२०७९ चैत १४ का समाचार
मार्च २८, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
भुटानी शरणार्थी बनाएर ठगी धन्दा : पूर्व गृह सचिवद्वय न्यौपाने र पाण्डेको पनि संलग्नता
0 Shares काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौँ ठगीमा तत्कालीन गृह मन्त्रालयका सचिवद्वय महेश्वर न्यौपाने र टेक नारायण पाण्डेको पनि संलग्नता रहेको खुलेको...
भीम रावलको विरोधपछि अछाममा एमालेको कार्यक्रम बिथोलियो
धनगढी – एमालेको ग्रास रुट अभियानअन्तर्गत अछाममा आयोजित कार्यक्रममा भीम रावलको बिरोध गरिएपछि कार्यक्रम बिथोलिएको छ। अछामको साँफेबगरमा नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेल उपस्थित रहेको कार्यक्रम बि...
मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारी: कुन दलबाट को बन्दै छ मन्त्री ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ दलका बीचमा मन्त्रिपरिषद् विस्तारको विषयमा मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा बैठक...
हरेक वर्ष १० लाखको जीवन गर्भमै तुहिन्छ
काठमाडौं । वायु प्रदूषणको असरले विश्वमा हरेक वर्ष १० लाख जीवनले यो बाहिरी संसार देख्न नपाई आमाको गर्भमै निधन हुने गरेको पाइएको छ । नेचर जर्नलमा प्रकाशित अनुसन्धात्मक प्रतिवेदनअनुसार वायु प्रदूषणको ...
उपनिर्वाचनका लागि राप्रपाले तोक्यो कमान्डर
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १० वैशाखमा हुने प्रतिनिधिसभाको उपनिर्वाचनका लागि तीनवटै निर्वाचन क्षेत्रमा पार्टीको कमान्डर तोकेको छ । सोमबार बसेको राप्रपा पदाधिकारी बैठकले बा...
गुणस्तरमा ध्यान देऊ
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा उल्लेख भएअनुसार नेपाल टेलिकम र इन्टरनेट प्रयोगकर्ता क्रमशः घट्दो छ । सूचना प्रविधिप्रति आमसर्वसाधारणको पहुँच र आकर्षण बढ्दै गएको बेला...
कावासोती क्षेत्रमा सडक कालोपत्रे गरिंदै
नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत कावासोती क्षेत्रमा कालोपत्रे गरिँदै। गत साउन महिनाभित्रै सक्ने गरी चार वर्षअगाडि बिस्तार थालिएको उक्त सडकको काम बल्ल २७ प्रतिशत सकिएको छ। तस्बिरः विष्णुप्रसाद गौडेल/...
मन्त्रिपरिषद् विस्तारबारे टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै
काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजव...
मन्त्रिपरिषद् विस्तारको ‘अन्तिम’ तयारीमा दलहरु
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरण फेरेर विश्वासको मत लिएको १ हप्ता वितिसकेपछि सत्तारुढ गठबन्धनका दलहरु मन्त्रिपरिषद्लाई पूर्णता दिन अन्तिम तयारीमा लागेका छन्। सत्ता ग...
पाभार्ड चम्किएपछि युरो छनोटमा फ्रान्सको लगातार जित
डिफेन्डर बेन्जामिन पाभार्डले टोलीमा शानदार पुनरागमन गरेपछि फ्रान्सले युरो छनोटमा लगातार दोस्रो जित निकालेको छ। गएराति भएको खेलमा फ्रान्सले आयरल्याण्डलाई उसकै मैदानमा १-० गोल अन्तरले हरायो। फ्रान्स...
विश्वकप छनोट प्लेअफमा युएई र क्यानडाको विजयी सुरूआत
नामिबियामा जारी आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा युएई र क्यानडाले विजयी सुरूआत गरेका छन्। युएईले पपुवान्युगिनीलाई हराउँदा क्यानडाले जर्सीमाथि रोमाञ्चक जित निकाल्यो। पपुवा न्युगिनीमाथि जितको साथ...
दाङमा झपक्के फुल्यो आँप
यस वर्ष दाङमा विगत भन्दा अत्याधिक मात्रामा आँप फुलेको छ । फूलले आँपको रुख नै ढाकेको छ । यसले किसानमा खुशी ल्याएको छ । ‘अहिलेसम्म हामीले यसरी आँप फुलेको देखेका थिएनौं,’ तुलसीपुर ७ प्रसेनीका किसान ...
सरकार विस्तारमा सकस, गृहमा गाँठो
काठमाडौं । सत्ता साझेदार गठबन्धनका दलहरूबीच गृहमन्त्रालयमा दोहोरो दाबीले सोमबार मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले राख्ने भनेको गृहमन्त्रालय नेकपा एकीकृ...
हुवासिन सिमेन्टका महानिर्देशकले गरे स्थानीय विद्यालयलाई चार लाख सहयोग
काठमाडौं। धादिङको बेनिघाट रोराङ २, ताल्तीमा सञ्चालन रहेको हुवासिन सिमेन्ट उद्योगले स्थानीय विद्यालयलाई आर्थिक सहयोग गरेको छ । उद्योगले दुई विद्यालयलाई चार लाख सहयोग गरेको हो। कम्पनीका महानिर्देशक ...
बिपी राजमार्गमा फोहर फ्याँके जरिवाना
१४ चैत, कमलामाई (सिन्धुली) । बिपी राजमार्गमा फोहर फ्याँक्नेलाई जरिवाना लाग्ने भएको छ । राजमार्गको सुन्दरता कायम राख्न यस्तो व्यवस्था गरिएको हो । सवारी साधनका यात्रुले जथाभावी फोहर फ्याँक्दा राजमार...
महँगियो बजार
काठमाडौँ, चैत १४ गते । दैनिक उपभोग्य वस्तुको भाउ महँगिएको छ । पछिल्लो एक वर्षको अवधिमा हरेक वस्तुको भाउ आकाशिएको छ । एक हजार रुपियाँले चार जनाको परिवारलाई दुई छाक टार्न गाह्रो भएको अनुभव निर्मा...
मिटरब्याजको पीडा ‘अब त अति भो’
सप्तरी, सिरहा, धनुषा, महोत्तरीलगायत जिल्लाबाट आएका करिब सय जना पीडित यसपटक न्याय नपाई नफर्किने बताउँछन्। काठमाडौं : चरचर फुटेको कुर्कुच्चा। पैतालाबाट रगत बग्नै लागेजस्तो देखिन्छ। खुट्टाले चप्पल भे...
पसिना नबगाउँदा शरीरमा कस्तो असर पर्छ ?
एजेन्सी, १४ चैत्र । व्यायाम एक स्वस्थ जीवन शैली को एक आवश्यक भाग हो। यसका धेरै फाइदाहरू छन् जसमा तौल व्यवस्थापन, सुधारिएको मुड, बढेको ऊर्जा स्तर र गम्भीर रोगहरूको जोखिम कम हुन्छ । व्यायाम नगर्दा गम...
बरण्डा कल्चरको अन्त्य गर्छौं : मन्त्री अमनलाल मोदी (अन्तर्वार्ता)
-अमनलाल मोदी मन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन नेकपा (माओवादी केन्द्र) का युवा नेता अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्हालेको दुई महिनाको छोटो अवधिमा नै सुशासन र से...
मन्त्रालय भागबन्डा टुंग्याउन सत्ता गठबन्धनको बैठक बस्दै
१४ चैत, काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ ।बैठक अपराह्न ४ बजेका लागि तय भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धनका शीर्ष तीन दलका शीर्ष नेताको बैठकले मन्त्रालय ...
प्रांगारिक मल कारखानाको तयारीमा खाद्य बैंक
काठमाडौं । राष्ट्रिय खाद्य बैंक लिमिटेडले प्रांगारिक मल कारखाना खोल्ने तयारी गरेको छ । अग्र्यानिक उत्पादन गरी कृषि वस्तुमा परनिर्भरता घटाउने उद्देश्यले स्थापना गरिएको बैंकले मुलुक पूर्ण रूपमा रासाय...
ओलम्पिक छनोट : नेपालले भियतनामसँग दुई खेल खेल्ने
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले चैत २२ र २५ गते भियतनामसँग प्रतिस्पर्धा गर्न लागेको हो। काठमाडौं : पेरिस ओलम्पिकका लागि महिला फुटबलको एसिया छनोटको पहिलो चरणमा नेपालले भियतनामसँग मात्रै ख...
मंसिरपछि ट्रायल दिएको तीन दिनमै लाइसेन्स !
भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आगामी मंसिरदेखि तीन दिनमै सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्ने गरी सरकारले तयारी गरिरहेको बताएका छन् । उनले हाल लाइसेन्सको पर्खाइमा रह...
सत्ता गठबन्धन बैठक बस्दै, मन्त्रिपरिषद बिस्तार र न्यूनतम साझा कार्यक्रमबारे छलफल हुने
सत्ता गठबन्धनको बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको छलफलमा आज अपरा...
अन्ततः प्रमुख प्रशासकीय अधिकृत र प्रदेश सचिव केन्द्रकै
–कर्मचारीको उमेर हद ६० वर्ष –श्रेणीगतको साटो तहगत –ट्रेड युनियनलाई परिष्कृत गरिने –वृत्ति विकास न्यायोचित काठमाडौं । लामो समयपछिको विवादपछि अन्ततः स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र प्रदेशक...
मन्त्रिपरिषद्लाई पूर्णता दिन गठबन्धनको बैठक बस्दै
काठमाडौं : सत्तारुढ दलको बैठक आज बस्दै छ। आजको बैठकले मन्त्रिपरिषद् विस्तारका निर्णय गर्ने बताइएको छ। मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न आज अपरान्ह ४ बजे गठबन्धनको बैठक बोलाउने शीर्षनेताहरुबी...
प्रि–मनसुन: चट्याङ र हावाहुरीबाट सावधानी अपनाउन आग्रह
काठमाडौं– जल तथा मौसम विज्ञान विभागले प्रि–मनसुनको समय भएकाले चट्याङ र हावाहुरीबाट सावधानी अपनाउन आग्रह गरेको छ । विभागले सार्वजनिक गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार कोशी, वागमती र गण्डकी प्रद...
मलेसियामा नेवानिले किन मागेको हो प्रतिदिन चार्टर्ड उडानको अनुमति ?
१४ चैत, काठमाडौं । नेपाल वायुसेवा निगमले नियमित तालिका स्वीकृत गराई नियमित उडान गरिरहेको मलेसियाको क्वालालाम्पुरमा मंगलबारबाट भने नियमित उडान नगरी चार्टर्ड उडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणसम...
सुराकी खर्चमा बेहिसाब साढे २४ करोड
काठमाडौँ — सूत्र/सुराकी परिचालनका नाममा गृहमन्त्री र गृह मन्त्रालयका सचिवले ३२ वर्षदेखि सरकारी ढुकुटीबाट बेहिसाब लाखौं नगद बुझिरहेका छन् । दुवै अधिकारीले नगदै बुझ्ने गरेको खर्चको फाँटवारी गृह मन्त्...
उपवास बस्दा एसिडिटी र कब्जियतले सताउँछ भने यी कुरामा ध्यान दिनुहोस्
काठमाडौं, १४ चैत्र । नवरात्रिमा ९ दिनको व्रत मार्च २२ बाट सुरु भएको छ । रमजान मार्च २४ बाट सुरु भयो। नवरात्रिमा नुन, गहुँ, चामल र धेरै प्रकारका खानेकुराबाट दूरी कायम गरी फलफूलको आहार मात्रै पालना ग...
पाभार्डको उत्कृष्ट गोलमा फ्रान्स विजयी
पेरिस — बेन्जामिन पाभार्डको उत्कृष्ट गोलको मद्दतले फ्रान्सले युरो २०२४ छनोटमा सोमबार आयरल्यान्डलाई १–० ले हराएको छ । डबलिनमा भएको समूह ‘बी’ को खेलमा पाभार्डले ५० औं मिनेटमा निर्णायक गोल गरेका हुन् ...
समस्या समाधानको फरक पाटो
एक पिता कुनै किताब पढ्न व्यस्त थिए । तर, उनका १० वर्षीय छोराले नजिक आएर उनलाई तालतालका प्रश्न सोधेर हैरान पारिरहेका थिए । आफूले जतिसुकै सम्झाउँदा वा हप्काउँदा पनि छोरामा कुनै असर नपरेको देखेर पिताल...
मर्यादाक्रममा न्यायपालिकालाई तल किन ?
काठमाडौं । अहिले भइरहेको मर्यादाक्रमबाट न्यायपालिकालाई तल झार्दै राष्ट्रिय सभाका सांसदहरूले विधेयक पेस गरेका छन् । न्यायपालिकाका प्रमुखका रुपमा रहने प्रधानन्यायाधीशलाई एक स्थान तल झार्दै सांसदहरूले...
पचास प्रतिशत ऊर्जा काठ दाउराकै
बनेपा समाचारदाता काभ्रेपलाञ्चोक, चैत १४ गते । काभ्रेपलाञ्चोक जिल्लामा रहेका कुल घरपरिवार सङ्ख्यामध्ये आधा घरपरिवारले खाना पकाउनका लागि अझै पनि काठ र दाउराको प्रयोग गर्ने गरेको पाइएको छ। जनगणना ...
३४ समाचार देखाइएको