२०७९ कार्तिक २० का समाचार
नवेम्बर ६, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
कर्णालीमा नेपाल–युरोपियन युनियन चलचित्र महोत्सव सुरु
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा नेपाल–युरोपियन युनियन चलचित्र महोत्सवको ११ औँ संस्करण सुरु भएको छ । महोत्सवको उद्घाटनपछि नेपालस्थित युरोपेली युनियनको डेलिगेजनकी कार्यवाहक ...
हात्तीले किन आफ्नो शरीरमा पानी फाल्छ
सायद हामी सबैले हात्ती देखेकै छौँ । र हात्तीले सुँडले आफ्नो शरीरमा पानी हालेको पनि देखेकै छौं होला । तर हात्तीले किन यसरी आफ्नो शरीरमा पानी हाल्छ भन्ने कुरा हामीलाई थाहा नहुन पनि सक्छ । स्विट्जरल...
शिल्पा सेट्टीको फिटनेस र डाइट प्लान
बलिउड अभिनेत्री शिल्पा शेट्टी ४३ वर्षकी भएकी छिन् । जब बलिउड अभिनेत्रीको फिटनेसको कुरा आउँछ त्यहाँ शिल्पा शेट्टीको नाम अगाडि आउँछ । उनी फिल्म उद्योगमा छिर्दा मात्र होइन, विवाह र एक बच्चाकी आमा बनि...
म्याउँ–म्याउँ किन गर्छ बिरालाे ?
बिरालो किन म्याउँ गर्छ ? प्रश्न सामान्य छ, तर जवाफ सामान्य छैन । जब बिरालोलाई हामी मायाले चलाउँछौँ तब ऊ म्याउँ गरेर आफ्नो खुसी व्यक्त गर्छ । तर, बिरालोले म्याउँ गर्नुको रहस्य यति मात्रै होइन । ...
एउटा ढुङ्गो जसले यी व्यक्तिलाई बनायो रातारात करोडपति
तान्जानियामा एक सामान्य व्यक्तिले आफ्नो जीवनका लागि सबैभन्दा ठूलो खोज गरेका छन्, जसलाई अहिले देशकै सबैभन्दा ठूलो खोज भनेर चित्रण गर्न थालिएको छ । अनि यी व्यक्ति जसले यो खोज गरेका छन्, उनी अब निकै ...
पाल्पाको तालपोखरामा बढे आन्तरिक पर्यटक
पाल्पा । पूर्वी पाल्पाको रामपुरमा रहेको तालपोखरामा आन्तरिक पर्यटक बढ्न थालेका छन् । सामाजिक सञ्जाल फेसबुकदेखि टिकटकसम्म पोस्ट भएका तालपोखराका तस्वीर र भिडियोका कारण आन्तरिक पर्यटक बढ्न थालेका हुन् ...
सनराइज क्यापिटलको १२औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । सनराइज क्यापिटल लिमिटेडको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७८/७९ वार्षिक प्रतिवेदन, सोही अवधिको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र आर्थिक वर्ष २०७९...
तथ्यांकोवाच : खेल्ने तास आयातमा ५९ प्रतिशतले ह्रास
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ३ महीना अवधिमा खेल्ने तासको आयातमा करीब ५९ प्रतिशतले ह्रास आएको छ । गत आर्थिक वर्ष २०७८/७९ को पहिलो ३ महीनामा रू. ८ करोड ७२ लाख बराबरको खेल्ने तास आयात भएकोमा यस...
आफूलाई मार्ने योजनामा प्रधानमन्त्री नै संलग्न भएको इमरान खानको आरोप
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले वर्तमान प्रधानमन्त्री शहबाज शरीफ उनको हत्या प्रयासको षडयन्त्रमा संलग्न भएको आरोप लगाएका छन् । बिहीबार राजनीतिक र्यालीमा गोली लागेर अस्पतालमा उपचार गराइरह...
डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]
आइतवार अमेरिकी डलरको खरिद दर प्रति डलर १३१.६१ रूपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले कायम गरेको विनिमय दरअनुसार यस दिन अमेरिकी डलरको खरिद दर प्रति डलर १३१.६१ रूपैयाँ र प्...
राष्ट्रपति भण्डारीलाई यस वर्षको ट्रेलब्लाजर अवार्ड दिइने
राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको डब्लूपीएल ट्रेलब्लाजर अवार्ड पाउने भएकी छन् । प्रतिष्ठित महिला राजनीतिक नेत्रीहरूका लागि दिइने यो अवार्ड विश्वका प्रमुख महिला राजनीतिज्ञहरूको उपलब्धिको कदर...
उच्च रक्तचाप : तपाईंले के जान्नुपर्छ त?
काठमाडौं - लामो समयसम्म रगतको चाप धेरै रहिरहने अवस्थालाई उच्च रक्तचाप भनिन्छ। उच्च रक्तचाप रहिरहनु स्वास्थ्यका लागि ज्यादै हानिकारक हुन्छ। यसबाट मुटु, रक्तकोशिका तथा अरु अंगहरुमा अनावश्यक तनाव पैदा...
जलवायु परिवर्तनबाट अर्थतन्त्रमा ७ प्रतिशतसम्म क्षति
विश्वव्यापी जलवायु परिवर्तनमा अत्यन्त न्यून मात्र भूमिका रहेको नेपालले अर्थतन्त्रमा भने नराम्रो क्षति बेहोर्नुपर्ने देखिएको छ। जलवायु परिवर्तनबाट सिर्जित जोखिमको न्यूनीकरण हुन नसके मुलुकको अर्थतन्त...
उमेदवारलाई पानीको समस्या सुनाउँदै मतदाता
सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–२, डाँडाडावमा वर्षौँदेखि पिउनेपानीको समस्या छ । पिउनेसहित कपडा धुन, नुहाउन, घरपालुवा जनावरलाई दिन समेत तीन घण्टा हिँडेर पानी बोकी ल्याउनुपर्छ । अहिले भोट मा...
रुपन्देहीमा पाका नेताबीच चुनावी प्रतिस्पर्धा
गोविन्द रेग्मी / श्यामशङ्कर पाण्डे रुपन्देही, कात्तिक २० गते । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन नजिकिएसँगै रुपन्देहीमा चुनावी माहोल तातेको छ। पाँच दलीय गठबन्धन एवं सरकारका गृहमन्त्री बालकृष्...
यस्ता छन् मुला खानुका फाइदा
काठमाडौं- मूलाको सेवन स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ। मूलाको सेवनले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउनुका साथै रुघाखोकी जस्ता रोगबाट बच्न मद्दत पुर्याउँछ। मूला खाँदा मुटुसम्बन्धी रोगको ...
बजार र जनशक्तिको अभाव झेल्दै हस्तकला उद्योग
काठमाडौँ, कात्तिक २० गते । तीन दशकअघि पाँच सय रुपियाँबाट हस्तकलाको व्यवसायमा प्रवेश गर्नुभएकी रुक्मणीदेवी श्रेष्ठ हाल तीन करोड रुपियाँको व्यवसाय सञ्चालन गर्नुहुन्छ। सिन्धुपाल्चोकमा जन्मिनुभएकी र...
राजश्व आम्दानी र विकास खर्च न्यून, चालू खर्च अधिक
आर्थिक वर्षाको साढे तीन महिना बितिसक्दासमेत सरकारले चालू खर्च धान्न सक्ने गरी राजश्व उठाउन सकेको छैन । चालू आर्थिक वर्षको पहिलो त्रैमासिक पूरा भएर १८ दिन नाघिसक्दा पनि सरकारले राजश्व लयमा ल्याउन नस...
टि-ट्वान्टी विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध ब्याटिङ गर्दै नेदरल्याण्ड
काठमाडौं- टि-ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका र नेदरल्याण्डबीचको खेल चलिरहेको छ।
आन्तरिक पर्यटककै भरमा पोखरा
सन्तोष सुवेदी कास्की, कात्तिक २० गते । आन्तरिक पर्यटकका कारण पोखराको पर्यटन क्षेत्र चलायमान भएको छ। दशैँ, तिहारलगायतका चाडपर्वका कारण स्वदेशी पर्यटक पोखरा घुम्न आएका हुन्। अहिले पोखरामा विदेशी पर...
ब्याटलग्राउण्ड मोरङ–२ : सुजातालाई आफ्नैको पिर, मत ट्रान्सफर नहुने डर !
‘ल ल फोटो खिचुम् त आउनु !’ मोरङको क्षेत्र नम्बर २ मा पर्ने सुनवर्षी–६ चैतीटोल पुगेकी प्रतिनिधिसभामा सोही क्षेत्रबाट उम्मेदवार बनेकी काँग्रेस नेतृ सुजाता कोइरालाले गाडीबाट झरेसँगै वरिपरि झुम्मिएका स...
बारा–४ मा एमाले नगर कमिटी उपाध्यक्षसहित २९३ जना एकीकृत समाजवादीमा प्रवेश
बारा–४ मा नेकपा एमाले जीतपुरसिमरा नगर कमिटी उपाध्यक्षसहित २९३ जना नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । शनिबार एक कार्यक्रमको आयोजना गरेर उपमहानगरका नगर कमिटी उपाध्यक्ष वीरेन्द्र गिरीसहित २९३ ...
फुलहममाथि संघर्षपूर्ण जित निकाल्दै म्यानचेस्टर सिटी शीर्ष स्थानमा
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले फुलहममाथि जित निकालेको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा १० खेलाडीमा समेटिएको सिटीले फुलहममाथि २-१ गोलअन्तरले जित निकालेको हो...
'केमेस्ट्री प्रोफेसर' बन्ने सपना थाँती राखेर राजनीतिमा हिमेश पन्त, 'सिटिङ' मुख्यमन्त्रीलाई देलान् चुनौती?
कमेडी च्याम्पियन बनेपछि हिमेश पन्तको योजना विज्ञान विषय लिएर स्नात्तकोतर गर्नु थियो। कक्षा ११ र १२ मा विज्ञान विषयपढाएका उनी चाहन्थे 'केमेस्ट्री प्रोफेसर' बन्न। तर, त्यसबेला कोरोना भाइरस संक्रमणका ...
अनेसासले सुरु गर्यो नयाँ कार्यक्रम
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले मासिक नयाँ कार्यक्रम सुरू गरेको छ । 'अध्यक्षसँग अनेसासका कुरा' नाम दिइएको उक्त कार्यक्रमको पहिलो अंकमा अस्ट्रेलिया महादेशमा रहेका अनेसासका पाँचवटा च्याप्टर प्र...
फुलह्यामलाई हराउँदै म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फुलह्यामलाई हराएको छ । गएराति भएको खेलमा सिटीले फुलह्यामलाई २–१ गोलले हरायो । १० खेलाडीमा समेटिएको सिटीका लागि जुलियन अल्भारेज र हालान...
विश्व इतिहासमा आजः कोलिम्बिया नरसंहारदेखि रंगभेद विरुद्धको संकल्प प्रस्तावसम्म
आज ६ नोभेम्वर।यो दिन विश्वमा केही महत्त्वपूर्ण घटनाहरु भएको पाइन्छ। प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण विश्व घटनाः
‘पप आइकन’ मानिने अमेरिकी गायक आरोन कार्टरको निधन
काठमाडौं– ‘पप आइकन’ मानिने अमेरिकी गायक (र्यापर) आरोन कार्टरको निधन भएको छ। ३४ वर्षीय आरोनको शनिबार शंकास्पद अवस्थामा शव फेला परेको जनाइएको छ। आरोनले सन् १९९७ मा मात्र ९ वर्षको उमेरमा आफ्नो पहिल...
इमरान खानको प्रेस सम्मेलन प्रसारण प्रतिबन्ध हटाइने
इस्लामावाद – पाकिस्तान सरकारले पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी एण्ड अथारिटी (पीइएमआरए)लाई पीटीआई अध्यक्ष इमरान खानको प्रेस सम्मेलनको प्रसारण वा पुनः प्रसारणमा च्यानलमाथि लगाइएको प्रतिबन्ध ह...
आचारसंहिताविपरीत विद्यार्थीमाझ प्रचार गरेकी एमाले उम्मेदवार कोमल वलीलाई स्पष्टीकरण
निर्वाचन आयोगले दाङ ३ की एमाले उम्मेदवार कोमल वलीलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ । चुनाव प्रचार गर्न विद्यालयमै पुगेको, अभिभावकलाई एमालेको सूर्य चिह्नमा मत हाल्न बालबालिकालाई दबाब र प्रलोभनमार्फत ...
आचारसंहितालाई कडाइका साथ पालना गराउन निगरानी
काठमाडौं । निर्वाचनको मिति नजिएसँगै निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको सूक्ष्म अनुगमन गर्न थालेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन आचारसंहितालाई कडाइका साथ पालना गराउन विभिन...
भ्रष्टाचार अनुमोदित हुने अवस्था आउन दिनुहुन्न : प्रदीप पौडेल
कांग्रेस नेता प्रदीप पौडेलले भ्रष्टाचार अनुमोदित हुने अवस्था आउन नहुने बताएका छन् । यसका लागि काठमाडौं ५ बाटै जनप्रतिनिधिको परिभाषा बदल्न आवश्यक रहेको उनको भनाइ छ । ‘जनप्रतिनिधि शासक होइन, सेवक हु...
बोटे समुदाय भन्छन्: लालपुर्जा दिनेलाई भोट
नवलपुर – आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरू मत माग्दै घरदैलोमा व्यस्त छन् । आफ्नो पक्षमा मतदातालाई आकर्षित गर्न घरदैलोमा पुगेका उम्मेदवारसँग मतदाताले विभ...
पिकेको नु क्याम्प बिदाइमा बार्सिलोना विजयी
म्याड्रिड — नु क्याम्पमा जेरोर्ड पिकेको अन्तिम खेलमा बार्सिलोनाले शनिबार स्पेनी ला लिगामा आल्मेरियालाई २–० ले हराएको छ । क्लब लेजेन्डले क्लबको घरेलु मैदानमा समर्थकको भावपूर्ण बिदाइ पनि पाए । खेलको...
३४ समाचार देखाइएको