२०७९ असार १४ का समाचार
जून २८, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
कस्तो छ काठमाडौंमा हैजाको अवस्था ?
काठमाडौं । काठमाडौं उपत्यकामा सोमबारसम्म हैजा (कोलेरा) संक्रमितको संख्या १२ पुगेको छ । हैजाको मुख्य कारण इकोली जीवाणुयुक्त पानी भएको परीक्षणहरूले पुष्टि गरेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण ...
जो पुनः विद्यालय फर्कँदैछन्
जनकपुरधाम । धनुषा नगराईन नगरपालिका ७ नवटोलीकी जेनिशा खातुन दश वर्षकी भइन् । चार वर्षकै हुँदा गाउँकै राष्ट्रिय प्राथमिक विद्यालयमा उनको भर्ना भयो । तर, छरछिमेक र मौलाना (मर्दशाका शिक्षक)ले मदरसामै प...
न्यायाधीश कोइराला निलम्बित
काठमाडौं । व्यवसायी इच्छाराम तामाङको मुद्दामा वकिलसँग घुस डिल प्रकरणमा मुछिएका जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइराला निलम्बनमा परेका छन् । न्यायपरिषद्ले न्यायाधीश कोइरालालाई छानबिनमा त...
काठमाडौं सहर, समृद्ध गराउने रहर
देश एमसीसीपछि एसपीपीमा फसेको छ । चोखो रहेको भनिएको सेना पनि अब राजनीतिमा मुछिएको छ । हो र होइन भन्ने दलको द्वैध चरित्रजस्तै । नेपालको मुहार काठमाडौं भने कुरूप छ । राजधानी काठमाडौंको समस्या विकराल छ...
प्रदेश लोकसेवा आयोगको भूमिका र चुनौती
‘सर्वजन हिताय, सर्वजन सुखाय’लाई व्यवहारमा लागू गर्दै राज्यको समग्र विकासमार्फत समस्त नागरिकको अधिकतम हितको रक्षाका लागि राज्य व्यवस्थाको थालनी भएको पाइन्छ । सोहीबमोजिम परम्परादेखि हालसम्म आइपुग्दा ...
प्रभु क्यापिटलले गर्यो आईपीओका लागि अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था
काठमाडौं (अस) । प्रभु क्यापिटल लिमिटेडले इलामस्थित पुवा–२ जलविद्युत् आयोजना प्रभावितका लागि अनलाइनबाटै आईपीओको आवेदन दिन पाउने सेवा शुरू गरेको छ । पिपुल्स पावर लिमिटेड प्रवर्द्धक रहेको उक्त आयोजनाक...
झापाको विभिन्न स्थानमा ६ घण्टादेखि भारी वर्षा, सतर्कता अपनाउन विभागको आग्रह
झापाको भद्रपुर, विर्तामोड लगायतका स्थानमा भारी वर्षा भएको छ । पछिल्लो ६ घण्टामा भद्रपुर, विर्तामोड, शनिश्चरे र आसपासका स्थानमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले बिहान ५ बजे अलर्ट ज...
झापामा गएराति देखिनै भारी वर्षा, थप पानी पर्ने भएकाले सतर्क रहन आग्रह
काठमाडौं । पूर्वी नेपालका केही स्थानमा गएरातिदेखि भारी वर्षा भइरहेको छ । भारी वर्षाका कारण राति १२ बजेदेखि झापाको भद्रपुर, विर्तामोड, शनिश्चचरे, दोमुखा– कन्काई र आसपास भारी वर्षा मापन भएको बाढी पू...
नेपाली परिवेशको प्रशिक्षण मापदण्ड बनाउँदै राखेप
१४ असार, काठमाडौं । एसियाली खेलकुदमा सहभागिताको हिसाबमा सात दशक लामो अन्तर्राष्ट्रिय इतिहास बोकेको नेपाली खेलकुदमा खेलाडी प्रशिक्षणका लागि अहिलेसम्म आफ्नै मापदण्ड बनेको छैन । नेपालले धेरै हदसम्म भा...
नेपाली दूतावास लण्डनको घुम्ती सेवा स्कटल्याण्डमा
लण्डन, १४ असार। लण्डनस्थित नेपाली दूतावासले स्कटल्याण्डमा संचालन गरेको घुम्ती सेवाबाट एक सय जना भन्दा बढीले सेवाग्राहीले सुविधा लिएका छन्।
हिमालमा पहिरो खतराको संकेत
हिमालहरू नै पृथ्वीका सबैभन्दा अग्ला ठाउँहरू हुन्। चिसा ती ठाउँहरूमा पानी पर्दैन, हिउँ पर्छ। हिउँ जम्छ। ठूलाठूला र अग्लाअग्ला पहाडी चट्टानहरूमा बाह्रैमास हिउँ जमिरहने हुने हुँदा ती हिमाल भएका हुन्। ...
दिनहुँ भेल तर्दै ‘स्कुल’
गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ९ धर्मोदय मावि कक्षा १२ मा पढ्ने अनुपमा कुमाल केहीदिन यता दिनहुँ उर्लिएको खोला मुस्किलले तर्दै विद्यालय जान्छिन्। बिहान पानी परेको दिन खोला बढेर जान सकिँदैन कि ...
तिब्बतका १७ हजार बढी व्यक्तिलाई स्थानान्तरण गरिँदै
ल्हासा (एजेन्सी) : दक्षिण–पश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रको उच्च स्थानका १७ हजार बढी नागरिकलाई स्थानान्तरण गरिने भएको छ। जीवनस्तर उकास्ने र पठार क्षेत्रको कमजोर पारिस्थितिक प्रणालीको संरक्षण ग...
बर्खा आयो, मल आएन
१४ असार, पोखरा । पोखरा महानगरपालिका २५ हेमजामा खेती किसानी गर्दै आएका हरिप्रसाद तिमिल्सिना यसपटक खेतबारीमा प्राङ्गारिक मल प्रयोग गर्ने सोचमा छन् । करिब ८ रोपनी क्षेत्रफलमा उनी धान रोप्ने तयारीमा छन...
बीआरआईलाई टक्कर दिन जी–७ ले पूर्वाधारमा ६ खर्ब डलर लगानी गर्ने
धनी राष्ट्रहरूको समूह जी- ७ ले चीनको बेल्ट एन्ड रोड इनिसियटिभ्स (बीआरआई) परियोजनालाई टक्कर दिन विकासशील देशहरूमा ६०० अर्ब डलर लगानी गर्ने भएको छ। जर्मनीमा जारी जी-७ को सम्मेलनले सरकारी तथा निजी सा...
श्रीलंकामा तेल सकियो, अत्यावश्यकबाहेक सबै क्षेत्रलाई वितरणमा रोक
आर्थिक संकटमा फसेको श्रीलंकाले अत्यावश्यक सेवाहरू बाहेक अन्य सेवामा इन्धन बिक्रीमा दुई साताका लागि रोक लगाएको छ । तेल आपूर्ति सकिएपछि सरकारले कर्मचारीहरूलाई घरबाट काम गर्न अनुमति दिन निजी क्षेत्रल...
जी–७ युक्रेनको पक्षमा उभिरहने
वर्लिन । विश्वका धनी राष्ट्रहरूको समूह जी–७ ले जर्मनीमा भइरहेको शिखर बैठकको दोस्रो दिन रुसी आक्रमण खेपिरहेको युक्रेनलाई आवश्यक परेसम्म सहयोग र समर्थन प्रदान गर्ने प्रतिवद्धता जाहेर गरेको छ । विज्ञप...
मेयर बालेनको गोप्य योजना : महानगरको फोहोर आफ्नै क्षेत्रमा विसर्जन गर्न गृहकार्य
कठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले राजधानीको फोहोर राजधानी वा छिमेकी स्थानीय तहको सहयोगमा कतै व्यवस्थापन गर्ने गोप्य योजना बनाएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र अर्थ...
नेपाली सेफ एसोसियसन युकेको अध्यक्षमा कोलेश्वर ढकाल
नेपाली सेफहरूको छाता संगठन नेपाली सेफ एसोसियन युकेको अध्यक्षमा कोलेश्वर ढकाल ‘कृष्ण’ सर्वसम्मत भएका छन् । एसोसियनको लन्डनस्थित ह्यारोमा सम्पन्न तेस्रो महाधिवेशनले उनलाई अध्यक्षमा सर्वसम्मत चयन गरेक...
धरानमा कोशीबाट पानी ल्याउन डिपिआर गरिदैं
काठमाडाैं । सप्तकोशी नदीको पानी धरान पुर्याएर काकाकुल सहर धरानको तिर्खा मेटाउने लक्ष्यका साथ अध्ययन कार्य सुरु भएको छ। संघीय सरकारको खानेपानी मन्त्रालय अन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन विभागमार...
बंगलादेशको गौरवमा जोडिए जो नेपाली इन्जिनियर
काठमाडौं : झट्ट हेर्दा समुद्रमाथि पुल बनेजस्तो देखिन्छ। डबर डेकर पुलमा दुई डेक (तला) मा चार लेनको हाइवे छ। तल्लो डेकमा रेलवेको एक लाइन छ। दक्षिण एसियाकै यो नमुना पुल भएर दैनिक २४ हजारभन्दा बढी सवार...
पर्यटनमन्त्रीको जोड ‘पर्यटकीय खेलकुद’
काठमाडौँ — नवनियुक्त पर्टयन, संस्कृति, नागरिक तथा उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय खेलमा जोड लक्ष्य लिएको बताउँदै नेपालमा बढीभन्दा बढी पयर्टक भित्र्याउन खेलकुद एक माध्यम रहेको बताएका छन् । ...
लुम्बिनी प्रदेशमा मल अभाव, सीमावर्ती क्षेत्रका किसानलाई भारतकै भर
अहिले देशभर रासायनिक मलको अभाव छ । लुम्बिनी प्रदेशका किसान पनि मलको अभावले मारमा परेका छन् । अघिल्लो वर्षको तुलनामा यो वर्ष मलको अभाव अझ चरम बनेको हो । सरोकारवालाहरुका अनुसार ९० प्रतिशत किसानले मल...
देशभर फैलियो मनसुनी वायु, बिहीबारसम्म झरीको सम्भावना
मनसुनी वायु देशभर सक्रिय बनेसँगै अबका केही दिन मौसम प्रतिकूल हुन सक्ने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गर्दैै मंगलबारदेखि बिहीबारसम्म मुलुकका धेरै क्षेत्रमा वर्ष...
एक नेपाली युवक लन्डनमा एक महिनादेखि बेपत्ता
लन्डन– लन्डनको हेजबाट एक नेपाली बेपत्ता भएको यहाँको स्थानीय प्रहरीले जनाएको छ। लामो समयदेखि लन्डनमा बस्दै आइरहेका २४ वर्षीय रिदम पोखरेल गत मे २९ देखि बेपत्ता भएको र करिब एक महिना हुन लाग्दा पनि न...
इंग्ल्यान्डको ह्वाइटवास
लिड्स — जोनी बेरिस्टोको आक्रामक ब्याटिङ मदतमा इंग्ल्यान्डले सोमबार न्युजिल्यान्डविरुद्धको विश्व टेस्ट च्याम्पियनसिपमाथि ह्वाइटवास गरेको छ । उनले आफ्नो गृहमैदानमा तीव्र गतिको अर्धशतक इंग्ल्यान्डले ज...
पेट्रोलियम अन्वेषणको काम पुनः अघि बढाइँदै
कोरोना महामारीका कारण रोकिएको नेपालको पेट्रोलियम अन्वेषणको काम पुनः अघि बढ्ने भएको छ । चीनको आर्थिक तथा प्राविधिक सहयोगमा अघि बढाइने भनिएको अन्वेषणको काम कोरोनाका कारण दुई वर्षदेखि रोकिएको थियो । म...
नेपाली राष्ट्रिय क्रिकेट टोली आज क्यानडा जाने
काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोली आज क्यानडा जाने भएको छ । आईसीसी विश्वकप क्रिेकट लिग–२ अन्तर्गत श्रृंखला तयारीका लागि नेपाली टोली आज बिहान क्यानडा जान लागेको हो । भिसा र उडान टिकटका कारण...
क्यामरुनी टिमलाई शुभकामना गोल्डकप
पोखरा — नेपाल आइस छैटौं शुभकामना गोल्डकप फुटबलको उपाधि क्यामरुनको एभिनियर क्लबले जितेको छ । गौरीशंकर खेलमैदानमा आइतबार सम्पन्न फाइनलमा एभिनियरले आयोजक हेमजा युनाइटेडलाई ३–१ ले हराएर ६ लाखसहित उपाधि...
आचार्य आयरल्याण्डको राजदूतमा नियुक्त
काठमाडौं । संयुक्त अधिराज्यका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई आयरल्याण्डका लागि समेत गैरआवसीय राजदूतमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सो देशका लागि राजदूतमा नियुक्त ग...
अनेसासको अध्यक्षमा संगम र उपाध्यक्षमा डा.सोलुको उम्मेदवारी घोषणा
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) काे केन्द्रीय कार्यसमितिको अध्यक्षमा साहित्यकार सुनिल संगमले उम्मेदवारी घोषणा गरेका छन् । हाल बेलायतमा रहेका संगमले आफूले विगतमा इजरायल र पोर्चुगल च्याप...
संसद् सुस्त, ‘मिनी संसद्’ अस्तव्यस्त
काठमाडौँ — कार्यकाल सकिन लाग्दासम्म संघीय संसद्मा नागरिकका प्रत्यक्ष सरोकार जोडिएका महत्त्वपूर्ण ५८ वटा विधेयक अलपत्र छन् । संसद्को यही कार्यकालमा टुंगो नलागे यी विधेयकमाथि संसद्ले गरेको मिहिनेत र...
जेलबाट शोभालाई रोहितको चिठी
रोहितले बिहे गरेपछि उनको पहिलो कर्तव्य आफ्नी पत्नीका मनमा लागेको कुहिरो हटाउनु थियो । तर उनले त्यो मौका कहिले पनि पाएनन् । बिहे गरेपछिका वर्षहरूमा कैदी जीवन भोग्नुपर्दा रोहितले जेलबाट स्पष्टीकरण खा...
फेवातालको घटाएको मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाण्डाै – पोखरा महानगरपालिकाको कार्यपालिका बैठकले घटाएको फेवाताललगायत अन्य ताल किनारको मापदण्ड कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतको आदेश विपरीत महानगरले घट...
ब्रिक्समा पाकिस्तानलाई सहभागी गराउने चीनको योजनामा भारतको ब्रेक!
काठमाडौं- चीनमा यही जुन २३ र २४ मा सम्पन्न १४ औं ब्रिक्स सम्मेलनमा पाकिस्तानलाई सहभागी गराउने योजनामा भारतले ब्रेक लगाइ दिएको छ। पाकिस्तानी विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै ब्रिक्...
३५ समाचार देखाइएको