२०७९ साउन १४ का समाचार
जुलाई ३०, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
सञ्चालन हुने अवस्थामा छ त जनकपुर चुरोट कारखाना ?
केही दिनअघि मात्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले जनकपुर चुरोट कारखाना निरक्षण गरेर कारखाना पुनः सञ्चालन गर्ने बताउनुभयो । १२ वर्षदेखि उत्पादन ठप्प भएको कारखाना सञ्चालन हु...
वेष्ट इन्डिजविरुद्धको पहिलो टी-२० मा भारत विजयी
वेष्ट इन्डिजविरुद्धको पहिलो टी-२० खेलमा भारत ६८ रनले विजयी भएको छ । जितसँगै भारतले पाँच खेलको सिरिजमा एक शुन्यले अग्रता बनाएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ६ विकेट गुमाउँदै...
बाहिरी चक्रपथ विकास आयोजना, सम्पर्क कार्यालय बन्द
काठमाडौँ, साउन १४ गते । सतुङ्गलस्थित बाहिरी चक्रपथ विकास आयोजनाको साइट कार्यालय बन्द भएको छ । सो आयोजनामा कार्यरत करार, ज्यालादारी र अस्थायी कर्मचारीसमेत हटाइएका छन् । चालू आर्थिक वर्ष २०७९/८० मा...
कथा : परदेसिएका बा
जाडो कम कम हुँदै गएको थियो । घर छेउका बाँसघारीमा चराहरू सुत्ने तरखरमा थिए । बाँसघारीको छेउको डाँडामा सिरसिर हावा चलिरहेको थियो । डाँडाबाट पछाडि फर्केर हेर्दा बुढा भएका बा गोठमा गाईबस्तुलाई घाँसपानी...
लघुकथा : व्यापारिक रणनीति
“ भोलिबाट दूध नल्याउनु है गोपाल ।” दूध लिएर आएको गोपालसँग शर्मिला दिदीले भनिन् । आफ्ना लत्ताकपडा र भाइको पढाई खर्च टार्न दूध बेच्न कसिएको गोपाल शर्मिला दिदीको कुराले अचम्म मान्यो । उसको सबैभन्दा बढ...
सफाइ दिन ‘फरक मत’को साथ
काठमाडौँ — पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिमा रहेका एमाले सांसदहरुले फरक मत राखे– ‘अनुसन्धान पूर्ण र पर्याप्त हुन नसकेको’ भन्दै । समिति होस् वा सदनमा ...
पुरूषलाई पनि हुन्छ स्तन क्यान्सर, कसरी बच्ने (भिडिओ)
पुरूषलाई पनि स्तन क्यान्सर हुन्छ तर महिलाको दाँजोमा निकै थोरैलाई हुन्छ। अर्थात एक सय जनालाई स्तन क्यान्सर भएमा त्यसमध्ये ९९ जना महिला र एक जना पुरूष हुन्छन्। पुरूषमा हुने स्तन क्यान्सरका लक्षण धेर...
नेपालको आर्थिक वृद्धिदरमा सुधार हुने प्रक्षेपण
विश्व अर्थतन्त्र नै जोखिम उन्मुख रहेको प्रतिवेदन सार्वजनिक गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालको आर्थिक वृद्धिदरमा भने सुधार हुने प्रक्षेपण सार्वजनिक गरेको छ । आईएमएफको वर्ल्ड इकोनोमि...
जनार्दन शर्मा र रघुनाथ घिमिरेको ‘किन चाहियो’ कल डिटेल ?
काठमाडौं : तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा प्रकरणको विषयमा अपूर्ण प्रतिवेदन बनाएको छ। शर्माले अनधिकृत व्यक्तिलाई प्रवेश/पहुँच दिएको विषयमा छानबिन गर्न बनेको संसदीय विशेष समितिको...
‘एसपीपीबारे अमेरिकालाई पत्राचार भइसक्यो’
काठमाडौँ, साउन १४ गते । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुनेसम्बन्धी मन्त्रिपरिषद्को निर्णयको जानकारी कूटनीतिक रूपमा पत्राचार भइसकेको बताउन...
पेट्रोलियम पदार्थको मूल्यवृद्धिले राजस्व बढ्यो
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिले उपभोक्ता मारमा परेका भए पनि सरकारले प्राप्त गरेको राजस्व भने बढेको छ पेट्रोलियम पदार्थको मूल्यका आधारमा लिइने विभिन्न कर, महसुल र शुल्क लिन...
लागुऔषध सहित बर्दिबासको एक जना पक्राउ
प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । प्रतिबन्धित लागुऔषध एक्सीपलन साइरुपसहित महोत्तरीका बर्दिबास-६ का २५ वर्षीय संजय परियारलाई प्रहरीले पक्राउ गरेको हो । कठुधारस्थित माइस्थान सम्सी...
अनौठो चलनः यो देशमा हरेक पुरुषले गर्नुपर्छ बहुविवाह
एजेन्सी । संसारका हरेक देशमा विवाहका लागि फरक–फरक कानुन छन् । तर संसारमा एउटा यस्तो देश छ जहाँ हरेक पुरुषले दुईवटा विवाह गर्नु अनिवार्य छ । यदि पुरुषले दुई विवाह गर्न अस्वीकार गरेमा उसले जेलमा जीवन...
पहिलो टी-ट्वान्टी अन्तर्राष्ट्रियमा भारतले वेस्ट इन्डिजलाई हरायो
पहिलो टी-ट्वान्टी अन्तर्राष्ट्रियमा भारतले घरेलु टोली वेस्ट इन्डिजलाई हराएको छ । शुक्रबार राति भएको खेलमा भारतले वेस्ट इन्डिजलाई ६८ रनले हराएको हो । भारतले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको वेस्...
बागलुङ कारागारमा पुस्तकालय
बागलुङ समाचारदाता बागलुङ, साउन १४ गते । जिल्ला कारागार बागलुङमा पुस्तकालय स्थापना गरिएको छ । अन्तर्राष्ट्रिय बागलुङ समाज र नेपाल लाइब्रेरी फाउन्डेसनको सहयोगमा ‘कारागारमा पुस्तकालय’ स्थापना गरिएको ...
खाद्य सामग्री
खानु समृद्धि, सम्मान र गतिसूचक क्रिया हो । बाँच्ने अधिकारलाई सुरक्षित राख्नको निम्ति पालन गर्नपर्ने एउटा आचारसंहिता भने पनि हुन्छ । शास्त्रअनुसार खाने मानिस कम र खाद्यपदार्थ फस्योल हुनु एउटा शुभलक्...
जनार्दन शर्माको बयानमाथि आशंकै आशंका
काठमाडौं : अनधिकृत व्यक्ति भनेर रघुनाथ घिमिरेको नाम आएको छ, तपाईं चिन्नुहन्छ भन्ने प्रश्नमा जनार्दन शर्माले चिनेको कुरा स्वीकार गरेका छन्। तत्कालीन अर्थमन्त्री शर्माले अनधिकृत व्यक्तिलाई प्रवेश/पहु...
प्रभाकर 'पास' भयो !
एसईई परीक्षाको नतिजाका लागि जति विद्यार्थीहरु प्रतिक्षामा थिए त्यति नै प्रतिक्षारत् थिए जनार्शन शर्मा 'क्लिन चिट' पाउन। उनीमाथि अर्थ मन्त्रालयमा बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्ति संलग्न गराएको...
मस्तिष्क घात भई साउदीमा उपचाररत रायलाई उद्धार गरी नेपाल फर्काइयो
दोहा – साउदी अरबमा मस्तिष्क घात भई उपचाररत एक नेपालीलाई उद्धार गरी नेपाल फर्काइएको छ ।
मङ्सिर ४ मा निर्वाचन गर्ने गरी मिति तोक्ने तयारी
काठमाडौं । सरकारले अर्को साता प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ। सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) केन्द्रको आग्रहमा निर्वाचन मिति घोषणा...
हल्का वर्षा हुँदा किसानलाई राहत
साउन दोस्रो हप्ता बित्नै लाग्दा शुक्रवार साँझ परेको पानीले राहत दिएको छ । साउन लागिकन राम्रो वर्षा नहुँदा अचाक्ली बढेको गर्मीबाट महोत्तरीमा शुक्रवार साँझको वर्षाले राहत दिएको हो । शुक्रवारको वर्ष...
साफ यू–२० च्याम्पियनसिपमा भारतको पहिलो जित
काठमाडौं : साफ यू–२० च्याम्पियनसिपमा साविक विजेता भारतले पहिलो जित निकालेको छ। श्रीलंकालाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो। शुक्रबार भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हा...
एकहत्तर प्रतिशत मुद्दा फैसला
डोल्पा समाचारदाता डोल्पा, साउन १४ गते । जिल्ला अदालत डोल्पामा ७१ प्रतिशत मुद्दा फस्र्योट भएका छन्। जिम्मेवारी सरेर आएका र आर्थिक वर्ष ०७८/७९ मा दर्ता भएका गरी ७१ प्रतिशत मुद्दा फस्र्योट भएका हुन्...
विद्यार्थीको जनजीवनमा चलचित्र ‘स्टुडेन्ट’ छाँयाकन क्रममा
काठमाडौं । दुई वर्ष जतिको लकडाउनको मारमा परेका नेपाली चलचित्रहरु अहिले धमाधम छायांकन हुने क्रममा छ भने कोही चलचित्र रिलिज त कोही सार्वजनिक हुने क्रममा छन्। यसैबीच लकडाउन अघि नै घोषणा गरिएको चलचित्...
दाङमा स्कुल बसले किच्दा तीन वर्षीया बालिकाको ज्यान गयाे
दाङ - दाङ देउखुरीको गढवामा स्कुल बसले किच्दा तीन वर्षीया बालिकाको ज्यान गएको छ । न्यु मुनराइज बोर्डिङ स्कुलको ना ६ ख ६४३२ नम्बरको बसले किच्दा त्यही स्कुलमा पढ्ने गढवा गाउँपालिका वडा नम्बर–७ मानपुर...
अझै समातिएनन् ७७ वर्षदेखिका फरार
हेटौंडा — अदालतबाट दोषी ठहर भई कैद र दण्ड जरिवाना तोकिएका मकवानपुरका २ हजार ९ सय १५ जना अभियुक्तहरू अझै फरार छन् । यो सूची ७६ वर्षअघिदेखिको हो । २००२ माघ २३ मा चोरीडकैती मुद्दामा स्थानीय दिलिप पाख्...
गाँजा नष्ट अभियान
कर्णाली प्रदेश ब्यूरो सुर्खेत, साउन १४ गते । कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा प्राकृतिक रूपमा रहेका गाँजाका बोट फँडानी सुरु गरिएको छ। नागरिक समाज, स्थानीय प्रहरीको सहभागितामा अभियानकै रूपमा गाँ...
कविताः मोहियानी
मेहनतले रोपेको बिरुवा हुर्किएपछि फल नदिने भयो भने, छहारीलाइ फसल नभन्ने मानिसको जमात फेदमै बसेर कुरा काटे भने, पात झारेर सधै शिशिर जस्तै मासु झरेको अस्थिपञ्जर जस्तै भइरहन्छ कि रहँदैन ? क...
नासलचोक खुला
काठमाडौँ — हनुमानढकोका दरबार क्षेत्रको मुख्य र ठूलो नासलचोक आगन्तुकका लागि खुला गरिएको छ । २०७२ वैशाख १२ को भूकम्पले क्षति पुर्याएपछि नासलचोक प्रवेशमा रोक लगाइएको थियो । पुनर्निर्माण सम्पन्न भएका...
वैज्ञानिकको सपना, सङ्घर्ष र भोगाइ ‘रकेट्री : द नम्बी इफेक्ट’
वैज्ञानिक नम्बी नारायणको जीवनमा आधारित रहेर निर्माण गरिएको फिल्म ‘रकेट्रीः द नम्बी इफेक्ट’ सिनेमा हलमा प्रर्दशनमा आएको केही समय बितिसकेको छ। ओटीटीमा भने हालै प्रदर्शन गरिएको छ। फिल्ममार्फत् वैज्ञान...
धनलक्ष्मी स्मृति स्क्वास हुने
काठमाडौँ — चौथो धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता अर्को साता हुने भएको छ । सोमबार सुरु हुने प्रतियोगिता साउन २१ सम्म चल्नेछ । प्रतियोगिता धनलक्ष्मी महर्जन फाउन्डेसनको आयोजनामा हुन लागे...
आज पनि केही ठाउँमा भारी वर्षा हुने
१४ साउन, काठमाडौं । आज पनि देशैभर मौसम बदली भएको छ । प्रदेश १, बागमती, लुम्बिनी प्रदेशका केही ठाउँ र अन्य प्रदेशका थोरै ठाउँमा पानी परेको छ । दिउँसो भने प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमक...
रेस्टुरेन्टमा ‘डिभोर्स पार्टी’ चल्दाचल्दै वेटरसँग पर्यो लभ !
पतिसँग सम्बन्धविच्छेद भएपछि अस्ट्रेलियाको मेलबर्नकी २९ वर्षीया गेब्रिएला लेडोल्फीले स्थानीय रेस्टुरेन्टमा साथीहरूसँग ‘डिभोर्स पार्टी’ आयोजना गरिन् । उनी पेशाले शिक्षक हुन् । रेस्टुरेन्टमा डिभोर्स ...
नेपालको बाटो हुँदै छद्म व्यापारको धन्दा
भन्सार दरबन्दीको अन्तरमा खेलेर व्यापार गर्ने प्रवृत्तिले नेपालको प्रतिस्पर्धी वस्तु उत्पादन र औद्योगीकरणको सम्भावना मारेको मात्रै छैन्, अन्तर्राष्ट्रिय व्यापारको विश्वसनीयता पनि प्रश्न उब्जाएको छ। ...
विकल्पमा विद्युतीय सवारी
विश्वव्यापी रूपमा जलवायु परिवर्तनबाट देखिएको चुनौती र पृथ्वीमा सञ्चित पेट्रोलियम पदार्थको घट्दो परिणामको विकल्पस्वरूप वैकल्पिक स्रोतको खोजी र प्रयोग बढिरहेको छ। यसैको फलस्वरूप विश्व बजारमा विद्युती...
३५ समाचार देखाइएको