२०७९ साउन २८ का समाचार
अगस्त १३, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
आज रोपाई जात्रा मनाइँदै
काठमाडौं। आज रोपाइँ जात्रा मनाइँदै छ। रोपाइँ जात्रा असारको महिना धानको रोपाइ गरी सके पछि मनाइन्छ। यो नेवार संस्कृतिबाट शुरू भएको जात्रा हो।
आयामेली आन्दोलन, मुन्धुम र बैरागी काइँला
शून्य ओछ्याएर खाटमाथि– फिलाहरूमा निद्रा चेपेर जो विस्मृत छौँ, नाचौँ नाचौँ– अनस्तित्वको विरुद्ध ! खण्डहर खनेर क्षयग्रस्त हस्तिहाडमा भाँच्चिएको चौकोसमा, माटाका खपटामा कतै भेटिनु आफू– भेटिनु आफू ...
यसकारण बालबालिकाको खानामा चिनी र नुन कम गरौं
धेरै मात्रामा नुन वा चिनीको सेवनले स्वास्थ्यमा असर गर्छ। जुनसुकै उमेरमा पनि धेरै नुन र चिनीको सेवन गरिन्छ भन्ने यसले हानि नै गर्छ। नुन र चिनीको धेरै सेवन बालबालिकाका लागि पनि हानिकारक हुन्छ। यसको अ...
आम्दानी बढाउँदै बिमा कम्पनी
काठमाडौं : मुलुकमा जीवन बिमाको पहुँच क्रमशः बढ्दै गएको छ। बिमा कम्पनीको व्यवसाय बढेसँगै बिमा शुल्कबापत संकलित रकमको आकार पनि बढ्दै गएको छ। समग्रमा १९ जीवन बिमा कम्पनी २०७८/७९ मा बिमाबापत १ खर्ब ३८ ...
कस्तो अवस्थामा सिजरिङ डेलिभरी गर्नुपर्छ? (भिडिओ)
सामान्यत, बच्चा योनीमार्गबाट जन्मिन्छ। तर कारणवस योनीमार्गबाट बच्चा जन्माउन नसकिए वा योनीमार्गबाट भन्दा पेट चिरेर जन्माउँदा सुरक्षित हुने अवस्थामा सिजरिङको माध्यमबाट जन्माइन्छ। आमा र बच्चा दुवैको ...
झस्किँदै छन् चिया व्यवसायी
काठमाडौँ, साउन २८ गते । भारतको एक संसदीय समितिले नेपालसहित विभिन्न देशबाट आउने चियाको गुणस्तरका सम्बन्धमा प्रश्न उठाएपछि नेपाली चिया किसान तथा व्यवसायी चिन्तित बनेका छन् । भारतको विधान र लोक सभाले ...
युरोपमा खडेरी, सुक्न थाले नदीहरू
फ्रान्स (एपी) : कुनै समय बाह्रैमहिना नदी बगिरहने फ्रान्सको बरगन्डीस्थित लक्स क्षेत्रमा लामो खडेरीका कारण रुखहरूको पंक्तिको बीचमा बतास चल्ने फराकिलो खाडल छ। यहाँ सुक्खा बालुवा, धूलो र हजारौं मरेका म...
भूउपयोग नक्सा बनाउन उदासीन, जग्गाको कित्ताकाट ठप्प
शशिधर पराजुली विराटनगर, साउन २८ गते । स्थानीय तहहरूले भूउपयोग नियमावलीअनुसार जग्गाको वर्गीकरण नगर्दा बन्द भएको जग्गाको कित्ताकाटसम्बन्धी काम नियमित सञ्चालन हुन सकेको छैन। जग्गाको खण्डीकरण रोक्न...
कविता : छारकाप्रो
ऊ यस्तो राम्रो कलाकार ऊ उस्तो राम्रो कलाकार वाह, वाह, क्या माझिएको अभिनय प्रशंसा गर्नेहरुको भीडमा म पनि थिएँ नाटक उसले मञ्चन गरिरह्यो दर्शकलाई नित्य मनोरञ्जन दिइरह्यो दर्शक घटेनन्, बरु दिनदिन...
ज्येष्ठ सदस्यका भरमा पाँच संसदीय समिति
विधेयकमाथिको दफावार छलफल नै प्रभावित, प्रतिनिधिसभातर्फ कार्यकालको अन्तिमतिर भएकाले चुनिने सम्भावना न्यून प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति १० महिनादेखि सभापतिविहीन छ । तत्कालीन सभापत...
अब सबै फोहोरको वर्गीकरण गर्नुपर्ने, नत्र जरिवाना
काठमाडौं । सहरी क्षेत्रमा फोहोर व्यवस्थापन प्रमुख चुनौती बनिरहेका बेला अबदेखि सबै स्थानमा उत्पादन हुने फोहोरमैलाको प्रकृतिअनुसार फोहोर उत्पादन हुने क्षेत्रमा नै वर्गीकरण गर्नुपर्ने भएको छ । उत्पाद...
चर्चित लेखक सल्मान रुस्दीमाथि छुरा प्रहार
चर्चित लेखक सल्मान रुस्दीमाथि छुरा प्रहार भएको छ । अमेरिकाको न्युयोर्कमा शुक्रबार आयोजित एक कार्यक्रममा लेखक रुस्दीको घाँटीमा छुरा प्रहार भएको हो । आक्रमणकारीलाई न्युयोर्क प्रहरीले हिरासतमा राखेक...
दाइजोको लोभमा ७० वर्षे वृद्धसँग १२ वर्षीया बालिकाको विवाह गर्न खोज्दा ...
विवाह गर्दा उमेर, बानी व्यवहार, संस्कार हेर्ने गरिन्छ तर ७० वर्षे वृद्धसँग १२ वर्षीया बालिकाको विवाह गर्न खोजिएको घटना पत्याउन गाह्रो पर्छ तर केन्यामा यस्तै घटना भएको छ । बालिकाका काकाले गाईहरू दा...
कथा : न्यायको खोज
हुन त विमला र उसको लोग्ने दुबै क्रान्तिकारी दलका पुराना कार्यकर्ता नै हुन् । समाज सुधार, परिवर्तन र मानवाधिकारका भाषण गर्दै डाँडाकाँडा खुबै डुलेका हुन् एकुन्ताका उनीहरु । आक्रोश, विद्रोह र विरोध त...
अर्जुन साउद : मुम्बईदेखि राष्ट्रिय टिमसम्म
२८ साउन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले गत मंगलबार केन्या भ्रमणका लागि टिम घोषणा गर्दा अर्जुन साउद धनगढीमै थिए । सन्दीप लामिछानेको कप्तानीमा घोषित १६ सदस्यीय टोली रहेका एक मात्र नयाँ अनुहा...
डायलाइसिस मेसिन आयो, प्राविधिक नभएपछि जडान भएन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १८ डायलाइसिस मेसिन दाङ पठायो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा १० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका लागि आठ मेसिन दाङ आइसकेका छन् । साउन १३ गते ...
महारानी इन्दु (राजेश्वरी)–३
हामीले वीर र वीरङ्गनाका धेरै कथा सुनेका छौं । दक्षिण एसियाको सबैभन्दा पूरानो मुलुक नेपाल साँच्चै नै वीरहरुको मुलुक हो भन्ने कुरामा पूरा विश्व जानकार छ । नेपालले आफ्नो स्वाधीनताका लडाइँहरु लडिरहँदा...
शीर्ष नेता कोभन्दा को कम - आबेसँग उठबस, राजापाक्षेसँग हिमचिम !
जापानमा मान र अपमान दुवै पान गरेर फर्किएपछि कमरेड प्रचण्डको आँखा फेसबुकको एउटा पोस्टरमा पुगेर अडियो । त्यहाँ लेखिएको थियो, तिमीहरु जस्तालाई अब भोट नदिने हराउने ! पोस्टरमा चिनेजानेका सबैको तस्बिर छ ...
प्रसिद्ध उपन्यासकार सलमान रुस्दीमाथि न्युयोर्कमा आक्रमण, उपचार चल्दै : घटनामा संलग्न एक जना पक्राउ
विश्व प्रसिद्ध उपन्यासकार सलमान रुस्दीमाथि आक्रमण भएको छ । अमेरिकाको न्युयोर्कमा एक कार्यक्रममा मञ्चमा बसिरहेका बेला रुस्दीलाई छुरा प्रहार गरिएको हो । उहाँको घाँटीमा छुरा हानिएको न्युयोर्क प्रहरील...
भारतको अंकुशले चियामा बजारको चिन्ता
इलाम — चिया व्यवसायीसहित सरोकारवाला यति बेला राजधानीमा प्रधानमन्त्री कार्यालयदेखि विभिन्न मन्त्रालय धाइरहेका छन् । चिया उत्पादन हुने क्षेत्रमा अब नेपाली चियाको अवस्था र बजारको विषयलाई लिएर अहिले बह...
पहिलो खेलमै सेभियाको हार
शनिबार, साउन २८, २०७९ एजेन्सी – सेभियाले स्पेनिस ला लिगाको नयाँ सिजनको पहिलो खेलमै हार बेहोरेको छ । सेभिया पहिलो खेलमै ओसासुनासँग २–१ ले पराजित हुन पुगेको हो । पाम्पलोनामा शुक्रबार राति भएको खेलम...
शीतलनिवास अगाडि यसरी टर्यो गम्भीर दुर्घटना
पूर्वसूचना पाएको प्रहरीको सतर्कताले आत्मदाह गर्ने निहारिका राजपुतको प्रयास असफल, तर न्याय प्रणालीमाथि उठ्यो गम्भीर प्रश्न न्यायका लागि भन्दै वसन्तपुरमा आमरण अनशनमा रहेकी निहारिका राजपुतले शुक्रबार...
राप्तीमा तटबन्ध बनाउन साढे १० अर्ब दिँदै भारत
नेपालगन्ज, बाँके — डुबान, कटान र पटानले संकट निम्त्याउँदै आएको जिल्लास्थित राप्तीमा ४१ किमि पक्की तटबन्ध निर्माण गर्न भारत सरकार सहमत भएको छ । भारतको जल संसाधन, नदी विकास एवं गंगा संरक्षण विभागले न...
कविता : बुबाको सम्झना
केही घाउ आलो नै ठीक हुन्छ शायद याद दिलाउँछ त्यो समयको जसले फरक पर्दछ जिन्दगीमा जसले महत्व राख्छ हर खुशीमा । म पनि प्रतिबिम्ब हुँ त्यही रुपको शायद सबैलाई त्यही झझल्को दिलाउने जिन्दगीको हरे...
डायलायसिस मशिन आयो तर आएनन् जडान गर्ने प्राविधिक, ८ उपकरण प्रयोगविहीन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १८ डायलायसिस मशिन दाङ पठायो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा १० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका लागि ८ मशिन दाङ आइसकेका छन् । साउन १३ गते डाय...
ऊर्जाका दर्जन योजनाको प्रगति ५०% भन्दा कम
काठमाडौँ — गत आर्थिक वर्ष ०७८/७९ मा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका एक दर्जन कार्यक्रमको भौतिक प्रगति ५० प्रतिशतभन्दा कम देखिएको छ । मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार ऊर्जातर्फका ...
कर्मचारीमा विवाद, सेवा प्रभावित
बुटवल : कर्मचारी भर्नाको विषयलाई लिएर रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको विवाद चरम उत्कर्षमा पुगेको छ। नगरप्रमुख सजरुद्दिन मुसलमान र प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले विधि र प्रक...
२ करोड लगानीमा मार्सल आर्ट्स एकेडेमी
काठमाडौँ — पूर्वखेलाडीको पहलमा च्याम्पियन्स मार्सल आर्ट्स एकेडेमीको स्थापना गरिएको छ । विभिन्न खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी समेट्दै काठमाडौं महानगरपालिका–१६ स्थित बालाजु खरिबोटमा स्था...
सम्हाल्न नसकेको ‘प्रशिक्षक प्रकरण’
काठमाडौँ — संयोगले श्याम थापा अहिले काठमाडौंमै छन् । विषयको उठान उनकै शब्दबाट । केही वर्षअगाडि नेपाली टिमको जिम्मेवारी उनकै काँधमा हुँदा उनी भन्थे, ‘फुटबलमा कसरी विकास गर्ने भन्ने ठ्याक्कै सूत्र को...
सुदर्शनले ८ वर्षपछि फिल्ममा कमव्याक गर्दै
काठमाडौँ – अभिनेत्री रेखा थापाको फिल्म ‘हिम्मतवाली’बाट अभिनयमा डेब्यू गरेका अभिनेता सुदर्शन गौतम ८ वर्षपछि फिल्ममा कमव्याक गर्ने भएका छन् । निर्देशक मुकुन्द भट्टको निर्देशन रहने फिल्म ‘एक्स ९’बाट स...
सिरी ‘ए’ को नयाँ सिजन, नयाँ अनुहार
मिलान — एसी मिलानलाई यसपल्ट आफूले जितेको सिरी ‘ए’ को उपाधि रक्षा गर्न सजिलो हुने छैन । किनभने उसका खास–खास प्रतिद्वन्द्वीले टिम बलियो बनाउन खुबै खर्च गरेका छन् । त्यसैले स्पष्ट छ, यसपल्ट इटालीको मा...
बाना कप फुटबलकालागि सुदुरपश्चिमको नयाँ जर्सी सार्वजनिक, आयोजकको तयारी पुरा
बाल्टिमोर एसोसियसन अफ नेप्लिज इन अमेरिका (बाना) को आयोजनामा हुन लागेको बाना कप फुटबल प्रतियोगिताका लागि सुदुरपश्चिम फुटबल क्लबको जर्सी सार्वजनिक भएको छ । यसका साथै प्रतियोगिताको तयारी पनि पुरा भएको...
‘खुवालुङ’: मिथक, इतिहास र वर्तमानको त्रिवेणी
‘हजारौँ वर्षदेखि बाढीले बगाउन नसकेको, हजारौँ–हजार वर्षदेखि छालले ढलाउन नसकेको, तिमीजस्तै अडिग, अचल सन्तानहरू छौँ। ढलपल हुने छैनौँ, ढलपल हुन दिने छैनौँ। तिम्रो शिर ढल्न दिने छैनौँ, सत्य ढल्न दिने छै...
नेपाली राष्ट्रिय क्रिकेट टोलीको केन्या भ्रमण तालिका सार्वजनिक
काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्यासँग ५ खेलको टी–२० र ३ खेलको एकदिवसीय शृङ्खलाको तालिका सार्वजनिक भएको छ । नेपाल र केन्याबीच सुरुमा ५ खेलको टी–२० र त्यसपछि एकदिवसीय खेल हुनेछ । ...
डर्टमुन्डको पुनरागमन जित
काठमाडौँ। बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगा फुटबलमा शुक्रबार राति फ्रेइवर्गमाथी पुनरागमन जित निकालेको छ। युरोपा पार्क स्टेडियममा डर्टमुन्डले १-० ले पछि परेको स्थितिमा खेलमा पुनरागमन गरेको हो।...
३५ समाचार देखाइएको