मुख्य सामग्रीमा जानुहोस्
२०७९ जेठ २७ को विवरण
आज

२०७९ जेठ २७ का समाचार

जून १०, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

hamrakura.com२३२ हप्ता अघि

माल्दिभ्सका युवाद्वारा यामिनको घर अगाडि ‘इन्डिया आउट’ अभियानविरुद्ध प्रदर्शन

माले। माल्दिभ्सका युवाहरूको समूहले 'इन्डिया-आउट' अभियान चलाउँदै आएका पूर्व राष्ट्रपति अब्दुल्ला यामिनविरुद्ध उनको निवास अगाडि प्रदर्शन गरेको छ। विरोध प्रदर्शनले माल्दिभ्सको विपक्षी पार्टी प्रोग्रेस...

baahrakhari.com२३२ हप्ता अघि

करण बने ५ विकेट लिने तेस्रो खेलाडी

काठमाडौं । नेपालका अलराउन्डर करण केसी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पाँच विकेट लिने तेस्रो खेलाडी बनेका छन् । करणले बिहीबार राति आईसीसी क्रिकेट विश्वकप लिग–२ मा ओमानविरुद्ध पाँच विकेट लिएका हु...

farakdhar.com२३२ हप्ता अघि

मध्यरातमा भयो काठमाडौंको फोहोर उठ्ने १८ बुँदे सहमति, शुक्रबारबाटै फोहोर उठ्ने

काठमाडौं उपत्यकामा भएको फोहोर उठाउने सहमति भएको छ ।  शुक्रबार मध्यरातमा भएको १८ बुँदे सहमतिपछि अब काठमाडौंको फोहोर शुक्रबार विहानबाट उठाउने र बन्चरेडाँडामा विसर्जन गर्ने भइएको छ । सिसडोल बन्चरेडा...

baahrakhari.com२३२ हप्ता अघि

थाइल्यान्डमा भाङ खेती र बिक्री वितरण गर्न पाइने 

बैंकक । थाइल्यान्डले भाङ एवं गाँजाकाे काराेबारलाई वैधानिकता दिएकाे छ । अबदेखि थाइल्यान्डका जनताले घरैमा भाङ खेती गर्न र बिक्री वितरण गर्न पाउने भएका छन् ।  सरकारले गाँजालाई प्रतिबन्धित लागु औषधको ...

rajdhanidaily.com२३२ हप्ता अघि

भारतलाई बेच्न थालियो बिजुली

काठमाडौं । गत शनिबारबाट भारतलाई बिजुली निर्यात गर्न थालेको नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक निजी क्षेत्रबाट प्रवद्र्धित आयोजनाको बिजुली पनि निर्यात गर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणका प्र...

rajdhanidaily.com२३२ हप्ता अघि

खोइ कहाँ छ सरकार ?

काठमाडौं । सरकारमा संलग्न भएका दलका सांसदहरूले संघीय संसदको बैठकमा सरकारविरुद्ध आवाज उठाएका छन् । प्रतिनिधिसभाको विहिबार बसेको बैठकमा उनीहरूले मन्त्रालयगत छलफलमा भाग लिँदै सरकारले गरेका गतिविधिहरूम...

rajdhanidaily.com२३२ हप्ता अघि

खतरामा बाघको बासस्थान

चितवन राष्ट्रिय निकुञ्जभित्र र आसपासका मध्यवर्ती क्षेत्रमा बाघले मानिस माथि गर्ने हमलाको घटना बढ्दै गएपछि पनि आवश्यक सतर्कता नअपनाइनुले यसपछि पनि धेरै स्थानीय बाघको सिकार हुने सम्भावना बढेर गएको छ ...

abhiyandaily.com२३२ हप्ता अघि

बारा–पर्सा औद्योगिक क्षेत्र घोषणा गर्न माग

बारा–पर्सा क्षेत्रका उद्योगी व्यवसायीले सो क्षेत्रलाई औद्योगिक क्षेत्र घोषणा गर्न माग गरेका छन् । औद्योगिक क्षेत्र घोषणा नगर्नाले उद्योग सञ्चालनमा विभिन्न समस्या आएकाले सोको घोषणा गर्न सरकारसँग आग्...

abhiyandaily.com२३२ हप्ता अघि

कृषि विकास बैंक र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच सम्झौता

काठमाडौं (अस) । कृषि विकास बैंकले भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसँग बैंकिङ कारोबारसम्बन्धी सम्झौता गरेको छ । बैंकले उक्त अस्पतालमा एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ कारोबार गर्दै ...

khabarhub.com२३२ हप्ता अघि

शुक्रबार सन्तोषी माताको पूजाआराधना गर्नुहोस्

काठमाडौँ- हिन्दु धर्मशास्त्र अनुसार प्रत्येक दिनको महत्व फरक छ। यही फरक महत्वलाई बुझ्न सके दैनिकी सहज बन्ने छ। आज शुक्रबार। हिन्दू धर्मावलम्बीहरुले आजको दिन शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीक...

pahilopost.com२३२ हप्ता अघि

मक्सुदको अलराउण्ड प्रदर्शनमा नेपाल ओमनसँग पराजित

काठमाडौं:आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा नेपाली टोली ‌‌ओमनसँग पराजित भएको छ। अमेरिकाको पिअरल्याण्डस्थित मूसा क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल ओमनस...

ratopati.com२३२ हप्ता अघि

कर्मचारी कटौती गर्ने घोषणा तर ४ हजार दरबन्दी थप

संघीय सरकारले आर्थिक वर्ष २०७९/०८० मा १० प्रतिशत कर्मचारी कटौती गर्ने घोषणा बजेट वक्तव्यमार्फत गरेको छ। तर यो घोषणामै सीमित हुने सम्भावना रहेको प्रशासनविद्हरू बताउँछन् । चार वर्षयता केन्द्रमा ४ हजा...

lokaantar.com२३२ हप्ता अघि

स्पेनको संघर्षपूर्ण जीत

यूईएफए नेसन्स लिग फुटबलमा स्पेनले साँघुरो जीत निकालेको छ । समूह चरण अन्तर्गत बिहीबार राति स्पेनले स्विजरल्याण्डलाई १-० गोल अन्तरले हराएको हो । यस जीतसँगै लिग ए समूह २ को स्पेनले ३ खेलमा ५ अंक जोड...

ratopati.com२३२ हप्ता अघि

किन अलपत्र पारिँदै छ महाअभियोग ? एमालेले लगायो यस्तो आरोप

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग झन्डै चार महिनादेखि अलपत्र परेको छ । १ फागुनमा संसद् सचिवालयमा दर्ता भएको महाअभियोगमाथि कुनै छलफल हुन सकेको छैन । संविधानसभाको निर्वा...

pahilopost.com२३२ हप्ता अघि

स्वीजरल्याण्डमाथि स्पेनको संघर्षपूर्ण जित, पोर्चुगलले चेक रिपब्लिकलाई हरायो

यूईएफए नेशन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा स्पेनले स्वीजरल्याण्डलाई हराएको छ। स्वीजरल्याण्ड स्थित स्टेड डी जेनेभमा सम्पन्न समूह 'बी' को खेलमा स्पेनले घरेलु टोलीमाथि १-० गोलअन्तरको संघर्षपूर्ण ...

ratopati.com२३२ हप्ता अघि

प्रधानमन्त्री देउवाको आश्वासन पछि ढुक्क भए बालेन

प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ प्रधानमन्त्री देउवाले महानगरपालिका प्रमुख सा...

deshsanchar.com२३२ हप्ता अघि

फोहोर व्यवस्थापनबारे मेयर बालेन शाहले भेटे प्रधानमन्त्री देउवालाई

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र मेयर शाहबीच बिहीबार भेटवार्...

deshsanchar.com२३२ हप्ता अघि

राजधानीमा सुरु भयो नयाँ नाटकघर, एक्टर्स स्टुडियोले देखाउँदै छ ‘कथा कस्तुरी’  

काठमाडौँ- राजधानीमा बिहीबारदेखि नयाँ नाटक घर ‘सत्यमोहन जोशी स्टुडियो थिएटर’ सञ्चालन भएको छ। गौशाला पिङ्गलास्थानस्थित नेपाल फिल्म क्याम्पस तथा संगीत विद्यालय परिसरमा नयाँ नाटकघर सुरु भएको हो। बिहीब...

annapurnapost.com२३२ हप्ता अघि

जहाज डाइभर्ट भारततिरै, किन ?

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार दुईवटा भारतीय जहाज अवतरण गर्न नसकेपछि भारतको लखनउमा डाइभर्ट भए। कारण थियो, काठमाडौंको भारी वर्षा र बाक्लो कुइरो।  दिल्लीबाट आएका इन्डिगो र भि...

setopati.com२३२ हप्ता अघि

कान्सको रेड कार्पेटमा अभिनेत्री सुरक्षा पन्तको अनुभव (भिडिओ)

म चितवनमा नेपाली फिचर फिल्म 'ग्रीन वर्ड' को छायांकनमा थिएँ। शान्ति गिरी दिदीले फोन गर्नुभयो। उहाँ पहिले अभिनेत्री हुनुहुन्थ्यो, अहिले बाहिरको फिल्मको कास्टिङको काम हेर्नुहुन्छ। उहाँले मलाई 'एउटा फ...

ratopati.com२३२ हप्ता अघि

रोनाल्डोलाई पछि पर्दै सलाहले जिते 'प्लेयर अफ द इयर' अवार्ड

लिभरपुलका फरवार्ड मोहमद सलाहले पीएफए प्लेयर अफ द इयर अवार्ड जितेका छन् । प्रोफेसनल फुटबलर एसोसिएसनले सलाहलाई पुरुषतर्फको अवार्ड प्रदान गरेको हो । सलाहले अवार्ड जित्ने क्रममा मनोनयनमा परेका अन्य ५ ख...

news24nepal.tv२३२ हप्ता अघि

पाठ्यपुस्तकमा निजीको मनोमानी

काठमाडौं । निजी प्रकाशकहरूले बढी मूल्य कायम गरेर विद्यार्थीलाई पाठ्यपुस्तक भिडाउने गरेका छन् । प्रतिपृष्ठका आधारमा पाठ्यपुस्तकको मूल्य निर्धारण गर्न पाउने सरकारी व्यवस्थाले निजी प्रकाशकहरूलाई बढी ...

ratopati.com२३२ हप्ता अघि

शंखमुलको आवास क्षेत्रमा शवदाह गृह बनाउन रोक

उच्च अदालत पाटनले ललितपुरको(११ शंखमूलको आवास क्षेत्रमा विद्युतीय शवदाह गृह बनाउने ललितपुर महानगरपालिकाको निर्णय कायान्वयन नगर्न आदेश दिएको छ। न्यायाधीश टेकप्रसाद ढुंगाना र अमृतबहादुर बस्नेतको संयु...

kharibot.com२३२ हप्ता अघि

यो देशमा हुदैछ हप्तामा ४ दिन मात्र काम गर्ने परिक्षण

काठमाडौँ । नेपालमा दुई दिने साप्ताहिक बिदा परिक्षणको लागि एक महिना पनि नपुग्दै सरकारले फिर्ता लिएको छ । यस अघि शनिबार मात्र सार्बजनिक बिदा हुने गरेकोमा सरकारले जेठ महिनामा शनिबार र आइतबार सार्बजनिक...

reportersnepal.com२३२ हप्ता अघि

सात जिल्लामा विद्युतीय मतदानको तयारी

काठमाडौं, जेठ २७। निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा काठमाडौं उपत्यकाको भक्तपुरसहित देशका ६ वटै महानगरपालिका भएका सात जिल्लामा विद्युतीय मतदान गर्न तयारी थालेको छ । आयोगले...

lokaantar.com२३२ हप्ता अघि

प्रतिनिधि सभा बैठकमा आज यी मन्त्रालयको छलफल

प्रतिनिधि सभाको बैठक आज (बिहीवार) बस्दैछ ।  बिहीवार बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संघीय संसदको सचिवालयले जनाएको छ । आज बस्ने प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकम...

nepallive.com२३२ हप्ता अघि

करण र आरिफको उत्कृष्ट प्रदर्शन, अन्य खेलाडी नचल्दा नेपाल ओमानसँग १३ रनले पराजित 

काठमाडौं- तीव्र गतिका बलर करण केसी र मध्यक्रमका ब्याटर आरिफ शेखको उत्कृष्ट प्रदर्शनका बाबजुद नेपाल आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजको पहिलो खेलमा ओमानसँग पराजित भएको छ। बिहीबार राति स...

setopati.com२३२ हप्ता अघि

राप्रपामा तोकिए थप चार विभाग प्रमुख

राप्रपाले चार विभागका प्रमुख तोकेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार स्थानीय तह परिचालन, महिला, शिक्षा र सामाजिक विभाग प्रमुख तोकेका हुन्। उपाध्यक्ष रोशन कार्कीलाई स्थानीय तह परिचालन विभागक...

news24nepal.tv२३२ हप्ता अघि

नेपाल दूरसञ्चार प्राधिकरणद्वारा अप्टिकल फाइबर विस्तारमा तीव्रता

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यअनुरुप अप्टिकल फाइबर विस्तारमा तीव्रता दिएको छ । ग्रामीण दूरसञ्चार कोष परिचालन गरी ब्रोडब्याण्ड सेवा उपलब्ध ...

arthasansar.com२३२ हप्ता अघि

हिमालयन रिइन्स्योरेन्सको विशेष साधारणसभा आज, आईपीओ निष्कासनको प्रस्ताव पारित हुँदै

हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा आज शुक्रबार हुँदैछ । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको विशेष साधारण सभा आज जेठ २७ गते, शुक्रबार होटल अल्फट, ठमेल ...

onlinekhabar.com२३२ हप्ता अघि

नेसन्स लिग : पोर्चुगल र स्पेन विजयी

२७ जेठ, काठमाडौं । युइएफए नेसन्स लिग अन्तर्गत बिहीबार राति भएको खेलमा पोर्चुगल र स्पेन विजयी भएका छन् । लिग ‘ए’ को समूह ‘बी’ अन्तर्गत खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २-० ले हरायो । पोर्चुगलका लाग...

thahakhabar.com२३२ हप्ता अघि

आज निर्जला एकादशी, तुलसीको बीउ राख्ने दिन

काठमाडौं : ज्येष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी। सनातन धर्मावलम्बीले शुक्रबार तुलसीको दल (बीउ) राख्दैछन्। निर्जला एकादशीमा जलरहित (पानीसमेत नखाई) उपवास बस्ने विधान वैष्णव ग्रन्थहरूमा उल्लेख...

nayapatrikadaily.com२३२ हप्ता अघि

महानगरमा सार्वजनिक प्रयोजनका  लागि खुला हुन थाले शौचालय

काठमाडौं मात्र होइन, बाहिर पनि स्वघोषणाबाट सार्वजनिक प्रयोजनमा आउन थाले शौचालय काठमाडौं महानगरपालिका क्षेत्रमा शौचालय सार्वजनिक प्रयोजनका लागि खुला हुन थालेका छन् । महानगरको नगर कार्यपालिकाको १६ ज...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको