मुख्य सामग्रीमा जानुहोस्
२०८० वैशाख ८ को विवरण
आज

२०८० वैशाख ८ का समाचार

अप्रिल २१, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

kathmandupati.com१८६ हप्ता अघि

परशुराम नगरपालिकामा ६३ वर्षीया महिलाको ढुंगा प्रहारबाट हत्या

काठमाण्डु- डडेल्धुराको परशुराम नगरपालिकामा एक महिलाको ढुंगा प्रहारबाट हत्या भएको छ । परशुराम नगरपालिका वडा नं. ५ बसगौरा घर भएकी ६३ वर्षीया गोमती थापा मगरको गोपाल राउटेले ढुंगा प्रहार गरि हत्या गरे...

rajdhanidaily.com१८६ हप्ता अघि

जुम्लाको सर्मी गाउँको कथा, कृषिमा रमाउँदै ‘सिकारी गाउँ’

जुम्ला । जुम्ला खलंगाबाट १७ कोष टाढा छ, दुर्गम भेरिखोलाको सर्मी गाउँ । कुल १ सय ७० घरधुरीको सर्मी साबिक ताम्ती गाविसको प्रवेशद्वार पनि हो । दैलेखको चौराठा हुँदै जुम्ला पानसय दराबाट भेरिखोलामा बसाइँ...

rajdhanidaily.com१८६ हप्ता अघि

अनावश्यक नोकझोंक

प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि बसेको संवैधानिक परिषद्को पहिलो बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नोकझाेंकमै सकिएको छ ...

rajdhanidaily.com१८६ हप्ता अघि

किन मौन छन् सबै ?

प्रदेश नम्बर १ को नाम ‘कोसी’ हुनुहुँदैन, त्यसको सट्टा ‘किरात–सगरमाथा–कोसी’ वा ‘किरात’ अथवा…, हुनुपर्छ भनी असन्तुष्ट पक्ष आन्दोलन गरिरहेका छन् । विगतमा नेपाल धार्मिक रूपमा विवाद हँुदा वा भनौं नेपालम...

rajdhanidaily.com१८६ हप्ता अघि

कपिलवस्तुमा आगलागी, २६ घर टहरामा क्षति

कपिलवस्तु । कपिलवस्तु । कपिलवस्तुमा दैनिक आगलागीका घटना हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार पछिल्लो साता गर्मीसँगै तातो हावा चलेपछि आग लागीका घटना समेत बढेको जिल्ला प्रहरी कार्...

rajdhanidaily.com१८६ हप्ता अघि

भारतीय राष्ट्रपति मुर्मूद्वारा राष्ट्रपति पौडेलको स्वास्थ्यलाभको कामना

काठमाडौं । भारतका राष्ट्रपति द्रौपदी मुर्मूले भारतको नयाँदिल्लीमा उपचारार्थ रहेका राष्ट्रपति रामचन्द्र पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् । भारतीय राष्ट्रपति मुर्मूले उनको स्वास्थ्यलाभको...

nepalsamaya.com१८६ हप्ता अघि

भेरी नदीमाथि निर्माणाधीन भाँचिएको बेलिब्रिज पुल

भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका–१२, तल्लुस्थित भेरी नदीमाथि निर्माण भइरहेको भाँचिएको बेलिब्रिज पुल।  उक्त बेलिब्रिज भाँचिदा पुलमा काम गर्ने चार जना श्रमिकको मृत्यु भएको छ। तस्बिरः हेमन्त केसी...

nepaltvonline.com१८६ हप्ता अघि

महालेखा प्रतिवेदन: पाँच वर्षमा लुम्बिनी सरकारको झन्डै चार अर्ब बेरुजु

बुटवल- गएको पाँच वर्षमा लुम्बिनी प्रदेश सरकारको झन्डै रु चार अर्ब बेरुजु देखिएको छ । विगत पाँच वर्षमा लुम्बिनी प्रदेश सरकारले कूल रु एक खर्ब ४७ अर्ब ६२ करोड २९ लाख ४५ हजार बजेट विनियोजन गरेकामा रु ...

nepalsamaya.com१८६ हप्ता अघि

म्याग्दीको रघुगंगास्थित भेंडीओढारमा भेंडापालन

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ मा अवस्थित पर्यटकीयस्थल भेंडीओढारमा स्थानीयले गरेको भेंडापालन। धौलागिरि आइसफल पदमार्गले समेटिएको यस क्षेत्रमा परम्परागत रुपमा घुम्ती गोठ राखेर गरिँदै आएको भेडापालन...

hamrokhelkud.com१८६ हप्ता अघि

युभेन्ट्स र रोमा सेमिफाइनलमा

शुक्रबार, वैशाख ८, २०८० एजेन्सी – इटालियन क्लब युभेन्ट्स र रोमा युइएफए युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् । दोस्रो लेगमा पोर्चुगिज क्लब स्पोर्टिङ सिपीसँग १–१ गोलको बराबरीमा रोकिएपनि समग्रमा...

onlinekhabar.com१८६ हप्ता अघि

त्रिविले सार्‍यो वैशाख १० गतेको परीक्षा

८ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख १० गते निर्धारित स्नातक तह प्रथम वर्षका वार्षिक परीक्षाहरु एक साता पछि सारेको छ । वैशाख १० गते उपनिर्वाचन हुन लागे...

gorkhapatraonline.com१८६ हप्ता अघि

नेपालको कर प्रणालीमा गुगल दर्ता

काठमाडौँ, वैशाख ८ गते ।  विश्वकै ठूलो प्रविधि कम्पनीमध्येको गुगल एलएलसी (लिमिटेड लायबिलिटी कम्पनी) नेपालको कर प्रणालीमा दर्ता भएको छ। आन्तरिक राजस्व विभागअन्तर्गतको ठूला करदाता कार्यालयमा गुगल दर्...

annapurnapost.com१८६ हप्ता अघि

अनुत्तीर्ण शिक्षा प्रणाली

धनगढी उपमहानगरपालिकामा कक्षा ८ को परीक्षामा सामुदायिक विद्यालयका ९ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएको नतिजालाई सामान्यीकरण गर्न नमिल्ला। तर देशभरमै सार्वजनिक शिक्षा खस्केको मात्रै होइन बर्बादीम...

Ujyaaloonline.com१८६ हप्ता अघि

आईपीएल क्रिकेटमा दिल्लीको पहिलो जित : कोलकाता ४ विकेटले पराजित

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले पहिलो जित निकालेको छ । दिल्लीको घरेलु मैदान अरुण जेट्लीमा गएराति भएको खेलमा दिल्लीले कोलकाता नाइट राइडर्सलाई ४ विकेटले हरायो...

lokaantar.com१८६ हप्ता अघि

आईपीएल क्रिकेटमा कोलकातालाई हराउँदै दिल्लीको जीत

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत बिहीवार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ४ विकेटले हराउँदै दिल्ली क्यापिटलले जितेको छ । आईपीएलको २८औं खेलमा कोलकाताले दिल्लीसामु १२८ रनको लक्ष्...

annapurnapost.com१८६ हप्ता अघि

पिच सडकमा किन चाहियो झोलुंगे पुल ?

यो खबर गोरखा नगरपालिका–४ धनुबाँसेको हो। गोरखा बजारबाट चार किलोमिटर कालोपत्र सडक यात्रा गरेपछि धनुबाँसे आउँछ। कालोपत्र सडककै आडमा झोलुंगे पुल औचित्यहीन भएको स्थानीयवासी जितबहादुर थापा बताउँछन्। गोर...

onlinekhabar.com१८६ हप्ता अघि

आईपीएल : लगातार पाँच हारपछि दिल्लीको पहिलो जित

८ वैशाख, काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा लगातार पाँच हारपछि पहिलो जित निकालेको छ । बिहीबार घरेलु मैदानमा भएको ‘लो स्कोरिङ’ खेलमा कोलकता नाइट राइडर्सलाई ४ विकेट...

khabarhub.com१८६ हप्ता अघि

सुडान युद्ध रोक्न अन्तर्राष्ट्रिय समुदायको आह्वान

काठमाडौं – सुडानमा जारी युद्ध रोक्न अन्तर्राष्ट्रिय समुदायले आह्वान गरेको छ। इद पर्व नजिकिएसँगे सुडानमा जारी सैनिक र अर्धसैनिकबीचको युद्ध रोक्न अन्तर्राष्ट्रिय समुदायले आह्वान गरेका हुन्।

kalakarmi.com१८६ हप्ता अघि

ट्विटरले लिगेसी भेरिफाइट एकाउन्टबाट हटायो ब्लू टिक

काठमाडौं– ट्विटरले लिगेसी भेरिफाइड एकाउन्ट अर्थात अनपेड एकाउन्टबाट बिहिबार मध्यरातिदेखि ब्लू टिक हटाइदिएको छ । अब कुनै पनि ट्विटर प्रयोगकर्ताले ब्लू टिक हासिल गर्नका लागि माइक्रो ब्लगिङ साइटलाई मास...

neplays.com१८६ हप्ता अघि

अक्षर पटेलको प्रदर्शनमा दिल्लीको पहिलो जित

इन्डियन प्रिमियर लिग क्रिकेट आइपीएलमा दिल्ली क्यापिटल्सले पहिलो जित दर्ता गरेको छ । गयराति भएको खेलमा दिल्लीले कोलकता नाइट राइडर्सलाई ४ विकेटले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको कोलकाताले २० ओ...

newsofnepal.com१८६ हप्ता अघि

प्रदेश तथा स्थानीय तहका लागि आएको १३ अर्बको कार्यक्रम किन असफल ?

–मन्त्रालयको नेतृत्वको बेवास्ता –महालेखाले ग¥यो प्रश्न काठमाडौं । प्रदेश र स्थानीय तहको क्षमता अभिवृद्धि गरी संघीयता कार्यान्वयनमा सहयोग पु¥याउने उद्देश्यले सञ्चालनमा ल्याइएको १३ अर्ब ३० करोडको क...

annapurnapost.com१८६ हप्ता अघि

निर्माणाधीन बेलिब्रिज भाँचियो, २ कामदारको मृत्यु

बर्दियाका ३८ वर्षीय गोपाल हरिजन, भारतको बहराइज मधुवापुरका ६० वर्षीय राजकुमार हरिजन र २५ वर्षीय सञ्जयकुमार गौतम गम्भीर घाइते भएका छन्। दैलेख : जाजरकोट र रुकुमपश्चिम जोड्न भेरी नदीमा निर्माणाधीन बेल...

Ujyaaloonline.com१८६ हप्ता अघि

मौन अवधिमा चुनावी प्रचार गरेमा उम्मेदवारी रद्दसमेत हुन सक्ने

काठमाण्डाै - बारा २, चितवन २ र तनहुँ १ मा पर्सि १० गते हुने उपचुनावका लागि मौन अवधि सुरु भएको छ । गएराति १२ बजेदेखि सुरु भएको मौन अवधि मतदान नसकिएसम्म कायम रहनेछ । यस अवधिमा चुनावी प्रचारप्रसार गर्...

corporatenepal.com१८६ हप्ता अघि

समृद्धि हासिल गर्न निजी क्षेत्रसँग साझेदारी आवश्यक

पदम भण्डारी प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न कार्यक्रमहरुमा उद्योग प्रवर्द्धन गर्न र रोजगारी सिर्जना गर्न निजी क्षेत्रलाई विश्वासमा लिएर, निजी क्षेत्रसँग साझेदारी गरेर समृद्धिको लक्ष्यमा अपे...

ratopati.com१८६ हप्ता अघि

एसीसी प्रिमियर कप : आज नेपाल ओमानसँग भिड्दै

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदै छन्।   कीर्तिपुरस्थित खेल मैदानमा नेपाल र ओमानबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा युएइ र हङकङबीच प्रतिस्पर्धा हुनेछ।  दुवै खेल बिहान...

shilapatra.com१८६ हप्ता अघि

छोराछोरीका लागि कस्तो विद्यालय छनोट गर्ने ?

नयाँ शैक्षिकसत्र २०८० का लागि धमाधम विद्यार्थी भर्ना अभियान सुरु भइसकेको छ । विद्यालयहरूले विभिन्न अफरका साथ आफ्नो विद्यालयमा नानीबाबुहरू भर्ना गर्नका निमित्त अभिभावकहरूको घरदैलोमा नै पुग्ने गरेका ...

onlinekhabar.com१८६ हप्ता अघि

म्यानचेष्टर युनाइटेड युरोपा लिगबाट बाहिरियो

८ वैशाख, काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड युरोपा लिगबाट बाहिरिएको छ । क्वाटरफाइनलको दोस्रो लेगमा स्पानिस क्लब सेभियासँग ३–० ले पराजित भएपछि युनाइटेड समग्रमा ५–२ ले पराजित भएको हो । घर...

farakdhar.com१८६ हप्ता अघि

दिल्लीले ६ खेलपछि खोल्यो जितको खाता, कोलकाताको चौथो हार

भारतमा जारी आइपिएल क्रिकेटमा दिल्ली क्यापिटल्सले पहिलो जित निकालेको छ । गएराति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सलाई ४ विकेटले हराउँदै दिल्लीले ६ खेलमा पहिलो जित निकालेको हो ।  कोलकाताले दिएको १ स...

gorkhapatraonline.com१८६ हप्ता अघि

महिला हिंसाका ३१० उजुरी

काठमाडौँ, वैशाख ८ गते । राष्ट्रिय महिला आयोगमा पाँच महिनामा घरेलु, शारीरिक, मानसिक र आर्थिक हिंसाका ३१० वटा उजुरी परेका छन् । आयोगले बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा आयोगका अध्यक्ष कमलाकु...

ratopati.com१८६ हप्ता अघि

बैंक नाफासँगै जोखिम बढ्यो

बैंक, वित्तीय संस्थाको नाफासँगै जोखिम पनि बढेको छ । चालू आर्थिक वर्ष (आव) २०७९/८० को तेस्रो त्रैमासमा आइपुग्दा बैंकहरूको नाफामा सुधार आएसँगै खराब कर्जा पनि उच्च दरमा वित्तीय बढेको देखिएको छ । प्रक...

ekantipur.com१८६ हप्ता अघि

दिल्लीले हात पार्‍यो पहिलो जित

दिल्ली — लगातार पाँच खेलको हार क्रमलाई पूर्णविराम लगाउँदै दिल्ली क्यापिटल्सले बिहीबार इन्डियन प्रिमियर लिग २०२३ मा पहिलो जित निकालेको छ । उसले कोलकता नाइट राइडर्सलाई चार विकेटले हराएको हो । जितका ...

lokaantar.com१८६ हप्ता अघि

बारपाकमा टेलिकमको नेटवर्कमा समस्या

गोरखाको पर्यटकीय क्षेत्र बारपाकमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । करीब १ हजार ४०० परिवारको बसोबास रहेको बारपाक क्षेत्रमा २ हप्तादेखि टेलिकमको नेटवर्कमा समस्या आएको हो ।  स्थानीयवासी स...

nayapatrikadaily.com१८६ हप्ता अघि

उपनिर्वाचनको मौन अवधि सुरु, प्रचार निषेध

बारा, तनहुँ र चितवनमा हुने उपनिर्वाचनका लागि बिहीबार मध्यरातिदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोग ऐनअनुसार मतदानको ४८ घन्टा अगाडिदेखि मौन अवधि सुरु हुन्छ । स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वस...

ratopati.com१८६ हप्ता अघि

नेपालका प्रधानमन्त्रीहरुको पहिलो विदेश भ्रमण भारत नै किन ?

काठमाडौं । नेपालमा प्रधानमन्त्री नियुक्त हुने बित्तिकै पहिलो चर्चा विदेश भ्रमणको हुन्छ । शपथ लिएकै दिनदेखि प्रधानमन्त्रीको पहलिो विदेश भ्रमण कुन देशबाट सुरु होला भन्ने चर्चा हुन थाल्छ । अहिले प्रध...

ekantipur.com१८६ हप्ता अघि

पाल्पाको अगाहाखोला जंगलमा भीषण डढेलो

पाल्पा — पाल्पाको अगाहाखोला क्षेत्रको जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर छ । रम्भा गाउँपालिका–३, पिपलडाँडाको जबुवादेखि बिहीबार दिउँसो सुरू भएको हो । डढेलोले दुई घर, तीन गोठ जलेको छ । स्थानीय र प्र...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको