मुख्य सामग्रीमा जानुहोस्
२०७९ जेठ २२ को विवरण
आज

२०७९ जेठ २२ का समाचार

जून ५, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

neplays.com२३२ हप्ता अघि

रोहितको शतकमा नेपालद्वारा ह्युस्टन हुरिकेन्सलाई २५१ रनको लक्ष्य

एनआरएनए एनसीसी कप अन्तर्गत दोस्रो अभ्यास खेलमा नेपालले ह्युस्टन हुरिकेन्सलाई दुई सय ५१ रनको लक्ष्य दिएको छ ।  टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९ ओभर एक बलमा दुई सय ५० रनमा अलआउट भयो । नेपा...

farakdhar.com२३२ हप्ता अघि

‘मंगेतर’लाई जेल पठाएकी इन्स्पेक्टर गिरफ्तार

भारतको असम प्रहरीले एक महिला सब इन्स्पेक्टरलाई गिरफ्तार गरेको छ । यसअघि गत महिना उनले आफ्नै मंगेतरलाई ठगी गरेको आरोपमा गिरफ्तार गर्दै जेल पठाएकी थिइन् ।  असमको माजुली प्रहरीले सब इन्स्पेक्टर जनमोन...

abhiyandaily.com२३२ हप्ता अघि

बजेट सकारात्मक : हस्तकला महासंघ

काठमाडौं (अस) । नेपाल हस्तकला व्यवसायी महासंघ, काठमाडौंले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सकारात्मक रहेको बताएको छ । संघले विज्ञप्तिमार्फत बजेटबारे प्रतिक्रिया दिएको हो । ‘आगामी आर्थिक वर्षको बजे...

abhiyandaily.com२३२ हप्ता अघि

‘चेम्बर एक्स्पो २०२२’ असार २ गतेदेखि

काठमाडौं (अस) । नेपाल चेम्बर अफ कमर्शले आगामी असार २ गतेदेखि ‘चेम्बर एक्स्पो गर्ने भएको छ । चेम्बरले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा एक्स...

abhiyandaily.com२३२ हप्ता अघि

संघीयता अघि र पछिको बजेट

विक्रम संवत् २०७२ असोज ३ गते नयाँ संविधान जारी भएको थियो, जसअनुसार ७ प्रदेश र ७५३ स्थानीय तहको गठन भयो । संविधान जारी हुनुभन्दा करीब २ महीना अगाडि असार २९ गते आर्थिक वर्ष (आव) २०७२/७३ को बजेट प्रस्...

lokaantar.com२३२ हप्ता अघि

रोनाल्डोलाई 'सर म्याट बस्बी प्लेयर अफ द इयर' अवार्ड

 म्यानचेस्टर युनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले 'सर म्याट बस्बी प्लेयर अफ द इयर' अवार्ड जितेका छन् । युनाईटेडले शनिबार रोनाल्डोले सर म्याट बस्बी प्लेयर अफ दि इयर अवार्ड जितेको जनाएको छ । ...

ratopati.com२३२ हप्ता अघि

इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही

सवारीधनीले सवारीसाधनमा अत्याधुनिक खालको इम्बोस्ड नम्बर प्लेट जडानमा आलटाल गरेसँगै यातायात व्यवस्था विभागले कडिकडाउ गर्ने भएको छ। विभागले सार्वजनिक सूचना जारी गरी साउन १ भित्र वाग्मती र गण्डकी प्रदे...

abhiyandaily.com२३२ हप्ता अघि

तथ्यांकोवाच : सिमेण्ट तथा क्लिंकरमा आत्मनिर्भरतातर्फ नेपाल

काठमाडौं (अस) । नेपाल सिमेण्ट तथा सिमेण्टको क्लिंकरमा क्रमश: आत्मनिर्भर हुँदै गएको छ । यही क्रम जारी रहे निकट भविष्यमा नेपाल यसमा पूर्णतया आत्मनिर्भर हुनेछ । नेपालमा आर्थिक वर्ष सन् २०११/१२ मा १० अ...

nepalipatra.com२३२ हप्ता अघि

राष्ट्रपति भण्डारीद्वारा विश्व वातावरण दिवसका अवसरमा सन्देश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वातावरण दिवस (जुन ५)का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेकी छन् ।  राष्ट्रपति कार्यालयबाट जारी गरिएको सन्देशमा सं...

ratopati.com२३२ हप्ता अघि

फास्ट ट्रयाकको सुरुङ खन्ने काम रोकियो

निर्माणाधीन काठमाडौँ–तराई-मधेश द्रुत मार्ग (फास्ट ट्रयाक)को सुरुङ खन्ने काम रोकिएको छ । दुई खण्डमा खनिँदै आएको काम ठेक्का सम्झौताअनुरूप नदेखिएकाले नेपाली सेनाले ठेकेदारलाई काम रोक्न निर्देशन दिएको ...

ekantipur.com२३२ हप्ता अघि

भैरहवा नजिकै रात्रि बस दुर्घटना

भैरहवा — जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको यात्रुसहितको बस आइतबार बिहान भैरहवा-परासी हुलाकी राजमार्ग खण्डमा दुर्घटनामा परेको छ । दुर्घटनामा कति जनाको मृत्यु भयो ? भन्नेबारे प्रमाणित रुपमा खुल्न बाँ...

pahilopost.com२३२ हप्ता अघि

रोहितको शतकको र सोमपालको सानदार बलिङको सहायतामा दोस्रो अभ्यास खेलमा नेपालको जित

काठमाडौं: क्रिकेट विश्वकप लिग २ को तयारीमा रहेको नेपाली टोलीले अमेरिकामा दोस्रो खेलमा होस्टन हुरिकेन्समाथि जित निकालेको छ। गएराति सम्पन्न खेलमा कप्तानी भूमिकामा रहेका रोहितकुमार पौडेलले शतकीय पारि ...

news24nepal.tv२३२ हप्ता अघि

‘फास्ट ट्रयाक’को सुरुङ खन्न रोक

काठमाडौँ । निर्माणाधीन काठमाडौँ–तराई-मधेश दु्रत मार्ग (फास्ट ट्रयाक)को सुरुङ खन्ने काम रोकिएको छ । दुई खण्डमा खनिँदै आएको काम ठेक्का सम्झौताअनुरूप नदेखिएकाले नेपाली सेनाले ठेकेदारलाई काम रोक्न निर्...

ratopati.com२३२ हप्ता अघि

घोराही उपमहानगरभित्रकै एउटा गाउँ जहाँ न बिजुली छ, न मोटर बाटो

दाङ । भर्खर स्थानीय तहको निर्वाचन सकिएको छ । निर्वाचित जनप्रतिनिधिहरू कतै स्वागत सम्मान त कतै भेटघाट, कतै भोजभतेरसम्म व्यस्त छन् । विकासको  अभावमा बाँचेका गाउँले भने भोट माग्न आउँदा गरेका बाचा पूरा...

khabarhub.com२३२ हप्ता अघि

रुसले आक्रमण सुरु गरेको सय दिनमा १ करोड ४० लाख युक्रेनी नागरिकले घर छोडे

काठमाडौं– संयुक्त राष्ट्रसङ्घले रुस–युक्रेन द्वन्द्वका कारण सय दिनमा झण्डै १ करोड ४० लाखभन्दा बढी युक्रेनी नागरिकले घर छाडेको अनुमान गरेको छ ।

lokaantar.com२३२ हप्ता अघि

जनकपुरबाट भैरहवा आउँदै गरेको यात्रुबाहक बस रोहणी खोलामा दुर्घटना

जनकपुरबाट भैरहवातर्फ आइरहेको यात्रुसहितको बस आइतवार बिहान परासी भैरहवा हुलाकी राजमार्ग खण्डमा दुर्घटना भएको छ । बस भैरहवानजिकै रोहणी खोलामा दुर्घटना भएको हो ।  जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका...

annapurnapost.com२३२ हप्ता अघि

रुपन्देहीको रोहिणी नदीमा बस खस्यो, ९  जनाको मृत्यु

भैरहवा :  रुपन्देहीमा रोहिणी नदीमा बस खस्दा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवा आउँदै गरेको बस बिहान ४:३० बजे दुर्घटना भएको रुपन्देही प्रहरीले बताएको छ। लु २ ख ३८४१ नम्बरको बस दुर्घटना हुँदा ...

sutranews.com२३२ हप्ता अघि

सर्वोच्चको फैसलालाई कुल्चने प्रयास गर्दै अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल जसरी पनि अगाडी बढाउने बताएका छन् । सर्वोच्चको फैसलालाई चुनौती दिंदै उनले यस्तो बताएका हुन् । शनिबार वीरगञ्ज उद्योग वाणिज्य सं...

ratopati.com२३२ हप्ता अघि

बालेन शाहहरूको जितले कस्तो असर पार्ला संघ र प्रदेशको चुनावमा ?

काठमाडौँ । स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिका, धरान उपमहानगरपालिका, धनगढी उपमहानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवारले जित हासिल गरेसँगै प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा त्यसले कस्तो प्रभा...

nayapatrikadaily.com२३२ हप्ता अघि

औसतभन्दा अगाडि नै भित्रिँदै मनसुन

नेपालमा औसत १३ जुनमा मनसुन भित्रिने गर्छ । तर, यो वर्ष दुई–तीन दिनअघि नै भित्रिने आकलन गरिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीले बताइन् । यसपटक बंगालको खाडीनजिकको निकोबार र एन्डमान ...

ratopati.com२३२ हप्ता अघि

बंगलादेशमा कन्टेनर डिपोमा भीषण आगलागीः ५ जनाको मृत्यु, सयौं घाइते

बंगलादेशको दक्षिणपूर्वी सहर सीताकुण्डमा रहेको एउटा कन्टेनर डिपोमा लागेको  भीषण आगलागीमा परी कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै करिव १०० जना घाइते भएका अधिकारीहरूले आइतबार बताएका छन् ।  आगलागी दे...

farakdhar.com२३२ हप्ता अघि

नेसन्स लिगमा हंगेरीसँग इंग्ल्याण्ड पराजित

यूईएफए नेसन्स लिग फुटबलको पहिलो खेलमा हंगेरीविरुद्ध इंग्ल्याण्ड १–० गोल अन्तरले पराजित भएको छ । गएराति हंगेरीको राजधानी बुडापेष्टमा भएको समूह ‘ए’ को खेलमा घरेलु टोलीसँग इंग्ल्याण्ड स्तब्ध भएको हो ।...

farakdhar.com२३२ हप्ता अघि

इगा स्विटेकलाई दोस्रोपटक फ्रेन्च ओपनको उपाधि

फ्रेन्च ओपन टेनिस अन्तर्गत महिला एकलतर्फको उपाधि विश्व नम्बर एक इगा स्विटेकले जितेकी छन् ।​ इगाले पेरिसमा शनिबारको फाइनलमा अमेरिकी खेलाडी कोको गाउफलाई २–० को सोझो सेटमा हराउँदै उपाधि जितेकी हुन् । ...

ratopati.com२३२ हप्ता अघि

भारतमा मार्च यताकै सबैभन्दा धेरै सङ्क्रमित फेला

भारतमा फेरि कोरोनाको त्रास बढेको छ । पछिल्लो २४ घण्टामा ४ हजार २५७ नयाँ सङ्क्रमित फेला परेका छन् । यो सङ्ख्या मार्च ८ यताकै उच्च हो । त्यसपछि त्यहाँ 4575 केसहरू थिए। यो महिनामा नयाँ सङ्क्रमितको सङ्...

ekantipur.com२३२ हप्ता अघि

जातीय विभेदले खुइल्याइरहेको लोकतान्त्रिक गणतन्त्रको रङ

नेपालमा जातीय भेदभाव र छुवाछुतलाई मुलुकी ऐन, २०२० ले नै वर्जित गरेको थियो । यसबीचमा त झन् प्रजातन्त्र पुनर्बहाली भयो, लोकतन्त्र आयो; सामन्ती व्यवस्थाको अवशेष मानिएको राजतन्त्र हटेर मुलुक गणतन्त्रमय...

Ujyaaloonline.com२३२ हप्ता अघि

कालीगण्डकीको बिजुली पनि भारतमा निर्यात सुरु : औसत प्रतियुनिट झन्डै साढे ११ रुपैयाँमा बिक्री

काठमाण्डाै - नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको १ सय ४४ मेगावाट क्षमताको कालीगण्डकी 'ए' विद्युत् गृहबाट उत्पादित विद्युत् भारतमा निर्यात सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले कालीगण्ड...

newsofnepal.com२३२ हप्ता अघि

सिसडोलमा फोहोरको गन्ध मापन गरेर फर्कियो वैज्ञानिक टोली

काठमाडौं  । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले ल्यान्डफिल साइटलाई गन्धरहित बनाएर फोहोर बिसर्जन गर्ने बताएलगत्तै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को वैज्ञानिक टोली शनिब...

nepalipatra.com२३२ हप्ता अघि

नेसन्स लिगः जर्मनी र इटालीले बराबरी खेले

एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलको समूह चरण अन्तर्गतको खेलमा जर्मनी र इटालीले बराबरी खेलेका छन् ।  शनिबार राति इटालीको बोलोग्नामा भएको खेलमा दुबै टिमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । ...

pahilopost.com२३२ हप्ता अघि

एम्बुलेन्सले यात्रु ओसार्दा ...

पाल्पा: रामपुर अस्पतालको एम्बुलेन्सले यात्रु बोकेको फेला परेपछि कारबाहीमा परेको छ। बा२झ १७४३ नम्बरको एम्बुलेन्स भाडामा यात्रु बोकेको अवस्थामा ट्राफिक कारबाहीमा परेको हो। प्रभासबाट रामपुरतर्फ चार य...

onlinekhabar.com२३२ हप्ता अघि

रोहिणी पुलबाट खोलामा बस खस्दा ९ जनाको मृत्यु

२२ जेठ, बुटवल । परासी-भैरहवा सडकखण्डअन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिकाको  रोहिणी पुलबाट खोलामा बस खस्दा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी पुल...

nepalsamaya.com२३२ हप्ता अघि

भैरहवामा रात्रिकालीन बस दुर्घटना

भैरहवा- जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको रात्रिकालीन बस आइतबार बिहान भैरहवा-परासी हुलाकी राजमार्ग खण्डमा दुर्घटनामा परेको छ। दुर्घटनाको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। सुरक्षाकर्...

ratopati.com२३२ हप्ता अघि

रुपन्देहीमा बस दुर्घटना, ९ जनाको मृत्यु

photo : Prakash Dumre रुपन्देहीमा यात्रुवाहक बस खोलामा खस्दा कम्तीमा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवा जाँदै गरेको लु २ ख ३८४१ नम्बरको बस आज बिहान दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको