मुख्य सामग्रीमा जानुहोस्
२०७९ पुष १४ को विवरण
आज

२०७९ पुष १४ का समाचार

डिसेम्बर २९, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

pahilopost.com२०२ हप्ता अघि

म्यानचेस्टर सिटीको जितमा हल्याण्डको दोहोरो गोल

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लिड्स युनाइटेडलाई हराएको छ। एल्याण्ड रोड स्टेडियममा सम्पन्न खेलमा सिटीले घरेलु टोली लिड्समाथि ३-१ गोलअन्तरको जित निकालेको हो। ...

khabarhub.com२०२ हप्ता अघि

आज बिहीबार, भगवान् विष्णु र वृहस्पतिको पूजा गर्नुहोस्

काठमाडौं – बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ। पहेँलो रङ्गको कपडा लगाउने र पहेँलै वस्तुको दान गरेमा शुभ...

ratopati.com२०२ हप्ता अघि

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।     आज डलरको खरिद द...

khabarhub.com२०२ हप्ता अघि

भारतमा भागदौड हुँदा सात जनाको मृत्यु

काठमाडौं – भारतमा भागदौड हुँदा सात जनाको मृत्यु भएको छ। भारतको आन्ध्र प्रदेशमा भागदौड हुँदा सात जनाको मृत्यु भएको हो।

ratopati.com२०२ हप्ता अघि

विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार

एमाले माओवादीलगायतका सात दलीय गठबन्धनको नयाँ सरकारलाई मन्त्रिपरिषद विस्तारमा सकस परेको छ । सरकारमा सहभागी सबै दलबाट मन्त्री बन्नेहरुको आकांक्षी अत्यधिक भएपछि मन्त्रिपरिषद विस्तारमा सकस परेको हो ।  ...

gorkhapatraonline.com२०२ हप्ता अघि

सञ्चालनमा आएन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र

कपिल ज्ञवाली सिद्धार्थनगर, पुस १४ गते । सञ्चालन कार्यविधि तयार नहुँदा एक अर्ब ११ करोड रुपियाँको लागतमा बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र प्रयोगविहीन बनेको छ । बुटवल उपमहान...

ratopati.com२०२ हप्ता अघि

नेकपा एसलाई गाभेर ठुलो दल बन्ने एमाले प्रयास

एमालेका नेताहरूले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरूलाई भेटेर दुई पार्टीलाई मिलाउने प्रयास थालेका छन्। एमालेका उपाध्यक्षहरू विष्णु पौडेल र सुवास नेम्वाङ, उपमहासचिव पृथ्वी ...

lokaantar.com२०२ हप्ता अघि

फर्मास्युटिकल्सले २५० प्रकारका औषधि उत्पादन गर्न सफल

टाईम फर्मास्युटिकल्स २६ वर्षमा प्रवेश गरेको छ । आठ प्रकारका औषधि उत्पादनबाट शुरु भएको औषधि उद्योगले हाल २५० प्रकारका औषधि उत्पादन गर्न सफल भएको बताएको छ । फर्मास्युटिकल्सका प्रमुख जीनारायणबहादुर क...

pahilopost.com२०२ हप्ता अघि

नेइमारलाई रेड कार्ड, एम्बाप्पेको गोल: पीएसजीको सहज जित

फ्रेन्च लिग वान अन्तर्गत गएराति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्टार्सबर्गलाई हराएको छ। घरेलु मैदान पार्क डेस प्रिन्सेसमा सम्पन्न खेलमा पीएसजीले २-१ गोलअन्तरको जित निकालेको हो। खेलको...

annapurnapost.com२०२ हप्ता अघि

राहदानी लिन महाभारत

वैदेशिक रोजगारीका लागि जाने युवालाई सरकारले देशमै रोक्न त सकेन—सकेन, एउटा (राहदानी) पासपोर्टसमेत उपलब्ध गराउन सकेको छैन। बेरोजगारीले मर्माहत नागरिक पासपोर्टको अत्यासलाग्दो लाइनमा लाग्न बाध्य छ। एउट...

hamrakura.com२०२ हप्ता अघि

दुई रणनीतिक सडक कालोपत्रे गरिँदै

बागलुङ । ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’अन्तर्गत बागलुङका दुईवटै निर्वाचन क्षेत्रका सडकमा अहिले धमाधम सडक निर्माणको काम भइरहेको छ । सडक कालोपत्रेका आगि अहिले दुई सडकमा धमाधम पूर्वाधारको काम भ...

gorkhapatraonline.com२०२ हप्ता अघि

पश्चिमी भूभागमा साना भूकम्प निरन्तर

काठमाडौँ, पुस १४ गते । दुई महिनायता नेपालको पश्चिमी भूभागमा साना भूकम्प आउने–जाने चलिरहेको छ। एउटै जिल्लाका दुई–तीन स्थान इपिसेन्टर भएर दिनकै तीनभन्दा बढी भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुस...

news24nepal.tv२०२ हप्ता अघि

सत्ता गठबन्धनको बैठक बस्दै, शक्ति बाँडफाँड र सरकारको रणनीतिबारे छलफल हुने

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज दिउँसो बस्दैछ । शक्ति बाँडफाँड र सरकारको साझा रणनीतिबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्न लागेको हो । बैठक आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा ...

annapurnapost.com२०२ हप्ता अघि

नेपाल रेडक्रस सोसाइटी धराशायी

 काठमाडौं : नेपाल रेडक्रस सोसाइटी धराशायी भएको छ। परोपकारी यो संख्या राजनीतिक हस्तक्षेपले तहसनहस त भएको छ नै भ्रष्टाचार र चरम बेतिथिको दलदलमा फसेको छ। पछिल्लो समय न संस्था नवीकरण नै भएको छ। दलका का...

thahakhabar.com२०२ हप्ता अघि

अर्थमन्त्रीसँगको वार्तापछि व्यवसायीको आन्दोलन स्थगन

काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलसँग छलफल गरेपछि पूर्वका उद्योगी तथा व्यवसायीले आन्दोलन स्थगन गरेका छन्। बुधबार अर्थमन्त्री पौडेलसँगको वार्तापछि पत्रकार सम्मलेन गरी पूर्वका ६ वटा वाणिज्य संघले वा...

nepalsamaya.com२०२ हप्ता अघि

कोलेस्ट्रोल कम गर्न के खाने?

काठमाडौं- कतिपय चीजहरु शरीरका लागि अत्यावश्यक मानिन्छन्। तिनीहरुको असोभाविक मात्रा पनि उत्तिकै हानिकारक हुन सक्छ। कोलेस्ट्रोल रगतमा पाइने एक मोमी पदार्थ स्वस्थ कोशिकाहरु निर्माण गर्न महत्त्वपूर्ण ...

nayapatrikadaily.com२०२ हप्ता अघि

काठमाडौंका उपभोक्ताले ९० रुपैयाँसम्म तिर्ने काउलीको मूल्य चितवनका किसानलाई १२ रुपैयाँ मात्रै 

किसान र उपभोक्ता दुवैलाई मार, बिचौलिया मालामाल चितवनका किसानको बारीबाट कालिमाटी पुग्दा तीन गुणा बढ्ने तरकारीको मूल्य उपभोक्ताले किन्ने  खुद्रा पसलमा कालिमाटीको भन्दा तीन गुणा नै बढी  भरतपुर महानग...

annapurnapost.com२०२ हप्ता अघि

आम्दानीभन्दा खर्च बढी, तलब खुवाउन पनि ऋण माग्दै सरकार

काठमाडौं : पछिल्लो १ वर्षमा अर्थतन्त्रमा देखिएको परिदृश्य नेपालका लागि नौलो होइन। अर्थ मन्त्रालयले नयाँ नेतृत्व पाउँदै गर्दा देखिएको यो बिसंगति हल गर्ने पहिलो चुनौती उपप्रधान तथा अर्थमन्त्री विष्णु...

lokaantar.com२०२ हप्ता अघि

आजको मौसम : उच्च पहाडी भुभागमा हिमपात हुने

देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक असर कायमै रहेकाले तापक्रम घट्ने र उच्च पहाडी भूभागमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तापक्रम घट्नेक्रम अझै निरन्तर रहने हुनाले चिस...

ekantipur.com२०२ हप्ता अघि

बुस्टर डोजका लागि छैन खोप

काठमाडौँ — कोभिडको बुस्टर डोज लगाउन एक महिला राजधानीका केही अस्पताल चहारेपछि अन्त्यमा वीर अस्पताल पुगिन् । त्यहाँ पनि बुस्टर डोज सकिएकाले उनले पाइनन् । अस्पतालले दुई–तीन सातामा पुनः सम्पर्क गर्न भन...

Ujyaaloonline.com२०२ हप्ता अघि

तालिबान सरकारले महिलालाई उच्च शिक्षाबाट वञ्चित गरेकोमा संयुक्त राष्ट्रसङ्घको ध्यानाकर्षण

अफगानिस्तानको तालिबान सरकारलाई उच्च शिक्षाबाट किशोरी तथा महिलालाई वञ्चित नगर्न संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले आग्रह गरेको छ । तालिबान सरकारले केही दिन अघि महिला तथा किशोरीलाई विश्वविद्यालय...

setopati.com२०२ हप्ता अघि

बागमती प्रदेश सभा बैठक आह्वान गर्न सिफारिस

बागमती प्रदेशमा प्रदेश सभा बैठक आह्वान गर्न मन्त्रिपरिषदले सिफारिस गरेको छ। प्रदेश मन्त्रिपरिषदले बुधबार प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई पुस १८ गते प्रदेश सभा बैठक आह्वान गर्न सिफारिस गर्ने निर्...

ekantipur.com२०२ हप्ता अघि

हाल्यान्डको कीर्तिमानमा सिटी विजयी

काठमाडौँ — इर्लिङ हालान्ड बुधबार इंग्लिस प्रिमियर लिगमा सबैभन्दा चाँडै २० गोल गर्ने खेलाडी बनेका छन् । उनको उत्कृष्ट प्रदर्शनमा म्यानचेस्टर सिटीले लिड्स युनाइटेडलाई ३–१ ले हराएको छ । यो जितसँगै सि...

ratopati.com२०२ हप्ता अघि

माधव नेपाललाई राष्ट्रपति बनाउन एमाले तयार !

नयाँ सत्ता समीकरण बनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन भएसँगै एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाएर पार्टी एकता गर्नेसम्मको गृ...

nayapatrikadaily.com२०२ हप्ता अघि

धितोपत्र नियमावली संशोधनविरुद्धको रिट खारेज

धितोपत्र बजार सञ्चालन नियमावली र धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावलीको संशोधनविरुद्ध परेको रिट बुधबार खारेज भएको छ । न्यायाधीश हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, डा. ...

onlinekhabar.com२०२ हप्ता अघि

कर्णालीको मुख्यमन्त्री यामलाल कंडेल कि राजकुमार शर्मा ?

१४ पुस, सुर्खेत । राष्ट्रिय राजनीतिमा सत्ता समीकरणमा फेरबदल भएसँगै कर्णाली प्रदेशमा माओवादी केन्द्र र नेकपा एमालेको संयुक्त सरकार बन्ने भएको छ । तर, सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे टुंगो लाग्न...

gorkhapatraonline.com२०२ हप्ता अघि

‘राहदानी सेवा प्रवाह सहज बनाऔँ’

काठमाडौँ, पुस १४ गते । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राहदानी विभागको सेवा प्रवाह सहज बनाउन निर्देशन दिनुभएको छ । अनुगमनका लागि उहाँ बुधबार दिउँसो गृह मन्त्रालयका उच्च अधिकारीसहित त्...

ekantipur.com२०२ हप्ता अघि

एमबाप्पेले गरे पीएसजीको उद्धार

काठमाडौँ — केयलिन एमबाप्पेले खेलको अन्त्यतिर गरेको गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सेली लिग वानमा बुधबार स्ट्रसबर्गलाई २–१ ले हराएको छ । विश्वकप फाइनलमा हार बेहोरेयता एमबाप्पे पहिलो पल्ट...

nayapatrikadaily.com२०२ हप्ता अघि

सत्तागठबन्धनमा नीति तथा कार्यक्रम र शक्ति बाँडफाँडकेन्द्रित छलफल सुरु

प्रधानमन्त्री र ओलीबीच बुधबार अढाई घन्टा विमर्श, विस्तृत छलफल गर्न सत्तासाझेदार दलको बैठक आज सत्तागठबन्धनभित्र मन्त्रिपरिषद् विस्तारसहित शक्ति बाँडफाँडको छलफलले प्रवेश पाएको छ । प्रधानमन्त्री पुष्...

emountaintv.com२०२ हप्ता अघि

प्रचण्डको नेतृत्वको सरकारमा जाने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)पनि सरकारमा जाने भएको छ । प्रचण्ड नेतृत्वको सरकारले पार्टीका मुख्य एजेन्डा समावेश गरे सरकारमा जाने पार्टीले निर्णय गरेको हो । बुधबार बसेको राप्रपाक...

thahakhabar.com२०२ हप्ता अघि

राजा वीरेन्द्रको ७८औं जन्मजयन्ती

काठमाडौं : तत्कालिन राजा स्वर्गीय वीरेन्द्र शाहको ७८ औँ जन्मजयन्ती आज उनको सम्झना गरि मनाईदै छ।  बुवा महेन्द्र तथा आमा इन्द्र राज्य लक्ष्मीदेवी शाहको कोखबाट वीरेन्द्रको जन्म २००२ साल पुस १४ मा  भए...

ekantipur.com२०२ हप्ता अघि

अगाडि आए शुक्र

सुनसरी — धरानस्थित गल्फ कोर्समा जारी सूर्य नेपाल इस्टर्न ओपनको दोस्रो दिन नेपाल नम्बर एक शुक्रबहादुर राई ४ स्ट्रोकको अग्रता बनाउन सफल भएका छन् । सूर्य नेपाल गल्फको यो सिजनको दोस्रो प्रतियोगिता हो ।...

ekantipur.com२०२ हप्ता अघि

इतिहासबाट सिक्न नसकेको पाठ

काठमाडौँ — खेलाडीले खेल्न छाडेर प्रदर्शन गर्न बाध्य हुन्छन् भने बुझौं, त्यहाँनिर ठूलै समस्या छ । तेक्वान्दोका खेलाडीदेखि प्रशिक्षक मंगलबार सातदोबाटोदेखि त्रिपुरेश्वरसम्म विरोध प्रदर्शनमा व्यस्त रहे...

ratopati.com२०२ हप्ता अघि

नेमकिपा सरकारमा जाँदैन, प्रखर प्रतिपक्षी बन्छौँ : सचिव सुवाल

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सचिव एवं सांसद प्रेम सुवालले आफ्नो दल प्रतिपक्षमै रहने बताएका छन् । सेवा निवृत्त शिक्षक समाजले भक्तपुरमा गरेको शुभकामना कार्यक्रममा उनले पार्टी सरकारमा सामेल नहुन...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको