मुख्य सामग्रीमा जानुहोस्
२०७९ असोज २ को विवरण
आज

२०७९ असोज २ का समाचार

सेप्टेम्बर १८, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

deshsanchar.com२१७ हप्ता अघि

बालेनको निशानामा राष्ट्रपति भण्डारी पनि

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको निशानामा राष्ट्रपति विद्यादेवी भण्डारीसमेत परेकी छन्। छोटो अवधि राष्ट्रपति भण्डारी सांसद बनेको काठमाडौँ क्षेत्र नम्बर २ को एक तस्बिर सामाजिक सञ्ज...

abhiyandaily.com२१७ हप्ता अघि

इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक २८औं वर्षमा

काठमाडौं । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक २८औं वर्षमा प्रवेश गरेको छ । ईमेल सेवा हुँदै सन् १९९७ देखि डायलअप इन्टरनेट सेवा दिन थालेको कम्पनीले २७ वर्ष पूरा गरेको हो । आफूलाई नेपालको सबैभन्दा ठूलो ...

abhiyandaily.com२१७ हप्ता अघि

कोकाकोलाको ‘सम्बन्ध उत्सव स्वादसँग’ अभियान

काठमाडौं । कोकाकोला नेपालले यो वर्षको दशैंका लागि ‘सम्बन्ध उत्सव स्वादसँग’ नामक अभियान शुरू गरेको छ । दशैंको समयमा टाढा–टाढाका आफन्तजन भेटघाट गर्ने, मीठा परिकार बनाएर खाने परम्परा रहेकाले सोही अनुस...

lokaantar.com२१७ हप्ता अघि

डर्टमण्ड शीर्ष स्थानमा

 जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले जीत निकालेको छ । शनिबार भएको खेलमा डर्टमण्डले साल्केलाई १-० गोल अन्तरले हराएको हो । डर्टमण्डको जीतमा युसुफा मोकोकोले निर्णायक गोल गरे । उनले खेलको ...

nepaltvonline.com२१७ हप्ता अघि

पहिरो अपडेट: मृत्यु हुनेको संख्या २२ पुग्यो, बेपत्ताहरुको खोजी जारी

अछाम- अछाममा पहिरोले घर पुरिँदा मृत्यु हुनेहरुको संख्या २२ पुगेको छ । पहिरोमा परेका ६ जनाको जिवितै उद्धार गरिएको छ । बेपत्ता भएका ६ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । अछामको तुर्माखाद गाउँपालि...

swasthyakhabar.com२१७ हप्ता अघि

आखिर प्रयोगशाला पिच्छे फरक-फरक रिपोर्ट किन आउँछ?

साथीभाइ भेट्दा होस् या लोकसेवा आयोगको अन्तर्वार्ता दिँदाहोस्, मलाई बारम्बार सोधिएको प्रश्न हो। 'आखिर ल्याबै पिच्छे फरक-फरक रिपोर्ट किन आउँछ?' सेवाग्राहीहरुमा पनि यो जिज्ञासा पक्कै हुँदो हो। कारण अन...

ratopati.com२१७ हप्ता अघि

घट्यो राजस्व, बढ्यो खर्च

अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो दुई महिनामा राजस्व सङ्कलनमा कमी आएको छ । आव २०७८/७९ को साउन र भदौ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा २० अर्ब ८५ करोड रुपियाँले राज...

setopati.com२१७ हप्ता अघि

जसले सम्हाल्छन् देशभरिका 'सोल्टी' को भान्सा

हाम्रा मास्टर-सेफ युवराज पोखरेल काठमाडौंको पुरानो पाँचतारे होटल सोल्टी ग्रुपका 'क्लस्टर सेफ' हुन्। सोल्टी ग्रुपले लगानी र व्यवस्थापन गरेको नेपालका सबै होटलको भान्सा उनकै जिम्मामा छ। त्यसैले उनलाई...

ratopati.com२१७ हप्ता अघि

खोटाङमा बढ्दै डेंगु संक्रमित, एकैदिन चार जनामा संक्रमण पुष्टि

खोटाङमा दैनिकजसो डेंगुका बिरामी भेटिन थालेका छन् । गत भदौ १४ गते यता जिल्लामा २३ जनालाई डेंगु पुष्टि भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । एकैदिन तीन(चार जनासम्म डेंगुका बिरामी भेटिन थालेक...

lokaantar.com२१७ हप्ता अघि

सरकार र अनसनरत डा.केसीबीच आज वार्ता हुँदै

सरकारले अनसनरत डा. गोविन्द केसीसँग आज (आइतवार) वार्ता गर्ने तयारी गरेको छ । वार्ताका लागि सरकारी पक्षले आज बिहान १० बजेका लागि बोलाएको छ । यसअघि शनिवारका लागि वार्ता तय भएको थियो ।  तर सरकारी वा...

gorkhapatraonline.com२१७ हप्ता अघि

जबरालाई महाभियोग सिफारिस

काठमाडौँ, असोज २ गते ।  निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाभियोग लाग्ने नलाग्ने विषयमा महाभियोग सिफारिस समिति विभाजित भएको छ । प्रस्तावकसमेत रहेका नेपाली कांग्रेस र नेकपा (माओवादी ...

annapurnapost.com२१७ हप्ता अघि

निर्वाचन खर्चमा नियमनको खाँचो

निर्वाचन आयोग ऐनमा निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३० दिनभित्र राजनीतिक दल वा उम्मेदवारले आयोगले तोकेको ढाँचामा खर्च विवरण बुझाउनु पर्छ। ऐनको बेवास्ता गर्दै स्थानीय निर्वाचनमा सहभागी ...

ekantipur.com२१७ हप्ता अघि

डेंगीको ‘मौकामा’ सिटामोलको मूल्य बढाइँदै

काठमाडौँ — स्वास्थ्य मन्त्रालयले डेंगीका कारण बजारमा सिटामोल अभाव भएको भन्दै मूल्य बढाउने तयारी थालेको छ । यही विषयमा निर्णय गर्न आइतबार मन्त्रालयमा औषधि परामर्श समितिको बैठक बोलाइएको छ । समितिको अ...

ratopati.com२१७ हप्ता अघि

मोरङमा फोहोर व्यवस्थापनको समस्या  बढ्दाे

मोरङको सुन्दरहरैचा नगरपालिकाले  विगत ५ वर्षदेखि सङ्कलन गर्दै आएको  फोहोर  नजिकैको जङ्गल तथा खोला छेउमा फाल्ने गरेको कारणले अहिले समस्या बढ्दै गएको छ । गर्मी याममा नजिकै रहेका बस्तीमा अव्यवस्थित रूप...

ratopati.com२१७ हप्ता अघि

टुकुचामाथि निरन्तर डोजर : पहिलो चरणमा ७ ठूला भवन भत्काइँदै

काठमाडौं महानगरपालिकाले बिहीबार जय नेपाल हलको आँगनमा डोजर चलाएर जमिनको सतहभन्दा १५ फिटमुनि ईटाको गुम्बजभित्र बगिरहेको इच्छुमति टुकुचा भेटेपछि टुकुचा कजा गर्नेहरूले धमाधम घर खाली गर्न थालेका छन्। क...

Ujyaaloonline.com२१७ हप्ता अघि

इङ्ग्लिस प्रिमियर लिगमा टोटनह्यामले लेस्टर सिटीलाई ६–२ ले हरायो

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले लेस्टर सिटीलाई ६–२ गोलको फराकिलो अन्तरले हराएको छ । घरेलु मैदानमा टोटनह्यामका लागि दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले ह्याट्रिक गरे । त्य...

nayapatrikadaily.com२१७ हप्ता अघि

विश्वविद्यालयमा सधैँका लागि तालाबन्दी बन्द गर्न आग्रह

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विभिन्न विद्यार्थी संगठनले तालाबन्दी गरेर विश्वविद्यालयका समस्या समाधान नहुने बताएका छन् । पद्मकन्या क्याम्पसको ७२औँ वार्षिकोत्सव समारोहको अवसरम...

gorkhapatraonline.com२१७ हप्ता अघि

‘स्मार्ट शौचालय’का अभियन्ताको निधन

काठमाडौँ, असोज २ गते । स्मार्ट शौचालय र सरसफाइ अभियन्ता प्रकाश अमात्यको निधन भएको छ। हृदयाघातको समस्यापछि उपचारका लागि मेडिसिटी अस्पताल लगिएकोमा अमात्यको उपचारकै क्रममा ४९ वर्षको उमेरमा शुक्रबार र...

ekantipur.com२१७ हप्ता अघि

खुल्यो दसैंलाई बसको टिकट

काठमाडौँ — दसैंका लागि गाडीको अग्रिम टिकट बुकिङ खुलाइएको छ । टिकट बुकिङका लागि शनिबार बिहानैबाट नयाँ बसपार्क, कलंकी, कोटेश्वर, गौशाला, चाबहिललगायत स्थानका काउन्टरमा यात्रुको भीड लागेको यातायात व्यव...

khabarhub.com२१७ हप्ता अघि

आज प्रदेश १ र बागमतीमा भारी वर्षाको सम्भावना

काठमाडौँ – बिहान सुदूरपश्चिम र लुम्बिनीमा वर्षा भइरहेको छ ।

khabarhub.com२१७ हप्ता अघि

समानुपातिक उम्मेदवारको बन्दसूची आज पेस गरिँदै

काठमाडौँ – ४ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आज सुरु हुँदैछ । आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिक...

onlinekhabar.com२१७ हप्ता अघि

एमाले सचिवालय बैठक बस्दै

२ असोज, भक्तपुर । नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्दै छ । आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको नामावली तयार गर्न बैठक बस्न लागेको हो । शनिबार साँझ बसेको बैठकले उ...

annapurnapost.com२१७ हप्ता अघि

जबराविरुद्ध महाभियोग सिफारिस, एमाले र लोसपाको फरक मत

काठमाडौं : महाभियोग सिफारिस समितिले प्रतिनिधिसभाको कार्यकाल सकिए पनि महाभियोग निरन्तर रहने गरी आफ्नो प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको छ। सत्तारुढ गठबन्धनबाट समितिमा रहेका ६ सदस्यको ब...

ekantipur.com२१७ हप्ता अघि

बाढीले साढे ३ हजार परिवार विस्थापित

काठमाडौँ — खोला र नदीमा जलस्तर बढेर शनिबार बिहानदेखि बस्ती पसेपछि कैलालीको पूर्वी क्षेत्रमा झन्डै दुई हजार परिवार विस्थापित भएका छन् । बस्ती जलमग्न भएका कारण स्थानीय बासिन्दा ज्यान जोगाउनै मुस्किल ...

Ujyaaloonline.com२१७ हप्ता अघि

बेलायती महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुन भारतीय राष्ट्रपति मुर्मु लण्डनमा

बेलायती महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुन भारतीय राष्ट्रपति द्रोपदी मुर्मु लण्डन पुग्नुभएको छ । उहाँले अन्त्येष्टि समारोहमा सहभागी भइ भारतको तर्फबाट महारानीप्रति श्रद्धाञ्जली अर्पण गर्नुह...

kalakarmi.com२१७ हप्ता अघि

तीनकुनेतर्फ ध्यान केन्द्रित भएको बालेनको संकेत, राष्ट्रपति र माधव नेपाललाई सोधे यस्तो प्रश्न

(फाइल फोटो) काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले राष्ट्रपति र पूर्वप्रधानमन्त्रीले काठमाडौंको तीनकुनेको ५० वर्षदेखिको समस्या समाधान नगरेको टिप्पणी गरेका छन् । उनले एकीकृत ...

nayapatrikadaily.com२१७ हप्ता अघि

अछाम पहिरोमा २१ को ज्यान गयो

कमलबजार नगरपालिकामा तीन परिवारका १२, तुर्माखाँद गाउँपालिकामा दुई परिवारका ८ र ढकारी गाउँपालिकामा १ को मृत्यु  तुर्माखाँद गाउँपालिका– ५ नाडाको काँडाचौरमा शुक्रबार राति गएको पहिरो । पहिरोले दुई घर प...

news24nepal.tv२१७ हप्ता अघि

ला लिगा : बार्सिलोना शीर्ष स्थानमा उक्लियो

एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोनाले सानदार जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले इल्चेलाई ३–० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनालाई सानदार जित दिलाउनको लागि रोबर्ट लेवान्डोस्क...

ekantipur.com२१७ हप्ता अघि

संसद् अधिवेशन अन्त्य

काठमाडौँ — प्रतिनिधिसभाको पाँचवर्षे कार्यकाल अन्त्य भएको घोषणा हुने अपेक्षा गरिएको बैठकमा त्यस्तो हुन सकेन । प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन अन्त्य भएको मात्रै जानकारी गराइएको छ ।  सभामुख अ...

ekantipur.com२१७ हप्ता अघि

दौडमा विश्व र अञ्जु विजेता

काठमाडौँ — गणेश माविका विश्वराम कुँवर र गान्धी आदर्श माविकी अञ्जु खड्का प्रथम वैकुण्ठ मानन्धर अन्तरमावि ५ किलोमिटर दौड प्रतियोगितामा विजेता भएका छन् । शान्ति निकुञ्ज पूर्व विद्यार्थी संघ र वैकुण्ठ...

gorkhapatraonline.com२१७ हप्ता अघि

सकियो कार्यकाल

नारायण काफ्ले काठमाडौँ, असोज २ गते । सङ्घीय संरचनामा पहिलो पटकको निर्वाचनपछि गठित प्रतिनिधि सभाको कार्यकाल समाप्त भएको छ । एकैसाथ निर्वाचन भएका सातवटा प्रदेश सभाको कार्यकाल पनि शनिबार रातिदेखि समा...

ekantipur.com२१७ हप्ता अघि

भूउपयोग अभ्यासका अलमल

गत जेठमा भूउपयोग नियमावली–२०७९ आएपछि, भू–उपयोग ऐन–२०७६ सक्रिय भएको छ । भूमि उपयोगमा सुधारको मुद्दा पुरानै भए पनि, शासन व्यवस्थामा आएको परिवर्तनसँगै यसमा नयाँ तरिकाले काम गर्नुपर्छ भनेरै, ऐनले स्थान...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको