मुख्य सामग्रीमा जानुहोस्
२०७९ फागुन १४ को विवरण
आज

२०७९ फागुन १४ का समाचार

फेब्रुअरी २६, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

lokaantar.com१९४ हप्ता अघि

मोटरसाइकल दुर्घटनामा दुईको ज्यान गयो

मकवानपुरमा हिजो भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । इन्द्रसरोवर गाउँपालिका २ स्थित हेभीमा भएको मोटरसाइकल दुर्घटनामा परी उनीहरुको मृत्युभएको हो ।  हेटौँडा–भीमफेदी–फाखेल–फर्पिङ सड...

gorkhapatraonline.com१९४ हप्ता अघि

चिकित्सकले लापरबाही गरेको आरोप

काठमाडौँ, फागुन १४ गते । नक्सालस्थित हिमाल अस्पताल र चिकित्सकको लापरबाहीले बालिकाको मृत्यु भएको विषयमा मृतकका आफन्तले आन्दोलन गरिरहेका छन् । हिमाल अस्पताल प्रशासन र बिरामी पक्षबीच भएको वार्ता बिनान...

setopati.com१९४ हप्ता अघि

कानको सहाराले आहारा खोज्ने चमेरा!

हरेक फेब्रुअरी १२ मा हाम्रो विश्वविद्यालयले (नर्थ डाकोटा स्टेट युनिभर्सिटी, अमेरिका) चार्ल्स डार्विनको जन्मदिन मनाउँछ। त्यो दिन हाम्रो विश्वविद्यालय प्रांगणमा जीव विज्ञानका विविध विधा बुझाउन छुट्टा...

ratopati.com१९४ हप्ता अघि

समन्वय नहुँदा शिक्षक अन्योलमा

काठमाडौँ । दुई सरकारी निकायबीच समन्वय नहुँदा शिक्षक र विद्यार्थीका परीक्षा एकै समयमा पर्ने भएका छन् । त्यसले गर्दा विद्यार्थी र शिक्षक दुवैको परीक्षामा असहज अवस्था सिर्जना हुने भएको छ । राष्ट्रिय ...

ratopati.com१९४ हप्ता अघि

देउवाको रोजाइमा कसरी परे पौडेल ?

काठमाडौँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पार्टीको १४औं महािधवेशनमा सभापति उम्मेदवार बन्न चाहन्थे। १३औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएपछि इतरसमूहको नेतृत्व पौडेलले गरेका...

newsofnepal.com१९४ हप्ता अघि

ट्रान्सफ्याट धेरै भएको खाना बहिष्कार गर्न विज्ञहरूको सुझाव

काठमाडौं । ट्रान्सफ्याट धेरै भएको खानाबाट युवा अवस्थामा नै खराब कोलेस्ट्रोेल बढ्ने, मोटोपना, उच्च रक्तचाप, मधुमेह आदि समस्या भई नसर्ने रोगहरूजस्तै हृदयघात, मस्तिष्कघात र क्यान्सर हुनसक्ने भन्दै विज...

annapurnapost.com१९४ हप्ता अघि

राजनीतिक रत्यौली

राजनीतिक सिद्धान्त, निष्ठा र आदर्शलाई लत्याउँदै सत्ताका लागि जे पनि गर्ने र जोसँग पनि मोतो मिलाउने प्रवृत्तिले राजनीति व्यक्तित्वहरू माथिको मात्रै नभई यो राजनीतिक व्यवस्थाकै मर्ममा प्रहार गरेको छ। ...

ratopati.com१९४ हप्ता अघि

नेपालले राष्ट्रपति बन्न किन रुचाएनन् ?

नेकपा एमालेले राष्ट्रपतिका लागि प्रस्ताव राख्दा नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले त्यसमा रुचि देखाएनन्। संसद्मा सातौं दलको हैसियतमा रहेको नेकपा एसका अध्यक्ष नेपालले एउटा...

hamrakura.com१९४ हप्ता अघि

पनौतीमा पाँच कवि सम्मानित

काभ्रे । काभ्रेको पनौतीमा शनिबार पाँच कविलाई सम्मान गरिएको छ । अक्षरमाला साहित्यिक संस्थाद्वारा आयोजित वसन्त काव्यगोष्ठी, कवि सम्मान तथा पुस्तक विमोचन कार्यक्रममा कवि रविन्द्र आशिष शैली, ध्रुवनाराय...

gorkhapatraonline.com१९४ हप्ता अघि

वैदेशिक रोजगार बचतपत्र बिक्री गरिँदै

काठमाडौँ, फागुन १४ गते ।   वैदेशिक रोजगारीमा रहेका नेपालीको बचत गर्ने बानी बसाल्न नेपाल राष्ट्र बैङ्कले ५० करोड रुपियाँको वैदेशिक रोजगार बचतपत्र जारी गर्ने भएको छ । आगामी पाँच वर्षका लागि खुला गरि...

lokaantar.com१९४ हप्ता अघि

राष्ट्रिय सभाको बैठक आज १ बजे बस्दै

राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार त...

newsofnepal.com१९४ हप्ता अघि

राष्ट्रपति पदमा रामचन्द्र र सुवासचन्द्रबीच प्रतिष्पर्धा हुने

काठमाडौं । यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट सुवासचन्द्र नेम्बाङबीच प्रतिष्पर्धा हुने भएको छ ...

gorkhapatraonline.com१९४ हप्ता अघि

विभिन्न भेगमा हल्का वर्षा

काठमाडौँ, फागुन १४ गते । केही दिनयता देशका विभिन्न भेगमा हल्का वर्षा भएको छ । तीन दिनअघि सुदूरपश्चिम भेगबाट सुरु भएको बदलीसँगै देशका विभिन्न भूभागमा हल्का वर्षा भएको हो । लुम्बिनी र गण्डकी प्रदेश ह...

lokaantar.com१९४ हप्ता अघि

हातहतियार र लागूऔषधसहित पाँच पक्राउ

नेपाल प्रहरीले प्रतिवन्धित हातहतियार र लागूऔषधसहित केही व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले दिएको जानकारीअनुसार मकवानपुरको कैलाश गाउँपालिका–६ दुम्सीखर्कबाट कटुवा पेस्तोल १ थान, सोही पेस्तोलको गोली...

farakdhar.com१९४ हप्ता अघि

अल नासरको जितमा रोनाल्डोकाे ह्याट्रिक

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकमा साउदी प्रो लिग फुटबलमा अल नासरले उत्कृष्ट जित निकालेको छ । गएराति सम्पन्न खेलमा दमाक एफसीविरुद्ध अल नासरले ३–० को जित निकालेको हो ।  अल नासरको ज...

lokaantar.com१९४ हप्ता अघि

कटुवा पेस्तोलसहित जनकपुरबाट एक पक्राउ

जनकपुर उपमहानगरपालिका–१७ तेतरिया बजारबाट कटुवा पेस्तोल १ थान र सोही पेस्तोलमा लाग्ने १ राउण्ड गोलीसहित प्रहरीले एक जनालाई शनिबार पक्राउ गरेको छ ।  हंसपुर नगरपालिका–४ बस्ने २२ वर्षीय भरोस पासवानलाई...

nayapatrikadaily.com१९४ हप्ता अघि

समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरियो राप्रपा

आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको उम्मेदवारी परेको छ । दुवै पूर्वसभामुख हुन् । पौडेललाई आठदलीय गठबन्धनको ...

newsofnepal.com१९४ हप्ता अघि

राष्ट्रपतिकै नाममा सत्ता-प्रतिपक्षी समीकरण : दुई महिनामै टुंगियो प्रचण्ड-ओली गठबन्धन यात्रा

काठमाडौं । राज्यको अभिभावक संस्था राष्ट्रपति पदको निर्वाचनकै विषयलाई मुख्य मुद्दा बनाएर दलहरूले नयाँ समीकरण गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द...

khabarhub.com१९४ हप्ता अघि

पहिलो पटक क्यानको साधारण सभा कर्णालीमा

सुर्खेत – नेपाल क्रिकेट संघ (क्यान) को साधारणसभा आज कर्णाली प्रदेश, सुर्खेतमा सुरु हुने भएको छ ।

shilapatra.com१९४ हप्ता अघि

मकवानपुरको एउटै गाउँबाट हतियार र लागुऔषधसहित पाँच जना पक्राउ

एउटै घरगोठमा छापा मार्दा हतियार र लागुऔषध लुकाएर राखेको फेला परेपछि मकवानपुरमा पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरू एउटै गाउँका हुन् ।  लागुऔषध गाँजा र अफिम उत्पादनका लागि नाम कमाएको कैलाशम...

ekantipur.com१९४ हप्ता अघि

नेपोलीको अग्रता १८ अंकमा

मिलान — नेपोलीले इटालीको सिरी ए को शीर्ष स्थानमा आफ्नो अग्रतालाई शनिबार १८ अंक पुर्‍याएको छ । यसका लागि उसले इम्पोलीमाथि सजिलो २–० को जित रच्यो । आरडिन इस्माजलीको आत्मघाती गोलले नेपोली अग्रता लिन स...

Ujyaaloonline.com१९४ हप्ता अघि

प्रिमियर लिग : शीर्ष स्थानको आर्सनलले लेस्टर सिटीलाई हरायो

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले लेस्टर सिटीलाई हराएको छ । गएराति भएको खेलमा आर्सनलले लेस्टर सिटीलाई १–० गोलले हरायो । आर्सनलको जितमा गाब्रिएल मार्टिनेलीले निर्णाय...

lokaantar.com१९४ हप्ता अघि

राष्ट्रपति रनिङ शिल्डको उपाधि बेनीलाई

म्याग्दी सदरमुकाम बेनीमा शनिबार सम्पन्न जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बेनी नगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा सदरमुकाम बेनीस्थित खुलामञ्चमा सम...

onlinekhabar.com१९४ हप्ता अघि

ऋणले डुबेका किसान प्याज बेच्न गए, ५१२ किलो प्याजको जम्मा २ भारु पाए

बजारमा प्याजको भाउ कुनैबेला निकै चर्को हुन्छ । तर कुनैबेला भाउ यति तल र्झछ कि किसानले लागत मूल्यको शून्य बराबर प्रतिफल पनि पाउँदैनन् । पछिल्लो समयमा भारतमा प्याजको मूल्यमा भारी गिरावट आउँदा किसानह...

kharibot.com१९४ हप्ता अघि

मार्टिनेलीको गोलमा आर्सनल विजयी

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तरगत आर्सनलले लेस्टर सिटीलाई पराजित गरेको छ ।

ekantipur.com१९४ हप्ता अघि

प्रतिक्विन्टल १८६ रुपैयाँ बढाएर गहुँको समर्थन मूल्य

काठमाडौँ — सरकारले गत वर्षभन्दा प्रतिक्विन्टल १ सय ८६ रुपैयाँ बढाएर गहुँको समर्थन मूल्य तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले चालु आर्थिक वर्ष २०७९/८० का लागि गहुँको समर्थन मूल्य प्रतिक्व...

Ujyaaloonline.com१९४ हप्ता अघि

राष्ट्रपति चुनाव : आफ्नो पक्षमा समर्थन जुटाउन पौडेल र नेम्वाङ सक्रिय

काठमाण्डाै - राष्ट्रपतिका दुवै उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले आफ्नो पक्षमा समर्थन जुटाउने पहल थालेका छन् । कांग्रेस, माओवादीसहित आठ दलको समर्थनमा उम्मेदवारी दिएका पौडेलले मोर्चाब...

khabarhub.com१९४ हप्ता अघि

हाम्रो समाजलाई हात्तीपाइले मुक्त गराउँछौँ

सरकारले १५ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन कार्यक्रम सुरु गरेको छ। फागुन ११ गतेदेखि यो अभियान सुरु गरेको हो। विश्वमा अपाङ्ग बनाउने सबैभन्दा ठूलो रोग मानिएको हात्तीपाइले रोगका रूपमा चिन...

newsofnepal.com१९४ हप्ता अघि

ाष्ट्रपति निर्वाचनले निम्त्याएको संकट

आउँदो फागुन २५ गते मुलुकले तेस्रो राष्ट्रपति पाउने निश्चित भएको छ । राष्ट्रपतिका लागि दुई उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । नयाँ गठबन्धनको तर्फबाट रामचन्द्र पौडेल र नेकपा एमालेले सुवासचन्द्र ...

ekantipur.com१९४ हप्ता अघि

मुआब्जा विवादले कार्गो रेलमार्ग अलपत्र

विराटनगर — सरकारले मुआब्जा विवाद नमिलाउँदा भारतको बथनाहदेखि मोरङको कटहरीसम्मको कार्गो रेलमार्ग एक दशकदेखि अलपत्र परेको छ । भारत सरकारको लगानीमा निर्माणाधीन उक्त मार्गको भारततर्फको भागमा काम सकिए पन...

ekantipur.com१९४ हप्ता अघि

महाकाली करिडोरमा रूख काट्न नपाउँदा ट्र्याक खोल्न ढिलाइ

दार्चुला — ४२५ किलोमिटर लामो पश्चिम तराईलाई त्रिदेशीय हिमाली क्षेत्र टिंकर नाकासँग जोड्ने महाकाली करिडोर सडक खण्डमा पर्ने वन क्षेत्रका रूख कटानको अनुमति नपाउँदा ट्र्याक खोल्न समस्या देखिएको छ । ठेक...

gorkhapatraonline.com१९४ हप्ता अघि

सहकारीका समस्या समाधान गर्न पहल

विष्णुप्रसाद पोखरेल दमक, फागुन १४ गते । झापाको दमकमा सेवा केन्द्र खोलेको तुलसी बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको निक्षेप फिर्ता नगरेपछि सबै सहकारीप्रति नै विश्वास सङ्कटमा परेको छ । बचतकर्ता...

Ujyaaloonline.com१९४ हप्ता अघि

स्पेनिस ला लिगामा रियल मड्रिड र एट्लेटिको मड्रिडको बराबरी

काठमाण्डाै - स्पेनिस ला लिगामा रियल मड्रिड र एट्लेटिको मड्रिडले बराबरी खेलेका छन् । गएराति भएको ‘मड्रिड डर्बी’ मा युवा फरवार्ड अल्भारो रोड्रिग्वेजले गोल गरेपछि रियल मड्रिड हारबाट जोगिएको छ । घरेलु...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको