मुख्य सामग्रीमा जानुहोस्
२०७९ माघ २९ को विवरण
आज

२०७९ माघ २९ का समाचार

फेब्रुअरी १२, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalsamaya.com१९६ हप्ता अघि

कञ्चनपुरको भीमदत्तमा कृत्रिम ताल निर्माण गरिंदै

कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा पर्यटकहरुको आकर्षणका लागि कृत्रिम ताल निमार्ण गरिँदै। महाकाली पुलको वारीपारी दुई वटा ‘आईसल्यान्ड’सहितको कृत्रिम ताल निर्माण गर्न लागिएको हो। तस्...

deshsanchar.com१९६ हप्ता अघि

टोटेनह्यामको पोस्टमा लेस्टरको ४ गोल

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष चारको दौडमा रहेको टोटेनह्याम हट्सपर लेस्टर सिटीसँग फराकिलो हार भोग्न बाध्य भएको छ। खेलमा टोटेनह्यामले १४ औ मिनेटमानै अग्रता लिएपनि त्यसपछि भने लेस्टरसँग लगातार गो...

lokaantar.com१९६ हप्ता अघि

फागुन २ देखि प्रदर्शनीमार्गमा घरेलु उद्योग महोत्सव

फागुन २ गते मङ्गलबारदेखि राजधानीमा आयोजना हुने नेपाल १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको तयारी पूरा भएको छ । स्वदेशी उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले नेपाल घरे...

nepaltvonline.com१९६ हप्ता अघि

साझा पार्टीको अध्यक्षमा बाँस्कोटा चयन

काठमाडौं- विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन हुनुभएको छ । उपाध्यक्षमा मिलन पाण्डे, प्रकाशचन्द्र परियार र विमला अधिकारी सर्वसम्मत चयन हुनुभएको छ । सो पार्टीको दुई दिनसम्म काठमाड...

newsofnepal.com१९६ हप्ता अघि

एमालेका नेताले ‘सेन्टिफ्ल्याट’ खान्छन् : नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपति हुने आशमा बसेका एमालेका नेताहरु निराश हुने बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजि...

gorkhapatraonline.com१९६ हप्ता अघि

त्रि–चन्द्र क्याम्पसको पुनर्निर्माण सुरु

काठमाडौँ, माघ २९ गते । मुलुकको पहिलो उच्च शिक्षण संस्था त्रि–चन्द्र क्याम्पसको पुनर्निर्माण थालिएको छ । तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्माण भएको क्याम्पस भवन २०७२ सालको भूकम्पबाट क...

newsofnepal.com१९६ हप्ता अघि

भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम हुन्छ : प्रम दाहाल

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनका लागि राज्यका सम्पूर्ण संयन्त्र र सरोकारवाला एकजुट हुनुपर्ने खा“चो औंल्याउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयो...

news24nepal.tv१९६ हप्ता अघि

गायक भीष्म अधिकारीको ‘अम्खरामा पानी’मा लोसिना र स्मारिकाको छमछमी (भिडियो)

काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक भीष्म अधिकारीको स्वर रहेको ‘अम्खरामा पानी’ बोलको गीतको भिडियो रिलिज भएको छ । हाल अमेरिकामा रहेका पर्वतको कुश्मा स्थायी घर भएका गायक भिष्मको जन्मस्थलको रमाइ...

newsofnepal.com१९६ हप्ता अघि

श्रीसदनसँगैको ‘ऐश्वर्य बगैंचा’ सर्वसाधारणका लागि खुल्दै

काठमाडौं । स्वर्गीय राजा वीरेन्द्र वीरविक्रम शाह र रानी ऐश्वर्य राज्यलक्ष्मी शाहले आफैंले स्याहारसुसार गर्ने गरेको ‘ऐश्वर्य बगंैचा’ सर्वसाधारणका लागि खुला हुने भएको छ । नारायणहिटी दरबार संग्रहालय ग...

hamrokhelkud.com१९६ हप्ता अघि

रियल म्याड्रिड क्लब विश्वकप च्याम्पियन

आइतबार, माघ २९, २०७९ एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिड फिफा क्लब विश्वकप च्याम्पियन बनेको छ । साउदी अरेबियनको अल हिलालमाथि ५–३ को जित दर्ता गर्दै रियल पाँचौंपटक क्लब विश्वकपको च्याम्पियन बनेको...

newsofnepal.com१९६ हप्ता अघि

लामिछानेको अभिव्यक्तिप्रति प्रेस जगत्को आपत्ति

काठमाडौं । पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सञ्चारमाध्यममाथि लगाएको आरोपको विरोध गरेको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष रमेश...

emountaintv.com१९६ हप्ता अघि

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

काठमाडौं, २९ माघ । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ७० पैसा र विक्रिदर १३२ रुपैयाँ ३० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरो १४० रुपैयाँ ९५ पैसा र विक्रिदर १४१ रुपैयाँ ५...

ratopati.com१९६ हप्ता अघि

आज आकस्मिकबाहेक सबै स्वास्थ्य संस्था बन्द हुने

काठमाडौँ । नेपाल चिकित्सक सङ्घले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको छ ।   शनिबार बसेको सङ्घको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले यस्तो न...

newsofnepal.com१९६ हप्ता अघि

प्रेम दिवसमा रानीमहलमा विशेष कार्यक्रम : २५ जोडीलाई प्रेम अभिव्यक्त गर्न विशेष व्यवस्था

पाल्पा । नेपालको ताजमहल भनेर चिनिने कालीगण्डकी तटमा अवस्थित रानीमहलमा प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डेको अवसरमा विशेष कार्यक्रम हुने भएको छ । तानसेन नगरपालिकाको मुख्य आयोजना तथा नाटा लुम्बिनी प्...

kendrabindu.com१९६ हप्ता अघि

प्रतिनिधिसभा बैठक बस्दै

संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आइतबार अपरान्ह ३ बजे उक्त बैठक बस्दैछ । गत शुक्रवार राष्ट्रपति बिद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनलाई संयुक्त ...

nepallive.com१९६ हप्ता अघि

तुलसीपुर विमानस्थलको डीपीआर पूरा

तुलसीपुर- दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १२ स्थित टरिगाउँ विमानस्थलको  विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ।  डीपीआरअनुसार विभिन्न चार विकल्प दिइएको छ। अहिले रहेको धावनमार्गबाट सि...

Ujyaaloonline.com१९६ हप्ता अघि

लुम्बिनी प्रदेश सरकारमा सात जना मन्त्री थपिए, शपथ ग्रहण आज दिउँसो १ बजे

काठमाण्डाै - लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री लीला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेचरनले थप ७ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो । पुस २७ ग...

arthasansar.com१९६ हप्ता अघि

हिमालयन डिष्टिलरीको नाफामा गिरावट, ईपीएस ३६.७२ रुपैयाँले घट्यो

हिमालयन डिष्टिलरी लिमिटेडले चालुु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार दोस्रो त्रैमाससम्मा कम्पनीले २९ करोड ४...

nayapatrikadaily.com१९६ हप्ता अघि

कोभिडमा ल्याइएका २५३ भेन्टिलेटर प्रयोगविहीन 

महामारीका वेला ‘क्रिटिकल केयर’का लागि केन्द्रीयदेखि पालिकास्तरसम्मका अस्पताल र स्वास्थ्य चौकीमा पठाइएका भेन्टिलेटरमध्ये एकतिहाइभन्दा बढी प्रयोगविहीन छन्, तर केही अस्पतालमा भने भेन्टिलेटर नभएर आइसिय...

lokaantar.com१९६ हप्ता अघि

झापा प्रहरीद्वारा अवैध सामग्री बरामद

झापा प्रहरी कार्यालयले लुकाईछिपाई ल्याएको अवैध सामान बरामद गरेको छ । सो कार्यालयका सूचना अधिकारी तथा प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार हिजो शनिबार ३ बजेको समयमा ईलाका प्रहरी कार्यालय काँकरभिट्...

annapurnapost.com१९६ हप्ता अघि

भ्रष्टाचारको दलदल

उजुरी आफैंमा भ्रष्टाचारको दसी होइन। तर उजुरी दिनु भनेको भ्रष्टाचारविरुद्ध सचेतना बढेको संकेत भने पक्कै हो। बेथिति बढेको संकेत पनि हो। त्यसैले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा २०७९-८० को साउनयता उ...

gorkhapatraonline.com१९६ हप्ता अघि

एमालेलाई ठूलो धक्का : नेपाल

काठमाडौँ, माघ २९ गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिम प्रदेश सरकार ढलेर नेकपा (एमाले)लाई ठूलो धक्का लागेको दाबी गर्नुभएको छ । राष्ट्रिय जनसांस्कृ...

khabarhub.com१९६ हप्ता अघि

टर्की-सिरिया भूकम्पमा मृत्यु हुनेको संख्या २८ हजार नाघ्यो

काठमाडौं- टर्की र सिरिया गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या २८ हजार नाघेको छ। अघिल्लो साता टर्की र सिरियाको सिमानामा गएको भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या २८ हजार नाघेको हो।

ratopati.com१९६ हप्ता अघि

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुको शपथ आज

दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुको शपथ आज हुने भएको छ । आइतबार प्रदेश राजधानी दाङमा दिउँसो १ बजेका शपथ ग्रहणको कार्यक्रम तय भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।  मुख्यमन्त्री लीला...

ekantipur.com१९६ हप्ता अघि

पीएसजीको एक अर्को हार

पेरिस — फ्रान्सेली लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार एक अर्को बेहोरेको छ । उसलाई मोनाकोले ३–१ ले हराएको हो । पीएसजी चोटग्रस्त लियोनल मेसी र केयलिन एमबापेविना खेलिर...

Ujyaaloonline.com१९६ हप्ता अघि

टर्की भूकम्प : १३२ घण्टापछि ७ वर्षीया बालिकाको जीवितै उद्धार, ज्यान गुमाउनेको सङ्ख्या २८ हजार नाघ्यो

टर्कीमा भूकम्प गएको १ सय ३२ घण्टापछि एक जना सात वर्षकी बालिकाको जीवितै उद्धार भएको छ । हाताय प्रान्तको भग्नावशेषबाट ती बालिकालाई निकालिएको उद्धारकर्मीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । भूकम्प गए...

setopati.com१९६ हप्ता अघि

आजको मौसमः उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा हावाहुरी

आज प्रदेश नं. १, गण्डकी,  कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानम...

ekantipur.com१९६ हप्ता अघि

आर्सनल र न्युकासल दुवैलाई बराबरीको धक्का

लन्डन — इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनल र न्युकासल युनाइटेड दुवै शनिबार बराबरीमा रोकिएका छन् । आर्सनललाई ब्रेन्टफोर्डले १–१ को बराबरीमा रोकेको हो । इमिरेट्समा भएको खेलमा आर्सनलले ...

onlinekhabar.com१९६ हप्ता अघि

मौसम बदली, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी लाग्ने

२९ माघ, काठमाडौं । देशक विभिन्न स्थानमा आज पनि मौसममा बदली भएको छ । प्रदेश नं. १, गण्डकी,  कर्णाली र सुदूर पश्चिम प्रदेशका  पहाडी भू-भागमा  आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम सामा...

newsofnepal.com१९६ हप्ता अघि

जन–स्वास्थ्य

स्वास्थ्य सेवा सम्भ्रान्तका लागि सुलभ छ तर आम जनताका लागि यो आज पनि चुनौतीको विषय बनेको छ । जन–स्वास्थ्य सन्तोषजनक छैन । स्वास्थ्य मन्त्रालयले दिने स्वास्थ्य सेवाका विषयमा प्रत्यक्ष रुपमा सजिलैसँग ...

annapurnapost.com१९६ हप्ता अघि

भएर पनि भर !

सारांश मानिसले आफूसँग भएको कुरो पनि थाहा पाउँदैन र अरूको भर पर्छ। कारखानामा काम गर्नेहरू कोही सहरमा र कम आम्दानी हुनेहरू सहर बाहिरका काँठ क्षेत्रमा बस्थे। सहरभित्रै बस्ने एक कर्मचारीको कामसँग थप ...

shilapatra.com१९६ हप्ता अघि

देशभर पश्चिमी वायुकाे प्रभाव, यी दुई प्रदेशमा हुरीबतास चल्ने

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।  अहिले बिहान प्रदेश १, गण्डकी,  कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रह...

kalakarmi.com१९६ हप्ता अघि

चलचित्रकर्मीका लागि पहिलो डिजिटल हाइजिन वर्कशप

काठमाडौं– चलचित्रकर्मीका लागि पहिलो डिजिटल हाइजिन वर्कशप आयोजना गरिएको छ । धमाल फाउण्डेशनले विशेष गरि चलचित्रकर्मी तथा खेलाडिका लागि डिजिटल प्लेटफर्म र यसका चुनौतिबारे जानकारी दिने उद्देश्यले वर्क...

ekantipur.com१९६ हप्ता अघि

आयोजकको वाग्मती युवाको जित

सर्लाही — आयोजक वाग्मती युवा क्लबले धरान फुटबल क्लबमाथि गोलको वर्षा गर्दै जित निकालेको छ । वाग्मतीमा जारी सातौं राजर्षि जनक कप फुटबल प्रतियोगितामा शनिबार आयोजक वाग्मतीले ५–१ गोलको जित पायो । धरानले...

Ujyaaloonline.com१९६ हप्ता अघि

प्रिमियर लिग : शीर्षस्थानको आर्सनल ब्रेन्टफोर्डसँग बराबरीमा रोकियो

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा शीर्ष स्थानको आर्सनल ब्रेन्टफोर्डसँग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा आर्सनल र ब्रेन्टफोर्डले बराबर १–१ गोल गरेका हुन्। घरेलु मैदानमा भएको खे...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको