मुख्य सामग्रीमा जानुहोस्
२०७९ असोज ८ को विवरण
आज

२०७९ असोज ८ का समाचार

सेप्टेम्बर २४, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalsamaya.com२१६ हप्ता अघि

लालपूर्जा पाएको पाँच महिनापछि अभिलेख राख्न सुरु

सुर्खेत- राष्ट्रिय भूमि आयोग जिल्ला समिति सुर्खेतले गत चैतमा वितरण गरेका जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) को मालपोत कार्यालयमा अभिलेख राख्न थालिएको छ।  आयोगले पूर्जा वितरण गरे पनि मालपोत कार्यालयल...

ukeraa.com२१६ हप्ता अघि

तेस्रो टी–ट्वान्टीमा इंग्ल्याण्डको शानदार जित, पाकिस्तान ६३ रनले पराजित 

काठमाडौंः पाकिस्तानविरुद्धको सात खेलको टी–ट्वान्टी सिरिजको तेस्रो खेलमा इंग्ल्याण्डले ६३ रनको शानदार जित निकालेको छ।

nepalkhabar.com२१६ हप्ता अघि

पञ्चेश्वर आयोजनाको डीपीआर टुंग्याउन गठित विज्ञ समूहको कार्यावधि थपियो

नेपाल-भारत जलस्रोत बैठक नेपाल र भारतबीच पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) लाई अन्तिम रुप प्रदान गर्न गठित विज्ञ समूहको कार्य अवधि आगामी मार्च महिनासम्म थप्ने सहमति...

lokaantar.com२१६ हप्ता अघि

आजदेखि मध्यपुरथिमिमा १ महिने लिग फूटबल प्रतियोगिता हुँदै

मध्यपुरथिमि नगरपालिकाले पहिलो पटक आज शनिवारदेखि १ महिने मध्यपुरथिमि वडाव्यापी लिग फूटबल प्रतियोगिता आयोजना गर्दैछ ।   नगरपालिकाले शुक्रवार खेल मैदानमा आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकार...

gorkhapatraonline.com२१६ हप्ता अघि

दशैँमा धरहरा चढ्न नपाइने

काठमाडौँ, असोज ८ गते ।  सर्वसाधारणले यस पटकको दशैँमा पनि धरहरा अवलोकन गर्न नपाउने भएका छन् । दशैँमा धरहरा खुला गर्ने भनी गत असारमा घोषणा गरिएको थियो । केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आ...

farakdhar.com२१६ हप्ता अघि

रोहित शर्माले भारतलाई दिलाए शानदार जित

भारत र अष्ट्रेलियाबीच नागुरमा खेलिएको दोस्रो टी २० क्रिकेट प्रतियोगितामा भारतले अष्ट्रेलियालाई ६ विकेटले हराएको छ । वर्षाका कारण आठ आठ ओभर खेलिएको खेलमा अष्ट्रेलियाले पाँच विकेट गुमाएर ९० रन बनाएक...

nepalsamaya.com२१६ हप्ता अघि

‘आर्थिक मन्दीको चपेटामा परेको बेलायतले कर कटौतीसँगै मुद्रास्फितिको सामना गर्ने’

लन्डन- बेलायतको नयाँ सरकारले दशकौं यताकै उच्च मुद्रास्फीतिको चपेटामा परेका घरपरिवार र व्यवसायलाई सहयोग गर्न शुक्रबार अर्बौं पाउण्डको प्याकेज सार्वजनिक गरेको छ। नयाँ प्रधानमन्त्री लिज ट्रसले नियुक...

farakdhar.com२१६ हप्ता अघि

हेटौंडामा पौडी खेल्न गएका तीन बालकको मृत्यु

हेटौंडाको कर्रा खोलामा पौडी खेल्नेक्रममा बेपत्ता भएका तीन जना बालक मृत अवस्थामा भेटीएका छन् । पौडी खेल्ने क्रममा हेटौँडा– १५ फारलाइनका १७ वर्षीय साहिल लामा, सोही वडाका १२ वर्षीय कर्साङ जिम्बार र १३...

pahilopost.com२१६ हप्ता अघि

इङ्ग्ल्याण्ड इटलीसँग पराजित, हंगेरीले जर्मनीलाई हरायो

यूईएफए नेशन्स लिग अन्तर्गत गएराति सम्पन्न 'सी' को खेलमा इटलीले इङ्ग्ल्याण्डलाई हराएको छ। इटलीको मिलानस्थित सन सिरो स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली इटलीलाई इङग्ल्याण्डलाई १-० गोलको संघर्षपूर्ण ज...

ratopati.com२१६ हप्ता अघि

लगातार पाँच खेलमा इंग्ल्याण्ड जीतविहीन

युईएफए नेसन्स लिगमा इंग्ल्याण्ड इटालीसँग पराजित भएको छ । पराजयसँगै टोली प्रतियोगिताको समूह सीबाट पुछारमा रहँदै रेलिगेसनमा परेको छ ।  मिलानको सानसिरोमा भएको खेलमा ६८ औँ मिनेटमा जियोकोमो रास्पाडोरील...

shilapatra.com२१६ हप्ता अघि

नेसन्स लिग फुटबलमा हंगेरीसँग हार्‍याे जर्मनी

घरेलु टाेली जर्मनी नेसन्स लिग फुटबलमा हंगेरीसँग पराजित भएको छ । आज बिहान भएको खेलमा हंगेरीसँग जर्मनी १-० गोलले हारेकाे हाे । निर्धारित समयसम्म बल आफ्नो पकडमा राखे पनि जर्मनीले हंगेरीसँग हार भने टा...

nepalipatra.com२१६ हप्ता अघि

यो देशमा हरेक पुरुषले गर्नुपर्छ बहुविवाह, मनाही गरेमा जेल समेत जानुपर्ने !

एजेन्सी । संसारका हरेक देशमा विवाहका लागि फरक–फरक कानुन छन् । तर संसारमा एउटा यस्तो देश छ जहाँ हरेक पुरुषले दुईवटा विवाह गर्नु अनिवार्य छ । यदि पुरुषले दुई विवाह गर्न अस्वीकार गरेमा उसले जेलमा जीवन...

ratopati.com२१६ हप्ता अघि

काठमाडौँमा ६० हजार खसीबोका बिक्री हुने

यस वर्ष काठमाडौँ उपत्यकामा ६० हजार खसीबोका खपत हुने अनुमान गरिएको छ। दसैँमा निजी व्यवसायी र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सो सङ्ख्यामा खसीबोका ल्याएर बिक्री गर्न लागेका हुन्।  घटस्था...

ratopati.com२१६ हप्ता अघि

हंगेरीसँग जर्मनी स्तब्ध

जर्मनीलाई हराउँदै हंगेरीले समूह ए३ बाट युईएफए नेसन्स लिगको फाइन्समा पुग्ने सम्भावना बलियो बनाएको छ । खेलको १७ औँ मिनेटमा एडम स्जालाईले गरेको एक मात्र गोल निर्णायक बन्न पुग्यो । सोमबार हुने समूह चर...

swasthyakhabar.com२१६ हप्ता अघि

यस्तो छ बलिउड अभिनेत्री कंगना रनावतको फिटनेस टिप्स

काठमाडाैं- कंगना रनावत बलिउडकी चर्चित अभिनेत्री हुन्। ३५ वर्षको उमेरमा पनि उनी निकै फिट छिन्। चलचित्रमा फरकफरक पात्रको लागि उनी निकै मेहेनत गर्छिन्। निकै व्यस्तताको बावजुद पनि उनी आफ्नो खानपिन र व्...

ratopati.com२१६ हप्ता अघि

रोहितको कीर्तिमानमा भारत विजयी

नागपुरमा भएको दोस्रो टी–२० खेलमा भारतले अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको छ । वर्षाका कारण खेल आठ–आठ ओभरको भएको थियो । पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पाँच विकेट गुमाएर ९० रन बनाएको थियो । म्...

lokaantar.com२१६ हप्ता अघि

जागिर गुमेपछि १ हजार ३५० किलोमिटर टाढा घर जान पैदलै निस्किए यी बेरोजगार !

मान्छे आपतविपत्मा परेपछि हिम्मत जुटाउँछ । एउटा यस्तो घटना सार्वजनिक भएको छ, जसमा रोजगारी गुमेका एक व्यक्तिले १ हजार ३५० किलोमिटर पैदल हिँड्न हिम्मत जुटाएका छन् । थाइल्यान्डको बरीरामका ४२ वर्षीय चो...

khabarhub.com२१६ हप्ता अघि

विश्व इतिहासमा आज : राष्ट्रपति जर्ज वाशिंटनको ‘न्यायिक ऐन १७८९’ मा हस्ताक्षर देखि गिनी–बिसाउको स्वतन्त्रतासम्म 

काठमाडौँ – आज २०७९ साल असोज ८ गते शनिबार। सन् २०२२ को सेप्टेम्बर २४ तारिख। आजको दिन इतिहासमा भएका केही महत्वपूर्ण घटनाक्रम यस्ता छन् :

ratopati.com२१६ हप्ता अघि

अन्तत: एमालेसँगै गठबन्धन गर्दै लोसपा

नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको विषयमा तराई मधेसमा विभिन्न दलका कार्यकर्ताले विरोध प्रदर्शन गरिरहेका छन् । तर मधेसवादी दल भनिएको लोसपा नेपाल भने नागरिकता विधेयक...

annapurnapost.com२१६ हप्ता अघि

हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द

हेटौंडा : विगत केही वर्षदेखि निरन्तर घाटा व्यहोर्दै आएको सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगले उत्पादन बन्द गरेको छ। उद्योग सञ्चालनका लागि पर्याप्त कोइलाको आपूर्ति नहुँदा केही दिनदेखि उद्योग ...

gorkhapatraonline.com२१६ हप्ता अघि

अस्ट्रियाविरुद्ध फ्रान्सलाई सफलता

पेरिस, असोज ८ गते। किलियन एमबापे र ओलिभर जिरुको गोलको सहयोगमा फ्रान्सले बिहीबार राति नेसन्स लिगमा अस्ट्रियालाई २–० ले हराएको छ। खेलका ५६औँ मिनेटमा एमबापेले तीन डिफेन्डरलाई छलाउँदै गोल गर्नुभयो। उ...

ratopati.com२१६ हप्ता अघि

अपाङ्गता र अशक्तता व्यक्तिलाई  घरमै कोभिड खोप

तनहुँकाे म्याग्दे गाउँपालिका–३ किलचोकका पूर्णबहादुर सारु ३२ वर्ष पुगे। पूर्ण अशक्त उनलाई यताउता लैजान अरुको सहारा चाहिन्छ । क श्रेणीको अपाङ्गता रहेका सारुले शुक्रबार आफ्नै घरमा कोभिडबिरुद्वको खोप ल...

khabarhub.com२१६ हप्ता अघि

आजको मौसम : दिउँसो चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। भारतको उत्तर प्रदेशमा न्यून चापीय क्षेत्र अवस्थित रहेको छ ।

gorkhapatraonline.com२१६ हप्ता अघि

उडान प्रतिबन्ध फुकुवा गर्न आग्रह

काठमाडौँ, असोज ८ गते । परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग युरोपेली सङ्घको संसदीय प्रतिनिधिमण्डलले शुक्रबार भेटवार्ता गरेको छ ।  युरोपेली संसद्का उपाध्यक्ष इभलिन रेगनरको अध्यक्षतामा नेपाल भ्रमणमा...

pahilopost.com२१६ हप्ता अघि

म्यादी प्रहरीमा युवाको आकर्षण : २ लाख ३३ हजारले आवेदन दिए, आवेदन दिनेमा महिलादेखि रिटायर सुक्षाकर्मीसम्म

काठमाडौं : म्यादी प्रहरीको लागि  माग गरेको भन्दा दोब्बर आवेदन परेको छ। नेपाल प्रहरी प्रधान कार्यालयले १ लाख १५ हजार म्यादी प्रहरीका लागि आवेदन खुलाएको थियो। मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा च...

shilapatra.com२१६ हप्ता अघि

के हो बुबोनिक प्लेग ?

ब्ल्याक डेथको नामले समेत चिनिने बुबोनिक प्लेग एक संक्रामक र घातक बिमार हो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार, मुसाको एक प्रजातिबाट मानिसमा सर्ने यो बिमार ब्याक्टेरिया यर्सिनिया पेस्टिकका ...

gorkhapatraonline.com२१६ हप्ता अघि

डा. केसीका माग सम्बोधन गर्न आग्रह

काठमाडौँ, असोज ८ गते ।  २०औँ सत्याग्रहमा रहनुभएका प्रा.डा. गोविन्द केसीका माग सम्बोधन गरी उहाँको जीवन रक्षा गर्न चिकित्सा क्षेत्र सम्बद्ध सङ्गठनहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। विभिन्न सङ्गठ...

hamrokhelkud.com२१६ हप्ता अघि

नेयमार र रिचार्लीसन चम्कँदा ब्राजिलको सहज जित

शनिबार, असोज ८, २०७९ एजेन्सी – फरवार्ड नेयमारले दुई असिस्ट तथा रिचार्लीसनले दुई गोल गरेपछि कतार विश्वकपअघिको मैत्रीपूर्ण खेलमा ब्राजिलले सानदार जित निकालेको छ । ब्राजिलले अफ्रिकी राष्ट्र घानामाथि ...

ratopati.com२१६ हप्ता अघि

मालामा उनिएको तस्बिरले उब्जाएका उसका प्रश्नहरू

हो, उ मलाई एकोहोरो टोलाएर हेरिरहेको हुन्छ । मलाई उकुसमुकुस हुन्छ । उ किन मलाई हेर्दैछ ? त्यो पनि एकोहोरो । म भाग्न खोज्छु तर कहाँ भागौँ ?   नजिकै रहेको टेबलमा ओशोको किताब छ, ‘मै मृत्यु सिखाता हूँ’...

ratopati.com२१६ हप्ता अघि

नक्सामै नभएको टुकुचाको पूर्वसम्भाव्यता अध्ययन

नापी विभागको अभिलेखमा काठमाडौं महानगरपालिकाभित्र रहेको जय नेपाल सिनेमा हलदेखि कमलादी मोडसम्म टुकुचा खोला देखिन्न । तर महानगरले भने सहरी विकास मन्त्रालयअन्तर्गतको बागमती सुधार आयोजनाले गरेको पूर्वसम...

gorkhapatraonline.com२१६ हप्ता अघि

गोरखापत्रमा विदेशी पत्रकारद्वारा अवलोकन

काठमाडौँ असोज  ८ गते ।  दक्षिण एसियाली पत्रकारका लागि एक सातादेखि काठमाडौँमा आयोजना भइरहेको कार्यशालाका सहभागी पत्रकारले शुक्रबार गोरखापत्र संस्थानको कार्यालयको अवलोकन गरेका छन्। अमेरिकास्थित इन्ट...

lokaantar.com२१६ हप्ता अघि

काठमाडौं जोड्ने नारायणगढ–मुग्लिन सडक पहिरोले अवरुद्ध

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । शुक्रवार राति भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदो सहितको पहिरो खसेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । अहिले दुवैतर...

Ujyaaloonline.com२१६ हप्ता अघि

‘लौरो’ चिह्न स्वतन्त्र उम्मेदवारको नरहेको भन्दै यसबारे भ्रम नछर्न आयोगको आग्रह

काठमाण्डाै - निर्वाचन आयोगले लौरो चुनाव चिह्न स्वतन्त्र उम्मेदवारको नरहेको भन्दै यसबारे भ्रम नछर्न आग्रह गरेको छ। आयोगले दललाई प्रदान गरिएको चुनाव चिह्न स्वतन्त्र उम्मेदवारको चुनाव चिह्नको समूहमा ...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको