२०७९ असोज २१ का समाचार
अक्टोबर ७, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
एमाले- जसपा समिकरणका लागि अन्तिम गृहकार्य, गठबन्धनबाट बाहिरिदै जसपा
काठमाडौं : जनता समाजवादी पार्टी, नेपाल (जसपा) र नेकपा (एमाले)बिच चुनावी तालमेलका लागि सहमतिको तयारी भइरहेको छ। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा एमाले-जसपा समिकरणको अन्तिम तयार...
भीसीटीएसका ३ वर्षः १२९ खर्ब ५० अर्बको कारोबार प्रयोगकर्ता १ लाख ७४ हजार
मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भेइकल एण्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम–भीसीटीएस) संचालनमा आएको ३ वर्ष पूरा भएको छ । सरकारले २०७६ साउन १ गतेदेखि लागू गरेको थियो । यो अवधिमा भीसीटीएस प...
उपेन्द्रले सत्ता गठबन्धन त्यागेपछि बाबुरामको टिप्पणी : अँध्यारोमा निष्ठाको जुनकिरी बन्ने साहस गरौँ
पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले चुनाव नजिकिँदै गर्दा नेपाली राजनीति पातालतिर धसिँदै गएको टिप्पणी गरेका छन् । जसपा अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्ध...
गोरखा, धादिङ, लमजुङ लगायत धेरै ठाउँमा ठूलो वर्षा, बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह
काठमाण्डौ – गोरखा, धादिङ, लमजुङ, तनहुँ, पाल्पा, स्याङजा, नवलपरासी, कपिलवस्तु, दाङ, प्यूठान, दैलेख, सुर्खेत, कैलाली, कञ्चनपुर र आसपासका केही ठाउँमा ठूलो वर्षा भएको छ । यी क्षेत्रमा अझै थप वर्षाको ज...
दीपक विष्टको अनुभव: खेल जीवनको वैकल्पिक उपाय व्यवसाय
दसैँको मुखमै नेपाली राष्ट्रिय फुटबल टोलीका आठ जना खेलाडीहरू अस्ट्रेलिया पलायन भए । यसले नेपालमा खेलकुदबाट नै जीविकोपार्जन गर्ने अवस्था छैन भन्ने देखाउँछ । सक्रिय खेल जीवन उत्कर्षमै रहेको बेला भविष्...
अनुमति बिना दसैँमा मनोरञ्जनात्मक कार्यक्रम गरेको भन्दै ३ जना पक्राउ
कैलालीमा अनुमति बिना दसैंको अवसरमा मनोरञ्जनात्मक कार्यक्रम गरेको र प्रहरी कुटिएको भन्दै टीकापुर प्रहरीले तीन जनालाई नियन्त्रणमा लिइएको छ । इलाका प्रहरी कार्यालय टीकापुरले अनुमति विना कार्यक्रम गरे...
दक्षिण अफ्रिकाद्वारा भारत ९ रनले पराजित
भारत र दक्षिण अफ्रिकाबीचको एकदिवसीय सिरिजको पहिलो खेलमा दक्षिण अफ्रिकाले भारतलाई ९ रनले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले भारतलाई २५० रनको लक्ष्य दिएको थियो । भारतको टोलीले इनि...
बाढीको उच्च जोखिम भएका क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
काठमाडौँ — केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण बाढी-पहिरोको जोखिम हुने क्षेत्रमा मानिसलाई सुरक्षित र सतर्क रहन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी सूचना केन्द्रले वर्षाका...
आज विश्व मुस्कान दिवस: जानौं मुस्कानका फाइदाहरू
अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष अक्टोबर महिनाको पहिलो शुक्रबार ‘विश्व मुस्कान दिवस’ मनाइन्छ। मुस्कानले हरेक व्यक्तिको मानसिकसँगै शारीरिक स्वास्थ्यमा पनि धेरै फाइदा पुर्याउने विभिन्न अनुसन्धा...
बाढीले नदी तथा खोलाको सतह सतर्कता तह आसपास पुगे, दिउँसोसम्म सतर्क रहन आग्रह
काठमाडौं– करिब एक सातादेखि देशभर वर्षा भइरहेको छ। विभिन्न ठाउँमा बाढी र पहिरो पनि गइरहेका छन्। अझै वर्षा निरन्तर रहने भएकाले नदी तथा खोलाको बहाव बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। वर्षाक...
दुबईको जेबेल अलीमा नयाँ बनेको मन्दिरको विश्वभर चर्चा
दुबईको जेबेल अलीमा बनेको नयाँ हिन्दु मन्दिर यतिबेला विश्वभर चर्चामा छ । खलीज टाइम्सका अनुसार यो मन्दिर युएईको सबैभन्दा पुरानो हिन्दू मन्दिरहरू मध्ये एक सिन्धी गुरु दरबार मन्दिरको विस्तार हो । सन्...
च्याम्पियन्स लिगमा रियलको लगातार तेस्रो जित
रियल म्याड्रिडले च्याम्पियन्स लिगमा जितको लयलाई कायमै राखेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा युक्रेनियन क्लब साख्तार डोनेस्कलाई २–१ ले हराउँदै रियलले लगातार तेस्रो जित निकालेको हो । रियलको जि...
आत्मघाती गोलले रोकियो पिएसजी
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले युइएफए च्याम्पियन्स लिगअन्तर्गत पोर्चुगिज क्लब बेन्फिकासँग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा दुवै टोलीले १-१ को बराबरी खेलेका हुन् । खेलको २२औं मिन...
फूलपातीका दिन रमाइलो हेर्न हिँडेका २ युवा मृत भेटिए
पाल्पामा दुई युवा मृत भेटिएका छन् । निस्दी गाउँपालिका २ का २१ वर्षीय वीरेन्द्र साेमै मगर र इन्द्र सारु मृत भेटिएका हुन् । गत सोमबार फूलपातीका दिन साँझ रमाइलो हेर्न भनी मित्याल मौलाथरमा एउटै मोटरसा...
अमलेखगंजमा यात्रुवाहक बस दुर्घटना अपडेटः मृत्यु हुने १४ पुगे
बाराको जीतपुरसिमरा उपमहानगरपालिका -२२ स्थित तीन नम्बर पूल नजिकै यात्रुवाहक बस पल्टिँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ । हेटौंडाबाट पथलैया आउँदै गरेको बा प्र ०६००१ ख ०११० नम्बरको बस अनियन्त्रित भए...
पाकिस्तानमा आतंकवादी हमलाको खतरा,सरकारले जारी गर्यो अलर्ट
पाकिस्तान सरकारले देशमा आतंकवादी हमलाको चेतावनी जारी गरेको छ। मानिसहरूलाई सावधान रहन भनिएको छ र अधिकारीहरूलाई अत्यधिक सतर्कता कायम राख्न आदेश जारी गरिएको छ। मिडिया रिपोर्टहरूले पाकिस्तानमा तेहरिक...
स्वदेश फर्किए सन्दीप लामिछाने, विमानस्थलबाटै प्रहरी नियन्त्रणमा
नेपाली राष्ट्रिय किक्रेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने नेपाल आइपुगेका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा १० बजे ल्याण्ड हुनुपर्ने विमान झण्डै एक घण्टा आकाशमै फन्को मारेको थियो। किशोरी...
थाइल्याण्ड गोलीकाण्ड : आक्रमणकारीले आफ्नो परिवारसहित स्वयंलाई पनि गोली हाने
थाइल्याण्डको उत्तरपूर्वी प्रान्तमा रहेको बाल हेरचाह केन्द्रमा भएको गोलीकाण्डमा कम्तीमा ३४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ बालबालिका र १२ वयस्क थिए । राष्ट्रिय प्रहरी प्रवक्ता अचायोन क्राथो...
गठबन्धन दल उपेन्द्र यादवलाई बालुवाटारमा कुर्दै, उपेन्द्र पुगे बालकोट
प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेका बेला गठबन्धनको एक मुख्य घटक जसपा अध्यक्ष उपेन्द्र यादव भने बालकोट पुगेका छन् । गठबन्ध्न दल यादवलाई बालुवाटारमा कुरीरहेका बेला यादव भन...
चुनावको मुखमा नेपाली राजनीति पातालतिर धसिँदा अति दुःख लाग्योः भट्टराई
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले चुनाव नजिकिएको बेला नेपाली राजनीति पातालतिर धसिंदै जानु अति दुःखद् भएको बताएका छन् । सत्ता गठवन्धनको एक घटक जनता समाजवादी पार्टी गठवन्...
पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल खण्ड अवरुद्ध
पाल्पा — अविरल वर्षाले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडक खण्डका दर्जनभन्दा बढी स्थानमा पहिरो खसेर रातिदेखि नै यातायात सेवा अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत पाल्पाको भालेबास, जरेपिपपल, गौ...
यू-१७ एसियन कप छनोट : नेपाल र भियतनाम भिड्दै
एएफसी यू-१७ एसियन कप छनोटको दोस्रो खेलमा आज नेपालले आयोजक भियतनामसँग प्रतिस्पर्धा गर्ने भएको छ । नेपाल र भियतनामबीचको खेल साँझ ५:४५ बजे सुरु हुनेछ । फु थोस्थित भियत त्रि स्टेडियममा नेपाल पहिलो जित...
स्वतन्त्रताको सङ्गीत
कडा नियमहरूमा नबाँधिने र सरल शैलीमा बग्ने लोक–पप विधाले नेपाली सङ्गीतमा स्वतन्त्र स्थानको खोजी गरेको छ। सामान्यतया विश्वभर नै, ‘पपुलर’ छोटकरीमा पप सङ्गीतले विभिन्न विधाबाट सापटी लिएर धेरै कुराको स...
गठबन्धनमा कुरा नमिलेपछि बालकोट आएका उपेन्द्रको ओलीसँग 'डिल'
भक्तपुर- पाँच दलीय सत्ता गठबन्धनबाट जसपा बाहिरिएको छ। आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट भागबण्डामा कुरा नमिलेपछि जसपा बाहिरिएको हो। सत्ता गठबन्धनबाट बाहिरि...
फिफाको नयाँ वरीयतामा नेपालको एक स्थान सुधार
काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ। फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता सुधार भएको हो। नयाँ वरीयतामा नेपाल १७५ औँ ...
भारतविरुद्ध दक्षिण अफ्रिकाको रोमाञ्चक जित
घरेलु टोली भारतविरुद्धकाे एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा दक्षिण अफ्रिका विजयी भएको छ । गएराति वर्षाका कारण ४० ओभरमा झारिएको खेलमा दक्षिण अफ्रिका ९ रनले विजयी भएको हो । २ सय ५० रनको लक्ष्य पछ्य...
दिल्लीको एक विद्यालयमा ११ वर्षीया बालिकामाथि सामूहिक बलात्कार
दिल्लीको एक विद्यालयको शौचालयमा ११ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालीवालले दिल्ली प्रहरी र विद्यालयलाई नोटिस जारी गरेकी छन् । एक ट्वीटमा स्वात...
रुसद्वारा युक्रेनको जापोरिजियामा मिसाइल प्रहार
रुसले युक्रेनको जापोरिजिया क्षेत्रमा मिसाइल प्रहार गरेको छ। रुसले जापोरिजियामा रहेको भवन र पूर्वाधारमा मिसाइल आक्रमण गरेको हो। घटनास्थलमा तीनवटा शव फेला पारेका छन्। मिसाइल प्रहारबाट कम्तीमा ४० अप...
बस तथा गाडीमा यात्रा गर्दा वान्ता किन हुन्छ ?
काठमाडौँ – धनगढीकी सनम रावतलाई घर जाने भन्ने बित्तिकै वा घरबाट फर्किनलाई टाउँको दुख्न थाल्छ । किनकी उनलाई गाडी चढेको केही समयमा नै वान्ता हुन्छ ।
विश्वव्यापी मन्दीको जोखिम बढ्दै : अन्तर्राष्ट्रिय मुद्रा कोष
अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्वव्यापी मन्दीको जोखिम बढ्दै गएको जनाएको छ । आईएमएफका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिभाले युक्रेनमा रुसको आक्रमण र कोभिड महामारीका कारण उत्पन्न परिस्थितिका कारण ...
सत्तारुढ गठबन्धनले जसपालाई आजसम्म कुर्ने, नआए चार दलबीच मात्रै तालमेल
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का कारण पाँचदलीय सत्ता गठबन्धनको सिट बाँडफाँड अलपत्र परेको छ। बिहीबार साँझ बालुवाटारमा अबेरसम्म बसेको गठबन्धनको बैठकमा जसपाका नेता उपस्थित नभएपछि भागवण्डा अ...
सशस्त्र प्रहरीका असई भारतमा मृत भेटिए
२१ असोज, सप्तरी । सशस्त्र प्रहरी बलका एक जना सहायक प्रहरी निरीक्षक (असई) भारतमा मृत फेला परेका छन् । सप्तरीको छिन्नमस्तास्थित बोर्डर आउट पोष्टमा कार्यरत असई सत्यनारायण यादव भारतको बिहार राज्य अन्त...
चन्द्रागिरीको ध्यान केन्द्रलाई पहिरोले पुर्यो : एकै परिवारका ३ जनाको मृत्यु
काठमाडौंको चन्द्रागिरिमा पहिरोले ध्यान केन्द्र पुरिंदा तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्र पहिरोमा पुरिएको हो ।...
लमहीस्थित पदमिनी साेता नजिक रुख ढलेर राजमार्ग अवरुद्ध, खुलाउने प्रयास जारी
दाङ – पूर्व-पश्चिम राजमार्ग दाङ खण्ड अवरुद्ध भएको छ । लमही नगरपालिका-७ स्थित पदमिनी साेता नजिक रुख ढलेर राजमार्ग अवरुद्ध भएको सशस्त्र प्रहरी बलका प्रहरी नायव निरिक्षक प्रकाश ढकालले जानकारी दिए । ...
प्रहरी हिरासतमा सन्दीप लामिछानेको पहिलो दिन
Created with sketchtool. सम्बन्धित सन्दीप लामिछाने: विश्वचर्चित प्रतियोगितादेखि पुलिस हतकडीसम्म काठमाडौँ- नेपाली राष्ट्रिय टिमका निलम्बित कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने बिहीबार बिहान काठम...
३५ समाचार देखाइएको