२०७९ भदौ १० का समाचार
अगस्त २६, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
नाइजेरियाली तानासाहले लुटेर ल्याएकाे धन अमेरिकाले फिर्ता गर्ने
अबुजा । अमेरिकाले नाइजेरियाका पूर्वसैनिक शासक सानी अवाचाले ल्याएको २ करोड ३० लाख अमेरिकी डलर नाइजेरियालाई नै फर्काउने भएको छ । यस विषयमा एउटा सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ । पछिल्ला केही वर...
बेन्जिमालाई यूईएफए प्लेयर अफ दी इयरको अवार्ड
करिम बेन्जिमाले यूईएफए प्लेयर अफ दि इयरको अवार्ड जितेका छन् । स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड बेन्जिमाले यूईएफएले प्रदान गर्ने यो अवार्ड जितेका हुन् । यूईएफए च्याम्पियन्स लिग फुटबलमा गत सिजन उ...
विपिनविरुद्ध प्रसाद-२ को निर्माता किन गए निर्माता सङ्घ ?
काठमाडौँ : लगानी रकम जुटाउन नसकेर फ्लोरबाट फिर्ता भएको फिल्म प्रसाद २ का निर्माता सुवास थापा उल्टो अभिनेता विपिन कार्कीविरुद्ध चलचित्र निर्माता सङ्घमा उजुरी लिएर पुगेका छन्।
अब गाउँमै न्याय, गाउँले दंग
कालिकोट । सान्नी त्रिवेणी गाउँपालिकाका नागरिक ‘अब न्याय खोज्न’ जिल्लामा धाउनुपर्ने बाध्यताबाट मुक्त हुँदै छन् । घरगाउँको आँगनमै ‘सिंहदरबार’ भए पनि अघिल्ला वर्ष ‘सामान्य झैंझगडा भए मिलापत्र होस् वा ...
बिग मर्जरले त्रास
नेपाल राष्ट्र बैंकले बिग मर्जरलाई प्रोत्साहन त गर्यो तर ठूला बैंक असफल भए त्यो अर्थतन्त्रले धान्न सक्दैन भन्नेमा भने उसको ध्यान नगएको देखिन्छ । बिग मर्जरका कारण ठूला बैंकमा निक्षेप तथा कर्जाको अं...
विवाद बढ्दै गएपछि संघीय निजामती विधेयक रोकियो
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय शासनको मर्मविपरीत हुनेगरी संघीय निजामती सेवा ऐन फास्ट ट्र्याकमार्फत ल्याउने तयारी गरे पनि सत्तारूढ दलबीचमा नै सहमति कायम हुन नसक्दा ऐन ...
लिने मात्रै नभई दिने प्रवृत्तिका रूपमा मनाइयो पञ्चदान
ललितपुर । हरेक वर्ष भाद्र कृष्ण त्रयोदशी प्रदोष व्रतका दिन दान धर्म गर्दै पञ्चदान पर्व मनाइएको छ । आफू मात्र लिने नभई अरूलाई पनि दिने प्रवृत्तिको उदाहरणका रूपमा यो पर्वलाई लिने गरिन्छ । नेवार समुद...
कम्प्लेक्स सञ्चालकविरुद्ध ठगीमा उजुरी तर भएन कारबाही
काठमाडौं । काठमाडौं महानगरपालिका–२७ मा रहेको आकार कम्प्लेसका केही सञ्चालकविरुद्ध प्रहरीमा उजुरी परे पनि उनीहरूमाथि अनुसन्धान र कारबाही हुन सकेको छैन । कम्प्लेक्सका सञ्चालकहरूमध्ये अशोकुमार राजभण्ड...
टीकापुरमा योजना कार्यान्वयन शुरू
टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले असारे विकासलाई निरुत्साहित गर्न चालु आर्थिक वर्षका योजना कार्यान्वयन शुरू गरेको छ । नगरपालिकाले आवको आगामी भदौ महीनादेखि विकास योजना कार्यान्वयनका लागि वडास्त...
महालक्ष्मी विकास बैंकको ‘महाबचत खाता’ सार्वजनिक
काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकले ‘महाबचत खाता’ सार्वजनिक गरेको छ । बैंकले सो खातामा उच्चतम ब्याज दिइने बैंकले उल्लेख गरेको छ । बचत खातामा बचत खाताहरूमध्ये सबैभन्दा बढी ९ प्रतिशत ब्याजदर, निः...
मस्यौरा बेचेरै वार्षिक ५० लाखको कारोबार गर्ने दम्पती
हामीमध्ये धेरैले घरगाउँमा हुँदा मस्यौरा खायौं वा बनायौं होला। हातैले बनाएका विभिन्न स्वादका मस्यौराको तलतल काठमाडौंमा बस्नेहरूलाई कहिलेकाहीँ लाग्दो हो। तर भनेका बेलामा खान पाउने कसरी? कतिलाई बनाउन...
महिनावारीको दुखाइबाट छुटकारा पाउन अपनाउनुस् यस्ता उपाय
काठमाडौं- महिनावारी हुँदा कसैकसैलाई एकदमै धेरै पेट दुख्छ। महिनावारी भएको समयमा के खाने के नखाने भन्ने धेरैलाई थाहा नहुन सक्छ। घरमै बसेर महिनावारिको दुखाइलाई कम गर्ने केही उपायहरू यस्ता छन्। १. ध...
निर्वाचन खर्चमा १० अर्बको सीमा
काठमाडौँ, भदौ १० गते । अर्थ मन्त्रालयले आगामी निर्वाचनमा निर्वाचन आयोगबाट हुने खर्च १० अर्बभित्र राख्न सीमा तोकेको छ। निर्वाचन आयोगले अर्थ मन्त्रालयसँग आगामी चुनावका लागि १० अर्ब ९८ करोड बजेट माग ग...
मौसम पूर्वानुमान : देशका केही स्थानमा मध्यम वर्षाको सम्भावना
काठमाडौं- शुक्रबार देशभरी आंशिकदेखि सामान्य मौसम बदली रहने छ।
बाँके जिल्लामा भारी वर्षा
लुम्बिनी प्रदेशको बाँके जिल्लामा भारी वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकेमा शुक्रवार बिहानदेखि भारी वर्षा भइरहेको छ । महाशाखाले ट्विटरमा लेखेको छ, ‘हाल लुम्बिनी प्रदेशको बाँ...
चुनावी भोजभतेरमा अंकुश लगाउँदै आयोग
काठमाडौं : ‘चुनाव भड्कलो बन्यो। उम्मेदवारले धान्नै नसक्ने खर्चिलो बन्यो’ भन्ने मतदाता र उम्मेदवार गुनासो गर्छन्। यसैलाई मध्यनजर गरेर चुनावी खर्चलाई घटाउन निर्वाचन आयोगले नयाँ उपायहरू खोज्दैछ। मंसिर...
सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्ने
नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्ने भएको छ । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले दिएको निर्देशन अनुसार आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवा...
भिजिट भिसाको सेटिङ : आठ महिनामा ५० हजार नेपाली भिजिट भिसामा युएई, आधा फर्केनन्
- रातिको उडानमा सेटिङ, दुई दिनमा ११२ फर्काइए - भिजिट भिसामा नयाँ कार्यविधि, अनलाइनबाट पूर्वस्वीकृति भिजिट भिसामा पछिल्लो करिब आठ महिनामा ५० हजारभन्दा धेरै नेपाली संयुक्त अरब इमिरेट्स (युएई) पुगे...
ईपीएसको काम अब फ्याम्समार्फत
काठमाडौँ, भदौ १० गते । रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाबाट हुने काम अबदेखि वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फ्याम्स)मार्फत हुने भएको छ । सो शाखाले ईपीएसबाट दक्षिण कोरिया जानका लागि गर्...
एमाले केन्द्रीय कमिटीको बैठक आज, चुनावी रणनीतिमा ११ एजेन्डा तय
काठमाडौं : नेकपा एमाले चुनाव केन्द्रित भएको छ। चुनावी रणनीति बनाउन एमालेको पोलिटब्युरो बैठक बिहीबार ललितपुरस्थित पार्टी कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीले बैठकलाई सम्बोधन गर्दै राजनीतिक प्र...
एमालेको केन्द्रीय समिति बैठक आज सुरु हुँदै
काठमाडौँ – स्थायी कमिटी बैठकले तय गरेका १९ वटा एजेन्डामा छलफल गर्नका लागि नेकपा एमालेको केन्द्रीय समिति बैठक आज सुरु हुँदैछ ।
आज हल्का वर्षा, भोलि र पर्सि ठूलो पानी पर्ने
हाल सुदूर पश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशहरूमा सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्र...
नागरिकता विधेयकलाई राष्ट्रियसभामै रोक्न दबाब
नागरिकता विधेयकलाई राष्ट्रियसभामा रोक्न प्रमुख प्रतिपक्षी एमालेले दबाब बढाएको छ। राष्ट्रियसभा बैठक १२ गतेका लागि बोलाइएको छ। बैठकमा राष्ट्रपतिबाट पुनर्विचार गर्न भन्दै फिर्ता गरिएको तर प्रतिनिधिसभा...
पूर्वराजा ज्ञानेन्द्रका भिनाजुसमेत मिलेर जनकपुरमा हत्याएका थिए सार्वजनिक र मन्दिरको साढे आठ बिघा जग्गा
जग्गा व्यक्तिका नाममा लगिएको ३६ वर्षपछि अख्तियारले गर्यो मुद्दा दायर, मृत्यु भइसकेका मुख्य प्रतिवादीसहित चारविरुद्ध जनही ३० करोड बिगो, ३१ जना प्रतिवादी पूर्वराजा ज्ञानेन्द्र शाहका भिनाजु कुमार ख...
‘प्रदेश र विभागलाई रकम निकासा’
काठमाडौँ — नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने सात प्रदेश र गैरआवासीय नेपाली संघ (एनएआरएनए) सहितका चार विभागलाई टिम तयारीका लागि रकम निकासा गर्न स्वीकृति दिइएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।...
बायर्न र बार्सिलोना च्याम्पियन्स लिगको एकै समूहमा, को कुन समूहमा परे ?
काठमाडौं । जर्मन क्लब बायर्न म्युनिख र स्पेनिस क्लब बार्सिलोना यूईएफए च्याम्पियन्स लिगमा एकै समूहमा परेका छन् । बिहिबार राती टर्कीको स्तानबुलमन भएको च्याम्पियन्स लिग सिजन २०२२/२३ को ड्रमा बायर्न र...
बालेनको ‘एक्सन’ले पोखराका मेयरलाई दबाब
१० भदौ, पोखरा । पोखराको व्यस्त बजार क्षेत्र चिप्लेढुंगा चोकमै छ, सेलवेज टावरको अन्डरग्राउन्डसहितको अग्लो भवन । टावरले महानगरबाट अन्डरग्राउन्डलाई पार्किङका लागि नक्सा पास लिएको छ तर अहिले त्यहाँ पस...
बायर्न म्युनिख र बार्सिलाेना च्याम्पियन्स लिगकाे एउटै समूहमा
यूइएफएले च्याम्पियन्स लिगको समूह चरण विभाजन गरेको छ । टर्कीको इस्तानबुलमा बिहीबार भएको समारोहबाट च्याम्पियन्स लिगकाे नयाँ सिजन २०२२/२३ का लागि समूह विभाजन गरिएको हो । युइएफले प्रतियोगितामा सहभागी ...
पूर्वाधार सम्मेलनमा भारतीय मन्त्री आउँदै
काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले यही भदौ २३ र २४ मा आयोजना गर्ने पूर्वाधार सम्मेलनमा सहभागी हुन भारत सरकारको सडक यातायात, राजमार्ग तथा नागरिक उड्डयन राज्यमन्...
महानगर प्रमुखको एक्सनः बिहान अनुगमन, दिउँसो डोजर
काठमाडौं- अवैध संरचना भत्काउने क्रममा काठमाडौँ महानगरपालिकाले नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेसले बनाएको अवैध संरचनामा डोजर लगाएर भत्काएको छ । अवैध संरचना हटाउने अभियान चलाएका कामपाका प्रमुख बा...
फिफाको वरीयतामा नेपाल १ सय ७६औँ स्थानमा यथावत्
काठमाण्डाै - विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) को पछिल्लो वरीयतामा नेपाल यथावत् रहेको छ । फिफाले निकालेको नयाँ वरीयता अनुसार नेपाल अघिल्लो महिना जस्तै १ सय ७६औँ स्थानमा यथावत् रहेको हो । नेपालले...
अल्फाबिटाको संरचनामा चल्यो महानगरको डोजर
महनगर प्रमुख बालेन्द्र साहको आग्रह-जसरी नक्सा पास भएको छ, त्यहीअनुसार संरचना बनाइदिनुस् नयाँ बानेश्वरको अल्फाबिटा कम्प्लेक्सले अनधिकृत रूपमा बनाइएको संरचनामाथि काठमाडौं महानगरपालिकाले डोजर चलाएको...
प्रदूषित पानीबाट बायोग्यास उत्पादन गरिने
बनेपा समाचारदाता काभ्रेपलाञ्चोक, भदौ १० गते । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले नगरका दुईवटा वडाबाट निस्कने दिसाजन्य लेदो तथा प्रदूषित पानी प्रयोग गरी बायोग्यास उत्पादनलाई निरन्तरता दिने भएको ...
समानुपातिक निर्वाचनतर्फ भाग लिन दलले आयोगमा निवेदन दिनुपर्ने
निर्वाचन आयोगले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिकतर्फ भाग लिन दलहरूबाट निवेदन आह्वान गरेको छ। आयोगले शुक्रबारदेखि भदौ १२ गतेसम्म निवेदन दिइसक्न समय दिएको छ। प...
३४ समाचार देखाइएको