मुख्य सामग्रीमा जानुहोस्
२०८० वैशाख ३१ को विवरण
आज

२०८० वैशाख ३१ का समाचार

मे १४, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ukeraa.com१८३ हप्ता अघि

पञ्जावसँग ३१ रनले पराजित भएको दिल्ली आईपीएलबाट बाहिरियो

पञ्जावसँग ३१ रनले पराजित भएको दिल्ली आईपीएलबाट बाहिरियो उकेरा संवाददाता ३६ मिनेट अघि A A दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिगको चालु सिजनबाट बाहिरिएको छ। घरेलु मैदानमा पञ्जाब किंग्ससँग दिल्...

neplays.com१८३ हप्ता अघि

बुन्डेस लिगामा बार्यनले गर्‍यो आधा दर्जन गोल

जर्मन बुन्डेस लिगा फुटबलमा शीर्ष स्थानमा रहेको बार्यन म्युनिखले साल्केको पोस्टमा आधादर्जन गोल गरेको छ । शनिबार भएको खेलमा साल्केलाई ६–० गोल अन्तरले पराजित गर्दै बार्यन ६८ अंकका साथ शीर्ष स्थानमा रह...

lokaantar.com१८३ हप्ता अघि

आईपीएल क्रिकेटमा दिल्लीलाई ३१ रनले हराउँदै पञ्जाबको जीत

इन्डियन प्रिमियर लिग (आईपीए) क्रिकेटअन्तर्गत शनिवार राति भएको खेलमा दिल्ली क्यापिटललाई ३१ रनले हराउँदै पञ्जाब किंग्सले जितेको छ । आईपीएल २०२३ को ५९औं खेलमा शुरूआती ब्याटिङ गर्दै पञ्जाबले १६७ रन बन...

newsofnepal.com१८३ हप्ता अघि

भन्सारको बदमासी : जाँचपास गर्दा एउटा, चेक गर्दा अर्कै

काठमाडौं । भन्सार नाकामा जाँचपास भएको मालवस्तु छड्के चेकजाँच हँदा प्रज्ञापन पत्रमा उल्लेख भएअनुसारको सामान नभेटिएपछि भन्सार विभागले रसुवा भन्सार कार्यालयलाई पुनः भन्सार जाँचपास गर्न निर्देशन दिएको ...

lokaantar.com१८३ हप्ता अघि

हुम्ला पूर्ण खोप सुनिश्चित घोषित

हुम्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषित भएको छ । स्वास्थ्य सेवा कार्यालयको आयोजनामा शनिवार एक कार्यक्रमबीच ७१औं जिल्लाका रूपमा पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । हुम्लाका ७ स्थानीय तहका ४४ वडा...

swasthyakhabar.com१८३ हप्ता अघि

नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई आज खोप लगाइँदै

काठमाडौं- सरकारले नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई आज खोप लगाउँदैछ।  देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनुपर्ने नियमित खोप...

ratopati.com१८३ हप्ता अघि

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    आज डलर...

gorkhapatraonline.com१८३ हप्ता अघि

सुरु भयो सगरमाथा आरोहण

काठमाडौँ, वैशाख ३१ गते ।  यस वर्षको वसन्त ऋतुमा शनिबारदेखि सगरमाथा आरोहण सुरु भएको छ । आरोहणका लागि डोरी टाँग्ने काममा खटिएका एक जना फोटोग्राफर र नौ जना शेर्पा दक्ष कामदार (आइसफल डाक्टर) ले शनिबार...

baahrakhari.com१८३ हप्ता अघि

केन्यामा भोकमरी : मृत्यु हुनेको संख्या २०१ पुग्यो

काठमाडौं । केन्याको शाकाहोला जंगलमा भोकमरीका कारण मृत्यु हुनेको संख्या २०१ पुगेको छ । एक क्षेत्रीय सरकारी अधिकारीका अनुसार थप २२ जनाको शव फेला परेपछि मृत्यु हुनेको संख्या २०१ पुगेको हो । “हाम्रो ...

nepallive.com१८३ हप्ता अघि

‘मोखा’ चक्रवातको नेपालमा उल्लेखनीय प्रभाव नरहने, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा  स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। बंगालको खाडीमा विकसित भइरहेको  ‘मोखा’ नामक चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएको छ। उक्त चक्र...

setopati.com१८३ हप्ता अघि

उकालो-ओरालो गर्दै ४० वर्षमा कहाँ पुग्यो नेपाली जुत्ता?

उद्योगको कथाः जुत्ता-चप्पल धेरै रोजगारी सिर्जना गर्ने क्षेत्रमध्ये एक हो जुत्ता-चप्पल उद्योग। अहिले स्वरोजगारसहित यो क्षेत्रमा सत्तरी हजारभन्दा धेरै जनशक्ति आबद्ध छन्। व्यवसायी तथा उद्योग विभागको ...

newsofnepal.com१८३ हप्ता अघि

अर्थतन्त्रको आशा

देशको अर्थतन्त्र संकटतर्फ उन्मुख भएको कुरा बजारमा चर्चा भइरहे तापनि नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा भने देशको अर्थतन्त्रका...

news24nepal.tv१८३ हप्ता अघि

आन्दोलनमा सहभागी नेताहरु : कसले के भने ?

काठमाडौं । भ्रष्टाचारको विरोध र आन्दोलन सदनदेखि सडकसम्म चर्किएको छ । सदनमा सांसदहरुले भ्रष्टाचारको विरोध जारी राखेका छन भने सडकमा युवादेखि विभिन्न दलका भातृ संगठनका नेताहरुले आवाज उठाउदै आएका छन् ।...

lokaantar.com१८३ हप्ता अघि

कतार एयरपोर्टको जागिर छाडेर स्वदेशमा बाख्रापालन

रोजगारीका खोजीमा दिनानुदिन नेपाली युवा विदेशिएका अवस्थामा अन्नपूर्ण गाउँपालिका–६ म्याग्दीका नारायण बरुवाल भने यतिखेर वैदेशिक रोजगारी छोडेर बाख्रापालनमा लागेका छन् । विगतमा वर्षाैंदेखि परम्परागत शै...

gorkhapatraonline.com१८३ हप्ता अघि

प्रभावकारी बन्दै ल्याप्रोस्कोपी विधि

काठमाडौँ, वैशाख ३१ गते ।  नेपालमा ल्याप्रोस्कोपी विधिबाट गरिने शल्यक्रिया  प्रभावकारी बन्दै गएको छ। विदेशमा अत्यधिक प्रयोग भइरहेको ल्याप्रोस्कोपी विधिबाट  शल्यक्रिया  नेपालमा भने कम हुने गरेको छ...

ekantipur.com१८३ हप्ता अघि

रेलिगेसनमा साउथह्याम्पटन

लन्डन — इंग्लिस प्रिमियर लिगमा साउथह्याम्पटनको ११ वर्षको बसाइमा शनिबार पूर्णविराम लागेको छ । फुलहमबाट २–० गोलान्तरले पराजित भएपछि साउथह्याम्पटन रेलिगेसनमा पर्ने निश्चित भएको हो । फुलहमको जितमा कार...

kalakarmi.com१८३ हप्ता अघि

आईपीएल-२०२३ः पञ्जाबसंग हारेपछि उपाधि दौडबाट बाहिरिने पहिलो टीम बन्यो दिल्ली

नयाँ दिल्ली– आईपीएल २०२३ मा दिल्ली क्यापिटल्स उपाधि दौडबाट बाहिरिएको छ । शनिवार राति अरुण जेटली स्टेडियममा खेलिएको खेलमा पञ्जाब किङ्सले दिल्ली क्यापिटल्सलाई ३१ रनले पराजित गरेको छ । शनिवारको खेलमा...

Ujyaaloonline.com१८३ हप्ता अघि

आईपीएल क्रिकेटमा पञ्जाबले दिल्लीलाई ३१ रनले हरायो : प्रभसिमरनको शतक

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्ग्सले दिल्ली क्यापिटल्सलाई ३१ रनले हराएको छ । जितसँगै तालिकाको छैटौँ स्थानमा उक्लिएको पञ्जाबले प्लेअफकाे सम्भावना कायमै राखेको छ । प...

newsofnepal.com१८३ हप्ता अघि

नेपाल-भारतबीच खेलकुद सम्बन्ध र भारतको उजुरी

नेपाल–भारतबीच रोटी–बेटीको सम्बन्ध भएजस्तै खेलकुदको पनि विशेष सम्बन्ध रहेको छ । भारतीय सेनामा भर्ती भएका कति नेपालीहरु भारतीय राष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा राष्ट्रिय च्याम्पियन भएका छन् । उनीहरु...

gorkhapatraonline.com१८३ हप्ता अघि

‘राजनीतिक पहुँच’मा भाडा तिर्न अटेरी

काठमाडौँ, वैशाख ३१ गते । पशुपति क्षेत्र विकास कोषसँग सम्झौता गरेर चमेनागृह सञ्चालनका लागि भवन भाडामा लिएको एक कम्पनीले साढे सात वर्ष बितिसक्दा पनि भाडा बुझाएको छैन । पशुपति क्षेत्र विकास कोष सञ्चाल...

ekantipur.com१८३ हप्ता अघि

रियलको झिनो अन्तरको जित

म्याड्रिड — रियल म्याड्रिडले स्पेनी ला लिगामा शनिबार गेटाफेमाथि १–० को झिनो अन्तरको जित निकालेको छ । मार्को एसेसिओले खेलको एकमात्र गोल गर्दै रियलको उपाधि रक्षा गर्ने गणितीय सम्भावना कायम राखेका थिए...

nepalsamaya.com१८३ हप्ता अघि

सेतो पानी बग्ने समस्याबाट बच्ने घरेलु उपाय

खानपानप्रतिको लापरवाही र खराब जीवनशैलीका कारण थुप्रै महिलाहरुमा सेतो पानी बग्ने समस्या देखिन थालेको छ। चिकित्सकका अनुसार सेतो पानी अर्थात् ‘ह्वाइट डिस्चार्ज’ को समस्याले महिलाहरुमा कमजोरी उत्पन्न ...

news24nepal.tv१८३ हप्ता अघि

फेरि चर्चामा चुच्चे नक्शा

काठमाडौं । लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायत भूमी समेटेर नेपालको संसदले जारी गरेको नयाँ नक्सा बमोजिमको जमिन नेपालले अझैं प्रयोगमा ल्याउन पाएको छैन् । नेपालले नक्सामा समेटेका ती भू–भाग अझैं भा...

onlinekhabar.com१८३ हप्ता अघि

प्रभशिमरनको शतकमा पञ्जाब विजयी, दिल्ली प्लेअफ होडबाट बाहिर

३१ वैशाख, काठमाडौं । दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्लेअफ होडबाट बाहिरिने पहिलो टिम बनेको छ । शनिवार राति भएको खेलमा पञ्जाब किंग्ससँग ३१ रनले पराजित भएपछि दिल्लीको शीर्...

ekantipur.com१८३ हप्ता अघि

पञ्जावसँगको हारपछि दिल्लीको चुनौती समाप्त

नयाँ दिल्ली — इन्डियन प्रिमियर लिगमा प्रभसिमरन सिंहको पहिलो शतकको मद्दतले पञ्जाव किंग्सले शनिबार दिल्ली क्यापिटल्समाथि ३१ रनको जित रचेको छ । यो जितले पञ्जावको प्ले अफ सम्भावना कायमै रहेको छ भने प्र...

farakdhar.com१८३ हप्ता अघि

नक्कली शरणार्थी प्रकरण छानबिनमा सरकारले हस्तक्षेप गरे सहयोग गर्दैनौँ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नक्कली शरणार्थी प्रकरणमा प्रहरीले गर्ने छानबिनलाई सरकारले हस्तक्षेप गर्न खोजेमा आफ्नो पार्टीको सहयोग नरहने बताएका छन् ।   पार्टीको उपत्यका र सम...

lokaantar.com१८३ हप्ता अघि

उत्तर प्रदेशमा झन् बलियो भयो भाजपा, मुख्यमन्त्री योगी आदित्यनाथ खुशी

भारतको राजनीतिमा प्रभावशाली नेताको छवि बनाएका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले निकाय चुनावमा भएको जीतमा खुशी व्यक्त गरेका छन् । उत्तर प्रदेशमा शनिवार भएको मतगणनामा १७ नगर निगममा योगीको...

ekantipur.com१८३ हप्ता अघि

छायाशक्तिमाथि अनुसन्धान छायामा

काठमाडौँ — आफ्नो कार्यकालका गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ‘सन्देहपूर्ण’ मौनता देखिएको छ । मानव बेचबिखन जस्तो जघन्य अपराधमा पक्राउ परेका खाँणलाई पार्टीक...

thahakhabar.com१८३ हप्ता अघि

दिल्ली आईपीएलको प्लेअफ दौडबाट बाहिरियो

काठमाडौं : दिल्ली क्यापिटल्स इण्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफको दौडबाट बाहिरिएको छ। शनिबार राति पञ्जाबसँग ३१ रनले हार बेहोरेपछि दिल्ली यस सिजनमा प्लेअफको दौडबाट बाहिरिने पहिलो टिम बनेको छ। ...

gorkhapatraonline.com१८३ हप्ता अघि

वर्ष दिनमा सात लाख करदाता थपिए

काठमाडौँ, वैशाख ३१ गते । पछिल्लो समयमा करमा दर्ता हुनेको सङ्ख्या निरन्तर बढिरहेको छ । सम्पूर्ण किसिमको आर्थिक कारोबारका लागि स्थायी लेखा नम्बर (प्यान) र साना व्यवसाय पनि मूल्य अभिवृद्धि कर (भ्याट)म...

kalakarmi.com१८३ हप्ता अघि

परिणीति चोपडा र राघवको इन्गेज्मेन्ट

नयाँ दिल्ली– बलिउड अभिनेत्री परिणीति चोपडाले भारतीय युवा सांसद राघव चड्ढासंग शनिवार औँठी साटासाट गरेकी छिन् । परिवारका सदस्य तथा नजिकका साथीभाइको उपस्थितिमा यो जोडीले एक–अर्कालाई औँठी लगाइदिएका हु...

khabarhub.com१८३ हप्ता अघि

एजासियोमाथि पीएसजीको फराकिलो जीत, उपाधि नजिक  

काठमाडौँ – पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा जीत दर्ता गर्दै उपाधिको सम्भावना थप बलियो बनाएको छ।

newsofnepal.com१८३ हप्ता अघि

दिल र दुर्गाले जिते बिच भलिबलको उपाधि

पाल्पा । राष्ट्रिय वीच भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लवको जोडीले जितेको छ । प्रेमको प्रतिक रानीमहल दरवार परिसरमा शनिवार सम्पन्न फाइनलमा नेपाल पुलिस क्लवको जोडीलाई पराजित गर्दै आर्मीको ...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको