मुख्य सामग्रीमा जानुहोस्
२०७९ फागुन ८ को विवरण
आज

२०७९ फागुन ८ का समाचार

फेब्रुअरी २०, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

lokaantar.com१९५ हप्ता अघि

सिंघिया खोला पुल निर्माणको काम सम्पन्न गर्न निर्देशन

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सिंघिया खोलामा बन्न लागेको पुल चाँडोभन्दा चाँडो सम्पन्न गर्न निर्देशन दिएका छन् । चुनावी अभियानमा जनताबीच गरेको बाचा पूरा गर्न उनले सो निर्देशन...

lokaantar.com१९५ हप्ता अघि

प्रहरीद्वारा पिकअपसहित अबैध कपडा बरामद

प्रहरीले अबैध रुपमा नेपाल भित्र्याउदै गरेको करिब १५ लाख बरावरको सामग्री पक्राउ गरेको छ । पिकअप गाडिमा लोड गरी राजस्व छलेर ल्याउँदैगरेको अवस्थामा झापा प्रहरीले सो सामग्री बरामद गरेको हो । झापाको कम...

ratopati.com१९५ हप्ता अघि

गौतमबुद्ध विमानस्थलबाट छिट्टै अन्तरराष्ट्रिय उडान

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट छिट्टै अन्तरराष्ट्रिय उडान शुरू हुने भएको छ । पुसदेखि अन्तरराष्ट्रिय उडान बन्द रहेको उक्त विमानस्थलबाट पहिला नियमित उडान गर्दै आएको जजिर...

arthasansar.com१९५ हप्ता अघि

स-साना कुराले सबैको अनुहारमा खुशी आउँछ भने किन ढिला गर्ने ?

नेपाल उद्योग वाणिज्य महासंघ पूँजी बजार फोरमका सभापति सम्बिका प्रसाद पौडेलले ऋणीको चरम निराशालाई मलम लगाउन सकिने ठाउँ हुँदा हुँदै पनि सम्बन्धित निकायले ध्यान दिन नसकेको बताएका छन् । उनले आफ्नो सामा...

setopati.com१९५ हप्ता अघि

यसपालि हिउँदमा पनि भएन जाडो, यी हुन् ३ कारण

यस वर्ष हिउँदमा तपाईंले कत्तिको जाडो महसुस गर्नुभयो? वा भनौं, कत्तिको न्यानो महसुस गर्नुभयो? जवाफ प्रस्ट छ, यसपालि खासै जाडो भएन। जाडोमा घाम प्यारो हुन्छ, तर यसपालि दिनैभरि घाम तापेर बस्ने गरी जा...

gorkhapatraonline.com१९५ हप्ता अघि

राजनीतिको चेपुवामा नगरपालिका

कविराज घिमिरे  हिले, फागुन ८ गते । धनकुटाको पाख्रिबास नगरपालिकाले नयाँ जनप्रतिनिधि पाएको करिब एक वर्ष हुन लागेको छ तर यो अवधि पाख्रिबासवासीका लागि भने खासै सुखद रहन सकेन । यसको कारण हो जनप्रतिनिधि...

ratopati.com१९५ हप्ता अघि

रासफोर्डको गोल वर्षा जारी

म्यानचेस्टर । मार्कस रासफोर्डले आफ्नो उत्कृष्ट फर्मलाई जारी राख्दै दुई गोल गरेपछि म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा लेस्टर सिटीलाई ३–० गोलले पराजित गरेको छ । रासफोर्डले यो सिजन युनाइटेडका लागि ...

gorkhapatraonline.com१९५ हप्ता अघि

दल दर्ता आह्वान

गोरखापत्र समाचारदाता काठमाडौँ, फागुन ८ गते ।  निर्वाचन आयोगले चितवन–२ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । चितवन–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं राष्ट्रि...

annapurnapost.com१९५ हप्ता अघि

कांग्रेसलाई ‘पर्खाउँदै’ माओवादी केन्द्र

रामचन्द्र पौडेलले भने, ‘हामी सफल भएकै थियौं। त्यतातिर पनि सोचौं भन्यौं। हाम्रो कुरामा प्रधानमन्त्रीले सकारात्मक प्रतिक्रिया दिनुभएको छ। अब सोमबार माओवादीको पदाधिकारीको बैठक छ। त्यहाँ कांग्रेससँग भए...

nepalsamaya.com१९५ हप्ता अघि

राष्ट्रपतिमा सघाउन कांग्रेसले प्रस्ताव गर्दा के भने प्रधानमन्त्रीले?

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा सघाउन प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ। आइतबार राति ...

gorkhapatraonline.com१९५ हप्ता अघि

शिक्षामा सुधार ल्याउन शैक्षिक मेला

ढल्केबर समाचारदाता ढल्केबर, फागुन ८ गते । विद्यार्थीको शिक्षामा सुधार ल्याउने उद्देश्यले धनुषाको मिथिला नगरपालिका–८, जमुनिवासस्थित जनता राष्ट्रिय आधारभूत विद्यालयमा एक दिने शैक्षिक मेलाको आयोजना ग...

Ujyaaloonline.com१९५ हप्ता अघि

चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार हुँदै

काठमाण्डाै - भारतको नेशनल वर्न सेन्टर मुम्बईमा उपचार गराइरहेका नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीको स्वास्थ्य सुधारउन्मुख रहेको छ । अस्पतालमा रहेका योगराज कँडेलका अनुसा...

ratopati.com१९५ हप्ता अघि

लुम्बिनीका कृषी मन्त्री अहिरले आज सपथ लिँदै

बुटबल। लुम्बिनीको नवनियुक्त मन्त्री भण्डारीलाल अहिरको आज सपथ हुने भएको छ । जनता समाजवादी पार्टीका संसदीय दलका नेतासमेत रहेका अहिरलाई हिजो कृषि तथा भुमी ब्यवस्था मन्त्रालयको जिम्मेवारी तोकिएको थियो ...

ratopati.com१९५ हप्ता अघि

मेस्सीको फ्रिकिकमा पीएसजी विजयी, नेयमार घाइते

पेरिस । खेलको इन्जुरी समयमा लियोनेल मेस्सीले फ्रिककबाट उत्कृष्ट गोल गरेपछि पेरिस सेन्ट जर्मेनले सात गोलको थ्रिलरमा लिलमाथि रोमाञ्चक जीत हासिल गरेको छ । दुई गोलको अग्रता बनाएको पीएसजी २–३ ले पछि पर्...

hamrakura.com१९५ हप्ता अघि

बाख्रा फार्ममा आगलागी हुँदा ३२ लाखको क्षति

तनहुँ । तनहुँको देवघाट गाउँपालिका वडा नं. ५ स्थित बाख्रा फार्ममा आगलागी हुँदा रु ३२ लाख बराबरको पशुधन तथा अन्य सम्पत्तिको क्षति भएको छ ।  सोही ठाउँका बुद्धिप्रसाद उपाध्यायले सञ्चालन गरेको भट्टराई ...

hamrakura.com१९५ हप्ता अघि

कांग्रेसको भन्दा प्रचण्ड नेतृत्वको सरकार तुलनात्मक रुपमा प्रगतिशील : ज्ञवाली

पोखरा । नेकपा एमालेका केन्द्रीय कमिटी उपाध्यक्ष युवराज ज्ञवालीले गण्डकी प्रदेशमा मिसन ग्रास रुट अभियानलाई प्रभावकारी ढंगले अघि बढाइने बताएका छन् ।  नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले आयोजना गरेको...

kalakarmi.com१९५ हप्ता अघि

राष्ट्रपतिको निर्वाचनमा सहयोग गर्न प्रधानमन्त्रीसंग कांग्रेसको आग्रह

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरुबीच आइतबार अबेर राति छलफल भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेस सभापति देउवा...

khabarhub.com१९५ हप्ता अघि

भारतीय सेनाले सिरियाको अलेप्पोमा पुर्‍यायो सहायता सामग्री

काठमाडौँ– भारतीय सेनाले भूकम्प प्रभावित सिरियाको अलेप्पो सहरमा सहायता सामग्री पुर्‍याएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गत रहेको शान्ति नियोग हतियाररहित पर्यवेक्षक बल (यूएनडीओएफ) मा तैनाथ भारतीय सुरक...

gorkhapatraonline.com१९५ हप्ता अघि

प्राविधिक शिक्षाको महत्त्व बढ्दो

कावासोती समाचारदाता कावासोती, फागुन ८ गते । प्राविधिक शिक्षाप्रति गाउँमा अझै आकर्षण बढ्न नसकेको गाउँपालिका राष्ट्रिय महासङ्घका केन्द्रीय अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभएको छ । स्थानीय सरकार, ...

ratopati.com१९५ हप्ता अघि

जनप्रतिनिधिले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउने पर्ने

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेको छ । सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्ने उद्देश्यसहित जनप्रतिनिधिका छोराछोरीलाई अनिवार...

ratopati.com१९५ हप्ता अघि

राष्ट्रपति नपाए एमालेले के गर्छ ?

काठमाडौँ । यही फागुन १३ गते राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेर फागुन २५ गते चुनाव हुने कार्यतालिका छ । ‘हेड अफ स्टेट’ अर्थात् सेरेमोनियल राष्ट्रपति पदको चुनावलाई व्यापक चासोका साथ हेरिएको छ...

nepalviews.com१९५ हप्ता अघि

राष्ट्रपतिमा एमाले कि कांग्रेस भन्ने बारेमा छलफल गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं। राष्ट्रपति उम्मेदवारको विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पार्टीको पदाधिकारी बैठक आज बस्दैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति निर्वाचनबारे छलफल गर्न सोमबार अपराह्न ...

news24nepal.tv१९५ हप्ता अघि

किन कमजोर बन्दैछ नेपाली मुद्रा ?

काठमाडौं । विश्वमै शक्तिशाली मुद्राको रुपमा अमेरिकी डलरलाई मानिन्छ तर पछिल्लो समय डलरको तुलनामा नेपाली रुपैयाँ निकै कमजोर बन्दै गएको छ । नेपाली अर्थतन्त्र कमजोर हुँदै जादाँ भविष्यमा नेपाली मुद्राक...

newsofnepal.com१९५ हप्ता अघि

कार्यपालिका र व्यवस्थापिकामाथि न्यायपालिकाको हस्तक्षेप सोचेजस्तो काम गर्न सकिएन : सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले न्यायालयका कारण कार्यपालिका र व्यवस्थापिकाले सोचेजस्तो काम गर्न नसकेको बताउनुभएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले न्यायपालिकाले कार्यपालिका र व्य...

Ujyaaloonline.com१९५ हप्ता अघि

राष्ट्रपतिमा सघाउन प्रचण्डसँग कांग्रेसको प्रस्ताव, माओवादी छलफलमै

काठमाण्डाै - राष्ट्रपति चुनावको लागि मनोनयन गर्ने दिन नजिकिँदै गर्दा दलहरुबीच भेटवार्ता बाक्लिएको छ । मुख्य सत्तारुढ दल नेकपा एमालेले पुस १० को सहमति अनुसार आफ्नै दलबाट राष्ट्रपति उम्मेदवार बन्ने ...

kalakarmi.com१९५ हप्ता अघि

‘मेरी आमा’ मार्फत मातृभूमि सम्झँदै अधिकारी

काठमाडौं– गायक तथा गीतकार खडानन्द अधिकारीले ‘मेरी आमा’ गीतमार्फत मातृभूमिलाई सम्झिएको बताएका छन् । आफ्नै शब्द तथा स्वरमा रहेको यो गीत सार्वजनिक गर्दै गायक अधिकारीले आमाप्रतिको श्रद्धा अर्पण गरेको ...

setopati.com१९५ हप्ता अघि

राष्ट्रपतिमा सहयोग गर्न प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसको प्रस्ताव, माओवादी बैठकमा छलफल हुने

नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा मिलेर जान नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रस्ताव गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्...

ekantipur.com१९५ हप्ता अघि

बार्सिलोना फेरि ८ अंक अगाडि

म्याड्रिड — बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार फेरि ८ अंकको अग्रता लिएको छ । खराब प्रदर्शन गरिरहेको काडिजलाई २-० ले हराउँदै उसले ८ अंकको अग्रता लिएको हो । त्यसमा सर्जियो रोबर्टोले पहिलो गोल गरे ...

annapurnapost.com१९५ हप्ता अघि

कहिले पाउने सबैले निःशुल्क स्वास्थ्य ?

संघीय सरकारले पनि स्वास्थ्य क्षेत्रका ठूला आयोजना दुर्गमतिर केन्द्रित गर्नुपर्छ। कर्णाली भन्नेबित्तिकै ‘सहरिया’को दिमागमा आउँछ- दूरदराजको ठाउँ। जहाँ अशिक्षा, असुविधा र अभावको पहाडैपहाड छ। तर अब पर...

lokaantar.com१९५ हप्ता अघि

पोखरामा आजदेखि संगम कप फुटबल प्रतियोगिता हुने

संगम क्लब पोखराको आयोजनामा आज सोमबारदेखि आठौँ संस्करणको संगम कप विल स्मृति फुटबल प्रतियोगिता २०७९ हुँदैछ । फुटवल खेलको विकास गर्ने उद्देश्यले फागुन ८ देखि १३ गतेसम्म पोखरा रंगशालामा सो प्रतियोगिता ...

newsofnepal.com१९५ हप्ता अघि

एसईईको प्रश्नपत्र छपाइ शुरू

–२५ दिनमा सक्ने लक्ष्य –तीन तहको सुरक्षा घेरामा प्रश्नपत्र छापिँदै –५ लाख १६ हजार विद्यार्थी काठमाडौं । यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र छपाइ शुरू भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा निय...

khabarhub.com१९५ हप्ता अघि

बन्दीपुरको सुनचाँदी पसलमा आगलागी

काठमाडौँ- तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारमा सञ्चालित डुम्रे सुनचाँदी पसलमा आगलागी भएको छ ।

gorkhapatraonline.com१९५ हप्ता अघि

नरैनापुर मेला संरक्षण गरिँदै

बुटवल समाचारदाता बुटवल, फागुन ८ गते । एक शताब्दी लामो इतिहास बोकेको रुपन्देहीकै ऐतिहासिक नरैनापुर मेला संरक्षण गरिने भएको छ । बुटवल उपमहानगरपालिका–१६ मा रहेको नरैनापुर मेला जिल्लाकै सबैभन्दा पुरान...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको