मुख्य सामग्रीमा जानुहोस्
२०७९ माघ २५ को विवरण
आज

२०७९ माघ २५ का समाचार

फेब्रुअरी ८, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

deshsanchar.com१९६ हप्ता अघि

कोशी अस्पतालमा स्वास्थ्यकर्मीको गुनासोको चाङ, दक्ष जनशक्ति थप्नुपर्नेमा जोड

मोरङ – विराटनगरस्थित कोशी अस्पतालमा दक्ष जनशक्तिको अभाव हुँदा उपचार सेवामा समस्या हुँदै गएको चिकित्सक तथा विभागीय प्रमुखहरुले गुनासो गरेका छन्। विराटनगरमा मंगलबार प्रदेश १ संवाद समूहद्वारा आयोजित ...

deshsanchar.com१९६ हप्ता अघि

कोहलपुरमा ऐलानी जग्गा नापजाँच गरिँदै

नेपालगञ्ज – कोहलपुर नगरपालिकाले ऐलानी जग्गा नापजाँच कार्यलाई तीव्र पारेको छ। भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जमिनको मालिक बनाउन जग्गा नापजाँचलाई तीव्रता दिइएको कोहलपुर नगरपालिकाका ...

deshsanchar.com१९६ हप्ता अघि

गौशाला नगरपालिकामा ‘मौसम स्टेसन’ जडान

जनकपुरधाम – गौशाला नगरपालिकाले नगरपालिकाको मौसमबारे जानकारीका लागि नगरपालिकाको कार्यालयमा मौसम स्टेसन जडान गरेको छ। मौसमसम्बन्धी जानकारीका लागि नगरपालिकाले नगर कार्यपालिकाको कार्यालयमा मौसमसम्बन्ध...

nepalsamaya.com१९६ हप्ता अघि

खलंगा-सल्ली पुल

रूकुम पश्चिमको मुसिकोट नगरपालिका–१, खलंगा र सल्ली जोडेको २३७ मिटर लामो झोलुंगे पुल। तस्बिरः सुरेश आचार्य/रासस प्रकाशित: February 8, 2023 | 01:00:00 काठमाडौं, बुधबार, माघ २५, २०७९

nepalsamaya.com१९६ हप्ता अघि

घरमै उद्यम

घरेलु तानबाट ढाकाका कपडा बुन्दै दमक–५ की एक उद्यमी महिला। घरैमा बसीबसी गर्न सकिने यस्ता घरेलु उद्यम स्वरोजगार बन्न चाहनेका लागि उपयुक्त माध्यम बन्दै गएको छ। तस्बिरः यज्ञराज आङ्देम्बे/रासस प्रकाशित...

lokaantar.com१९६ हप्ता अघि

युएसएआइडीकी प्रमुख सामन्था पावर आज स्वदेश फर्किदै

अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावर आज स्वदेश फर्किदै छिन् । नेपालको दुई दिने भ्रमणका लागि काठमाडौं आएकी उनी आज बुधबार फर्किन लागेकी हुन् ।  अमेरिकी विदेश मन...

khabarhub.com१९६ हप्ता अघि

आज बुधबार, कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – हिन्दु धर्मशास्त्रमा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पू...

Ujyaaloonline.com१९६ हप्ता अघि

भारतलाई हराउँदै नेपाल साफ यू–२० महिला च्याम्पियनशिपकाे फाइनलमा !

काठमाण्डाै – बङ्गलादेशमा भइरहेकाे २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलमा नेपाल भारतलाई हराउँदै फाइनलमा पुगेकाे छ । ढाकाकाे वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा भएकाे खेलमा नेपालल...

nepalsamaya.com१९६ हप्ता अघि

रेडक्रसको सहयोगमा किनियो ३० एम्बुलेन्स

विपद्, दुर्घटना एवं गम्भीर प्रकृतिका रोगबाट प्रभावित, घाइते तथा सुत्केरीलगायतलाई मानवीय सेवा पुर्याउने उद्देश्यले  नेपाल रेडक्रस सोसाइटीले विभिन्न २२ जिल्ला शाखा र आठ उपशाखालाई हस्तान्तरण गरेको एम्...

khabarhub.com१९६ हप्ता अघि

टर्की र सिरिया भूकम्पमा सात हजार ८२६ जनाको मृत्यु

काठमाडौं – टर्की र सिरियाको सिमानामा गएको भूकम्पमा परेर हराइरहेकाको खोजी तथा उद्धारको काम चलिरहेको छ । तर चिसो मौसमका कारण खोजी र उद्धारमा समस्या भइरहेको उद्धारकर्तालाई उदृत गर्दै बीबीसीले समाचार ल...

gorkhapatraonline.com१९६ हप्ता अघि

मुग्लिन–नारायणगढ सडकको विकल्प तयार, फागुनदेखि सञ्चालनमा

शालिग्राम नेपाल  चितवन, माघ २५ गते । मुग्लिन–नारायणगढ सडकको विकल्पका रूपमा शक्तिखोर–फिसलिङ सडक तयार भएको छ। उक्त सडकखण्ड आगामी फागुनभित्र सञ्चालनमा आउने भएको छ।  ग्रामीण सडकका रूपमा निर्माण गरिएक...

lokaantar.com१९६ हप्ता अघि

कैलालीमा फागुन ११ देखि हात्तीपाइलेविरुद्धको औषधि खुवाइने

राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत कैलालीको गौरीगङ्गा नगरपालिकामा आगामी फागुन ११ गते देखि २५ गतेसम्म हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ ।  कैलालीका केही स्थानीय तहमा लक्ष्यभ...

nepalipatra.com१९६ हप्ता अघि

वैवाहिक बन्धनमा बाँधिए सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी

एजेन्सी । बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा ​​र अभिनेत्री कियारा आडवाणी विवाह बन्धनमा बाँधिएका छन् । जैसलमेरको होटल सूर्यगढमा, दम्पतीले परिवार र नजिकका साथीहरूबीच मंगलबार विवाह गरेका हुन् ।  सामाज...

ratopati.com१९६ हप्ता अघि

सुरक्षा ब्रिफिङमा नयाँ राष्ट्रपतिको चर्चा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिमा नयाँ राष्ट्रपति चयन हुनुपर्ने बताउँदै आएका छन्। उनले सोमबार दुई ठूला दल नेपाली कांग्रेस र एमालेका शीर्ष नेतालाई एकै ठाउँमा राखेर ...

nepallive.com१९६ हप्ता अघि

भूकम्पमा परी टर्की र सीरियाका पाँच हजार बढीको मृत्यु, भत्किएका घरभित्र फसेका कैयौं मानिस उद्धारका लागि गुहार माग्दै

एजेन्सी– टर्की र सीरियामा सोमबार गएको भूकम्पमा परी दुवै देशका पाँच हजारभन्दा बढी मानिसको मृत्यु भएको छ। मृतकहरुको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ। टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले वि...

lokaantar.com१९६ हप्ता अघि

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी प्रहरी नियन्त्रणमा

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ताप्लेजुङ मैवाखोला गाउँपालिका–१ बस्ने लाखबहादुर तामाङ पक्राउ परेका छन् । ३४ वर्षीय तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।  जिल्ला अदालत ताप्लेजुङको...

newsofnepal.com१९६ हप्ता अघि

जसपा र नेकपा एस फकाउँदै प्रधानमन्त्री

काठमाडौं । सात दलीय गठबन्धन सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) लाई सरकारमा सहभागी ग...

baahrakhari.com१९६ हप्ता अघि

यसरी हुँदै छ त्रिचन्द्र क्याम्पसका पुराना भवनको पुनर्निर्माण (तस्बिरसहित) 

काठमाडौं । २०७२ सालको महाभूकम्पले क्षतिग्रस्त बनाएको १०४ वर्ष पुरानो त्रिचन्द्र क्याम्पसका भवनहरूको पुनर्निर्माण थालिएको छ । सहरी विकास तथा भवन निर्माण विभागले दुई वर्षमा सक्नेगरी पुनर्निर्माण काम ...

ekantipur.com१९६ हप्ता अघि

टर्की भूकम्प : २३ नेपाली सम्पर्कमा

काठमाडौँ — टर्कीको गाजियान्टेपलाई इपिसेन्टर बनाएर सोमबार बिहान गएको ७.८ म्याग्निच्युडको भूकम्पबाट टर्की र सिरियामा मृत्यु हुनेको संख्या ५ हजार नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ‘ग...

ratopati.com१९६ हप्ता अघि

राष्ट्र बैंकको तथ्यांकले शेयरबजारमा तीव्र वृद्धि

काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्थतन्त्र लयमा फर्किएको तथ्यांक सार्वजनिक गरेसँगै शेयरबजारमा तीव्र वृद्धि भएको छ । मंगलवार नेप्से परिसूचक ३ दशमलव ६५ प्रतिशत ९७६ दशमलव ६४ अंक० वृद्धि भएर २ हजार १७७...

kendrabindu.com१९६ हप्ता अघि

कांग्रेसलाई प्रमुख प्रतिपक्ष दिन नहुने भन्दै परेको मुद्दा सुनवाई आज

नेपाली कांग्रेसलाई प्रतिपक्ष र सो पार्टीका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिटको आज सुनवाई हुने भएको छ । अधिवक्ता विमलप्रसाद पोखरेलले स...

kalakarmi.com१९६ हप्ता अघि

कियारा–सिद्धार्थको विवाहको पहिलो तस्बिर

जैसलमेर– अभिनेता सिद्धार्थ मल्होत्रा तथा अभिनेत्री कियारा आडवाणी सधैंका लागि एक भएका छन् । बलिउडको फिल्म ‘शेरशाह’ बाट प्रारम्भ भएको उनीहरुको प्रेम कथा अब एउटा नयाँ उचाइमा आइपुगेको छ । दुलाहा–दुलही...

hamrakura.com१९६ हप्ता अघि

विश्व युद्धतर्फ अघि बढिरहेको आशङ्का

न्युयोर्क ।  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेन युद्धको बढ्दो सम्भावनाको कारण विश्व "बृहत्तर युद्ध" तर्फ गइरहेको डर देखिएको बताएका छन् । युक्रेनमा रूसी आक्रमणले युक्रेनी जनत...

newsofnepal.com१९६ हप्ता अघि

देउवा विपक्षी दलको नेता हुन नसक्ने दाबीसहित सर्वोच्चमा रिट

काठमाडौं । प्रतिनिधिसभाको प्रमुख विपक्षी बेन्चमा बसेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विपक्षी दलको नेता हुन नसक्ने दाबीसहित सर्वोच्चमा रिट दर्ता भएको छ । कांग्रेस संसदीय दलका नेतासमेत रहे...

news24nepal.tv१९६ हप्ता अघि

संसदमा कांग्रेस : सुविधा प्रतिपक्षको, व्यवहार सत्तापक्ष जस्तो !

काठमाडौं । विश्वासको मत दिएर सरकारलाई समर्थन गरेको नेपाली कांग्रेसले आफुलाई प्रतिपक्षको रुपमा चित्रण गरिरहेको छ । संसद सचिवालयले पनि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रमुख विपक्षी दलका नेताका र...

Ujyaaloonline.com१९६ हप्ता अघि

यू–२० साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले बंगलादेशसँग खेल्ने

काठमाण्डाै – बंगलादेशमा चलिरहेको २० वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले आयोजक बंगलादेशसँग खेल्ने भएको छ ।  बंगलादेशले राउण्ड रोबिन लिगको अन्तिम खेलमा भुटानलाई पराजित गरेसँग...

ratopati.com१९६ हप्ता अघि

लुम्बिनीमा राष्ट्रियसभा सदस्यका लागि निर्वाचन आज, तीन उम्मेदवार प्रतिस्पर्धामा

दाङ ।  लुम्बिनी प्रदेशमा आज राष्ट्रियसभा सदस्य उपनिर्वाचन हुदैँछ । सत्तारूढ दल नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट गरी तीन जना उम्मेदवारहरु आज हुने चुनावी प्...

khabarhub.com१९६ हप्ता अघि

सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै : उन्मुक्तिले साथ नदिँदा समस्या

काठमाडौं – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिने भएका छन्।

ekantipur.com१९६ हप्ता अघि

जापानी सेना सिंगापुरमा

काठमाडौँ — सन् १९४२ मा आजकै दिन (फेब्रुअरी ८) मा जापानले सिंगापुरमा आफ्ना सेना उतारेका थियो । त्यसपछिको एक साता लामो भीषण संघर्षपछि जापानी फौजले सिंगापुरलाई आफ्नो नियन्त्रणमा लिन सफल भएको थियो । फ...

thahakhabar.com१९६ हप्ता अघि

चिकित्सक संघको अध्यक्षमा डा.कार्की निर्वाचित

काठमाडौं : नेपाल चिकित्सक संघको अध्यक्षमा डा.अनिलविक्रम कार्की निर्वाचित भएका छन्। संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा तीन हजार ५३७ मत ल्याई डा.कार्की विजयी भएको प्रमुख निर्वाचन अधिकृत डा.धन...

nayapatrikadaily.com१९६ हप्ता अघि

श्रमिकको शवमा पनि हुने ठगीबारे मधेस सरकारको ध्यानाकर्षण : दोषीलाई कारबाही गर्न मुख्यमन्त्री यादवको निर्देशन

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने श्रमिकको शवमा पनि ठगी भएको विषयमा मधेस सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मुख्यमन्त्री सरोज यादवले मृतक परिवारले पाउने सहायता र बिमाबापतको रकममा भइरहे...

nayapatrikadaily.com१९६ हप्ता अघि

सडकमा कुखुरा छाडेर किसान आन्दोलित

अन्डा र कुखुरा लिएर झापाका किसान सडकमा उत्रिएका छन् । व्यवसाय धान्नै नसक्ने अवस्थामा पुग्दा पनि राज्यबाट कुनै सहयोग नभएपछि किसानहरू आन्दोलित भएका हुन् ।झापाका किसानले मंगलबार बिर्तामोडको सडकमा अन्ड...

newsofnepal.com१९६ हप्ता अघि

कामपाको आर्थिक प्रगति १८ प्रतिशत मात्र, प्रवक्ताको वडाको प्रगति दयनीय

काठमाडौं । काठमाडौं महानगरपालिकाका वडाहरुबाट चालू आर्थिक वर्षको अघिल्लो ६ महिनामा वित्तीय प्रगति दयनीय बनेको छ । महानगरले हिजो सार्वजनिक गरेको तथ्याङ्कअनुसार महानगरको वडा नम्बर १७ को अर्धवार्षिक आर...

rajdhanidaily.com१९६ हप्ता अघि

राष्ट्रपतिका लागि विश्वासको मत खोज्दै कांग्रेस

काठमाडौं । आगामी २५ फागुनमा हुने तय भएको राष्ट्रपति निर्वाचनमा आफ्नो तर्फबाट उम्मेदवार उठाउने निर्णय गरिसकेको कांग्रेसले एकपछि अर्को गर्दै आफ्नो पक्षमा माहोल बनाउने प्रयास गरिरहेको छ । गत २६ पुसमा...

ekantipur.com१९६ हप्ता अघि

दोमनमा दाहाल

काठमाडौँ — एमाले नेतृत्वको गठबन्धनबाट प्रधानमन्त्री भएका पुष्पकमल दाहाललाई अहिले सबैभन्दा त्रास एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै छ । कांग्रेसले सरकारलाई विश्वासको मत दिएपछि दाहालको मनोबल बढेको देख...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको