मुख्य सामग्रीमा जानुहोस्
२०८० वैशाख २२ को विवरण
आज

२०८० वैशाख २२ का समाचार

मे ५, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

makalukhabar.com१८४ हप्ता अघि

बुद्ध जयन्तीको अघिल्लो साँझ यस्ताे देखियाे लुम्बिनी (फाेटाे फिचर)

शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औँ जयन्ती शुक्रबार मनाईँदैछ।भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष...

annapurnapost.com१८४ हप्ता अघि

माओवादी पदाधिकारी बैठकको निष्कर्ष : नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका कसैलाई नछाडिने

काठमाडौं : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार र आर्थिक अनियमिततामा जोडिएका कोही कसैलाई पनि नछाडिने बताएका छन्।  प्रधानमन्त्री निवास बालुवाटा...

rajdhanidaily.com१८४ हप्ता अघि

टोपबहादुरको विषयमा प्रधानमन्त्रीलाई ओलीको ध्यानाकर्षण

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सचिव तथा सांसद टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल द...

rajdhanidaily.com१८४ हप्ता अघि

यातायातमन्त्रीकै लाइसेन्स एक वर्षदेखि लाइनमा

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)सम्बन्धी काम हुने निकायको सबैभन्दा माथिल्लो निकाय हो, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय । सोही मन्त्रालयका प्रमुख अर्थात् मन्त्रीकै लाइसेन्स भने एक वर...

rajdhanidaily.com१८४ हप्ता अघि

सरुवापछि कर्मचारीको शाही बिदाइ

जनकपुरधाम । ‘कहीँ नभएको जात्रा हाँडी गाउँमा’ यो उखानजस्तै मधेस प्रदेशमा अन्यत्र नभएका काम कुरा भइरहेको छ । एक जना हाकिमको बिदाइ ‘शाही’ शैलीमा भएपछि अहिले प्रदेशभरि चर्चाको विषय बनेको छ । सरुवा हुनु...

rajdhanidaily.com१८४ हप्ता अघि

प्रचण्ड–नेपालको सम्बन्ध चिस्सिँदै

काठमाडौं । बलियो कम्युनिस्ट पार्टी निर्माणको परिकल्पना गरेका कम्युनिस्ट दलका शीर्ष नेताबीच सम्बन्ध बिगिँ्रदै गएसँग ‘समाजवादी मोर्चा’ ओझेलमा पर्न थालेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)...

nepalsamaya.com१८४ हप्ता अघि

फोक्सुण्डो तालको आडैमा रिग्मो गाउँ

उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका-८ स्थित फोक्सुण्डो तालको आँडैमा रहेको रिग्मो गाउँ।तस्बिरः हेमन्त केसी/रासस   प्रकाशित: May 05, 2023| 04:35. 00 शुक्रबार, वैशाख २२, २०८०

rajdhanidaily.com१८४ हप्ता अघि

शान्तिका दूत गौतम बुद्ध

बौद्ध धर्मका प्रवर्तक गौतम बुद्ध राजा शुद्धोधनको एक मात्र छोरा थिए । यिनी कपिलवस्तु राज्यमा ईसापूर्व ५६३ वर्ष पहिले मायादेवीको कोखबाट जन्मेका थिए । यिनको नाम सिद्धार्थ थियो । यिनी शाक्य राजावंशका र...

rajdhanidaily.com१८४ हप्ता अघि

गौतम बुद्ध : एक महामानव

विक्रम संवत् २०८० साल वैशाख पूर्णिमा गौतम बुद्धको २५६७औं जन्म जयन्तीको दिन हो । २०८० साल वैशाख २२ गते गौतम बुद्धको जन्मजयन्ती हो । गौतम बुद्धको जन्मथलो लुम्बिनी नेपालको मध्यदक्षिणको तराईमा पर्छ । व...

rajdhanidaily.com१८४ हप्ता अघि

गैरेले ल्याए मनैछुने मुटु रेटिन्छ

काठमाडौं । बैंकले ऋण रोकेको बेला मुलुकमा मिटर ब्याजको बिगबिगी बढेको छ । जसका कारण धेरै जना घरबारविहीन भएका छन् । यही समस्यालाई गायक कृष्ण गैरेले गीतमा उतारेका छन् । गैरेको गीत मुटु रेटिन्छमा देशमा ...

khabarhub.com१८४ हप्ता अघि

आज बुद्ध जयन्ती : विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं – शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७ औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ।

rajdhanidaily.com१८४ हप्ता अघि

६ दर्जन हलमा ‘ज्याकी आई एम ट्वान्टी वान’

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रको व्यावसायिक रूपमा असफल भइरहेका छन् । यही छेकोमा शुक्रबारबाट चलचित्र ‘ज्याकी आई एम ट्वान्टी वान’ देशव्यापी रिलिज हुने भएको छ । यो चलचित्रले मुलुकका ६ दर्जन बढी...

rajdhanidaily.com१८४ हप्ता अघि

प्रियंकालाई जिन्स लगाउन बुबाले गरेका थिए प्रतिबन्ध

मुम्बई । यतिबेला फिल्म सिटाडेल रिलिज भएपछि बलिउड अभिनेत्री प्रियंका चोपडा चर्चामा छिन् । उनको कामको निकै प्रशंसा भइरहेको छ । प्रियंकाले एक अन्तर्वार्ताका क्रममा आफ्ना बुबाबाट यो क्षेत्रमा आउन प्रति...

nepalsamaya.com१८४ हप्ता अघि

हेलम्बुमा रहेको पाल्चोकी भगवती मन्दिर

हेलम्बु गाँउपालिका–३ मा अवस्थित सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पाल्चोकी (जयबागेश्वरी) भगवती मन्दिर। तस्बिर: देवराज सुवेदी/रासस प्रकाशित: May 05, 2023| 05:03. 00 शुक्रबार, वैशाख ...

nepaltvonline.com१८४ हप्ता अघि

उभौली पर्वले नेपालीबीचको एकतालाई थप बलियो बनाउने विश्वास लिएको छु : राष्ट्रपति पौडेल

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले उभौली पर्वले देशको सांस्कृतिक विविधतालाई कायम राख्दै नेपाली नेपालीबीचको एकतालाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले उभौली पर्व २०...

nepalsamaya.com१८४ हप्ता अघि

पानी घट्टमा कोदो पिस्दै दुई बालिका

हुम्लाको सिमकोट गाउँपालिका-८ खोल्सी गाउँमा रहेको पानी घट्टमा कोदो पिस्दै दुई बालिका। तस्बिरः दाने बोहरा/रासस  प्रकाशित: May 05, 2023| 05:17. 00 शुक्रबार, वैशाख २२, २०८०

lokaantar.com१८४ हप्ता अघि

किरात बस्तीमा उभौली साकेला मनाइँदै

वैशाख पूर्णिमाका अवसरमा १५ दिनसम्म ढोलझ्याम्टाका साथ साकेला नाच्दै किरात राई समुदायको उभौली पर्व मनाइँदैछ । उभौलीका अवसरमा पूर्वका किरात बस्तीमा अहिले साकेलाको रौनक छाएको छ । साकेला थानमा विधिपूर...

setopati.com१८४ हप्ता अघि

झ्यालमा कस्तो सिसा राख्ने, चार कोठाको घरमा कति लाग्छ खर्च?

कुनै पनि घर बनाउँदा प्रयोग गरिने सरसामानले त्यसको स्वरूपमा महत्वपूर्ण भूमिका खेल्छ। सिमेन्ट, डन्डी, रङ लगायत जस्तै झ्याल–ढोकाको पनि धेरै महत्व हुन्छ।  यसअघि हामीले झ्याल-ढोकामा काठको चौकोसका बारेम...

nepalsamaya.com१८४ हप्ता अघि

यस्तो बानीले बढाउन सक्छ मधुमेह

काठमाडौं– पछिल्लो समय नेपालमा पनि मधुमेहका बिरामी बढ्दै गएका छन्। यसबाट बच्न औषधिको नियमिति सेवनसँगै खानपानमा पनि निकै ध्यान पुर्याउनुपर्ने हुन्छ। लापरवाही गरे मधुमेह घातक हुन सक्ने चिकित्सक बताउँछ...

news24nepal.tv१८४ हप्ता अघि

नदी किनारवासीको व्यथा

कञ्चनपुर। स्थानीय सरकारले बाढी र डुबान प्रभावित घरपरिवारको उचित व्यवस्थापन गर्न नसक्दा सुदूरपश्चिमका अधिकांश नदी किनारमा अव्यवस्थित बसोवास गर्नेहरुको संख्या बढिरहेको छ । प्राकृतिक प्रकोप मात्रै नभ...

nepaltvonline.com१८४ हप्ता अघि

किराँत समुदायले आज उधौली पर्व मनाउँदै

काठमाडौं- प्रकृतिपूजक किराँत जातिले आज उभौली पर्व मनाउँदैछन् । वैशाख पूर्णिमाका अवसरमा ढोलझ्याम्टाका साथ साकेला नाच्दै मनाइने किरात राई समुदायले उभौली पर्व मनाउने गर्दछन् । किराँती प्रकृतिपूजक भएक...

nepalsamaya.com१८४ हप्ता अघि

तमानखोला खुंखानीका श्रीपालले पालेका भेंडा

बागलुङको तमानखोला गाउँपालिका–५ खुङ्खानीका किसान देवबहादुर श्रीपालीले पालेका भेंडा। अहिले उनीसँग ६० भेंडा छन्। तमानको दुर्गम गाउँमा पशुपालन आम्दानीको प्रमुख स्रोत हो। तस्बिर : खेमराज गौतम/रासस प्रक...

Ujyaaloonline.com१८४ हप्ता अघि

आईपीएल क्रिकेटमा कोलकाताले हैदराबादलाई ५ रनले हरायो

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई ५ रनले हराएको छ । गएराति भएको खेलमा जितका लागि १ सय ६७ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ९ व...

newsofnepal.com१८४ हप्ता अघि

उच्च प्रिमियम मूल्यसहित आईपीओ खोलेको घोराही सिमेन्ट शंकाको घेरामा- स्थानीयवासीद्वारा बहिष्कार, बोर्डको भूमिका रहस्यमय

काठमाडौं । विभिन्न काण्डमा मुछिएको घोराही सिमेन्ट इन्डस्ट्रीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको साधारण सेयर (आईपीओ)प्रति लगानीकर्ताको ...

ratopati.com१८४ हप्ता अघि

दिगो शान्ति विना मुलुकको समग्र विकास सम्भव छैन् : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, वचन र कर्मले पालना गर्नुपर्ने उल्लेख गरेका छन् । ...

ratopati.com१८४ हप्ता अघि

नक्कली शरणार्थी प्रकरणमा एक दर्जन व्यक्ति प्रहरीको निगरानीमा

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा पक्राउ परेकाहरूको बयानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको नाम पनि मुछिएको छ ।...

khabarhub.com१८४ हप्ता अघि

बौद्धक्षेत्रको विकास र प्रवर्द्धन गर्न सरकार प्रतिवद्ध : प्रधानमन्त्री 

काठमाडौँ– प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुद्ध दर्शन, बुद्धको जन्मभूमि लुम्बिनी र महत्वपूर्ण सबै बौद्धक्षेत्रको विकास र प्रवर्द्धन गर्न नेपाल सरकार ...

gorkhapatraonline.com१८४ हप्ता अघि

पूर्वमन्त्री रायमाझी फरार

काठमाडौँ, वैशाख २२ गते ।  नक्कली भुटानी शरणार्थी बनाई नेपाली युवालाई अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी जारी भएका पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का स...

ekantipur.com१८४ हप्ता अघि

नेपोली बन्यो इटालीको च्याम्पियन

मिलान — नेपोलीले ३३ वर्षपछि पहिलो पल्ट बिहीबार इटालीको सिरी 'ए' उपाधि जितेको छ । इटालीको नयाँ च्याम्पियन भएसँगै नेपल्स सहरमा ठूलो खुसीयाली छाएको थियो । युडिनेजीलाई १–१ को बराबरीमा रोक्नु नै लिग च्य...

khabarhub.com१८४ हप्ता अघि

भूमेस्थानमा पूजा गरी उँभौली पर्व मनाइँदै 

काठमाडौँ– प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । 

ratopati.com१८४ हप्ता अघि

नापोलीले ३३ वर्षपछि जित्यो इटालियन सिरिएको उपाधि

काठमाडौं । युरोपका चर्चित ब्यवसायीक फुटबल लिगहरुमध्ये एक हो, इटालियन सिरिए । यो सिजनको इटालियन सिरिएको उपाधि नापोलीले जितेको छ । सिरिएअन्तर्गत बिहीबार राति खेलिएको खेलमा उडिनेसलाई १—१ गोलको बराबरीम...

newsofnepal.com१८४ हप्ता अघि

कर्मचारीको सेवासुविधाका लागि कानुन मिचेर करोडौं रुपियाँ खर्च

काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिहरूले विद्यमान कानुन मिचेर कर्मचारीहरूको सेवासुविधाका लागि करोडौं रुपियाँ खर्च गर्ने गरेको पाइएको छ। जनप्रतिनिधिहरूले कर्मचारीहरूलाई रिझाउनका लागि विद्यमान ऐन, क...

Ujyaaloonline.com१८४ हप्ता अघि

सुडानमा युद्धविराम पालना भएन, सशस्त्र द्वन्द्व कायमै

सुडानमा युद्धविराम भए पनि अझै सशस्त्र द्वन्द्व चलिरहेको छ । प्रत्यक्षदर्शीहरूले राजधानी खार्तुमको सडकमा ठूलो विस्फोट र बन्दुकको आवाज सुनेको बताएका बीबीसी हिन्दीले जनाएको छ । राजधानी खार्तुमको छेउम...

ratopati.com१८४ हप्ता अघि

सुदूरपश्चिममा भागबण्डा मिलाउन मन्त्रालय फुटाउनेसम्मको प्रस्ताव

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारमा सत्ता गठबन्धनबीच भागबण्डाका लागि मन्त्रालय फुटाउनेसम्मको विषयमा छलफल भइरहेको छ । भागबण्डामै सहमति जुट्न नसक्दा लामो समयदेखि प्रदेश मन्त्रिपरिषद विस्तार हुन सकेको...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको