२०७९ चैत २३ का समाचार
अप्रिल ६, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
हिमालको काखमा रहेको पर्यटकीय घलेगाउँ
लमजुङ हिमालको काखमा अवस्थित समुद्री सतहदेखि दुई हजार १०० मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण क्व्होलासोथर गाउँपालिका वडा नं ३ स्थित घलेगाउँ घरवास। तस्बिरः जनक श्रेष्ठ/रासस प्रकाशित: Apr 06...
विनोद चौधरीको सम्पत्ति ४० अर्ब बढ्यो
काठमाडौं । विश्वका अर्बपतिहरूको सम्पत्ति घटिरहेका बेला नेपालका एक मात्र खर्बपति विनोद चौधरीको भने सम्पत्ति बढेको छ । फोब्र्सले सार्वजनिक गरेको सन् २०२३ का विश्वका अर्बपतिहरूको समग्र सम्पत्ति मूल्य ...
फोब्र्स अर्बपति सूचीमा १५ युवा अर्बपति
काठमाडौं । फोब्र्सका अनुसार सबैभन्दा धनी व्यक्तिहरूको पछिल्लो वरीयता औसत ६५ वर्षको छ । सबैभन्दा जेठो विमा टायकुन जर्स जोसफ १०१ वर्षीय हुन् । तर, सम्पत्ति कमाउनका लागि बूढेसकाल नै कुर्नुपर्दैन । विश...
अन्तर्राष्ट्रिय चित्रकार शेर्पाको थाङ्का कला’bout चर्चा
काठमाडौं । कलाकार आङ छिरिङ शेर्पाले नेपाली थाङ्का कलालाई विश्वव्यापी रूपमा पु¥याएको योगदानको काठमाडौंमा एक समारोहबीच चर्चा गरिएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, वास्तुकला तथा अन्य सिर्जनात्म...
लामो समयपछि सुन्ने गीत ल्याएको रामकृष्णको कथन
काठमाडौं । गायक रामकृष्ण ढकालले आफ्नो स्वरमा नयाँ गीत ‘नदी…’को भिडियो बजारमा ल्याएका छन् । यो गीतको भिडियो काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको छ । यो गीतलाई कार्यक्रममा गीतकार आनन्द अधिकारी, स...
एउटा अनुकरणीय शैली
बझाङको खप्तडछान्ना गाउँपालिका माझीगाउँमा एउटा चलन छ । कसैको घरमा मृत्यु भएपछि पीडित परिवारका सदस्यलाई गाउँले मिलेर नगद र अन्न सहयोग गर्ने । गाउँलेहरूकै समन्यवमा सुरु भएको यो परोपकारी कार्यले मृत्यु...
त्रिकोणात्मक सम्बन्धको भूराजनीतिक पराकम्प
रसिया युक्रेन युद्ध र कोरनाको कहरले गर्दा विश्व कूटनीतिक मञ्च ध्रुवीकृत अवस्थामा देखिएको छ । बहुपक्षीय संघसंगठनको सक्रियता बढे तापनि कूटनीतिमा तनाव कम भएको छैन । जी–सेभेन, जी–ट्वान्टी, संघाई सहयोग ...
नेतृत्वमा विकास विज्ञताको अभाव
देशमा विकास भएन, सुशासन हरायो, भ्रष्टचार बढ्यो, मुलुकले राजनेता पाउन सकेन भन्नेहरू सहर बजार, गाउँघर, चिया, चौतारी, मेलापात, भजन कृतन, विवाह, ब्रतबन्ध पूजा आदि इत्यादि सामाजिक भेटघाट वा जमघटमा चर्चा...
मास्टर सेफ सन्तोस साह अष्ट्रेलिया आउँदै
मास्टर सेफ सन्तोष साह अस्ट्रेलिया आउने भएका छन्। आगामी मे २ देखि ६ सम्म नेपाली खाना र संस्कृतिको प्रवर्द्धन गर्ने उद्धेश्यले हुने ‘नेपाल फुड फेस्टिभल’ कार्यक्रममा सहभागी हुन साह अष्ट्रेलिया आउन लग...
सडकले नछोएको बझाङको साइपालमा पर्ने धुली गाउँ
बझाङको साइपाल गाउँपालिका–४ स्थित धुली गाउँ। सडक मार्गले नछोएको यो गाउँ पुग्न जिल्ला सदरमुकामबाट पाँच दिन पैदल यात्रा गर्नुपर्छ। तस्बिर : भूमिराज पिठातोली/रासस प्रकाशित: Apr 06, 2023| 05:11. 00 बिह...
चट्याङबाट हुनसक्ने क्षतिबाट बच्न आग्रह
काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना रहेको छ । चट्याङसहित वर्षाको सम्भावना रहेकाले सतर्क रहन पनि आग्रह गरिएको छ । देशका पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम...
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं– प्रतिनिधि सभाको बैठक आज (बिहीबार) बस्दै छ। बैठक दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ। आजको बैठकका सम्भावित ३ वटा कार्यसूची रहेको संघीय संसद् सचिवालयले जानकारी दिएको छ। बैठकमा ‘सार्वजनिक स...
विवाहमा एक साता विदा प्रस्ताव
काठमाडौं । सरकारले संघीय निजामती सेवा ऐनको अन्तिम मस्यौदा तयार गरेको छ । मस्यौदामा निजामती कर्मचारीहरूलाई साविकको भन्दा बढी सुविधा थपिएको छ । तर उनीहरूबाट सम्पादन हुने कामकारबाही र सेवाप्रवाहबारे भ...
बेन्जेमाको ह्याट्रकिकमा बार्सिलोनालाई हराउँदै रियल कोपा डेल रेको फाइनलमा
२३ चैत, काठमाडौं । करिम बेन्जेमाको ह्याट्रिक मद्दतमा बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिड कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ । बार्सिलोनाको मैदानमा बुधबार राति भएको सेमिफाइनल दोस्रो लेगको खेलम...
१५० वर्ष पुरानो भवनमा खानासँगै संस्कृति पस्किँदै 'भोजनगृह'
कोरोना भाइस संक्रमणले कुन व्यवसाय धराशायी पारेन र! यस्तै मध्येको एक हो काठमाडौं डिल्लीबजारस्थित 'भोजनगृह'। पर्यटन व्यवसायी भरत बस्नेतले २०५५ सालमा सुरू गरेको भोजनगृह कोभिड–१९ को मारमा परेर बन्द भ...
सत्य ढाकछोपको प्रपञ्च
सरकारले संसद्मा आइतबार पेस गर्न लागेको सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयकले सत्यनिरूपण हुने कुरामा ठूलो संशय पैदा गरेको छ। जघन्य अपराधका घटनामा पीडकलाई माफी दिन नमिल्ने न्यायको सामान्य स...
अध्ययनमै अल्झिँदै दूधकोशी जलविद्युत्
काठमाडौँ, चैत २३ गते । सरकारको लक्ष्यलाई हेर्ने हो भने ६३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् अहिले निर्माणको तेस्रो वर्षमा प्रवेश गरिसकेको हुनुपर्ने थियो तर आजका दिनसम्म पनि आयोजनाको...
भन्सारको सहमति नलिई रानी नाकामा प्रवेशद्वार शिलान्यास गरेको खुलासा
विराटनगर । नेपाल–भारत सीमा नाका विराटनगरको रानीमा गत चैत ७ गते कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिलान्यास गरेको प्रवेशद्वार निर्माणको काम फेरि रोकिएको छ । भन्सार कार्यालय विराटनगरले...
रविलाई देवी ज्ञवालीको कटाक्ष : अमेरिकाका लागि जे पनि गर्छु भन्नेले देशभक्त हुँ भन्न पाइन्छ ?
नेकपा एमालेका पोलिटब्युरो सदस्य देवी ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले देशको खाक्रो राष्ट्रवादको नारा लिएर चुनावमा उत्रिएको बताएका छन् । बुधवार चितवनको कालिकानग...
प्रतिनिधिसभा बैठक बस्दै : कार्यव्यवस्था समितिमा सदस्य मनोनयन हुँदै
काठमाडौं – आज प्रतिनिधि सभा बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बैठक अपरान्ह १ बजे बस्नेछ। बैठकमा कार्य व्यवस्था समितिका सदस्यलाई सभामुखले मनोनयन गर्ने कार्यतालिका रहेको छ।
घट्यो मातृ मृत्युदर, दिगो विकास लक्ष्य भेट्न भने कठिन
काठमाडौं । नेपालमा यसअघिका तथ्याङ्कले देखाएभन्दा निकै नै कम मातृ मृत्युदर रहेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ का क्रममा गरिएको दोहोरो अध्ययनबाट मातृ मृत्युदरको वास्तविक स्वरूप पत्ता लगाइएको हो ।...
रासफोर्डको गोलमा युनाइटेड विजयी
२३ चैत, काठमाडौं । मार्कुस रासफोर्डले गरेको एक मात्र गोल मद्दतमा म्यानचेष्टर युनाइटेडले बुधबार राति प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई १-० ले पराजित गरेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा र...
जोखिमका वेला काबुलमा काम लगाएका नेपालीलाई डिपोर्ट गर्दै बेलायत
अफगानिस्तानमा तालिबानको शासन सुरु भएसँगै काबुलस्थित बेलायती राजदूतावासको सुरक्षामा खटिएका नेपाली सुरक्षाकर्मी लन्डन फर्काएको बेलायतले अहिले उनीहरूलाई नेपालतर्फ ‘डिपोर्ट’ गर्न लागेको छ । बेलायती राज...
पञ्जाव किंग्सको लगातार दोस्रो जित
काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाव किंग्सले लगातार दोस्रो जित निकालेको छ। गएराति भएको खेलमा पञ्जावले राजस्थान रोयल्समाथि पाँच रनको रोमाञ्चक जित निकाल्यो। राजस्थानको पहिलो हा...
११ हजार फिट उचाइमा उडिरहेको जहाजको ककपिटमा सर्प देखिएपछि...
११ हजार फिट उचाइमा उडिरहेको एउटा जहाजको ककपिटमा सर्प देखा परेको छ। ब्लोमफन्टेनबाट प्रिटोरियाको लागि जहाज उडाइरहेका दक्षिण अफ्रिकाका पाइलट रूडोल्फ इरास्मसले ककपिटमै गोमन सर्प देखेपछि आकस्मिक अवतरण ...
कसले काट्यो चञ्चलकलीको सुँड ?
हात्ती पाल्न धेरै लगानी चाहिन्छ। रेखदेखका लागि तीन-चार जना कर्मचारी साथै खानाका लागि खर्च ठूलो हुन्छ। पछिल्लो समय पर्यटकहरूमा हात्ती चढ्ने रुची घट्दै गएको तिवारीले सुनाए। हात्ती चढ्ने क्रम घट्दो र...
चितवनका पहाडमा गाँजा रोपेर भए पनि युवालाई रोजगार बनाउँछु : उम्मेदवार न्यौपाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सांसद भएर कानून उल्लंघन गरेकाले अहिलेको अवस्था आएको नेकपा एमाले चितवन निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार रामप्रसाद न्यौपानेले बताएका छन...
राजस्थानमाथि पन्जाबको रोमान्चक जित
बिहीबार, चैत २३, २०७९ एजेन्सी – पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा राजस्थान रोयल्समाथि पाँच रनको रोमान्चक जित हात पारेको छ । योसँगै पन्जाब लगातार दोस्रो खेलमा विजयी भएकोछ । जित...
वेस्ट ह्याममाथि न्युकासलको पाँच गोल
काठमाडौँ — युरोपेली च्याम्पियन्स लिग छनोट पछ्याइरहेको न्युकासल युनाइटेडले बुधबार इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्यामलाई ५–१ ले पराजित गरेको छ । हारले रेलिगेसनबाट बच्न संघर्षरत वेस्ट ह्यामका प्रशिक्...
अधिकतम अधिकृत पन्ध्रौँ तह निर्धारण गरिने
काठमाडौँ, चैत २३ गते । अबदेखि निजामती कर्मचारीको विशिष्ट श्रेणीलाई अधिकतम अधिकृत १५औँ तह निर्धारण गरिने भएको छ। अहिले कायम भएको निजामती कर्मचारीको श्रेणीगत प्रणालीलाई हटाएर तहगत प्रणालीमा लैजाने ...
आइपिएलमा राजस्थानविरुद्ध पञ्जाबको रोमाञ्चक जित
भारतमा जारी १६ औँ सिजनकाे इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा पञ्जाब किंग्सले लगातार दोस्रो जित निकालेको छ । दोस्रो जित निकाल्नेक्रममा पञ्जाबले गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सलाई ५ रनले...
रवि लामिछानेको राहदानी विवाद : सर्वोच्चले माग्यो कारण देखाऊ आदेश
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी कसुरमा मुद्दा नचलाउने सरकारको निर्णयविरुद्ध कारण देखाऊ आदेश जारी गरेको छ । बुधबार न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजला...
कोभिड बढ्दै : स्वास्थ्य मन्त्रालय भने नेतृत्वविहीन
काठमाडौं । कोभिड–१९ बढिरहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने नेतृत्वविहीन अवस्थामा छ । सरकारमा भागबन्डा नमिल्दा स्वास्थ्य मन्त्रालय झन्डै एक महिनादेखि मन्त्रीविहीन बनेको हो । जनस्वास...
३३ समाचार देखाइएको