मुख्य सामग्रीमा जानुहोस्
२०७९ चैत १७ को विवरण
आज

२०७९ चैत १७ का समाचार

मार्च ३१, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com१८९ हप्ता अघि

कांग्रेसको घोषणापत्र लेखेका वाग्लेले किन छाडे कांग्रेस

काठमाडौं । विगत एक दशकयता नेपाली कांग्रेसको आर्थिक नीति र योजनाकारका रूपमा चिनिएका अर्थशास्त्री स्वर्णिम वाग्लेले कांग्रेस पार्टी नै छाडेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले ५० वर्षदे...

rajdhanidaily.com१८९ हप्ता अघि

मिटरब्याज पीडितसँग सरकारको वार्ता सुरु

काठमाडौं । ११ दिन हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितसँग सरकारले वार्ता सुरु गरेको छ । सरकारी वार्ता टोली र मिटरब्याज पीडितबीच बिहीबार सिंहदरबारमा वार्ता भएको हो । वार्ता सकारात्मक रहेको गृह म...

rajdhanidaily.com१८९ हप्ता अघि

जारीसँग जुध्ने बुलाकीमा पनि जारी प्रथाकै कथा

काठमाडौं । आगामी १ वैशाखमा चारवटा नेपाली चलचित्र प्रदर्शन हुँदै छन् । चलचित्र बुलाकी, जारी, बिहे पास र नाई नभन्नु ल–६ यो मितिमा रिलिज हुने भनिएको छ । तर, नाई नभन्नु ल–६ को प्रचार त्यति सुनिएको छैन ...

rajdhanidaily.com१८९ हप्ता अघि

मुलुकका ६ दर्जन सिनेमा हलमा प्रेमा

काठमाडौं । त्रिकोणात्मक प्रेम कथामा आधारित नेपाली चलचित्र ‘प्रेमा’ शुक्रबारबाट देशव्यापी रिलिज हुँदै छ । यो चलचित्र मुलुकका ६ दर्जनभन्दा बढी सिनेमा हलमा एकसाथ रिलिज हुने यसको निर्माण पक्षले जनाएको ...

rajdhanidaily.com१८९ हप्ता अघि

नेपाल अमेरिका व्यापार पर्वद्धन

नेपालले अमेरिकासँग व्यापार तथा लगानी सम्झौता (टिफा) गरिसकेको छ । यस सम्झौतापछि दुई देशबीच, स्वतन्त्र व्यापारतर्फ भविष्यमा उन्मुख भएको छ । नेपाल र अमेरिकाबीचको व्यापार तथा लगानी सम्झौता अर्थात् टिफा...

rajdhanidaily.com१८९ हप्ता अघि

हिन्दमहासागरीय घेराबन्दीमा चीन

विश्व कूटनीतिमा घेराबन्दी र गोलाबन्दी चरम रूपले बढिरहेको छ । गठबन्धनको क्रमभंगता कूटनीतिको दिनचर्या भइरहेको छ । अमेरिकी नेतृत्वमा पश्चिमा शक्तिको घेराबन्दी, रसिया–चीनबीच बढ्दो गठजोड र मध्यएसियामा च...

deshsanchar.com१८९ हप्ता अघि

दंग परे रास्वपा अध्यक्ष लामिछाने, भने- अब स्वर्णिम दिनहरु आउनेछन्

काठमाडौँ- बिहीबार नेपाली कांग्रेस परित्याग गरेका अर्थशास्त्री डा. स्वर्णिम वाग्लेलाई नेपाल स्वतन्त्र पार्टीले आगामी उपनिर्वाचनमा तनहुँ १ मा प्रारम्भिक उम्मेदवार बनाएको छ। आगामी वैशाख १० गते हुने उ...

deshsanchar.com१८९ हप्ता अघि

जनयुद्ध दिवस विरुद्धको रिट दर्ता गर्न आदेश

काठमाडौँ –  सर्वोच्च अदालतले प्रत्येक वर्ष फागुन १ गते जनयुद्ध दिवस भनेर बिदा दिने सरकारको निर्णयविरुद्ध रिट निवेदन दर्ता गर्न आदेश दिएको छ। चैत १३ गते ज्ञानेन्द्रराज आरोण, कल्याण बुढाथोकीलगायतले ...

lokaantar.com१८९ हप्ता अघि

आज नयाँ मन्त्रीको नियुक्ति र शपथको तयारी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धनभित्र सहमति जुटाएर शुक्रवार नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । बिहीवारै मन्त्री नियुक्त गर्ने तयारी भए पनि सहमति जुट्न नसक्दा शुक...

khabarhub.com१८९ हप्ता अघि

शुक्रबार, शुक्र, सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्नुहोस्

काठमाडौं – हिन्दु धर्मशास्त्र अनुसार प्रत्येक दिनको महत्व फरक छ। आज शुक्रबार। हिन्दू धर्मावलम्बीहरुले आजको दिन शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी मा...

nepallive.com१८९ हप्ता अघि

आज मन्त्रिपरिषद्‌ विस्तार गर्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (शुक्रबार) मन्त्रिपरिषद् विस्तार गर्ने भएका छ्न्। १० दलीय गठबन्धनको बिहीबारको बैठकमा जुटेको सहमतिअनुसार मन्त्रिपरिषद् विस्तार हुन लागेको हो।  ने...

gorkhapatraonline.com१८९ हप्ता अघि

मन्त्रिपरिषद् विस्तार हुँदै

काठमाडौँ, चैत १७ गते ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार सरकारलाई पूर्णता दिने हुनुभएको छ । सत्ता गठबन्धनको बैठक बिहीबार पटक–पटक बसेको थियो तर सहमतिमा ढिलाइका कारण मन्त्रीहरूको शप...

ratopati.com१८९ हप्ता अघि

प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने, नयाँ मन्त्रीको शपथ आजै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । बिहीबार अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति नभएपछि मन्त्रिपरिषद् विस्तार मिति आ...

newsofnepal.com१८९ हप्ता अघि

भाका सारेको सार्यै प्रधानमन्त्री- तेस्रोपटक पनि सर्यो

काठमाडौं । गत सोमबार मन्त्रिपरिषद्लाई पूर्णता दिने आश्वासन बाँडेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीनपटक आफ्नो भाका सारिसक्नुभएको छ । १० दलीय गठबन्धन बनाएर ११ दलको समर्थन पाएका प्रधानमन्...

gorkhapatraonline.com१८९ हप्ता अघि

पूर्ण रूपमा खुल्दै चीनसँगका नाका

चाँदनी हमाल / चित्र मिजार काठमाडौँ/तातोपानी, चैत १७ गते । नेपाल–चीनबीचका दुई मुख्य नाका व्यापार तथा जनसम्पर्कका लागि खुल्ने भएका छन् । २०७२ को भूकम्प र त्यसपछि कोरोनाको प्रकोपका कारण अवरुद्ध नाका ...

annapurnapost.com१८९ हप्ता अघि

सत्ता हेरफेरको लाजनीति

१०४ वर्षे राणाशासन अनि ३० वर्षे पञ्चायती कालरात्रिको अन्त्य हुँदा पनि नेपाली जनताले सन्तोषको सास फेर्न पाएका छैनन्। त्यसको एउटै कारण हो, राजनीतिक व्यवस्था फेरिए पनि अवस्था नफेरिनु। अवस्था नफेरिएको ...

ekantipur.com१८९ हप्ता अघि

३ महिनामा सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन हुँदै

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले तीन महिनामै सातौं पटक मन्त्रिपरिषद्मा हेरफेर गर्दै छन् । पुस ११ मा शपथ लिएसँगै उनले माघ ३, १४ र २३, फागुन १४ र १६ मा पनि मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए ।...

setopati.com१८९ हप्ता अघि

आज मन्त्रिपरिषद बिस्तार तयारीमा प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद बिस्तारको तयारी गरेका छन्। बिस्तारका लागि मन्त्रालय भागबन्डा र दलहरूसँग नाम मागिरहेका प्रधानमन्त्रीले दलहरूले मन्त्री हुनेहरूका नाम दिनेबित्त...

nepalipatra.com१८९ हप्ता अघि

प्रधानमन्त्री थ्री नेसन्स कपः उपाधिका लागि नेपाल र लाओस भिड्दै

काठमाडौँ । प्रधानमन्त्री थ्री नेसन्स पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल र लाओसले प्रतिस्पर्धा गर्दैछन् । घरेलु टोली नेपाल र लाओसबीचको फाइनल खेल त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० ...

ekantipur.com१८९ हप्ता अघि

५ लाखले आजदेखि एसईई दिँदै

काठमाडौँ — यस वर्षको माध्यमिक शिक्षा परीक्षा शुक्रबारदेखि देशभरका २ हजार ३७ परीक्षा केन्द्रमा सञ्चालन हुँदै छ । परीक्षामा सहभागी हुन ५ लाख १६ हजार ५ सय ९१ विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्ड परीक्...

ratopati.com१८९ हप्ता अघि

एसईईमा सहभागी विद्यार्थीलाई प्रधानमन्त्रीको शुभकामना

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना व्यक्त गरेका छन् ।  आज एक सन्देश जारी गर्दै उनले विद्यार्थीको उज्ज...

pahilopost.com१८९ हप्ता अघि

फ्राइडे रिलिज: दुई विदेशी फिल्मसँगै नेपाली फिल्म 'प्रेमा' प्रदर्शनमा

काठमाडौं : आज शुक्रवार नेपाली सिनेमा हलमा एक नेपाली र दुई विदेशी फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ ‘प्रेमा’, विदेशीतर्फ हलिउड फिल्म ‘डन्जेन्स एण्ड ड्रागन्स: अनर एमङ थिम्स’ र दक्षिण भारतीय...

ratopati.com१८९ हप्ता अघि

खेलाडीद्वय राजवंशी र कँडेल सम्मानित

मोरङ । विराटनगर महानगरपालिकाले क्रिकेट खेलाडी ललितनारायण राजवंशी र दीपेश कँडेललाई बिहीबार नगदसहित सम्मान गरेको छ ।  विराटनगरस्थित सहिद रङ्शालामा विराट गोल्डकप फुटबल प्रतियोगिताको समापन समारोहमा दु...

annapurnapost.com१८९ हप्ता अघि

‘मिलेमतो’मा ठेक्का

३८ करोड रुपैयाँको ठेक्कामा प्रतिस्पर्धीबीच मिलेमतो भई एक जनाको नाममा गोरखा : गोरखाको एक कार्यालयले हालै गराएको सडक कालोपत्र गर्ने ३८ करोड रुपैयाँको ठेक्कामा प्रतिस्पर्धीबीच मिलेमतो भइ एक जनाको नाम...

ekantipur.com१८९ हप्ता अघि

८ किलो कोकिनसहित दुई भारतीय पक्राउ

काठमाडौँ — लागूऔषध नियन्त्रण ब्युरोले हवाईमार्ग हुँदै भारतको नयाँदिल्ली लैजान लागिएको झन्डै ८ किलो कोकिनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मिजोरमकी ४५ वर्षीया भालाललमी र...

setopati.com१८९ हप्ता अघि

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना  

आज बिहान देशभरको मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली भई मौसम सामान्यता स...

gorkhapatraonline.com१८९ हप्ता अघि

ह्विल चेयर ट्रेल निर्माण

बनेपा समाचारदाता काभ्रेपलाञ्चोक, चैत १७ गते । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–१३ स्थित भैँसेपाटीमा ह्विल चेयर ट्रेल निर्माण गरिएको छ। ह्विल चेयर प्रयोगकर्तालाई बनेपाबाटै काठमाडौँ उपत्यका त...

ekantipur.com१८९ हप्ता अघि

वातावरणमैत्री विकासको बाटो

गत फागुनमा पोखराका ईश्वर केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्ने पूर्वी क्षेत्रमा खिचिएका दुई भिडियो फेसबुकमा अपलोड गरे । उक्त भिडियोमा विमानस्थलमा अवतरण गरिरहेको जहाजमा ठोकिएर घा...

gorkhapatraonline.com१८९ हप्ता अघि

एसईई परीक्षा मर्यादित बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, चैत १७ गते । आज (शुक्रवार) देश सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिनुभएको छ । शुक्रवार बिह...

Ujyaaloonline.com१८९ हप्ता अघि

एसईई आजदेखि : ४ लाख ८४ हजार २ सय २७ परीक्षार्थी सहभागी हुँदै

काठमाण्डाै - यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । आज अनिवा...

annapurnapost.com१८९ हप्ता अघि

हेटौंडामा मापदण्डविपरीत अस्पताल सञ्चालन

हेटौंडा : पहुँच र शक्तिको आढमा हेटौंडामा मापदण्डविपरीत निर्वाध रूपमा हेटौंडामा अस्पताल सञ्चालन गरेको पाइएको छ। जिल्ला प्रसासन कार्यालयका प्रशासकीय अधिकृत गुणराज न्यौपानेले नेतृत्वमा भएको अस्पतालहरू...

newsofnepal.com१८९ हप्ता अघि

न्यायिक समितिको प्रभावकारीमा चुनौती नै चुनौती

-मेयर वा अध्यक्षको सहयोग नपाउने   -न्यायलाई प्रभावित बनाउन खोज्ने  -स–साना विवाद टुंग्याउन पनि बिचौलियाले अदालत जान प्रोत्साहन गर्नेे -न्याय सम्पादनको कार्यविधिमा समस्या -स्थानीय तहका उपप्रमुख ...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको