२०७९ मंसिर २३ का समाचार
डिसेम्बर ९, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
जनमत पार्टीले टुङ्ग्यायो समानुपातिक सांसद
काठमाडौं : सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकतर्फका सांसदहरूको टुङ्गो लगाएको छ। निर्वाचन आयोगले तीन दिन भित्र सांसदहरूको क्लष्टर पेस गर्न गरेको आग्रहका आधारमा उक्त पार्टीले पाँच जना सांस...
शुक्रबार एमाले सचिवालय बैठक बस्दै
काठमाडौं– प्रतिनिधि सभा निर्वाचनबाट संघीय संसद्को दोस्रो ठूलो दल बनेको नेकपा एमालेले आज (शुक्रबार) सचिवालय बैठक बोलाएको छ। एमाले नेताहरुका अनुसार समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक बोलाइ...
एकीकृत प्रजनन स्वास्थ्य शिविरबाट महिला लाभान्वित
सर्लाही । सर्लाहीको बयलवासमा तीनदिने एकीकृत प्रजनन स्वास्थ्य शिविर सम्पन्न भएको छ । मङ्सिर २० गतेदेखि ईश्वरपुर नगरपालिका–६ बयलबासस्थित नगर अस्पतालमा भएको परिवार नियोजन बन्ध्याकरण घुम्ती तथा एकीकृत...
विश्वकप फुटबलको क्वाटरफाइनल : पहिलो खेल ब्राजिल र क्रोएसियाको
काठमाडौं – कतार विश्वकप फुटबलमा आजदेखि क्वाटरफाइनलका खेल सुरु हुँदैछन्। पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ। यो खेल शुक्रबार राति ८:४५ मा सुरु हुँदैछ।
काठमाडौंको तापक्रम ७.२ डिग्री सेल्सियस
काठमाडौं । देशका पहाडी भू–भागका थोरै स्थानमा आज बिहान आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज बिहान पौने ६ बजे काठमाडौंको तापक्रम ७.२ डिग्री सेल्सियस रहेको मौसमविद् हिर...
महिनावारीका विषय शैक्षिक पाठ्यक्रममा समावेश गर्नुपर्छ : सांसद भट्टराई
पोखरा । प्रतिनिधिसभा सांसद विद्या भट्टराईले महिला प्रजननसंग जोडिएको महिनावारीको विषयमा समाजलाई सचेत र सकारात्मक बनाउन शैक्षिक पाठ्यक्रममै समावेश गर्नुपर्नेमा जोड दिएकी छन् । सञ्चारिका समूह नेपाल ...
पर्सिएको बोकाले पायो पुनर्जीवन
कुशादेवी (काभ्रेपलाञ्चोक), मङ्सिर २३ गते । पर्सिएको बोकोजस्तो निरीह अवस्था कसैको हुँदैन । कुश र पानी टाउको र शरीरमा छर्किएपछि त्यसले जिउ हल्लाउँदा बोकाले मानेको मानिन्छ । त्यो मान्नु भनेको बोकाले...
सुक्खा बन्दरगाहको सुक्खा बिजनेस
देशको सबैभन्दा ठूलो व्यापारिक हव काठमाडौं उपत्यकासँग जोडिएको चोभारस्थित सुक्खा बन्दरगाह सञ्चालनमा आएको आठ महिना पुगेको छ । काठमाडौं निजगढ फास्ट ट्र्याकसँग जोडेर यो आयोजनालाई सरकारले उच्च प्राथमिकत...
गुजरातमा भाजपाको सानदार जित, हिमाचलमा कंग्रेस
नयाँदिल्ली — गुजरातमा २७ वर्षदेखि सरकार चलाइरहेको भारतीय जनता पार्टी (भाजपा) भारी बहुमतले विजयी भएको छ । चुनावी परिणामअनुसार भाजपा गुजरातमा हालसम्म सबैभन्दा बढी सिट जित्ने दल पनि बनेको छ । गुजरात ...
यी हुन् प्रदेश १ मा एमाले र काँग्रेसबाट चुनिने २७ समानुपातिक सांसदहरू
प्रदेश १ मा निर्वाचनबाट प्रत्यक्ष र समानुपातिक मत परिणाम आएसँगै समानुपातिक कोटाबाट को को सांसद बन्लान् भन्ने सर्वत्र चासो छ । ९३ जना प्रदेशसभा सदस्यमध्ये ५८ जना प्रत्यक्ष र ३७ जना समानुपातिक तर्फबा...
छोराको सम्झनामा २८ वर्षदेखि पुस्तकालय रूँगिरहेका बाबु
किम्फ विशेष धरानको व्यस्त बजारमा एउटा पुरानो पुस्तकालय छ- विमल स्मृति पुस्तकालय। उक्त पुस्तकालयमा जीवनको आठ दशक पार गरिसकेका सेनाका पूर्व कप्तान पूर्णबहादुर गुरूङको दैनिकी मात्र होइन, जीवन नै बित...
मोहम्मद हत्या छानबिनामा आइबीको अवरोध
काठमाडौंको गोठाटारमा ५८ वर्षीय लाल मोहम्मद (मोहम्मद दर्जी)को अनुसन्धानमा हत्यासम्बन्धी घटनाको भारतीय इन्टेलिजेन्स ब्युरो (आइबी) ले चासो देखाएको छ। भारतीय नक्कली नोटको अनुसन्धान तथा आतंकवादी समूहहरू...
कोभिडविरुद्धको निःशुल्क खोप दिने कोभ्याक्स परियोजना बन्द हुँदै
विकासोन्मुख देशहरूमा कोभिड महामारी नियन्त्रणका लागि नि:शुल्क खोप दिने कोभ्याक्स परियोजना बन्द गर्ने तयारी भएको छ । गाभी बोर्ड र अन्तर्राष्ट्रिय खोप एजेन्सीले खोपको माग घट्दै गएका कारण कोभ्याक्स परि...
बुद्ध एयरका प्रबन्धक बस्नेतले आरजु राइस मिलमा गरे ५० करोड लगानी
मोरङको बेलबारी ९ मा झण्डै ५० करोड लागतमा आरजु राइस मिल स्थापना भएको छ । उक्त मिल संचालनको अन्तिम तयारीमा छ । प्रति वर्ष २५ हजार टन धान कुट्न सक्ने क्षमता रहेको यो मिलका संचालक हुन् बुद्ध एयरका प्रब...
इरानमा सरकारविरोधी प्रदर्शनकारीलाई पहिलो पटक मृत्युदण्डको सजाय
इरानले सरकारविरुद्धको प्रदर्शनमा सहभागी एक व्यक्तिलाई मृत्युदण्ड दिएको छ । विरोध प्रदर्शन गर्नेलाई मृत्युदण्ड दिइएको यो पहिलो घटना हो । मोहसिन शेकारीलाई ‘मोहरेबेह’ अर्थात् ईश्वरविरोधी गतिविधि गरेक...
पहिलो क्वार्टरफाइनलमा ब्राजिल र क्रोएसिया भिड्दै, यस्तो छ दुवै टोलीबीचको विगत
कतारमा जारी फिफा विश्वकप फुटबलमा आजदेखि क्वार्टरफाइनल खेल हुँदैछन् । क्वार्टरफाइनलको पहिलो खेलमा पाँच पटकको विजेता ब्राजिलले गत उपविजेता क्रोएसियाको सामना गर्दैछ । ब्राजिल र क्रोएसियाबीचको खेल एज...
समानुपातिक सांसद चयन गर्न एमालेको सचिवालय बैठक आज
नेकपा एमालेले समानुपातिक सांसद चयन गर्न र चुनावी समीक्षाका लागि सचिवालय बैठक राखेको छ। शुक्रबार सचिवालय बैठक बस्नेछ। एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छ...
विश्वकपको सट्टेबाजीमा दैनिक करोडौँको हारजित
सामाजिक सञ्जालमा विज्ञापन गरेरै खुलेआम सट्टेबाजी खेलाउँदा पनि प्रहरी मौन, मोबाइल वालेटमार्फत कारोबार कतारमा जारी विश्वकप फुटबलको नेपालमा खुलेआम सट्टेबाजी चलिरहेको छ । अनुसन्धान र नियन्त्रणमा प्रहर...
कलेजले निष्कासन गरेपछि ललितपुरमा एक किशोरीले प्राण त्यागिन्
कलेजले निस्कासन गरेपछि ललितपुरमा एक किशोरीले प्राण त्यागेकी छन्। अनुशासनको कारबाहीको नाममा मंगलबार स्थानीय एक कलेजले निस्कासन गरेपछि १६ वर्षीया किशोरी सदीक्षा चौधरीले आत्महत्या गरेकी हुन्। जिल्...
न्यायालयको गरिमा जोगाऔं
गम्भीर नैतिक आचरणको प्रश्न उठेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बित भए। संसद्मा उनीमाथि महाभियोग लाग्यो। उनी महाभियुक्तका रूपमा छन्। महाभियोगको छिनोफानो गर्न बाँकी रहँदै संसद्को आयु सकिय...
कतार विश्वकपमा आज क्वाटरफाइनलका दुई खेल हुँदै
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज शुक्रबारबाट क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछ । आज शुक्रबार दुई क्वाटरफाइनल खेलहरु हुनेछन् । पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसिया आमनेसामने ह...
विश्वकप फुटबलको क्वाटरफाइनलमा आज ब्राजिल र क्रोएसिया तथा अर्जेन्टिना र नेदरल्याण्डस् खेल्दै
काठमाण्डौ – फिफा विश्वकप फुटबलको क्वाटरफाइनलका खेल आजदेखि सुरु हुँदैछन् । क्वाटरफाइनलको पहिलो खेलमा ब्राजिल र क्रोएसिया खेल्दैछन् । यो खेल नेपाली समयअनुसार आज राति पौने ९ बजे एजुकेसन सिटी मैदानमा ...
परिवर्तन संस्थागतमा चुकेका नेता
नेपालीहरू बधाईका पात्र हौं। ९ महिनामा तिनवटै तहको सफल निर्वाचन सम्पन्न गर्यौं। लोकतन्त्र व्यवस्थापनको क्षमता सबल रहेको पुष्टि गर्यौं। निर्वाचित व्यवस्थापिकाको पूर्णकार्यकाल सम्पन्न भई निर्वाचनको ...
फेरि मेसीमै नजर
दोहा — मारियो केम्पसको प्रेरणदायी प्रदर्शनमा अर्जेन्टिना सन् १९७८ को फाइनलमा नेदरल्यान्ड्सलाई हराएर पहिलोपल्ट विश्वकप फुटबलमा च्याम्पियन भएको थियो । त्यसको दुई दशकपछि डेनिस वर्गक्याम्पको उत्कृष्ट ग...
आजदेखि मेलम्चीको पानी वितरण
२३ मंसिर, काठमाडौं । वर्षायाममा बन्द गरिएको मेलम्ची आयोजनाको खानेपानी वितरण शुक्रबार (आज)देखि पुनः सुरु गरिंदै छ । खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरीले शुक्रबार बिहान महाँकालस्थित उपत्यका ख...
लघुवित्तले नियमविपरीत असुलेको ३० करोड फिर्ता गर्नुपर्ने
काठमाडौँ — लघुवित्त वित्तीय संस्थाहरूले नियमविपरीत असुलेको झन्डै ३० करोड रुपैयाँ फिर्ता गर्नुपर्ने भएको छ । गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक साधारणसभा गर्ने अनुमतिका लागि सेवाग्राहीबाट नियमविपरीत अ...
नेपालमा बढिरहेको महँगीले गर्दा जीवन निर्वाहको लागतमा कस्तो असर परिरहेको छ?
तीन वर्षयता नेपालमा महँगी दर दोबरभन्दा बढीले माथि गएको छ। नेपाल राष्ट्र ब्याङ्कका अनुसार सन् २०२० ताका महँगी साढे ३ प्रतिशत थियो र अहिले त्यो साढे ८ प्रतिशत पुगिसक्यो। तीन वर्षअघि तपाईँले एक प्या...
भेरी–बबई सिँचाइ डाइभर्सन पनि ठेक्का तोड्ने तयारीमा
उता राष्ट्रिय गौरवको भेरी–बबई सिँचाइ डाइभर्सन बहुउद्देश्यीय आयोजनाले पनि उक्त कम्पनीसँग ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । उक्त कम्पनीबाट थप काम हुने अवस्था नदेखिएपछि ठेक्का तोड्ने तयारी गरेको ...
साविक उपविजेता क्रोएसियाले सर्वाधिक विजेता ब्राजिललाई रोक्ला ?
काठमाडाैँ । विश्वकप फुटबलमा आजदेखि क्वार्टरफाइनलका खेल सुरु हुँदैछन् । आज हुने पहिलो खेलमा ब्राजिल र क्रोएसिया भिड्दैछन् । ब्राजिल विश्वकपको सर्वाधिक विजेता हो भने क्रोएसिया साविक उपविजेता हो । क्र...
पञ्चेश्वर निर्माणमा भारत सकारात्मक : प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चेश्वर जलविद्युत् आयोजना निर्माणमा भारत सकारात्मक रहेको बताएका छन् । धनगढीमा सञ्चालित १० दिने सुदूरपश्चिम महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सुदूरपश्चिम...
के जसपा विभाजन हुँदै छ ?
काठमाडौं – प्रदेश र प्रतिनिधिसभा निर्वाचनको अन्तिम मत परिणाम आएसङै जनता समाजवादी पार्टी भित्र मतभेद सुरु भएको छ । निर्वाचनको मत परिणामलाई लिएर जसपा भित्र दुई धार देखिएको छ । आगामी दिनमा एमालेसङको ग...
‘एकीकृत जनक्रान्ति’का नाममा मृत्यु भएका परिवारलाई न राज्यले हेर्यो, न त पार्टीले
२०७६ जेठ १२ गते बेलुका ४ बजेर १३ मिनेटमा मनिषा शाहीले दाजु प्रज्ज्वल शाहीलाई फोन गरिन् । घर कुनबेला फर्कने भनेर दाजुलाई सोध्नासाथ उताबाट जवाफ आयो– एकछिनमा आउँछु । मनिषाले दाजु कतै व्यस्त भएको ठाने...
‘हाइपर टेन्सन’ हुनेलाई ‘ब्रेन स्ट्रोक’ हुनसक्छ
पक्षघात अर्थात् ब्रेन स्ट्रोक हुनु दिमागको कुनै भागमा रक्तसञ्चार बन्द हुनु हो । दिमागमा अक्सिजन तथा पोषक तत्वको कमी हुनाले ब्लड भेसल्स अर्थात् रक्त नलीका बीचमा रगत जम्नाले यसको क्रियामा बाधा पुग्छ ...
३३ समाचार देखाइएको