मुख्य सामग्रीमा जानुहोस्
२०८० फागुन १६ को विवरण
आज

२०८० फागुन १६ का समाचार

फेब्रुअरी २८, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

himalkhabar.com१४१ हप्ता अघि

लेवनानलाई पराजित गर्दै नेपाल वाफ च्याम्पियनशिपको फाइनलमा

टीम नेपालले वाफ महिला च्याम्पियनशिप उपाधिका लागि जोर्डनसँग खेल्ने भएको छ।  साउदी अरबमा जारी प्रतियोगितामा लेवनानलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले फाइनल यात्रा तय गरेको हो।  पुजा रानाले दिए...

nayapatrikadaily.com१४१ हप्ता अघि

सावित्रा भण्डारीले गरिन् बराबरी गोल

१–० ले पछि परेको अवस्था उल्टाउँदै सावित्रा भण्डारीले नेपालका लागि बराबरी गोल गरेकी छन् ।  वेष्ट एसियन फुटबल फेडरेशन (वाफ) वुमन्स च्याम्पियनसिप २०२४ को फाइनल प्रवेशका लागि भइरहेको खेलको ७६औँ मिनेटम...

setopati.com१४१ हप्ता अघि

दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको नेपाल फाइनलमा

नेपाल वेस्ट एसियन  फुटबल महासंघ (वाफ) महिला फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ।  मंगलबार राति साउदी अरेबियामा भएको दोस्रो सेमिफाइनलमा लेवनानलाई २-१ गोलले पराजित गरेर नेपाल फाइनलमा पुगेको हो। ...

rajdhanidaily.com१४१ हप्ता अघि

कांग्रेस निर्णयले तनावमा प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (माआवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता गठबन्धनका सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको महासमिति बैठकले गरेको निर्णयलाई लि...

rajdhanidaily.com१४१ हप्ता अघि

दुबईमा १६ घण्टा काम ८ घण्टाको मात्र तलब

काठमाडौं । मकवानपुरका रामबहादुर रुम्बा राम्रो कमाइ हुने प्रलोभनमा परेर संयुक्त अरब इमिरेट्स (यूएई) पुगे । घरको आर्थिक अवस्था र परिवार पाल्ने र कमाएर घरपरिवारलाई सुखसुविधा दिने अठोट गरेर काठमाडौंमा ...

rajdhanidaily.com१४१ हप्ता अघि

केबलकारमा यात्रा गर्दा डराउनु पर्दैन

काठमाडौं । केवलकारमा यात्रा गर्दै गर्दा जुनसुकै समयमा प्राकृतिक तथा यान्त्रिक खराबीका कारण यात्रुहरूबीच बाटोमै रोकिन सक्छन् । नेपाल, छिमेकी मुलुक भारतसहित विभिन्न देशमा यस्ता घटना छिटपुट रूपमा नभएक...

rajdhanidaily.com१४१ हप्ता अघि

पेन्गुइन’bout केही आश्चर्य

पेन्गुइन जन्मेदेखि मर्दासम्म हिउँमाथि बस्ने प्राणी हो । यो मानिसजस्तै दुई खुट्टाको सहाराले सिधा भएर हिँड्छ । पेन्गुइन अन्टार्कटिकादेखि भूमध्यरेखासम्म पाइन थालेका छन् । दक्षिण अफ्रिका, चिली, पेरू, ग...

rajdhanidaily.com१४१ हप्ता अघि

मेलम्ची भ्रष्टको दुहुनो गाई

पछिल्लो समयमा एकपछि अर्को गर्दै राष्ट्रघाती अपराध बढ्दै आएको छ । विगतमा व्यक्ति विशेषकै संलग्नतामा हुँदै आउने यो अपराध अहिले समूहगत हुन थालेको छ । संलग्नता पनि उच्चपदस्थ जिम्मेवार पदाधिकारीकै हुने ...

rajdhanidaily.com१४१ हप्ता अघि

पाँचथर गोल्डकपः आर्मी अन्तिम चारमा

पाँचथर । सदरमुकाम फिदिममा जारी चौंथो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण वाइ वाइ पाँचथर गोल्डकप फुटवल प्रतियोगिताबाट १–० को साँघुरो हार व्यहोर्दे पाहुना टोली भारतको हिल्स एकेडेमी खर्साङ प्रतियोगिताबाट...

rajdhanidaily.com१४१ हप्ता अघि

एमाले डडेल्धुरा जिल्ला अधिवेशनमा अध्यक्ष ओलीले सम्बोधन गर्ने

डडेल्धुरा । एकीकृत नेकपा एमाले डडेल्धुरा जिल्लाको ९औँ अधिवेशन पहिलो पटक जिल्ला सदरमुकाम बाहिर आयोजना गरिने भएको छ । जिल्ला सदरमुकाम डडेल्धुरामा केन्द्रित हुने अधिवेशन यस पटक भने भित्रिमधेश क्षेत्र ...

rajdhanidaily.com१४१ हप्ता अघि

आलु प्याजले समात्यो अवैध बाटो, वैध व्यापारी पलायनको चपेटामा

वीरगन्ज । तरकारी तथा फलफूल समेत आयात हुने कृषि प्रधान मुलुकका आलु–प्याज व्यापारी सरकारकै कर नीतिका कारण पलायन हुने अवस्थामा पुगेको खुलेको छ । चालु आर्थिक बर्षका लागि नेपाल सरकारले लिएको कर नीतिका क...

rajdhanidaily.com१४१ हप्ता अघि

राष्ट्रिय सम्मानसहित भक्तराजको अन्त्यष्टि

काठमाडौं । भजन शिरोमणी एवम् अग्रज गायक–संगीतकार भक्तराज आचार्यको मँगलबार दिउँसो काठमाडौंको पशुपति आर्यघाटमा अन्यष्टी गरिएको छ । उनलाई पुत्रद्धय सत्यराज आचार्य, स्वरुपराज आचार्यले दागवती दिएका थिए ।...

rajdhanidaily.com१४१ हप्ता अघि

अम्बरकै गीत गाएर मनाईयो ८६ औँ जन्मजयन्ती

काठमाडौँ । अमर श्रष्टा अम्बर गुरुङका गीतहरु सुनाउँदै संगीतकर्मीहरुले उनलाई सम्झिएका छन् । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सो प्रज्ञा–प्रतिष्ठानका प्रथम कुलपति एवम् राष्ट्रगानका संगीतकार...

setopati.com१४१ हप्ता अघि

यी हुन् दुईदेखि ५ हजार रूपैयाँमा बस्न पाइने सौराहाका ८ होटल

पर्यटकीय गन्तव्य चितवनको सौराहा 'वाइल्डलाइफ' पर्यटनका लागि प्रसिद्ध छ। सौराहाको पर्यटन चितवन राष्ट्रिय निकुञ्ज र त्यहाँका जनावर, पंक्षीहरूमा अडिएको छ। हात्ती चढेर जंगल सफारी, वन्यजन्तुहरू हेर्नु, ...

ratopati.com१४१ हप्ता अघि

माओवादीलाई फकाउँदै कांग्रेस, को–को छन् आकांक्षी ?

धनगढी । निर्वाचन आयोगले आउँदो वैशाख १५ गते बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा उपनिर्वाचन गराउने निर्णय गरेसँगै राजनीतिक माहोल तात्न थालेको छ । आयोगले प्रतिनिधिसभा सदस्यका लागि इलाम निर्व...

onlinekhabar.com१४१ हप्ता अघि

नेपालका साहित्यिक पुरस्कारहरूको चर्चै पनि कति हुन्छ र ?

लेखन र बोलाइमा स्पष्ट, आफ्नो समयदेखि पछिसम्म पनि लेखनको प्रभाव छाडेका नेपाली साहित्यका सामर्थ्यवान् साहित्यकार हुन् – जगदीश घिमिरे। उनीसँग मैले (ज्योतिश्री) पत्रिकाको लागि तीसको दशकमा अन्तर्वार्ता ...

gorkhapatraonline.com१४१ हप्ता अघि

माओवादीले जिम्मेवारी हेरफेर गर्ने

काठमाडौँ, फागुन १६ गते  ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले प्रदेश इन्चार्जलगायतका नेताको जिम्मेवारी हेरफेर गर्ने भएको छ । मङ्गलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठक...

annapurnapost.com१४१ हप्ता अघि

संगीतभक्त भक्तराज

नेपाली सुगम संगीत क्षेत्रका ओजिला गायक भक्तराज आचार्यले भौतिक रूपमा संसार छाडे। ८२ वर्ष पुगेका उनी औसत नेपालीको आयुभन्दा बेसी नै बाँच्न सफल भए। पछिल्लो ३३ वर्ष चाहिँ निकै कष्टका साथ बाँचे। तर त्यसअ...

ekantipur.com१४१ हप्ता अघि

टिपरको ठक्करबाट अर्का टिपरचालकको मृत्यु

दाङ — घोराही सिमेन्ट उद्योगभित्र टिपरको ठक्करबाट अर्का टिपर चालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–४ गोग्लीस्थित घोराही सिमेन्ट उद्योगभित्र मंगलबार राति रा १ क १२७८ नम्बरको टिपरले ठक्कर दिँद...

newsofnepal.com१४१ हप्ता अघि

१० अर्ब राजस्व छली प्रकरण : विभिन्न प्रभावले अनुसन्धानमा विलम्ब

काठमाडौं । आन्तरिक राजस्व विभागले करिब १० अर्ब रुपियाँको नक्कली बिल प्रयोग गरेर राजस्व छलेको अनुमान गर्दै एक वर्ष अगाडिदेखि २ हजार व्यवसायी तथा फर्ममाथि गरिरहेको छानबिनमा विलम्ब भएको छ। राजनीतिक ...

gorkhapatraonline.com१४१ हप्ता अघि

सङ्घीयता कार्यान्वयनका लागि कानुन विरोधीहरुले प्रश्न गर्ने मौका पाए: उपप्रधानमन्त्री खड्का

सुर्खेत, फागुन १६ गते । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सङ्घीयता कार्यान्वयनका लागि आवश्यक कानुन समयमै नबन्दा विरोधीहरुले प्रश्न गर्ने मौका पाएको बताउनुभएको छ । संविधान जारी भ...

nayapatrikadaily.com१४१ हप्ता अघि

प्रेरक प्रसंग : म किन दुःखी हुनु ?

मिर्मिरे उज्यालो हुनासाथ एक भिखारी भिक्षाटनका लागि आफ्नो कुटीबाट निस्किए । टोलका विभिन्न घरघर चहारेर उनले भिक्षा संकलन गरे । घुम्दैफिर्दै उनी एउटा घरमा पुग्दा संयोगवश त्यस घरका घरधनी पनि प्रातः भ्र...

gorkhapatraonline.com१४१ हप्ता अघि

किसानको भुक्तानीका लागि डिडिसीलाई सहुलियत ऋण

काठमाडौँ, फागुन १६ गते ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुध किसानलाई भुक्तानी दिलाउनका लागि दुग्ध विकास संस्थान (डिडिसी) तथा निजी क्षेत्रका डेरी उद्योगीलाई सहुलियत ऋणका लागि सहजीकरण गर्ने भए...

thahakhabar.com१४१ हप्ता अघि

भारतको छत्तीसगढमा सरकारी फौजद्वारा नक्सलवादी मारिए

मध्य भारतको छत्तीसगढ राज्यमा मंगलबार प्रहरी र अर्धसैनिक बलको संयुक्त दस्ताबीच भीषण गोली हानाहान हुँदा चार नक्सलवादी विद्रोही मारिएका छन्। छत्तीसगढको राजधानी रायपुरबाट करिब ४०३ किलोमिटर दक्षिणमा रह...

annapurnapost.com१४१ हप्ता अघि

विमानस्थल बन्न ३७ वर्ष, उद्घाटनमा १ वर्ष

वीरेन्द्रनगर/कालीकोट : कालीकोटको सुनथराली विमानस्थल निर्माण थालिएको ३८ वर्षपछि सञ्चालनमा आएको छ। उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विमानस्थलको सोमबार उद्घाटन गरेका हुन्। सोमबार नेपाल एय...

khabarhub.com१४१ हप्ता अघि

एयरफोनको धेरै प्रयोगले सुन्ने क्षमतामा कमी आउन सक्छ !

काठमाडौँ– आधुनिक प्रविधिको विकाससँगै विभिन्न ग्याजेटको प्रयोग पनि बढ्दो छ । जसमध्ये एयरफोन पनि एक हो । प्रायः युवा तथा किशोर उमेरका व्यक्तिको अधिकांश समय कानमा एयरफोन हुने गर्दछ । यो एक प्रकारले फे...

nayapatrikadaily.com१४१ हप्ता अघि

स्वर्गद्वारी गुठीका मोही किसान सातादेखि आन्दोलनमा, खाली खुट्टा घोराहीमा प्रदर्शन

एक सातादेखि आन्दोलनमा उत्रिएका स्वर्गद्वारी गुठीका मोही किसानले मंगलबार घोराही बजारमा खाली खुट्टा प्रदर्शन गरेका छन् । मोही अधिकारको माग गर्दै दाङका आठ सय ५० किसानले ८ फागुनदेखि जिल्ला प्रशासन कार्...

gorkhapatraonline.com१४१ हप्ता अघि

जीवन बिमा व्यवसायको वृद्धिदरमा सङ्कुचन

काठमाडौँ, फागुन १६ गते ।  चालु आर्थिक वर्ष २०८०/८१ को माघ महिनासम्म जीवन बिमा कम्पनीहरूले करिब ८७ अर्ब कुल बिमा शुल्क सङ्कलन गरेका छन् । अहिले सञ्चालनमा रहेका १४ वटा जीवन बिमा कम्पनीहरूले सात महिन...

onlinekhabar.com१४१ हप्ता अघि

पाहुनालाई मौलिक स्वाद चखाउँदै माघी होमस्टे

१६ फागुन, धनगढी । कैलालीको घोडाघोडी नगरपालिका-४ का सीताराम चौधरी घरमा कोही पाहुना नआएको दिन न्यास्रो मान्छन् । पाहुनाको स्वागत, सत्कार र उनीहरुसँगै भलाकुसारी गर्दै समय बिताउने चौधरीको दिनचर्या नै ...

ekantipur.com१४१ हप्ता अघि

नागरिकलाई हिँड्नसमेत रोक

काठमाडौँ — सरकारलाई खबरदारी गर्ने नागरिक मञ्च खुम्च्याउन सरकार झन्–झन् अनुदार हुँदै गएको छ । राजधानीका प्रमुख केन्द्रलाई चार महिनादेखि निषेधित क्षेत्र बनाएको सरकारले अब कतिपय स्थानका फुटपाथमा हिँड्...

annapurnapost.com१४१ हप्ता अघि

सरकार मुकदर्शक नबनोस्

झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट पैदल हिँडेका मिटरब्याजपीडित काठमाडौं आइपुगेका छन्। खालीखुट्टा वा चप्पल लगाएका पीडितहरूका पैतलामा घाउ छ। कैयौंका खुट्टामा फोका देखिन्छन्। दुखाई बेहिसाब...

farakdhar.com१४१ हप्ता अघि

नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा, उपाधिका लागि जोर्डनसँग भिड्ने

नेपाल साउदी अरेबियामा जारी पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ । गएराति सम्पन्न सेमिफाइनल खेलमा लेबनानलाई २–१ गोल अन्तरले हराउँदै नेपाल फाइनलमा प्रवेश गरे...

ekantipur.com१४१ हप्ता अघि

एफए कप : लुटनविरुद्ध हालान्डको पाँच गोल

काठमाडौँ — इर्लिङ हालान्डको पाँच गोलमा म्यानचेस्टर सिटीले मंगलबार लुटन टाउनलाई ६–२ ले पराजित गर्दै एफएकपको तेस्रो चरण प्रवेश गरेको छ । नर्वेली खेलाडीको यो सिटीका लागि आठौं ह्याट्रिक हो । उनी एकै ट...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको