मुख्य सामग्रीमा जानुहोस्
२०७९ फागुन ३० को विवरण
आज

२०७९ फागुन ३० का समाचार

मार्च १४, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalsamaya.com१९२ हप्ता अघि

माटोका भाँडा बनाएर मनग्य आम्दानी

भक्तपुर जिल्लाको दरबार स्वाएर आसपास क्षेत्रमा माटोको गमला बनाउँदै स्थानीयवासी। तस्बिर: चन्द्रकला क्षेत्री/रासस   प्रकाशित: Mar 14, 2023| 03:05. 00 मंगलबार, फागुन ३०, २०७९

rajdhanidaily.com१९२ हप्ता अघि

अनुदान कटौती गर्दै बढायो सरकारले रासायनिक मलको मूल्य

काठमाडौं । सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गरी भाउ बढाएको छ । अनुदान कटौतीसँगै अब सबै प्रकारका रासायिनक मलको मूल्य साविकभन्दा महँगो हुनेछ । यसको प्रत्यक्ष असर किसानलाई पर्नेछ । यसअघि...

baahrakhari.com१९२ हप्ता अघि

मृत्युपछि कुन अंग कति समयसम्म प्रत्यारोपण गर्न मिल्छ ?

काठमाडौं । मृत्युपछि मानिसको शरीरबाट सातवटा अंग जिवित व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ । जसमध्ये नेपालमा मिर्गौला र कलेजो प्रत्यारोपणको अभ्यास भइरहेको छ । अंग प्रत्यारोपणका लागि व्यक्ति जिवित रहँद...

rajdhanidaily.com१९२ हप्ता अघि

बुलाकीको ‘नाच सुवा नाच…’ रिलिज

काठमाडौं । आगामी नयाँ वर्ष १ वैशाखबाट रिलिज गरिने भनिएको चलचित्र ‘बुलाकी’को पहिलो गीत सोमबार रिलिज गरिएको छ । नाच सुवा नाच…बोलको गीतको भिडियोमा अभिनेत्री अनु पराजुली र गायक कृष्ण रेउलेलाई अतिथि कला...

gorkhapatraonline.com१९२ हप्ता अघि

प्रधानन्यायाधीश सिफारिसमा कानुनी शून्यता

काठमाडौँ, फागुन ३० गते ।  सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा चलेको १३ महिना पुगेको छ। २०७८ फागुन १ गते तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि संसद्मा महाभियोग दर्ता भए...

lokaantar.com१९२ हप्ता अघि

भन्सार छली ल्याइएका अवैध सामग्री बरामद

झापा प्रहरी कार्यालयबाट खटेका गस्ती टोलीले भन्सार छली अवैधरुपमा भित्र्याइएका विभिन्न सामग्री बरामद गरेको छ । प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी खगेन्द्र प्रसाद रिजालका अनुसार हिजो सोमबार ...

ratopati.com१९२ हप्ता अघि

सचिव सहसचिव हुँदा पनि खरिदार सुब्बाकै हैसियतमा ?

काठमाडौं । सरकारको नीतिगत तहमा महत्वपूर्ण भूमिका खेल्ने सचिव सहसचिवले नै आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्ने कार्यमा बेवास्ता गरेको पाइएको छ । सचिव सहसिचव भइसक्दासमेत उनीहरूको सुरुको सेवा अवधिमा ...

nepaltvonline.com१९२ हप्ता अघि

आगजनीबाट दुईवटा पसल पुर्णरुपमा जलेर नष्ट

नुवाकोट- नुवाकोटको ढुंगेवजारमा गएराती भएको आगजनीमा परि दुईवटा पसल पुर्णरुपमा नष्ट भएको छ । विदुर नगरपालिका-१ ढुंगेवजारमा मध्यराती आगजनी हुँदा करौंडौं रुपैया बराबरको धनमाल नष्ट भएको छ । स्थानीय सुरे...

ratopati.com१९२ हप्ता अघि

बढ्न सकेन विद्युतीय चूल्होको प्रयोग

काठमाडौं । सरकारले विद्युतीय चूल्होको प्रयोग बढाउने भनेर लामो समयदेखि अभियान चलाइरहेको छ । तर, सरकारबाट इन्डक्शन चूल्हो विक्री वितरणको अख्तियारी पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट अ...

nepalsamaya.com१९२ हप्ता अघि

बिरामी गिद्धको उपचार गर्दै प्राविधिक

नवलपुरको कावासोती–३ को केरुङ्गेखोला नजिकै बिरामी अवस्थामा फेला परेका गिद्धको प्राथमिक उपचार गर्दै पन्छी संरक्षण सङ्घका प्राविधिक । यस ठाउँमा मरेको स्यालको सिनो खाएर चार वटा गिद्ध मृत अवस्थामा फेला ...

gorkhapatraonline.com१९२ हप्ता अघि

तनहुँ १ मा कहिले होला उपनिर्वाचन ?

काठमाडौँ, फागुन ३० गते ।  निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनपछि रिक्त भएको तनहुँ–१ मा प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि उपराष्ट्रपतिको निर्वाचनसम्म पर्खिने भएको छ। उपराष्ट्रपतिको निर्वाचन परि...

baahrakhari.com१९२ हप्ता अघि

निजामती कर्मचारी अस्पतालले माग्यो नवौँदेखि चौथो तहसम्मका लागि कर्मचारी (सूचनासहित)

काठमाडौं । निजामती कर्मचारी अस्पतालले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ ।  अस्पतालमा रिक्त पदहरूमा पदपूर्तिका लागि खुला समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने ...

ekantipur.com१९२ हप्ता अघि

छोरा बेपत्ता पारेको भन्दै  सेनाविरुद्ध प्रहरीमा जाहेरी

पोखरा — पोखराका अणनाथ बरालले द्वन्द्वकालमा आफ्नो छोरालाई बेपत्ता बनाएको भन्दै सैनिक अधिकारीविरुद्ध जाहेरी दिएका छन् । फूलबारी ब्यारेकका तत्कालीन सुबेदार कृष्णबहादुर गुरुङविरुद्ध उनले सोमबार जिल्ला ...

neplays.com१९२ हप्ता अघि

लिजेन्ड्स क्रिकेटमा पारस आवद्ध एसिया लायन्सको लगातार जित

नेप्लेज । दोहामा जारी लिजेन्ड्स क्रिकेटमा नेपाली टिमका पूर्व कप्तान पारस खड्का आवद्ध एसिया लायन्स विजयी भएको छ । वर्षाका कारण १० ओभरमा झारिएको खेलमा एसिया लायन्सले वल्ड जाएन्ट्सलाई ३५ रनले पराजित ...

nayapatrikadaily.com१९२ हप्ता अघि

प्रोत्साहनको महत्व

धेरै समयअघिको कुरा हो, १९औँ शताब्दीका चर्चित चित्रकार दाँते गेब्रियल रोजेटीसामु एक अधबैंसे मानिस पुगे । ती अधबैंसेका साथमा केही स्केच र चित्र थिए । उनी ती स्केच र चित्र रोजेटीलाई देखाएर त्यसबारे उन...

arthasansar.com१९२ हप्ता अघि

गरिमा विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?

गरिमा विकास बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा चैत्र १ गते, बुधबारबाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो । बैंकले चैत्र महिनाका लागि घटाएर ब्याजदर प्रकाशन...

arthasansar.com१९२ हप्ता अघि

जनउत्थान सामुदायिक लघुवित्तमा रोजगारीको अवसर

जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्थाले कर्मचारी आह्वान गरेको छ । संस्थाले कनिष्ट अधिकृत देखि प्रशिक्षार्थी सहायक पदमा केहि संख्यामा कर्मचारी आह्वान गरेको हो।  तलको विज्ञापन हेरी योग्यता पुगे...

ekantipur.com१९२ हप्ता अघि

ग्लोबल छनोटलाई एक कदम टाढा

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टिमले जितका लागि यति धेरै हतारो कहिल्यै गरेको थिएन । पपुवा न्युगिनीले तेर्स्याएको लक्ष्य जम्माजम्मी ९६ रनको थियो । त्यही लक्ष्य पछ्याउने क्रममा नेपालले जितसम्म प...

newsofnepal.com१९२ हप्ता अघि

डेढ अर्ब ठगीको आरोपमा क्षेत्रीय प्रबन्धकसहित तीन पक्राउ

विराटनगर । करिब १ अर्ब ४९ करोड रुपियाँ ठगी गरेको आरोपमा मोरङ प्रहरीले तुलसी बहुमुखी सहकारी संस्थाका क्षेत्रीय प्रबन्धक, उपाध्यक्ष र सचिवसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले सहकारीको उपाध्यक्ष ...

shilapatra.com१९२ हप्ता अघि

एट्‌लेटिको मड्रिडको जितमा मोराटाको निर्णायक गोलमा 

स्पेनिस ला लिगामा एट्‌लेटिको मड्रिडले संघर्षपूर्ण जित हात पारेको छ ।  गएराति भएको खेलमा एट्‌लेटिको मड्रिडले जिरोनालाई १-० गोल अन्तरले पराजित गरेको हो । एट्‌लेटिको मड्रिडको जितमा अल्वारो मोराटाको ग...

newsofnepal.com१९२ हप्ता अघि

कामपाले कर नतिर्ने ३३ निकायलाई कारबाही गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले लामो समयदेखि कर नतिर्ने दुई सरकारी, ७ व्यक्तिसहित ३३ निकायलाई कारबाही गर्ने तयारी गरेको छ । पटकपटक ताकेता गर्दासमेत कर तिर्न बेवास्ता गरेपछि कारबाही गर्ने तयारी ग...

gorkhapatraonline.com१९२ हप्ता अघि

पहाड विस्फोटपछि पुल निर्माण

शालिग्राम नेपाल  चितवन, फागुन ३० गते । चितवनको मुग्लिन–नारायणगढ सडकअन्तर्गत तुइनखोलामाथिको पहाड फुटाउन विस्फोट गरिने भएको छ ।  नयाँ पुल निर्माणका लागि डोजरबाट पहाड फोड्ने काम सम्भव नभएपछि बारुदले...

nepalviews.com१९२ हप्ता अघि

पारस खड्का सम्मिलित टोलीको शानदार जित, शीर्ष स्थानमा यथावत्

एजेन्सी। लेजेन्ड्स क्रिकेट लिगमा एसिया लायन्सले वर्ल्ड जायन्ट्सलाई ३५ रनले हराएको छ ।

ratopati.com१९२ हप्ता अघि

रामसहायलाई प्रमिलाको समर्थन

काठमाडौं । उपराष्ट्रपतिका उम्मेदवार प्रमिलाकुमारी यादवले आफूले पार्टीका अर्का उम्मेदवार रामसहायप्रसाद यादवलाई समर्थन गरेको जनाउँदै उम्मेदवारी फिर्ता लिएकी छन् । यादवले सोमबार एक वक्तव्य जारी गरी उम...

ekantipur.com१९२ हप्ता अघि

३ वर्षमा आधा सकिएको नागढुंगा सुरुङ १४ महिनामा पूरा होला ?

काठमाडौँ — नागढुंगा–सिस्ने खोला सुरुङमार्गको सुरु ठेक्का सम्झौताअनुसार काम नसकिएपछि एक वर्ष म्याद थपिएको छ । ठेक्का सम्झौता सकिनै लाग्दा काम नसकिने देखिएपछि ०८१ वैशाख १२ सम्म म्याद थपिएको हो । निर्...

kalakarmi.com१९२ हप्ता अघि

रमेश प्रसाईँको स्वरमा आयो ५१ वर्षअघिको ‘टिकुली ट्याक’

काठमाडौं– पुराना गायक तथा सर्जक नबिन किशोर राईले विसं २०२८ सालमा बनाएको ‘टिकुली ट्याक’ बोलको गीत रमेश प्रसाईंको स्वरमा सार्वजनिक गरिएको छ । ५१ वर्षपछि पुनः रेकर्ड गरिएको गीतको सोमबार काठमाडौंमा भि...

gorkhapatraonline.com१९२ हप्ता अघि

बैङ्कलाई अन्तिम ऋण लिने सुविधा

काठमाडौँ, फागुन ३० गते । नेपाल राष्ट्र बैङ्कले अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली, २०७९ जारी गरेको छ । अन्तिम ऋणदाता सुविधालाई राष्ट्र बैङ्कले नियमित मौद्रिक औजारजस्तै लागू गर्ने गरी आइतबारदेख...

lokaantar.com१९२ हप्ता अघि

पाथीभरा क्षेत्रका बोटबिरुवा साइनबोर्ड राख्न प्रयोग गरिँदै

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रका गुराँसलगायतका बोटविरुवा विज्ञापन प्रवद्र्धनार्थ साइनबोर्ड राख्न प्रयोग हुन थालेका छन् । विज्ञापन गर्ने उद्देश्यले बोटविरुवामा स–साना साइनबोर्ड रा...

annapurnapost.com१९२ हप्ता अघि

झारफुकका नाममा हत्या

सीतालाई कुटपिट गरिरहँदा आमाले पटक–पटक रोक्न खोजिन्। तर, बोक्सीलाई दुख्ने, छोरीलाई नदुख्ने भन्दै माताले कुट्न रोकिनन्। निरन्तरको कुटपिटपछि सीता बेहोस भइन्। होस फर्किएन। बुटवल : रुपन्देहीको सैनामैना...

Ujyaaloonline.com१९२ हप्ता अघि

काठमाण्डौसहित पहाडी  र तराईका केही ठाउँमा आज पनि पानी पर्ने

काठमाण्डाै - काठमाण्डौसहित पहाडी  र तराईका एक/दुई ठाउँमा आज पनि पानी पर्ने अनुमान गरिएको छ। स्थानीय वायुको प्रभावका कारण आज पनि बेलुकीपख मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् गो...

ekantipur.com१९२ हप्ता अघि

निकुञ्ज घुम्ने विदेशी बढे

चितवन — कोरोनाको जोखिम कम भएसँगै चितवन राष्ट्रिय निकुञ्ज घुम्ने स्वदेशीसँगै विदेशी पर्यटकको संख्या बढेको छ । एकसिंगे गैंडा, पाटे बाघ जस्ता दुर्लभ वन्यजन्तु हेर्न रुचाउने पर्यटकका लागि चितवन निकुञ्ज...

gorkhapatraonline.com१९२ हप्ता अघि

आठ वर्षमा पनि पूरा भएन ठिमुरा–देवघाट पुल

शान्ता अधिकारी चितवन, फागुन ३० गते । भरतपुर महानगरपालिका अन्तर्गत ठिमुरा र तनहुँको देवघाट गाउँपालिका जोड्ने त्रिशूली नदीको पुल निर्माण थालनी भएको आठ वर्ष बितिसक्दा पनि निर्माण कार्यले पूर्णता पाउन...

farakdhar.com१९२ हप्ता अघि

रानाथारू समुदायले आज खखडेहरा पर्व मनाउँदै, कैलाली-कञ्चनपुरमा सार्वजनिक बिदा

रानाथारू समुदायले आज खखडेहरा पर्व मनाउँदै छन् । पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदासमेत दिएको छ । यसअघि १ चैतमा सार्वजनिक बिदा दिने निर्णय गरे पनि त्यसला...

khabarhub.com१९२ हप्ता अघि

गर्मी मौसममा संक्रमणबाट यसरी बच्नुहोस्

काठमाडौं – जाडो मौसम सकेर हामी विस्तारै गर्मी मौसममा प्रवेश गरेका छौँ। जाडोको तुलनामा हाम्रो स्वास्थ्य विभिन्न प्रकारका रोग सङ्क्रमण, एलर्जी धेरै हुने गर्छन्। जाडोमा भन्दा हामीले गर्मी मौसममा आफ्नो...

newsofnepal.com१९२ हप्ता अघि

बार्सिलोनाको जित

लन्डन, (एजेन्सी) । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा जित हात पारेको छ । ब्राजिली फरवार्ड राफिन्हाको गोलमा बार्सिलोनाले घरेलु टोली एथ्लेटिको बिल्वाओमाथि १–० को झिनो गोलअन्तरको जित निकाले...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको