मुख्य सामग्रीमा जानुहोस्
२०८० वैशाख ७ को विवरण
आज

२०८० वैशाख ७ का समाचार

अप्रिल २०, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalkhabar.com१८६ हप्ता अघि

निफ्राको नाफा १ अर्ब बढी, अन्य सूचक कस्तो?

आर्थिक वर्ष २०७९/०८०को तेस्रो त्रैमाससम्ममा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को नाफा ६७.२८ प्रतिशतले बढेको छ।  चैत मसान्तसम्ममा बैंकले १ अर्ब १६ अर्ब नाफा गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले ६९...

nepalsamaya.com१८६ हप्ता अघि

सडक मिचेका टहरा हटाउन अटेर गरेपछि दुहवीमा डोजरको सहारा

सुनसरीको दुहवीमा ६ लेन सडक क्षेत्रमा पर्ने अतिक्रमित संरचना डोजर लगाएर भत्काइँदै। सडक क्षेत्रमा पर्ने अतिक्रमित संरचना हटाउन नगरपालिकाले बारम्बार सूचना निकाले पनि स्थानीयले अटेर गरेपछि बाध्य भएर ड...

nepalsamaya.com१८६ हप्ता अघि

प्रदूषणले पेलेको काठमाडौं

विगत केही दिनदेखि उपत्यकामा प्रदूषण फैलिएसँगै काठमाडौँ उपत्यकामा न्यूरोडबाट बुधबार देखिएको वायु प्रदूषण। तस्बिर : मेघनाथ पहाडी/रासस प्रकाशित: Apr 20, 2023| 03:32. 00 बिहीबार, वैशाख ७, २०८०

nepalsamaya.com१८६ हप्ता अघि

पुनहिलमा पर्यटकको ओइरो

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिलबाट हिमशृङखला र सूर्योदयको अवलोकन गर्दै पर्यटक। समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाईमा अवस्थित पुनहिलमा पर्यटकको चहलपहल बढेको छ। तस्बिर : सन्तोष गौतम...

neplays.com१८६ हप्ता अघि

ए डिभिजन लिग फुटबलमा आज थ्रीस्टार र शेर्पा तथा सातदोवाटो र चर्च ब्वाइज भिड्दै

राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज २ वटा खेल हुने भएका छन् । एउटा खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदा अर्को खेल एन्फा मैदान सातदोवाटोमा हुने छ । आजका २ खेलसँगै ए डिभिजन लिगको...

kalakarmi.com१८६ हप्ता अघि

आज माता तिर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन

काठमाडौं– आज बिहिबार माता तिर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन । आजको दिन जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान तथा आदर व्यक्त गर्दै आशिर्वाद लिएर मनाइँदैछ । मातातीर्थ औंशी जन्म दिने आमाप्रत...

onlinekhabar.com१८६ हप्ता अघि

राजस्थानमाथि लखनउको रोमाञ्चक जित

७ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्सले यस सिजनकै कम स्कोर डिफेण्ड गर्दै शीर्ष स्थानको राजस्थान रोयल्समाथि १० रनको रोमाञ्चक जित हात पारेको छ । यस सिजन चौथो जितपछि ...

nepalsamaya.com१८६ हप्ता अघि

फुङलिङमा चल्यो नगरपालिकाको डोजर

ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा सडक क्षेत्राधिकार भित्रका घर भत्काइँदै। फुङ्लिङ नगरपालिकाले सडकको क्षेत्राधिकारभित्र पर्ने संरचना हटाएर सडकको स्तरोन्नति गर्ने योजनाअनुसार मङ्गलबार बजार क्षेत्रका दर्ज...

gorkhapatraonline.com१८६ हप्ता अघि

एम्बुलेन्सको एकीकृत निगरानी

काठमाडौँ, वैशाख ७ गते ।  “यो एम्बुलेन्स कैलालीमा गुडिरहेको छ । यसले बिरामी पनि बोकेको छ,” स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मन्त्रालयको नियन्त्रण कक्षमा रहेको ...

onlinekhabar.com१८६ हप्ता अघि

बायर्नलाई हराउँदै सिटी सेमिफाइनलमा

काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर सिटी युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगको खेलमा जर्मन क्लब बायर्न म्युनिखसँग १–१ को बराबरी खेले ...

setopati.com१८६ हप्ता अघि

मेरो फोन आज टुहुरो भएको छ आमा!

मृत्यु नै जीवनको सबभन्दा अवश्यम्भावी अन्तिम सत्य हो भन्ने थाहा हुँदाहुँदै हामीलाई यो सत्य स्वीकार गर्न गाह्रो हुन्छ। आफू नजिकको कोही गुमेको घटना हामीलाई सधैं अप्रत्याशित र अकल्पनीय नै लाग्छ। यो पा...

kendrabindu.com१८६ हप्ता अघि

ए डिभिजन लिगमा आज २ खेल हुँदै

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज २ वटा खेल हुने भएका छन् । एउटा खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदा अर्को खेल एन्फा मैदान सातदोवाटोमा हुने छ । आजका २ खेलसँगै ए डिभिजन लिगको दशौँ चरणकाे खे...

onlinekhabar.com१८६ हप्ता अघि

च्याम्पियन्स लिग सेमिफाइनलमा दुई मिलान क्लब भिड्ने

७ वैशाख, काठमाडौं । युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा सिरी ए प्रतिद्वन्द्वी दुई मिलान क्लब भिड्ने भएका छन् । इन्टर मिलानले क्वाटरफाइनलमा पोर्चुगिज क्लब वेनफिकालाई समग्रमा ५–३ ले पराजित गरेपछ...

gorkhapatraonline.com१८६ हप्ता अघि

अधिक भारसहित गुडाइन्छन् टिप्पर

काठमाडौँ, वैशाख ७ गते । बढी भार बोकेका सवारी साधनले राजमार्गमा गर्ने क्षति रोक्न काभ्रेपलाञ्चोकमा बिहीबारदेखि सवारी साधनको तौल जोखिने भएको छ । तर राज्यका संयन्त्रले नियमित अनुगमन तथा कारबाही नगर्दा...

ekantipur.com१८६ हप्ता अघि

शीर्ष दुई टिमको भीडन्तमा लखनउ विजयी

काठमाडौँ — इन्डियन प्रिमियर लिग-२०२३ को शीर्ष दुई स्थानमा रहेका टिमबीच बुधबार भएको भीडन्तमा लखनउ सुपर जायन्ट्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ । राजस्थानले अन्तिम ओभरमा जितका लागि १८ रन...

annapurnapost.com१८६ हप्ता अघि

फोहोरमा अराजक शैली

महानगर मेयर बालेन साहले राष्ट्रपति, प्रधानमन्त्री निवासदेखि सिंहदरबारसम्मको फोहोर उठाउन छाडिदिएका छन् र संघीय सरकारको ध्यानाकर्षण गराउने उनको उपायले तरंग पैदा गरेको छ। दशकौंदेखि काठमाडौंमा दुई वटा...

ekantipur.com१८६ हप्ता अघि

च्याम्पियन्स लिग : रियलको सेमिफाइनल प्रतिद्वन्द्वी सिटी

काठमाडौँ — म्यानचेस्टर सिटीले युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडको सामना गर्ने भएको छ । अर्को सेमिफाइनलमा दुई मिलान क्लब भिड्ने भएका छन् । सिटीले बुधबार भए...

Ujyaaloonline.com१८६ हप्ता अघि

आईपीएल क्रिकेटमा लखनउसँग राजस्थान १० रनले पराजित

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले शीर्ष स्थानको राजस्थान रोयल्सलाई पराजित गरेको छ । गएराति जयपुरमा भएको खेलमा लखनउले राजस्थानलाई १० रनले हरायो । १ सय ५५ रनक...

aarthiknews.com१८६ हप्ता अघि

आन्तरिक साजसज्जा कलाको महत्व बढ्दो

काठमाडौं । नेपालमा आन्तरिक साजसज्जा कलाको महत्व बढ्दै गएको छ । पछिल्लो सयमा मानिसहरूले आफ्नो व्यावसायिक प्रतिष्ठान वा घरलाई सज्जा कलाद्वारा आकर्षक बनाउने गरेका पाइएको यस क्षेत्रका प्रतिनिधिहरूले बत...

farakdhar.com१८६ हप्ता अघि

आइपिएलमा लखनउले राजस्थानलाई हरायो

भारतमा जारी १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सविरुद्ध लखनउ सुपर जायन्ट्सले १० रनको जित निकालेको छ । प्रतियोगितामा लखनउको यो चौथो जित हो । र...

ratopati.com१८६ हप्ता अघि

प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा ‘बार्गेनिङ’ गर्दै एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद्का विषयगत समिति गठनपछि मात्र प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नुपर्ने अडान राखेकाले लामो समयपछि बसेको संव...

newsofnepal.com१८६ हप्ता अघि

महोत्तरीको बलवामा उपप्रमुखको उद्दण्डता : प्रमुख प्रशासकीय अधिकृत कुटिएपछि कर्मचारी आन्दोलित

–कारबाहीको माग गर्दै प्रशासनमा उजुरी –यसअघि पनि एक कर्मचारीमाथि दुव्र्यवहार –१० हजार जरिवाना र १ वर्षसम्म कैद हुन सक्ने –अन्य कर्मचारी त्रासमा काठमाडौं । महोत्तरीको बलवा नगरपालिकाकी उपप्रमुख रा...

shilapatra.com१८६ हप्ता अघि

नेपालमै सुरु हुँदैछ पाइलट स्कुल, यी हुन् विद्यार्थीले बुझ्नैपर्ने कुरा (भिडियो)

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई उडान प्रशिक्षण अर्थात् ‘फ्लाइङ स्कुल’ सञ्चालनको अनुमति दिएसँगै नेपालमा पाइलट स्कुल सञ्चालन हुने भएको छ । मन्त्रालयले कार्यविधि नै संशोधन गरेर शु...

rajdhanidaily.com१८६ हप्ता अघि

व्यापार घाटा ११ खर्ब

काठमाडौं । चालू आर्थिक वर्षको नौ महिनामा मुलुकको व्यापार घाटा झन्डै ११ खर्ब रुपैयाँ रहेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आव २०७९÷८० को बितेका नौ महिना (गत साउनदेखि चैत मसान्तसम्म) को तथ्या...

gorkhapatraonline.com१८६ हप्ता अघि

नमूना सदरमुकामः नक्साङ्कनमा बित्यो शिलान्यासको चार वर्ष

त्रिवेणी, वैशाख ७ गते । नवलपरासी [बर्दघाट सुस्तापूर्व] नवलपुरको नमूना सदरमुकाम निर्माण गर्ने भन्दै विसं २०७६ वैशाख ७ गते शिलान्यास भयो । नवलपुरको कावासोती–३, मा रहेको एक सय ८७ बिघा जग्गामा नयाँ जि...

rajdhanidaily.com१८६ हप्ता अघि

प्रचण्ड–ओलीको ‘बाझाबाझ’ मै सकियो संवैधानिक परिषद् बैठक

काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि बुधबार बसेको संवैधानिक परिषद्को बैठक बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पा...

hamrokhelkud.com१८६ हप्ता अघि

इन्टर मिलान १३ वर्षपछि सेमिफाइनलमा

बिहीबार, वैशाख ७, २०८० एजेन्सी – दोस्रो लेगमा बराबरीमा रोकिनुको बावजुत इटालियन क्लब इन्टर मिलान १३ वर्षपछि युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा पोर्चु...

nepalipaisa.com१८६ हप्ता अघि

कुमारी बैंकको नाफा बढ्यो, कति छ इपीएस ?

नेपाली पैसा काठमाडौं : कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ८२ करोड २१६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ०.९७% ले धेरै हो । गत वर्ष यसले १ अर्ब ८० करोड २...

ekantipur.com१८६ हप्ता अघि

बाह्रसिंगाको बासस्थान विस्तार

कञ्चनपुर — मान्छे देख्दा निकै टाढाबाटै सतर्क हुने बाह्रसिंगालाई नजिकमा हेर्न–छुन सकिँदैन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रमुख आकर्षण हो मृग प्रजातिको यो जनावर । ५४ वर्गकिमिमा फैलिएको शुक्लाफाँट...

onlinekhabar.com१८६ हप्ता अघि

भालुबाङ स्वास्थ्य चौकी स्तरोन्नतीको प्रक्रिया अघि बढ्यो, नाम पनि फेरिने

७ वैशाख, काठमाडौं । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नं. १ भालुबाङस्थित स्वास्थ्य चौकीलाई ५० शय्यामा स्तरोन्नती गरी लुम्बिनी प्रदेश सरकार मातहत ल्याउने प्रक्रिया अघि बढेको छ । भालुबाङ स्वास्थ्य...

rajdhanidaily.com१८६ हप्ता अघि

रजिस्टर्ड कार्यालयले गर्नुपर्ने काम

कम्पनीहरूको नियमन, अद्यावधिकदेखि नयाँ कम्पनी दर्तासम्मको काम हुने कम्पनी रजिस्टर्डको कार्यालय ‘घुस खाने’ अड्डाका रूपमा चिनिनु राम्रो संकेत होइन । सरकारी कार्यालय र कर्मचारीप्रति आमसर्वसाधारण नकारात...

ratopati.com१८६ हप्ता अघि

तनहुँका स्थानीय तहबाटै श्रम स्वीकृति सुरु

तनहुँ । तनहुँका स्थानीय तहबाट श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएको हो । जिल्लाका स्थान...

rajdhanidaily.com१८६ हप्ता अघि

लोकहित र लोकतन्त्र

पृष्ठभूमि हामी देशमा लोकतन्त्र आयो भन्छौं, तर परिणाम देखियो लोकतन्त्रको, सत्ता मोहको, भागबन्डाको, अंशबन्डाको, हार्ने डरले अप्राकृतिक गठजोडको, एक राजाको सट्टा हजारौं राजाको, महाराजाको राजसी शैलीको ...

emountaintv.com१८६ हप्ता अघि

आज आमाको मुख हेर्ने दिन,चन्द्रागिरीमा सार्वजनिक विदा

काठमाडौं, ७ वैशाख । आज आमाको मुख हेर्ने दिन । आज आमाप्रति सम्मान र आमाले गरेका त्याग र वलिदान सम्झिएर मातातिर्थ औंसी मनाइँदैछ । यो दिवस विश्वका विभिन्न देशहरूमा अलग अलग दिनमा आ–आफ्नो परम्परा अनुसार...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको