइन्छ। नेपालगञ्जलाई गत व...

setopati.com२०० हप्ता अघि

तपाईंले भनेकै ठाउँमा 'डब्लुएल' ले ल्याइदिन्छ ३ सय वटा होटल-रेस्टुरेन्टका परिकार

कोरोना भाइरसले हरेक क्षेत्रमा आतंक सिर्जना गर्‍यो। सँगै व्यवसायमा नयाँ अवसर र सम्भावनाका ढोका पनि खोल्यो। त्यस्तै अवसरमध्ये एक हो होटल-रेस्टुरेन्टमा पाकेका परिकार घर–कार्यालयसम्म पुर्‍याइदिने। कोर...

nayapatrikadaily.com२०० हप्ता अघि

मन्त्रिपरिषद् विस्तार कहिले ?

प्रधानमन्त्री नियुक्त भएको २० दिन बित्दा पनि आठ सदस्यीय मन्त्रिपरिषद्, विनाविभागीय चार मन्त्रीले पनि पाएनन् जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच समग्र शक्ति ...

newsofnepal.com२०० हप्ता अघि

आजको मौसम : हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौं ।  पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। पहाडी भेगमा आंशिक बदली छ भने तराईमा हुस्सु लागेको छ । दिउँसो प्रदेश १, मधेस लगायत बागमतीको पहाडी भूभागमा आंशिक बदली रहने आकलन मौस...

Ujyaaloonline.com२०० हप्ता अघि

नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा सुदूरपश्चिम प्रदेशसभामा सभामुख चयन अन्योलमा

काठमाण्डाै - सुदूरपश्चिम प्रदेश सभामा हिजो शनिवार पनि सभामुख चयन हुन सकेन । सभामुख चयनका लागि बिहीवार भएको मतदानमा कुनै पनि उम्मेदवारले आवश्यक मत ल्याउन नसकेपछि हिजो फेरि मतदान भएको हो । हिजोको मत...

ratopati.com२०० हप्ता अघि

रगत खोज्न ‘केएसडी ब्लड एप’

के तपाईँलाई रगत चाहिएको छ ? रगत नपाएर तनावमा हुनुहुन्छ ? अब चिन्ता नगर्नुस् । अब तपाईँको चिन्ता मेट्न र समस्याको समाधान गर्न कर्णाली स्वयंसेवक दल (केएसडी) सारथी बन्ने भएको छ । रगत अभावमा ठूलो समस्...

onlinekhabar.com२०० हप्ता अघि

चीनमा पछिल्लो एक महिनामा मात्रै ६० हजार कोरोना संक्रमितको मृत्यु

१ माघ, काठमाडौं । चीनमा पछिल्लो एक महिनामा मात्रै करिब ६० हजार जनाको कोरोना भाइरसका कारण मृत्यु भएको प्रतिवेदन सार्वजनिक भएको छ । चिनियाँ अधिकारीहरूका अनुसार सन् २०२२ को डिसेम्बर ८ देखि यस वर्षको ...

ekantipur.com२०० हप्ता अघि

सभामुख छान्न नसक्दा सुदूरपश्चिममा संकटमा गठबन्धन

धनगढी, काठमाडौं — सातदलीय सत्ता गठबन्धनको एक घटक नागरिक उन्मुक्ति पार्टी (नाउपा) तटस्थ बस्दा सुदूरपश्चिम प्रदेशमा सभामुख निर्वाचन अनिर्णीत बनेको छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा ७ सदस्यसहित न...

nepalpress.com२०० हप्ता अघि

देउखुरीमा मन्त्री-सांसददेखि कार्यकर्ता र कर्मचारीसम्मलाई कोठा खाेजिदिँदै पालिका

रुपन्देही । लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा मन्त्रालय र विभिन्न सरकारी कार्यालय व्यवस्थापन हुन थालेपछि यहाँको चहलपहल बढेको छ । मन्त्री, सांसद, उनीहरु निकट कार्यकर्ता तथा सरकारी कर्मचारी मात्रै ...

gorkhapatraonline.com२०० हप्ता अघि

सामूहिक बलात्कारका दोषीलाई तेह्र वर्ष कैद

बोदेबर्साइन समाचारदाता  बोदेबर्साइन (सप्तरी), माघ १  गते । सामूहिक बलात्कार घटनाका आरोपितलाई कसुरदार ठहर गरी कैद र जरिवानाको फैसला भएको छ । सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका–७ स्थित तीन वर्षअघि ...

ratopati.com२०० हप्ता अघि

इन्टरको जित, मिलान बराबरीमा रोकियो

इन्टर मिलानले इटालियन सिरी ए फुटबलमा संघर्षपूर्ण जित निकालेको छ । शनिबार राति भएको खेलमा इन्टरले भेरोनामाथि १–० गोलको जित निकालेको हो । घरेलु मैदानमा इन्टरलाई जित दिलाउन लाउटारो मार्टिनेजले निर्णा...

gorkhapatraonline.com२०० हप्ता अघि

बसपार्क सञ्चालनको तेस्रो पहल

नारायण तुम्बापो  फिदिम, माघ १ गते । पाँचथरको फिदिम नगरपालिका–२ मा निर्मित बसपार्क सञ्चालन गर्न तेस्रो पटक गृहकार्य भएको छ । स्थानीयले उपलब्ध गराएको जग्गामा नयाँ सहर आयोजनाले निर्माण गरेको बसपार्क ...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको