मुख्य सामग्रीमा जानुहोस्
२०८० माघ ११ को विवरण
आज

२०८० माघ ११ का समाचार

जनवरी २५, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com१४६ हप्ता अघि

साउदीका नेपाली श्रमिकलाई अकामा नवीकरणकै पिर

काठमाडौं । साउदी अरबका धेरै कम्पनीले अकामा नवीकरण नगरिदिँदा धेरै नेपाली श्रमिक गैरकानुनी रूपमा काम गर्न बाध्य बनेका छन् । साउदीको अलअस्रा कम्पनीले अकामा नवीकरण नगरिदिएर समस्या परेका दुई नेपाली चेली...

rajdhanidaily.com१४६ हप्ता अघि

राष्ट्रिय सभा निर्वाचन आजः १९ सिटमा ५२ प्रतिस्पर्धी

काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचन आज बिहीबार हुँदै छ । मतदान बिहान ९ बजेदेखि ३ बजेसम्म हुनेछ । निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । १९ सिटका लागि निर्वाचन ह...

rajdhanidaily.com१४६ हप्ता अघि

ललिता निवास प्रकरणः बहस सकिन १ महिना बढी लाग्ने

काठमाडौं । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा बनाई भएको भ्रष्टाचार मुद्दाको सुनुवाइ सात दिनदेखि निरन्तर चलिरहेको छ । ‘हाइप्रोफाइल’ व्यक्ति जोडिएको सो प्रकरणको विशेष अदालतले अन्तिम सुनुवाइ ग...

rajdhanidaily.com१४६ हप्ता अघि

मधेस बन्दको पूर्वसन्ध्यामा मधेसमा मसाल जुलुश प्रदर्शन

जनकपुरधाम । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीका कमाण्डरहरु मधेस प्रदेशको राजधानी जनकपुरधाम पुगेका छन् । जनकपुरधाम पुगेका उनीहरुले आज जानकी मन्दिरको सरसफाई गर्नुका साथै त्यहाँ मार्चपास गरेका छ...

rajdhanidaily.com१४६ हप्ता अघि

८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बुधबार पौडेलसहितका व्यक्तिव...

rajdhanidaily.com१४६ हप्ता अघि

सपनाको पनामा नहर

संसार प्राकृतिक छ । प्रकृतिले सबै कुरा बनाउने र भत्काउने गरिरहेकी छन्, पनि । तर, कुरा यतिमा मात्र सीमित रहिरहँदैन । मानिसले पनि आफ्नो केही दूरदर्शी सोच र योगदानले प्रकृतिमाथि प्रभाव पारिरहेको छ । म...

rajdhanidaily.com१४६ हप्ता अघि

लोकतन्त्रको सेवा जरुरी

प्रजातान्त्रिक युगको सुरुवातदेखि नै नेपाली समाज राजनीतिक दलहरूको समर्थन र विरोधका आधारमा विभाजित थियो । कोही, कांग्रेस, कोही एमाले, कोही माओवादी त कोही राजावादी तथा अन्य दलहरूको समर्थनमा विभाजित थि...

nepalsamaya.com१४६ हप्ता अघि

यस्तो छ आजको विनिमय दर [२०८० माघ ११ गते]

प्रकाशित: Jan 25, 2024| 04:50 बिहीबार, माघ ११, २०८०

khabarhub.com१४६ हप्ता अघि

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८० साल माघ ११ गते बिहीबार तदनुसार सन् २०२४ जनवरी २५ तारिख। पुस शुक्ल पूर्णिमा तिथि । आजदेखि श्री स्वस्थानी व्रत कथा प्रारम्भ हुन्छ ।स्वस्थानी व्रत कथा हरेक वर्ष पुस शुक्ल पूर्णिमाका...

nepaltvonline.com१४६ हप्ता अघि

मौन अवधिमा बैठक गरेकोबारे निर्वाचन आयोगद्वारा मोरङ प्रजिअसँग प्रतिवेदन माग

विराटनगर- राष्ट्रिय सभा निर्वाचनको मौन अवधि शुरु भईसकेको अवस्थामा निर्वाचन आचारसंहिता विपरित दुईवटा बैठक गरेकोबारे निर्वाचन आयोगले मोरङका प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन पेश गर्न २४ घण्टे निर्दे...

gorkhapatraonline.com१४६ हप्ता अघि

आजीवन सरकारी पाहुना !

काठमाडौँ, माघ ११ गते ।  फर्जी कागज बनाई राज्य र अन्य धेरै सङ्गठित संस्थालाई गुमराहमा राखी ‘माननीय’ र ‘राष्ट्रिय समाज सेवी’ भनी हिँड्ने जगदीश वैद्यले आफूलाई आजीवन सरकारका सबै खालका औपचारिक कार्यक्र...

ratopati.com१४६ हप्ता अघि

डिजेल आयात १८ प्रतिशतले घट्यो

काठमाडौँ । बजारमा डिजेलको खपतमा कमी आएको छ । आर्थिक गतिविधि पूर्ण रूपमा चलायमान नभई विकास निर्माणका काम अगाडि बढ्न नसक्दा डिजेलको खपतमा कमी आएको हो । डिजेलको खपत घटेसँगै आयातमा समेत कमी आएको छ । न...

setopati.com१४६ हप्ता अघि

'कसैले अपमानको नजरले नहेर्ने भए म डराउनुपर्ने थिएन'

उनले एउटा चित्र बनाएका थिए। त्यो चित्र ललितकला प्रतिष्ठानले तीन महिनाअघि आयोजना गरेको प्रदर्शनीमा समावेश भयो। प्रतिष्ठानबाट उनले चार हजार रूपैयाँ पाए। त्यही पैसाले चित्र बनाउन चाहिने थप केही सामग्र...

ekantipur.com१४६ हप्ता अघि

एनआरएनए निर्वाचनको ‘अनियमितता’ बारे छानबिन गर्न सरकारले बनायो समिति

लन्डन — नेपाल सरकारले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचनका क्रममा भएको भनिएका अनियमितताबारे छानबिन गर्न एक समिति गठन गरेको छ । गत असोजमा काठमाडौंमा आयोजित संघको ११ औं महा...

ekantipur.com१४६ हप्ता अघि

राष्ट्रिय सभाका १९ सिटमा चुनाव आज, ५१ उम्मेदवार

काठमाडौँ — आगामी फागुन २० बाट पदावधि सकिने राष्ट्रिय सभाका २० मध्ये १९ सदस्यका लागि बिहीबार सातै प्रदेशमा मतदान हुँदै छ । सातवटै मुकामका मतदान केन्द्रबाट बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ ...

khabarhub.com१४६ हप्ता अघि

उच्च पहाडी भूभागमा हिमपात तथा तराई–मधेशमा हुस्सु र कुहिरो

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ।

ekantipur.com१४६ हप्ता अघि

फुलहमलाई रोक्दै लिभरपुल लिगकपको फाइनलमा

काठमाडौँ — लिभरपुलले फुलहमलाई १–१ को बराबरीमा रोक्दै बुधबार लिग कपको फाइनल यात्रा तय गरेको छ । सेमिफाइनल दोस्रो लेगको यो नतिजासँगै लिभरपुल समग्रमा ३–२ ले अगाडि रह्यो । एनफिल्डमा भएको खेलमा लिभरपुल...

annapurnapost.com१४६ हप्ता अघि

जसपा–जनमत टकराव

जनकपुरधाम : जसपासँग कटुता र द्वन्द्व बढेपछि मधेस सरकारबाट जनमत पार्टी बाहिरिएको छ। सत्ता साझेदारीको एक वर्ष नबित्दै जसपा र जनमत पार्टीबीच तीव्र विवाद उत्पन्न भयो। जसपाका मुख्यमन्त्री सरोजकुमार यादव...

ratopati.com१४६ हप्ता अघि

कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौँ । आज माघ ११ गते बिहीबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.७० रुपैयाँ रहेको छ भने बिक्री दर १३३.३० रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.६० रु...

onlinekhabar.com१४६ हप्ता अघि

आजदेखि स्वस्थानी व्रत सुुरु

११ माघ, काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनास...

thahakhabar.com१४६ हप्ता अघि

आज पौष शुक्ल पूर्णिमा, स्वस्थानी व्रत शुरु गर्ने दिन, यस्तो छ विधि

काठमाडौं : पौष शुक्ल पूर्णिमा। नेपाली सनातन धर्मावलम्बी एक महिने श्रीस्वस्थानी व्रत शुरु गर्दैछन्। पञ्चाङ्गमा बिहीबार ३९ घडी २९ पला पूर्णिमा रहेको उल्लेख छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णि...

khabarhub.com१४६ हप्ता अघि

दाँत फुल्दा कस्तो फल मिल्छ ?

दाँतको बीच भाग, छेउमा सेतो वा पहेँलो दाग देखिनुलाई दाँत फुलेको भनिन्छ । चिकित्सकका अनुसार शरीरमा फ्लोरोसिस कमी वा बढी भएमा दाँतमा दाग देखिने गर्दछ ।

ekantipur.com१४६ हप्ता अघि

शिक्षण संस्थामा राजनीतिक महामारी

५२ वर्षपछि सरकारले शिक्षा ऐन संशोधन गर्ने हेतुले तयार पारेको शिक्षा विधेयकमा शिक्षाविद्को संलग्नतामा छलफल गरिनुलाई सकारात्मक मान्नुपर्छ । विचार आदानप्रदानमा तिक्तता, भिन्नता देखिए पनि विधेयकको मूलम...

ratopati.com१४६ हप्ता अघि

कोपा डेल रेबाट बाहिरियो बार्सा

सान मेम्स । एथ्लेटिक बिल्बाओसँग पराजित हुँदै बार्सिलोना कोपा डेल रेबाट बाहिरिएको छ । बुधबार राति भएको क्वार्टरफाइनल खेलमा बार्सा २–४ गोलले पराजित भएको हो । खेलमा गोर्का गुरुजेटाले खेलको पहिलो मिने...

Ujyaaloonline.com१४६ हप्ता अघि

१९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित

काठमाण्डाै - आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपाल पाकिस्तानसँग पराजित भएकाे छ । दक्षिण अफ्रिकाको इस्ट लण्डनमा भएको खेलमा नेपाल पाकिस्तानसँग ५ विकेटले हारेको हो । नेपालले दिएको एक सय ९८ रनक...

ekantipur.com१४६ हप्ता अघि

मिटरब्याजपीडितको समस्या उस्तै

मिटरब्याजपीडितका नाममा सरकारले केह काम गर्न खोजेको देखिएको थियो । जाँचबुझ आयोग पनि गठन गरियो । लामो समय लगाएर आयोगले प्रतिवेदन पनि तयार पार्‍यो । तर अहिले प्रतिवेदनलाई पन्छाउँदै फेरि उजुरी संकलन गर...

ekantipur.com१४६ हप्ता अघि

उपकुलपतिमा खुला प्रतिस्पर्धाको संकेत

गणतन्त्र स्थापनासगै सबैजसो सरकारी संस्थामा भागबन्डे कुसंस्कृति मौलाउँदै जाँदा सर्वत्र चिन्ता र चासो बढ्दै गएको छ । अति भएपछि हुने भनेको खति हो र खति हुँदै गएपछि त्यसको रोकथामका लागि अतिलाई न्यूनीकर...

gorkhapatraonline.com१४६ हप्ता अघि

६१ किलो सुन प्रकरण : १२ जना थुनामै

काठमाडौँ, माघ ११ गते ।  उच्च अदालत पाटनले ६१ किलो सुन प्रकरणका १२ आरोपितलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ। जिल्ला अदालतको थुनछेक आदेशउपरको निवेदनमा सुनुवाइ गर्दै बुधबार अदालतले ६ जनालाई भने धरौट...

ekantipur.com१४६ हप्ता अघि

बोली, काम र प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धेरै बोल्ने र थोरै काम गर्ने छवि बनाउँदै गएका छन् । तेस्रो पटक प्रधानमन्त्री भएका प्रचण्डले उल्लेख्य काम गर्न सकेका छन् । पहिलो दुई कार्यकाल उनले विवादित भएरै...

nayapatrikadaily.com१४६ हप्ता अघि

प्रेरक प्रसंग : लाटोकोसेरोको पीडा

एउटा गाउँनजिकै घना जंगल थियो । त्यहाँ अनेक जनावर र चराचुरुंगी बस्थे । एउटा लाटोकोसेरो पनि परिवारसाथ त्यहीँ बस्थ्यो । जंगलका सबै पशुपक्षी उसको बोलीलाई अत्यन्त अशुभ मान्थे । त्यसैले, उसलाई कसैले पनि ...

baahrakhari.com१४६ हप्ता अघि

राष्ट्रियसभा निर्वाचन : आठ राजनीतिक दलका ५१ उमेदवार चुनावी मैदानमा 

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचन कार्यक्रमअन्तर्गत आज मतदान हुँदै छ । बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।  निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उमेदवार मैदानमा छन् । आयोगका अनुसार कोसी...

Ujyaaloonline.com१४६ हप्ता अघि

चीनमा आगलागीमा परि ३९ जनाको ज्यान गयो, ९ जना घाइते

चीनको जियाङ्सी प्रान्तकाे एउटा पसलमा आगलागी हुँदा ३९ जनाको ज्यान गएको छ । ९ जना घाइते भएका छन् । घाइते भएकाहरुको उपचार भइरहेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ । भवनको तल्लो तल्लाबाट आगलागी...

ekantipur.com१४६ हप्ता अघि

कांग्रेस, एमाले, माओवादी सबैका प्रिय पौडेलद्वय अख्तियारको नियन्त्रणमा

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई गैरकानुनी सम्पत्ति आर्जन कसुर...

farakdhar.com१४६ हप्ता अघि

राष्ट्रियसभा निर्वाचन आज : बिहान ९ देखि अपरान्ह ३ बजेसम्म मतदान, कुन दलबाट कति उम्मेदवार मैदानमा ?

आगामी २१ फागुनदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि आज निर्वाचन हुँदैछ । कानुनतः पदावधि सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने भएकाले आज चुनाव हुन लागेको हो ।   प्रदेशसभाका सदस्य, गाउँपालिका...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको