मुख्य सामग्रीमा जानुहोस्
२०७९ असार २४ को विवरण
आज

२०७९ असार २४ का समाचार

जुलाई ८, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com२२८ हप्ता अघि

मनसुनजन्य विपद्का ३७ दिन, ४ सय ४० घटना, ६४ जनाको मृत्यु

काठमाडौं । मनसुनजन्य विपद्का ३७ दिनमा देशभर ६४ जनाको ज्यान गएको छ । नेपालमा यस वर्ष १८ जेठबाट मनसुन सुरु भएको मानिएको छ । सो मिति यता २३ असारसम्मको ३७ दिनमा मनसुनजन्य विपद्का ४ सय ४० घटना भएको र ती...

rajdhanidaily.com२२८ हप्ता अघि

निगम अध्यक्ष अधिकारीलाई हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न सरकारका अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्...

rajdhanidaily.com२२८ हप्ता अघि

भारतद्वारा निर्मित विद्यालय भवनको उद्घाटन

काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा कपिलवस्तुको महाराजगन्ज नगरपालिका–९ मा अवस्थित शिवभरी माध्यमिक विद्यालय र श्री जानकी उच्च माध्यमिक विद्यालयका लागि निर्मित दुई विद्यालय भवनको उद्घाटन गरिएको छ ...

abhiyandaily.com२२८ हप्ता अघि

ब्रोकर नियमावलीको कार्यान्वयन्

धितोपत्र बजारमा थप ब्रोकर भित्र्याउन धितोपत्र बोर्डले धितोपत्र व्यवसायी नियमावली २०६४ को संशोधन मस्यौदालाई स्वीकृत गरेको छ । शेयरबजारलाई थप विस्तार गर्न नयाँ प्रावधान सहयोगी हुने देखिन्छ । अतः यसला...

rajdhanidaily.com२२८ हप्ता अघि

जोखिम व्यवस्थापनको आन्तरिकीकरण

जोखिम के हो ? मानव जीवन सदैव जोखिमपूर्ण रहँदै आएको छ र हामी सबैले जीवनको एक न एक मोडमा जोखिमपूर्ण अवस्थाबाट गुज्रिएका छौं । जोखिमको विषयमा जानकार हुन हरेक कामकाजी मानिसका लागि आवश्यक हुन्छ । जोखिम...

abhiyandaily.com२२८ हप्ता अघि

अर्थसचिवको भूमिका पनि संदिग्ध

काठमाडौं । आगामी आर्थिक वर्ष (आव) २०७९/८० को बजेट सार्वजनिक भएको केही दिनपछि नै तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा र सिंगो अर्थ मन्त्रालय विवादमा तानियो । खास व्यावसायिक घरानालाई पोस्ने गरी करका दर...

abhiyandaily.com२२८ हप्ता अघि

रोजगार मेलामा २ हजार ८०० आवेदन

चितवन । रोजगार सृजनाका लागि चितवनमा सम्पन्न ‘वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला’ प्रभावकारी भएको आयोजकले बताएको छ । भरतपुरस्थित चितवन उद्योग परिसरको प्रदर्शनी केन्द्रमा दुई दिनसम्म चलेको मेलामा र...

baahrakhari.com२२८ हप्ता अघि

चलचित्र ‘दोख’ आजबाट प्रदर्शनमा

काठमाडौं । नेपाली कथानक चलचित्र ‘दोख’ आजबाट प्रदर्शनमा आएको छ । अनुप बरालले निर्देशन गरेको चलचित्र आजबाट देशभरका हलमा रिलिज भएको हो ।  दीया मास्के, मनिष निरौला मुख्य भूमिकामा रहेको चलचित्र तत्काली...

khabarhub.com२२८ हप्ता अघि

शुक्रबार सन्तोषी माताको पूजाआराधना गर्नुहोस्

काठमाडौँ- हिन्दू धर्मशास्त्र अनुसार प्रत्येक दिनको महत्त्व फरक छ। यही फरक महत्त्वलाई बुझ्न सके दैनिकी सहज बन्नेछ। आज शुक्रबार। हिन्दू धर्मावलम्बीले आजको दिन शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीक...

kalakarmi.com२२८ हप्ता अघि

आजदेखि एनसेलको ‘डबल मजा प्याक’ अफर

काठमाडौं– एनसेल आजियाटा लिमिटेडले बिहीबार एक नौलो र आकर्षक डेटा अफर ‘डबल मजा प्याक’ ल्याएको जनाएको छ । यस अफरले ग्राहकलाई १ सय २५ रुपैयाँ पर्ने डेटा प्याक पुनः खरिद गरि आफ्नो डेटा भोल्युम दोब्बर बन...

kharibot.com२२८ हप्ता अघि

रोनाल्डो भित्र्याउन चेल्सी सबैभन्दा बढी उत्सुक !

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोलाई यसै खेलाडी ट्रान्सफरमा बेच्न म्यानचेस्टर युनाइटेड तयार भएसँगै उनी कुन क्लबमा जान्छन् भन्ने कौतुहलता बढेको छ । यस अघि रोनाल्डोले राम्रो प्रस्ताव आएमा क्लब छोड्न ...

ratopati.com२२८ हप्ता अघि

पिपिसि ढलानको छड्के अनुगमनमा दिक्तेलका मेयर भट्टराई

स्टीमेट अनुसार पिसिसि ढलानको काम नभएको जनगुनासो आएपछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई छड्के अनुगमनमा पुगेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरी...

nepallive.com२२८ हप्ता अघि

देशका पाँच प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो केही क्षेत्रमा भारी वर्षा हुने 

काठमाडौं– देशका पाँच प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिमका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसह...

reportersnepal.com२२८ हप्ता अघि

संघीय निजामती ऐनमा अझै झेल

काठमाडौं, असार २४ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरोकारवाला निकायसँग गहन छलफल नगरी र प्रशासनविद्हरूसँग कुनै सुझावै नलिई हचुवाकै आधारमा संघीय निजामती सेवा विधेयकको मस्यौदा स्वीकृतिका...

Ujyaaloonline.com२२८ हप्ता अघि

माओवादीकाे वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ पक्का

काठमाण्डाै – गएको पुसमा महाधिवेशन सम्पन्न भए पनि नेकपा माओवादी केन्द्रले अहिलेसम्म पदाधिकारीको टुङ्गो लगाउन सकेको छैन ।  काठमाण्डौमा चलिरहेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको टुङ्गो लगाउने अनुमा...

lokaantar.com२२८ हप्ता अघि

कृषि विकास बैंकले माग्यो कर्मचारी [सूचनासहित]

कृषि विकास बैंक लिमिटेडले विभिन्न तहमा काम गर्ने कर्मचारी माग गरेको छ ।  बैंकले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि कर्मचारी दरखास्त आह्वान गरेको हो ।  यस्तो छ सूचना

gorkhapatraonline.com२२७ हप्ता अघि

विद्युत् व्यापारले जगाएको आशा

नेपाल जलविद्युत्को प्रचुर सम्भावना बोकेको देश हो । यहाँको भौगोलिक धरातल र बाह्रै महिना बग्ने नदीनालाबाट करिब ८३ हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने क्षमता रहेको अनुमान गरिएको छ । योमध्ये करिब ४० ...

ekantipur.com२२७ हप्ता अघि

जब ‘ज्वाइँ साप’ले महानगर चलाए

पोखरा — धनराज आचार्य पोखरा महानगरको मेयरमा निर्वाचित भएपछि निवर्तमान मेयर मानबहादुर जीसीकी कान्छी छोरी अञ्जु जीसीले फेसबुकमा भावुक पत्र लेखिन् । दबाब दिनेहरूले मेयरलाई अस्पतालको बेडसम्म पुर्‍याउन स...

ratopati.com२२७ हप्ता अघि

त्रिचन्द्र कलेज छिट्टै बनाउँछु : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पले क्षतिग्रस्त त्रिचन्द्र कलेज चाँडै बनाउने प्रतिवद्धता जनाएका छन् ।  पुनर्निर्माण प्राधिकरणले रातो स्टिकर टाँसेको पूर्ण क्षतिग्रस्त भवनमा आफूहरु त्रासपूर्ण व...

setopati.com२२७ हप्ता अघि

३० लाखमा खुलेको 'क्वीन्स इटरी', पाइन्छ बर्गरको दर्जनभन्दा धेरै परिकार (भिडिओ)

खाजा के खाने? हरेक दिन धेरैको दिमाग यही कुरा चल्छ। युवा जमातले भने सजिलै रोज्छन्- मःम, चाउमिन, पिज्जा वा बर्गर। यस्तै खाजा धेरैको दैनिकी बनिसकेको छ। कार्यालयमा व्यस्त हुँदा होस् या घरमा। होटल नै ज...

laganisutra.com२२७ हप्ता अघि

सिद्धार्थ बैंकको ४० लाख इकाई ऋणपत्रमा आवेदन दिने अन्तिम मिति आज

Banking सिद्धार्थ बैंकको ४० लाख इकाई ऋणपत्रमा आवेदन दिने अन्तिम मिति आज Jul 08, 2022 असार १० गतेदेखि सिद्धार्थ बैंकले ४ अर्ब रुपैयाँ बराबरको ४० लाख इकाई ऋणपत्र जारी गरेको छ | यसमा १६ लाख इकाईमा ...

ratopati.com२२७ हप्ता अघि

घरेलु टोली इङ्ल्याण्डविरुद्ध भारतको सहज जित

भारतले पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा बिहीबार राति घरेलु टोली इङ्ग्ल्यान्डलाई ५० रनले पराजित गरेको छ । जितसँगै तीन खेलको शृंखलामा भारतले १–० को अग्रता लिएको छ । जितका लागि १९९ रनको लक्ष्य पछ्या...

ratopati.com२२७ हप्ता अघि

तुइनको भरमा अडिएको जिन्दग

दार्चुलाको व्याँस गाउँपालिका-२ दम्लिङस्थित गोठालघाटबाट तुइनमा झुन्डिएर महाकाली नदी पार गर्ने क्रममा खसेर बेपत्ता भएका १८ वर्षीय सचिन बुढाथोकीको अवस्था खुल्न सकेको छैन। उनी भारत गर्वाधारबाट तुइनमा स...

Ujyaaloonline.com२२७ हप्ता अघि

इङ्ल्यान्डसँगको पहिलो टी–२० क्रिकेट भारतले जित्यो

काठमाण्डाै - इङ्ल्यान्डसँगको पहिलो टी–२० क्रिकेट भारतले जितेको छ । साउथह्याम्प्टनमा आज बिहान सकिएको खेलमा भारतले इङ्ल्यान्डलाई ५० रनले हरायो । भारतले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ...

nayapatrikadaily.com२२७ हप्ता अघि

पूर्वी तराईमा नाइरोबी फ्लाईका बिरामी बढ्दै

पछिल्लो एक सातामा दमक अस्पतालमा मात्र करिब तीन सय बिरामी, तर स्वास्थ्य कार्यालय भन्छ– जानकारी छैन झापासहितका पूर्वी तराईमा ‘नाइरोबी फ्लाई’ किराबाट निस्कने कडा एसिडबाट हुने संक्रमण बढ्न थालेको छ । ...

nayapatrikadaily.com२२७ हप्ता अघि

विशेष संसदीय छानबिन समिति : पहिलो दिन न बैठक, न सम्पर्क

बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे छानबिन गर्न गठित संसदीय समितिको पहिलो दिन यत्तिकै बितेको छ । बुधबार बनेको विशेष संसदीय छानबिन समितिको आइतबार बैठक बसेन र कहिले बस्ने भन्नेबारे समेत समि...

ratopati.com२२७ हप्ता अघि

सिलिगुडी-काठमाडौं बस सेवा सुरु

भारतको सिलिगुडीदेखि नेपालको काठमाडौंसम्म बस सेवा सञ्चालनमा आएको छ । नेपाल-भारतबीच सन् २०१४ मा भएको नेपाल-भारत मैत्री सेवा सम्झौताअनुरुप बस सेवा सुरु भएको हो। सन् २०१४ मा भारतका प्रधानमन्त्री नरेन्...

annapurnapost.com२२७ हप्ता अघि

युवा फसाउने पासो

बेरोजगार नेपाली युवालाई विदेश लैजाने र ठगी गर्ने एउटा बहाना भिजिट भिसा हो। घुमफिरको बहानामा भिजिट भिसा लगाएर लैजाने अनि काममा लगाइदिन्छु भन्ने र ठग्ने प्रवृत्तिको सिकार गोरखाको भीमसेन थापा गाउँपालि...

Ujyaaloonline.com२२७ हप्ता अघि

दाङमा राप्ती नदीले बगाउँदा एक जना पुरुषकाे ज्यान गयाे

दाङ - दाङको देउखुरीमा‍ राप्ती नदीले बगाउँदा एक जना पुरुषको ज्यान  गएको छ । बाढीले बगाउँदा राप्ती गाउँपालिका-४, मौरीघाटका ४२ वर्षीय शङ्कर चौधरीको ज्यान गएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ। ...

farakdhar.com२२७ हप्ता अघि

हार्दिक चम्किदा इंग्ल्याण्डमाथि भारतको शानदार जित

घरेलु टोली इंग्ल्याण्डविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत पहिलो खेलमा भारतले सहज जित हात पारेको छ । गएराति सम्पन्न खेलमा भारतले ५० रनको सहज जित हात पारेको हो । १९९ रनको लक्ष्य पछ्याएको इ...

ekantipur.com२२७ हप्ता अघि

सीमा विवाद समाधान कूटनीतिक माध्यमबाट : प्रधानसेनापति

काठमाडौँ — प्रधानसेनापति प्रभुराम शर्माले सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने बताएका छन् । उनले सीमा सुरक्षा र व्यवस्थापनमा सीमा क्षेत्रका नागरिकलाई पनि साथमा लिएर अघि बढ्नुपर्ने धारणा ...

annapurnapost.com२२७ हप्ता अघि

कूटनीतिमा राजनीति

जुनसुकै देशको पनि तीन वटा आधारमा विदेश नीति तय गरिएको हुन्छ। जसमा राष्ट्रहितको रक्षा, प्रवद्र्धन र अभिवृद्धि गर्ने काम हुन्छ। अर्को कुरा के पनि बुझ्नुपर्छ भने विदेश नीति राष्ट्रिय नीतिकै विस्तारित ...

Ujyaaloonline.com२२७ हप्ता अघि

तिब्बतको कुनै पनि मामिलामा नबोल्न भारतलाई चीनको चेतावनी

चीनले तिब्बतको कुनै पनि मामिलामा नबोल्न भारतलाई चेतावनी दिएको छ । तिब्बतका धर्म गुरु दलाई लामाको जन्मदिनको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिएपछि चीनले धर्मगुरुलाई उच...

ratopati.com२२७ हप्ता अघि

नगरसभामा बजेट पेस नगर्ने पालिकाको विवरण संकलन सुरु

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले असार १० गतेभित्र नगरसभामा बजेट पेस नगर्ने स्थानीय तहको विवरण संकलन गर्न शुरू गरेको छ। स्थानीय तह सरकार सञ्चालन ऐन २०७४ दफा ७१ बमोजिम आगामी आर्थिक वर्ष २०७...

gorkhapatraonline.com२२७ हप्ता अघि

अस्तव्यस्त सडक

रामेछाप, असार २४ गते ।  मन्थली–चिसापानी–पुरानागाउँ सडक अस्तव्यस्त अवस्थामा पुगेको छ । सडक अस्तव्यस्त भएसँगै सवारी चालक तथा यात्रुलाई आवागमनमा समस्या भएको छ । ७.३६ किलोमिटर लम्बाइको मन्थली–चिसापानी...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको