मुख्य सामग्रीमा जानुहोस्
२०७९ चैत ४ को विवरण
आज

२०७९ चैत ४ का समाचार

मार्च १८, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

lokaantar.com१९१ हप्ता अघि

विराटनगरमा आजदेखि नेपाल–भारत मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिता हुँदै

नेपाल–भारत महिला मैत्री क्रिकेट प्रतियोगिता विराटनगरमा हुने भएको छ । नेपाल क्रिकेट फाउन्डेसनद्वारा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा मेरीलीवोन क्रिकेट क्लब संयुक्त अधिराज्य, रेड मड कफी र न्यूरो अस...

shilapatra.com१९१ हप्ता अघि

राष्ट्रपति पौडेलले सांसदहरूलाई शीतल निवास बोलाए

राष्ट्रपति रामचन्द्र पौडेलले सांसदहरूका लागि आज चियापान आयाेजना गरेका छन् । पाैडेलले बिहान ९ बजे आइपुग्ने गरी संघ र प्रदेशसभाका सदस्यहरूलाई चियापानका लागि बाेलाएका सांसद रामहरि खतिवडाले जानकारी दिए...

gorkhapatraonline.com१९१ हप्ता अघि

अध्ययन अनुमतिपत्र लिने दोब्बर

काठमाडौँ, चैत ४ गते । माघको तुलनामा फागुनमा झन्डै दोब्बर विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाका अनुस...

ratopati.com१९१ हप्ता अघि

पहिलो एकदिवसीयमा भारतद्वारा अस्ट्रेलिया ५ विकेटले पराजित

मुम्बई । भारत र अस्ट्रेलियाबीचको तीन खेलको एकदिवसीय शृङ्खलाको पहिलो खेलमा भारतले अस्ट्रेलियालाई ५ विकेटले पराजित गरेको छ । अस्ट्रेलियाले दिएको १८८ रनको लक्ष्य भारतले ३९.५ ओभरमा ५ विकेट गुमाएर पुरा...

lokaantar.com१९१ हप्ता अघि

आगामी ३ दिनको मौसम : आज र भोलि हल्का वर्षा, पर्सि भारी वर्षा

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि परामर्श जारी गर्दै हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । शनिवार पहाडी  भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट...

setopati.com१९१ हप्ता अघि

बढीमा १५ हजारमै सम्भव छ, डेढो आँखाको उपचार (भिडिओ)

यदि बालबालिका वा ब्यक्तिले एकैसाथ दुबै आँखाले कुनै वस्तुलाई हेर्दा समान रूपमा नजर लाउन सक्दैनन् भने उनीहरूमा डेढोपना भएको बुझ्नुपर्छ। त्यस्ता ब्यक्तिले कुनै बस्तु नियाल्दा एउटा आँखाले फरक किसिमले ...

gorkhapatraonline.com१९१ हप्ता अघि

चिकित्सकविरुद्ध बढ्दै उजुरी

काठमाडौँ, चैत ४ गते ।  नेपालमा चिकित्सक र अस्पतालले लापरबाही गरेको भन्दै उजुरी थपिने क्रम बढेको छ । नेपाल मेडिकल काउन्सिलका अनुसार सन् २०२२ मा चिकित्सकविरुद्ध ६६ वटा उजुरी परेकोमा यो वर्ष चिकित्सक...

onlinekhabar.com१९१ हप्ता अघि

झन्डीडाँडा : साहसिक खेलको सम्भावना

झन्डीडाँडा इलामको रोङ गाउँपालिका–६ रम्भ्याङस्थित एक आकर्षक पर्यटकीय स्थल हो । यहाँबाट उत्तरमा कञ्चनजंघा, कुम्भकर्णलगायत दर्जनौं हिमशृंखला देख्न सकिन्छ भने पहाड र तराईका दर्जनौं स्थानसमेत यहाँबाट छर...

ratopati.com१९१ हप्ता अघि

फेसबुकमा फर्किए ट्रम्प, लेखे – आई एम ब्याक !

वासिङ्टन । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प फेसबुकमा हुनुहुन्छ। उनले शुक्रबार फेसबुकमा लेखेका छन्– आई एम ब्याक । जनवरी २५ मा, सोशल मिडिया कम्पनी मेटाले ट्रम्पको फेसबुक र इन्स्टाग्राम खाताहरू...

kalakarmi.com१९१ हप्ता अघि

तारै-तारले जेलिएको राजधानी काठमाडौं (फोटो फिचर)

काठमाडौं– कुनै पनि देशका वासिन्दाले आफ्नो राजधानी सुन्दर, सफा, व्यवस्थित, सुविधा सम्पन्न तथा विकसित भएको देख्न चाहन्छ । हाम्रो देशको राजधानी काठमाडौंमा भने यी कुराहरुको साटो धुलो, धुवाँ, प्रदषणका ...

ratopati.com१९१ हप्ता अघि

चार जिपिए ल्याउनेलाई ५० हजार नगदसहित गाउँपालिकाको सम्मान

नुवाकोट । नुवाकोटको म्यागङ गाउँपालिकाले चालु शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई नगद रुपैयाँसहित सम्मान गर्ने भएको छ ।  हालै बसेको गाउँ कार...

ekantipur.com१९१ हप्ता अघि

टीआरसी विधेयक छलफलबिनै अघि नबढाउन अपिल

काठमाडौँ — संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयकलाई संसद्मा छलफलबिनै पारित गर्न लागिएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले आपत्ति जनाएको छ । संसद्मा विषयगत समिति बनाएर बेपता पारिएका व्यक्तिको छान...

lokaantar.com१९१ हप्ता अघि

एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई ५० हजार नगद

नुवाकोटको म्यागङ गाउँपालिकाले चालू शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नगद रुपैयाँसहित सम्मान गर्ने भएको छ ।  हालै बसेको गाउँ कार्यपालिकाको ...

annapurnapost.com१९१ हप्ता अघि

पुटिनलाई पक्रन अन्तर्राष्ट्रिय अदालतद्वारा पुर्जी

अन्तर्राष्ट्रिय फौजदारी अदालत नेदरल्यान्डसस्थित अन्तर्राष्ट्रिय स्थायी न्यायाधिकरण संयन्त्र हो। जसमा जन–नरसंहार, मानवताविरुद्धको अपराध, युद्ध अपराध र आक्रमणको अपराधको लागि अपराधी विरुद्ध मुद्दा चला...

gorkhapatraonline.com१९१ हप्ता अघि

दस क्याम्पसमा स्ववियु चुनाव नहुने

काठमाडौँ, चैत ४ गते ।  विद्यार्थी सङ्गठनको आपसी विवादका कारण त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतका १० वटा आङ्गिक क्याम्पसमा निर्धारित मितिमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन नह...

ekantipur.com१९१ हप्ता अघि

मुख्यमन्त्री बन्न राजधानीमा दौडधुप

काठमाडौँ — राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा सहभागी हुन काठमाडौं आएका प्रदेशसभाका सांसदहरूले मुख्यमन्त्री र मन्त्री बन्नका लागि नेताहरूसँग लबिइङ थालेका छन् । उपराष्ट्रपति निर्वाचनसमेत सकिएकाले ए...

Ujyaaloonline.com१९१ हप्ता अघि

अस्ट्रेलियासँगको पहिलो एकदिवसीय क्रिकेटमा भारत ५ विकेटले विजयी

काठमाण्डाै - अस्ट्रेलियासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारत विजयी भएको छ । गएराति सकिएको खेलमा भारत ५ विकेटले विजयी भयो । जितसँगै भारतले तीन खेलको एकदिवसीय शृङ्खलामा १–० को अग्रता ...

shilapatra.com१९१ हप्ता अघि

गडाङगुडुङ् गर्दै आज पनि पर्न सक्छ पानी

आज शनिबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै पहाडी भू-भागका केही स्थान तथा तराईतिरका थोरै स्थानमा मेघ गर्जन /चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने माैसम पूर्वानुमान छ ।  भाेलि द...

ratopati.com१९१ हप्ता अघि

विराटनगर भन्सार कार्यालयको राजस्व असुली लक्ष्यको ५७.३८ प्रतिशतमात्रै

विराटनगर । कोभिड महामारीको समयमा पनि कुल लक्ष्यको ५८ दशमलव ४२ प्रतिशत राजस्व असुली गरेको विराटनगर भन्सार कार्यालयले यो वर्ष भने लक्ष्यको ५८ प्रतिशत पनि उठाउन नसक्ने देखिएको छ । कोभिडले आक्रान्त पा...

lokaantar.com१९१ हप्ता अघि

विदेशी मुद्राको विनिमय दर : आज डलरसहित कुन देशको मुद्राको भाउ कति ?

नेपाल राष्ट्र बैंकले शनिवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ । अमेरिकी डलर १ को खरिद दर १३१ र...

rajdhanidaily.com१९१ हप्ता अघि

सम्पत्ति विवरण बुझाउँदैनन् बाग्मती प्रदेश सांसद

चुरेमकवानपुर । सार्वजनिक दायित्वको पदमा पुगेपछि पदीय सम्मानका लागि पनि इमानदारिता बचाउनु जरुरी ठानिन्छ । तर, यहाँ सार्वजनिक पदमा पुगेपछि झनै पदको दुरुपयोग गर्नतर्फ चाहिँ होडबाजी हुने गरेको देखिन्छ ...

khabarhub.com१९१ हप्ता अघि

सांसदलाई शीतल निवासमा राष्ट्रपतिको चियापान

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल र संघ तथा प्रदेशका सांसदबीच आज बिहान शीतल निवासमा भेटघाट हुने भएको छ।

rajdhanidaily.com१९१ हप्ता अघि

उपेन्द्रका लागि सहज छैन संसद् प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादवलाई संसद्मा प्रवेश गर्ने ढोका खुलेको छ । जसपा संसदीय दलका नेतासमेत रहेका बारा २ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव शुक्रबार उपर...

himalkhabar.com१९१ हप्ता अघि

एउटा तस्वीर, जसले अमेरिकाबाट अप्सरालाई नेपाल फर्कायो

नयाँ क्यामरा किनेपछि अभ्यास गर्ने वेला इतुम्बहालका प्रज्ञारत्न शाक्यले खिचेको एउटा तस्वीरले गर्दा चोरी भएर अमेरिका पुगेको सात सय वर्ष पुरानो सम्पदा फिर्ता भएको छ। इतुम्बहालका प्रज्ञारत्न शाक्यको ठ...

ratopati.com१९१ हप्ता अघि

जग्गा नाप जाँच द्रुतगतिमा अघि बढाउन माग

कञ्चनपुर । राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल जिल्ला कार्य समिति कञ्चनपुरले जिल्लाका पालिकामा सञ्चालन भइरहेको जग्गा नाप जाँचको कार्य द्रुतगतिमा अघि बढाउन माग गरेको छ ।  भूमिसम्बन्धी ऐन (आठौँ संशोधन)...

ratopati.com१९१ हप्ता अघि

जनयुद्धमा मारिएकाहरू सहिद घोषणा (सूचीसहित)

नेपाल सरकारले जनयुद्धका क्रममा मारिएकाहरुलाई सहिदको सूचीमा समावेश गरेको छ । सरकारको फागुन १५ गतेको निर्णय अनुसार उनीहरुलाई सहिद घोषणा गरिएको हो । ’नेपालको राष्ट्रिय हित, लोकतन्त्र र अग्रगामी परिवर...

kendrabindu.com१९१ हप्ता अघि

आज देशभर हावा हुरीसहित वर्षाको सम्भावना

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको  प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर आँशिकदेखि सामान्य बदली रही देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको ...

news24nepal.tv१९१ हप्ता अघि

उपराष्ट्रपतिको मतदानमा किरियापुत्रीदेखि घाइतेसम्म

काठमाडौं । उपराष्ट्रपति निर्वाचनका लागि शुक्रबार मतदाताहरुको उत्साहपूर्ण सहभागिता रह्यो । तीन राजनीतिक दलका चार उम्मेदवार रहेको उपराष्ट्रपति निर्वाचनमा मतदान गर्न किरियापुत्रीदेखि अस्पताल भर्ना भएक...

ekantipur.com१९१ हप्ता अघि

फुटबलको रकम क्रिकेट खेलाडी कोषलाई

काठमाडौँ — एमडीएसी स्पोर्ट्सले विश्वकप क्रिकेटको छनोटमा स्थान बनाएको नेपाली राष्ट्रिय टिमको सम्मानमा शनिबार एक खेलको टिकट बिक्रीबाट संकलन हुने रकम खेलाडी कल्याणकारी कोषलाई दिने भएको छ ।  एमडीएसीले...

Ujyaaloonline.com१९१ हप्ता अघि

स्ववियु चुनावको सबै तयारी पूरा, त्रिवि केन्द्रीय क्याम्पसमा भोटिङ मेसिन प्रयोग हुने

काठमाण्डाै - भोलि हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको सबै तयारी पूरा भएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ । चुनावको लागि हिजोदेखि मौन अवधि सुरु भइसकेको छ । मतदान केन्द्रमा मोबाइलदे...

lokaantar.com१९१ हप्ता अघि

राष्ट्रिय सहिदहरूको नामावली राजपत्रमा प्रकाशित

काठमाडौँ। मन्त्रिपरिषद बैठकले निर्णय गरेअनुरूप सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ। गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहा...

ekantipur.com१९१ हप्ता अघि

च्यासलको नतिजा, सातदोबाटोलाई फाइदा

काठमाडौँ — अन्तिम ५७ मिनेट (इन्ज्युरी समयसहित) दस खेलाडीमा समेटिएको मछिन्द्र क्लबसँग च्यासल रंगशालामा शुक्रबार गोलरहित बराबरीमा रोकिएपछि चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थ...

gorkhapatraonline.com१९१ हप्ता अघि

चलचित्र ‘भष्मे डन’को मुहूर्त

काठमाडौँ, चैत ४ गते ।  चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ को शुक्रबार पशुपतिनाथ मन्दिरमा मुहूर्त गरिएको छ। चलचित्रको छायाङ्कन चैत १० देखि सुरु हुने निर्देशक दीपेन्द्र के खनालले बताउनुभयो। उहाँले...

shilapatra.com१९१ हप्ता अघि

राष्ट्रपति पौडेलको 'चिया पार्टी'मा संघ र प्रदेशका सबै मन्त्री र सांसदलाई निम्तो

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री, मन्त्रीहरू, सभामुख, सांसदहरू, सातै प्रदेशका मुख्यमन्त्री, मन्त्री र सदस्यहरूलाई शीतलनिवास डाकेका छन् । राष्ट्रपति निर्वाचित भएको खुसीयालीमा ‘चिया पार्टी’...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको