२०७९ माघ ५ का समाचार
जनवरी १९, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
सीडीओ सरुवामा नयाँ प्रावधान, अब पहुँच र भनसुनलाई ‘बाईबाई’
काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवासम्बन्धी कार्यविधि जारी गर्दै व्यवस्थित र वैज्ञानिक मापदण्ड बनाएको छ । अब सीडीओ बन्न कार्यसम्पादन राम्रो भएको र ९० प्रतिशत अंक काटेको ह...
सिर्जनात्मक रोजगारीको व्यवस्था गर
नयाँ सरकार बनेसँगै केही थोरै कुरामा भए पनि आशावादी हुनेगरी सुधारका नीति तथा कार्यक्रम आए हुने थियो भनी जनताले आशा गरिरहेका बेलामा जनताको बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्य गर्न पहल गर्ने भनी नवनिय...
विद्यालयमा लगानी र व्यवस्थापन
गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि पर्याप्त लगानी र त्यसको चुस्त व्यवस्थापनको अपरिहार्यता पहिलो सर्त हो । शिक्षामा लगानीको औचित्य’bout बेलाबखत बहस हँुदै आएको छ । नेपालको शिक्षा प्रणाली गुरुकुलदे...
भ्रष्टाचारः शून्य कि सुन्ने सहनशीलता ?
यो देशमा परिवर्तन भइरहने सरकारले भन्ने गरिएको प्रमुख कुरा भनेको भ्रष्टाचारमा शून्य सहनशीलता र सुशासन हो । देशमा बढ्दै गएको पनि भ्रष्टाचार र कुशासन नै हो । राजनीति र प्रशासनतन्त्रको भ्रष्टीकरण आजको ...
फरार प्रतिवादी पक्राउ
गत जेठ ११ गतेको फैसला आदेशले अवैध काठ ओसारपसार गरी चिरान गरेको मुद्दामा २ लाख ९५ हजार १३७ रुपियाँ जरिवाना सजाय तोकिएका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय वर्दिय...
‘एक महिनाभित्र सडक खाल्डाखुल्डीमुक्त हुनुपर्छ’
काठमाडौं उपत्यकाका सडक खाल्डाखुल्डीमुक्त बनाउन उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विशेष पहल थालेका छन् । मन्त्री श्रेष्ठले बुधबार मन्त्रालयका सचिव गोपालप्रस...
‘ब्लु लाइन’ सुरक्षाको जिम्मा नेपाली सेनालाई
बेरुत (लेबनान), माघ ५ गते । सबैभन्दा जोखिम र सुरक्षा चुनौती मानिएको ‘ब्लु लाइन’ क्षेत्रको सुरक्षाको पूर्ण जिम्मा नेपाली सेनाले लिँदै आएको छ। यस क्षेत्रमा अन्य मुलुकका सैनिकलाई पनि खटाइएकोमा नेपाल...
रोनाल्डो र मेसीको खेल हेर्न साउदी फ्यानले किने २६ लाख डलरमा टिकट !
काठमाडौँ । विश्वका चर्चित दुई फुटबल स्टार लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो साउदी अरबको रियादमा एक मैत्रीपूर्ण खेलमा विहिबार राति एकअर्का विरुद्ध खेल्दैछन् ।
अझै घटेन राहदानीको भीड
काठमाडौँ, माघ ५ गते । राहदानी विभागको सक्रियता दोब्बर गराएर सेवा दिने तयारी सुरु भए पनि जनशक्ति अभावले त्यो सक्रियता अन्योलमा परेको छ । विभागमा देशैभरका सेवाग्राही द्रुत सेवा लिन आउने भएकाले पनि हर...
बढी धूँवा फाल्ने ११ सवारी साधन कारवाहीमा
काठमाडौँको बबरमहलमा बुधबार गरिएको प्रदुषण चेकिङका क्रममा मापदण्डभन्दा बढी धूँवा फाल्ने ११ ओटा सवारी साधन कारबाहीमा परेका छन् । मापदण्डभन्दा बढी धूँवा फाल्ने सरकारी र संस्थानका गरी जिप ४ ओटा, निजी क...
बिहीबार कुन भगवान्को पूजा गर्ने? (विधिसहित)
काठमाडौँ- बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ।
भारतसँगको पहिलो एकदिवसीय क्रिकेटमा न्युजिल्याण्ड १२ रनले पराजित, शुभमन गिलको दोहोरो शतक
काठमाण्डाै - भारतसँगको पहिलो एकदिवसीय क्रिकेटमा न्युजिल्याण्ड पराजित भएको छ । माइकल ब्रेसवेलको शतकका बाबजुद न्युजिल्यान्ड घरेलु टोली भारतसँग १२ रनले पराजित भएको हो । योसँगै तीन खेलको एकदिवसीय श्रृ...
मन्त्रीहरूको कूटनीतिक भेटमा परराष्ट्रका कर्मचारी अनिवार्य
मन्त्रीहरूले विदेशी कूटनीतिक नियोगका प्रतिनिधिसँग भेट गर्दा अनिवार्य रूपमा परराष्ट्र मन्त्रालयका कर्मचारी राख्नुपर्ने निर्णय सरकारले गरेको छ । मन्त्री तथा पदाधिकारीले आचारसंहिताविपरीत आफूखुसी विदेश...
निजी जग्गामा किन डोजर चलाएको ? महानगरले दिन सकेन जवाफ !
काठमाडौं । शंखमूलस्थित साहेल महर्जनको निजी जग्गामा काठमाडौं महानगरको नगरप्रहरीले बिनाप्रमाण डोजर चलाएपछि उनी प्रमाण माग्दै बागदरबार पुगेका छन् । डोजर चलाउने बेला नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्ड...
सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना
काठमाडौँ । देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले पहाडी भूभागका आंशिक बदली छ भने तराईमा हुस्सु लागेको छ । दिउँसो सुदूरपश्चिम ...
सभामुखमा भिड्दै घिमिरे र न्यौपाने
काठमाडौं : सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरे र विपक्षी दलबाट कांग्रेसकी ईश्वरीदेवी न्यौपाने सभामुखमा भिड्दै छन्। सभामुख चयन गर्न बिहीबार प्रतिनिधिसभा बैठकमा मतदान हुनेछ। जसका लागि बुधबार सत्ता...
आज माघ ५ गते, यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौं – नेपाल राष्ट्र बैंकले माघ ५ गते अर्थात् बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
पहिलो एकदिवसीय म्याचमा न्यूजिल्याण्डमाथि भारत १२ रनले विजयी
काठमाडौं– भारतको हैदराबादमा भएको पहिलो वान–डे म्याचमा भारतले न्यूजिल्याण्डलाई १२ रनले पराजित गरेको छ। भारतले टस जित्दै पहिला ब्याटिङ रोजेको थियो। भारतले पाउना टोलीसामु ५० ओभरमा ३५० रनको विशाल लक्...
लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिँदै
दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले बिहीबार विश्वासको मत लिँदैछन्। आज दिउँसो एक बजे बस्ने प्रदेशसभाको चौँथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिन लागेको हुन्। नेपालको संविधानको...
‘आउँदो वर्षबाट मल र कृषि औजार कारखाना’
शालिग्राम नेपाल चितवन, माघ ५ गते । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आउँदो वर्षको बजेटमा मल र कृषि औजार कारखाना निर्माणका लागि बजेट विनियोजन गर्ने बताउनुभएको छ । पूर्वी चितवनमा ...
माओवादीलाई फकाउने र एमालेलाई चिढ्याउने कांग्रेस रणनीति
प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले तेस्रो दल माओवादी केन्द्रलाई फकाउने र दोस्रो दल एमालेलाई चिढ्याउने रणनीति अख्तियार गरेको छ। एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाह...
सभामुखको निर्वाचन हुँदै, घिमिरे र न्यौपाने प्रतिस्पर्धामा
काठमाडौं- प्रतिनिधि सभाको सभामुखका लागि आज (बिहीबार) निर्वाचन हुँदैछ। त्यसका लागि प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ। सभामुखका लागि दुई सांसदको उम्मेदवारी दर्ता भएको छ। एमालेबाट देवराज घिमिर...
राहदानीको आवेदन जिल्ला प्रशासन कार्यालयबाटै हुँदै सेवाग्राहीलाई राहत
रसुवा – राहदानी प्राप्तिका लागि सेवाग्राहीको माग आवेदन अनलाइन फारम निशुल्क भर्ने व्यवस्था भएको छ । सेवा ग्राहीलाई बिना झमेला सहज तरिकाले राहदानी उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयका कर्मचारीबाटै...
धौलागिरी क्षेत्रमा बेपत्ता सोलुका कार्कीको शव ३ महिनापछि भेटियो
सोलुखुम्बु : सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका- २ काँगेल बोगलका बाल कुमार कार्कीको शव भेटिएको छ । गत असोज २१ गते धौलागिरी हिमालको खरपासमा खसेर बेपत्ता भएका २७ वर्षीय कार्कीको शव मंगलबार फेला प...
छ महिनामा रोजगारीका लागि विदेशिए चार लाख
सरकारले स्वदेशको रोजगारीलाई प्राथमिकता दिएर बाध्यात्मक रोजगारीलाई शून्यमा झार्ने नीति लिएको भए पनि रोजगारीको खोजीमा विदेशिनेको सङ्ख्या बढिरहेको छ । चालू आर्थिक वर्षको पहिलो छ महिना (साउनदेखि पुससम...
पोखरा विमान दुर्घटनाः जहाज दुर्घटना अनुसन्धानमा ब्ल्याक बक्सको महत्त्व कस्तो हुन्छ?
आइतबार पोखरामा दुर्घटनाग्रस्त जहाजबाट निकालिएको 'ब्ल्याक बक्स' जाँचबुझ गर्न कुन देश पठाउने भन्ने टुङ्गो लागिनसकेको हालै गठित जाँचबुझ समितिका सदस्यसचिव बुद्धिसागर लामिछानेले बताएका छन्। सेती नदीको ...
मौसम बदली : पश्चिम नेपालमा हिमपातसँगै वर्षा हुने
५ माघ, काठमाडौं । मौसम बदली भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा बदली आएको हो । खासगरी आज पश्चिम नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको मौसम पूर...
राजनीतिकर्मीभन्दा खेलाडीले देशलाई चिनाउँछन् : सूर्य थापा
बिजुवार– प्रतिनिधिसभा सदस्य सूर्य थापाले खेलक्षेत्रले व्यक्ति र देशलाई विश्वभर चिनाउने बताएका छन्। प्यूठानको सरुमारानी गाउँपालिकास्तरीय दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटनपछि उनले र...
नेप्से अस्थिर हुँदा पुँजीगत लाभकर ८४ प्रतिशतले घट्यो
सेयर बजारमा आएको उत्तारचढावले चालू आवको पुस मसान्तसम्म पुँजीगत लाभकर ८५ प्रतिशतले घटेको छ । चालू आव ६ महिनामा एक अर्ब २३ करोड ५७ लाख संकलन भएको छ । तर, अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत लाभकर आठ अ...
जग्गा वर्गीकरण नगर्दा रोकियो कित्ताकाट
ललिता साह बोदेबर्साइन (सप्तरी), माघ ५ गते । सप्तरीका स्थानीय तहहरूले जग्गा वर्गीकरणको काम समयमा सम्पादन नगरेकै कारण रोकिएको जग्गा कित्ताकाट खुलेको छैन। अन्य जिल्लामा कित्ताकाट खुले पनि सप्तरीमा ...
यू-२२ बक्सिङ : इन्द्र सुनार क्वाटरफाइनलमा
काठमाडौँ – थाइल्याण्डको राजधानी बैंककमा जारी एएसबिसी यू-२२ बक्सिङ च्याम्पियनसिप खेल अन्तर्गत ५७ केजी तौल समूहमा इन्द्रबहादुर सुनारले जित निकालेका छन् ।
सरकारी गोदाममा युरिया, किसानले पाएनन्
सरकारले भारतसँग जीटूजी प्रक्रियामार्फत खरीद गरेर ल्याएको युरिया मल सरकारी गोदाममा थन्किँदा किसानले गहुँ बालीमा ‘टप ड्रेसिङ’ गर्न पाएका छैनन् । सरकारले ल्याएको तीन र्याक युरिया मल वीरगञ्जस्थित कृषि...
वेल्सले पुरुष र महिला फुटबल खेलाडीलाई समान पारिश्रमिक दिने
काठमाडौँ । वेल्सले पुरुष र महिला फुटबल टिमलाई बराबरी भुक्तानी गर्ने घोषणा गरेको छ ।
आज सभामुखको निर्वाचन हुँदै, देवराज र ईश्वरी भिड्दै
काठमाडौं । आज प्रतिनिधिसभाको सभामुखका लागि निर्वाचन हुँदैछ । आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्ने छ । लगत्तै बैठकले सभामुख चयनका लागि प्रस्ताव पेश गर्ने जनइएकोे छ । सभामुखको उम्मेदवारमा २ जना...
इन्टरलाई इटालीयन सुपकरकप
रियाद — भेट्रान फरवार्ड एडिन जेकोको उत्कृष्ट खेलबाट प्रेरित इन्टर मिलानले छिमेकी प्रतिद्वन्द्वी एसी मिलानलाई ३–० ले पराजित गर्दै बुधबार इटालियन सुपरकप जितेको छ । इन्टरले यो उपाधि जितेको यो लगातार द...
३५ समाचार देखाइएको