२०७९ भदौ १ का समाचार
अगस्त १७, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
डलर बढ्दाको लाभ, एक वर्षमा १० खर्ब ७ अर्ब पुग्यो रेमिट्यान्स
रेमिट्यान्स आप्रवाहमा रेकर्ड तोडिएको छ । गत वर्षका सरुवाति महिनामा रेमिट्यान्स अघिल्लो वर्षको तुलनामा कम देखिए पनि अन्तिम महिनामा आएको बढोत्तरीले अहिलेसम्मकै धेरै १० खर्ब ७ अर्ब बढीको रेमिट्यान्स आ...
चियामा भारतको बर्सेनि पेलाइ : हुँदै नभएको बखेडा निकालेर कर बढाउने चलखेल
नेपालमा उत्पादन भएको चिया र कफीको माग भारतीय बजारहुँदै विश्वबजारमा बढ्दो छ । नेपाली चिया शतप्रतिशत भारतीय बजारमै बिक्री हुने गरेको छ । र, भारतीय बजारहुँदै विश्वका विभिन्न शहरसम्म पुग्ने गरेको राष्ट...
निहारिका प्रकरणः आरोपित शिवराज श्रेष्ठ पक्राउ
काठमाडौं । निहारिका राजपूत प्रकरणमा आरोपित शिवराज श्रेष्ठ पक्राउ परेका छन् । उपत्यका अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय धनुषा टोलीले श्रेष्ठलाई मंगलबार साँझ धनुषाबाट पक्राउ गरेको नेपाल प्रहरी क...
सुपारी नियन्त्रण प्रकरण : सुनुवाइमा भन्सारका प्रतिनिधि अनुपस्थित भएपछि पेशी सर्यो
विराटनगर । सुपारी नियन्त्रणविरुद्ध परेको मुद्दामा उच्च अदालत विराटनगरमा मंगलवारका लागि तोकिएको पेशी सरेको छ । भारतीय भन्सारले जाँचपास गरेर सिल गरेको आठ ट्रक सुपारी प्रहरीले नियन्त्रणमा लिएपछि निर्य...
फोहोर झमेलाः बन्चरेडाँडामा उस्तै तनाव
काठमाडौं । उपत्यकाको फोहोर व्यवस्थापन विषयमा बन्चरेडाँडा ल्यान्डफिल्ड साइट मंगलबार दिनभरि तनावग्रस्त बनेको छ । विभिन्न मागसहित स्थानीयले फोहोर बोकेका गाडी अवरोध गरे भने सरकारले प्रहरी प्रशासनको सहय...
प्रतिनिधि–प्रदेशसभा निर्वाचनका लागि ८४ दलको निवेदन
काठमाडौं । आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी हुन ८४ राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन बुझाएका छन् । आयोग सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार दल दर्ताका लागि तोक...
नागरिकता विधेयक फिर्तामा राष्ट्रपतिको ‘राजनीतिक कदम’
काठमाडौं । सत्तारूढ गठबन्धनले नागरिकता विधेयक फिर्ता गर्नु राष्ट्रपतिको ‘राजनीतिक कदम’ भएको निष्कर्ष निकालेको छ । सत्तारूढ पाँच दलीय गठबन्धनको मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले र...
फोहोरमाथि राजनीति नगर
काठमाडौंको फोहोर उठ्न नसकिरहेको बेलामा महानगर प्रमुख बालेन्द्र साहले सत्तारूढ दलका नेताहरूकै कारण फोहोर उठाउनमा समस्या उत्पन्न भएको कुरा सार्वजनिक गरेपछि यसले थप चिन्ता मात्रै छाएको छैन, सत्तारूढ द...
अनावश्यक तलब वृद्धि अर्थतन्त्रले धान्न सक्दैन
निजामती राजपत्रांकित कर्मचारीको स्वार्थबस अघि बढ़ाइएको र बिचमा अलपत्र परेको तलब वृद्धि’boutमा सर्वसाधारण नेपाली नागरिकले जानकारी पाउन नितान्त आवश्यक ठानिएकाले यस लेखमा चर्चा गरिनेछ । सुरक्षा अंगका...
कसुरदारको उन्मुक्ति छानबिन समितिको उपलब्धि ?
सरकार, संसद् र अदालतले आआफ्नो कार्य स्वतन्त्र रूपमा गरे राज्य विधिले चल्छ, मुलुकमा सुशासन स्थापित हुन्छ । राज्यका यिनै तीन प्रमुख अंगले कार्यसम्पादन गर्ने क्रममा एकले अर्कोलाई सन्तुलन कायम राख्ने भ...
धरानमा श्रमदान गर्न जान प्रचण्ड तयार
काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धरानमा श्रमदान गर्न जान तयार हुनुभएको छ । आज मङ्गलवार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईसँगको भेटमा प्रचण्डले आफू श्रमद...
रुसले कब्जा गरेको क्रिमियाको अर्को हतियार केन्द्रमा ठूलो विष्फोट, युक्रेनले आक्रमण गरेको आशंका
कीभ। रुसले कब्जा गरेको क्रिमियाको अर्को हतियार भण्डारण केन्द्रमा पनि ठूलो विष्फोट भएको छ । क्रिमियामा रहेको रुसी सैन्य आधार शिविरमा युक्रेनी आक्रमण भएको एक सातापछि अर्को सैन्य केन्द्रमा रहेको हतिया...
गोमेज सिटीमा अनुबन्धित
इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले डिफेन्डर सर्जियो गोमेजलाई अनुबन्ध गरेको छ। सिटीले स्पेनका यू-२१ टोलीका सदस्य गोमेजलाई बेल्जियन क्लब एण्डरलेच्टबाट अनुबन्ध गरेको हो । गोमेजलाई सिटीले १...
जो एकसाथ १२ वटा मादल बजाउँछिन्
एक व्यक्तिले एकसाथ कतिवटा मादल बजाउन सक्छ? एक, दुई...पाँच? योभन्दा धेरै मुश्किल होला नि? पक्कै। यो कठिनाइलाई जित्ने वाद्यवादक हुन् शारदा डंगोल। उनी एकैपटक एक दर्जन मादल बजाउन सक्छिन्। १२ वटा विभ...
स्थानीय सरकार चलाउन सिकाउँदै कांग्रेस
ललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो । कुनै ठाउँमा कसैलाई केही पर्दा उहाँले नै अग्रसरता लिनुहुन्थ्यो...
स्थानीय कानुनले सरकार सञ्चालनमा सहजता
विधायकीय अधिकार पाएपछि स्थानीय तहले आफ्नो क्षेत्राधिकारभित्र रहेर कानुन निर्माण गरी कार्यान्वयनमा ल्याएका छन् । पहिलो कार्यकालमै महत्वपूर्ण कानुन बनेपछि दोस्रोपटक निर्वाचित जनप्रतिनिधिलाई स्थानीय स...
विश्वकप रंगशालामा श्रमिकको आँसु
काठमाडौँ — कतारमा विश्वकप फुटबलका लागि पूर्वाधार बनाउने क्रममा मृत्यु भएका, गम्भीर चोटपटक लागेका र ज्यालाबाट वञ्चित भएका श्रमिक र परिवारलाई क्षतिपूर्ति दिन अन्तर्राष्ट्रिय मानव अधिकारकर्मीले फिफा र...
मतदाता शिक्षामा डिजिटल रणनीति फेल, फेरि घरदैलोमै
नेपालमा ८७ प्रतिशत जनसंख्यामा इन्टरनेटको पहुँच पुगेको र त्यसमध्ये ६४.८ प्रतिशत हिस्सा मोबाइल इन्टरनेटले ओगटेको नेपाल दूरसञ्चार प्राधिकरणको आँकडा छ। यस हिसाबले मोबाइल इन्टरनेटमार्फत ठूलो जनसंख्यामा ...
तीनपल्ट घट्यो इन्धन मूल्य, नेपालमा घटाइएन
काठमाडौँ — इन्डियन आयल कर्पोरेसन (आईओसी) ले मूल्य लगातार घटाएर इन्धन पठाए पनि नेपाल आयल निगमले खुद्रा बिक्री मूल्य यथावत् राखेको छ । आईओसीले जुलाई १६, अगस्ट १ र अगस्ट १६ मा गरी पेट्रोलमा प्रतिलिटर ...
लोकसेवाको सूचना : लिखित परीक्षाको नतिजादेखि अन्तर्वार्ताका लागि सिफारिससम्म (सूचनासहित)
लोकसेवा आयोगले लिखित परीक्षाको नतिजादेखि अन्तर्वार्ताका लागि सिफारिससम्मको सूचना प्रकाशन गरेको छ । आयोगले बुधवार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गरेको हो । हेर्नुहोस् सूचना
दल दर्ता नहुने निर्वाचन आयोगको चेतावनी पछि देउवाले थपे १० केन्द्रीय सदस्य
काठमाडौं : नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले दल दर्ता गर्ने अन्तिम दिनमा कांग्रेसका १० महिलालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्। निर्वाचन आयोगले पार्टीलाई समावेशी नबना...
चिया : उत्पादन नेपालको, प्रचार भारतको
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा उत्पादन भएको चिया ७६ वटा देशमा निर्यात हुन्छ । हुन पनि नेपालको चिया विश्वका अधिकांश स्टार होटलहरूमा पिउन पाइन्छ । नेपाली चियाको ब्रान्ड विश्व ब...
आजबाट पातलो प्लास्टिकको झोला प्रतिबन्ध
सरकारले आजबाट ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोगमा रोक लगाएको छ । वन तथा वातावरण मन्त्रालय र वन विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रतिबन्ध गर्ने न...
शिक्षक सेवा आयोग, कर्णाली प्रदेशले गर्यो विभिन्न तहमा शिक्षकहरूको बढुवा सिफारिस (सूचनासहित)
शिक्षक सेवा आयोग, बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय, कर्णाली प्रदेशले विभिन्न शिक्षकहरूलाई निमावि तहमा बढुवाको सिफारिस गरेको छ । विभिन्न मितिमा प्रकाशित बढुवा सूचना अनुसार ब...
दल दर्ताका लागि ८४ दलको निवेदन : एकै चुनाव चिह्नबाट लड्न १२ दलको चार संयुक्त निवेदन
खर्च विवरण नबुझाउने एक लाख २३ हजार ७८३ उम्मेदवारलाई कारबाही थालियो आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ८४ दलले दर्ताका लागि निवेदन दिएका छन् । निर्वाचन आयोगका अनुसार ८० दलको एकल र एक...
सत्र घर विस्थापित
चरीकोट समाचारदाता चरीकोट (दोलखा), भदौ १ गते । लगातारको वर्षा र पहिरोका कारण दोलखाका ग्रामीण बस्ती जेखिममा परेका छन्। स्थानीय प्रशासनका अनुसार पहिरोले घर बगाउँदा १७ परिवार विस्थापित भएका छन्। पहि...
विमानस्थलबाट साढे दुई किलो 'सुनसहितको कपडा' लगाएका दुईजना र मगाउने दुई पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 'सुनसहितको कपडा'सहित चारजना पक्राउ परेका छन् । दुबईबाट आएका सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका १ का २४ वर्षीय सोमबहादुर बिकलाई एक किलो र मोरङ पथरी श...
भारतमा फुटबल 'निलम्बन'को अर्थ : दक्षिण एसियाका अरु देशलाई प्रतिबन्धको भय कति?
काठमाडौं : छिमेकी मुलुक भारतको फुटबल संघलाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निलम्बन गरेको छ। यो निर्णयसँगै तत्काल भारतलाई लागेको सबैभन्दा ठूलो धक्का, यू १७ महिला विश्वकप आयोजनाबाट बञ्चित हुनु। ...
आफन्तको सम्झनामा धर्मचौतारा
ठाकुरप्रसाद आचार्य म्याग्दी (बेनी), भदौ १ गते । अचेल कुवा खन्ने, चौतारा चिन्ने, पाटीपौवा बनाउने जस्ता कुरा हराउँदै जान थालेका छन् । भएका पाटीपौवा र चौतारा नासिँदै जान थालेका छन् तर बाटोघाटो र चौता...
तीन टिपर र गाडी सहित १५ क्विन्टल अवैध चिनी बरामद
ईलाका प्रहरी कार्यालय सुनवल नवलपरासीले अवैध तरिकाबाट नदीजन्य पदार्थ उत्खनन गरि बोकी रहेको ३ वटा टिपरलाई नियन्त्रणमा लिएको छ । सोमबार साँझको समयमा सुनवल नगरपालिका-११ बर्दगोरिया क्षेत्रमा नदीजन्य पद...
माओवादीको स्थायी समिति बैठक आज बुधबार पनि
काठमाडौं– नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बुधबार पनि बस्दैछ। बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ८ बजे बस्ने तय भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। बैठकमा आउँदो मं...
कांग्रेसका ‘हेभिवेट’लाई आफ्नै क्षेत्रमा टिकट पाउन सकस
१ भदौ, काठमाडौं । सत्तारुढ दलभित्र आसन्न चुनावमा उम्मेदवार हुन आकांक्षा राख्नेहरुमा सम्भवतः सबैभन्दा लामो सूची नेपाली कांग्रेसको होला । तर, तालमेलले गर्दा उम्मेदवार हुन पाउनेकोे संख्या स्वतः घट्ने ...
वैशाखयता ७० दिन पूर्ण बन्द
काठमाडौं । लगातार बन्द , केही दिनको वर्षा र बाटो मर्मत गर्ने घटनाबाहेक चार महिनामा ७० दिन फोहोर विसर्जनमा अवरोध भएको छ । स्थानीयले विभिन्न माग राख्दै आन्दोलन गरेपछि वैशाखयता ७० दिन फोहोर विसर्जन...
अस्पताल पुगेर सांसद कर्मा घलेलाई भेटे प्रधानमन्त्री देउवाले
नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका सांसद कर्मा घलेलाई अस्पतालमा पुगेर भेटेका छन्। प्रधानमन्त्री देउवाले प्रतिनिधि सभा सांसद घलेलाई ललितपुर हरिसिद्धिस्थित न...
‘सन्यास’पछि पुनः नितेशजंग कुँवरको कमब्याक
काठमाडौं– युवापुस्तामाझ निकै लोकप्रिय गायक नितेशजंग कुँवरले करिब दुई वर्षअघि अचानक संगीत क्षेत्रबाट सन्यास लिएका थिए। आफ्नो उदाउँदो भविष्यका बीच उनले संगीत क्षेत्रबाट सन्यास लिने घोषणा गरेका थिए। त...
३५ समाचार देखाइएको