२०८० फागुन २१ का समाचार
मार्च ४, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
मोक्षदा स्कुलको अभिभावक दिवस सम्पन्न
मोक्षदा स्कुलले अभिभावक दिवस तथा वार्षिक कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको प्रांगणमा शुक्रबार आयोजित कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरिएका थिए । राष्ट्रिय सभाकी नवनिर्व...
कागजपत्रविहीन विदेशी श्रमिकमाथि मलेसिया सरकार लचक
काठमाडौं । आप्रवासी स्वदेश फिर्ता कार्यक्रमअन्तर्गत कागजपत्रविहीन ६ लाखभन्दा बढी नेपालीसहित अन्य विदेशी श्रमिकलाई कानुनी कारबाही नगरी स्वदेश फर्किन मलेसिया सरकारले आग्रह गरेको छ । उनीहरूलाई कानुनी...
टीआरसीमा दलहरू सहमतिनजिक
काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको (टीआरसी) विधेयकलाई अघि बढाउने’bout प्रमुख दलका नेताहरू सहमतिनजिक पुगेका छन् । टीआरसी विधेय...
इटहरीमा जलेर वृद्धाको मृत्यु
सुन्दरहरैचा । शनिवार मध्यरात आगलागी हुँदा एक वृद्धाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालि ६ वीपी चौककी ५२ बर्सिया गाेपीमाया कटुवालको जलेर मृत्यु भएको हो । शवलाई कानुनी प्रकृया अनुसार पोस्टमार्टमको ल...
आफ्नो गीतको शिर्षक चोरी भएको बिष्णुको आरोप
काठमाडौं । लोक गायक बिष्णु खत्रीले आफ्नो गीतको शिर्षकको प्रतिलिपि अधिकार हनन भएको बताएका छन् । आईतबार सञ्चारकर्मीसँग कुरा गर्दै यी गायकले हालै बजारमा आएको गीत दुना टपरी…ले आफ्नो गीतको शिर्षक सम्बन्...
चलचित्र रंगेलीको नाममा सेन्सरको बक्रदृष्टी
काठमाडौं । आगामी २५ फागुनबाट रिलिज हुने नेपाली चलचित्र रंगेलीलाई नामकै कारण केन्द्रिय चलचित्र जाँच समितिले सेन्सर रोकेको छ । यो चलचित्रलाई आईतबार दिउँसोसम्म पनि सेन्सर बोर्डले सेन्सर सर्टिफिकेट दिए...
सोमबार भगवान शिवको विशेष दिन
काठमाडौं – आज २०८० साल फागुन २१ गते सोमबार तदनुसार सन् २०२४ मार्च ४ तारिख। फागुन कृष्ण पक्षको अष्टमी तिथि । आज विशेष चाडपर्व परेका छैनन् ।
निताको स्वरमा साईकल यात्रीको गीत चुपचाप
काठमाडौं । गायिका निता आचार्यले आफ्नो नयाँ गीत ‘चुपचाप…’ को भिडियो सार्वजनिक गरेकी छिन् । यो गीतलाई विश्व साइकल यात्री पुस्कर शाहले रचना गरेका हुन् । जसमा शंकर थापा ‘स्माइल’को संगीत, विश्व अधिकारीक...
टिआरसी विधेयक टुंगो लगाउन प्रचण्ड, ओली र लामिछाने तयार : कानुन समिति बैठक बस्दै
काठमाडौं। संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी)बारे छलफल गर्न सोमबार बिहानै कानुन समितिको बैठक बोलाइएको छ। प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक सोमबार बिहान ७:४५ ब...
टीआरसीलाई निष्कर्षमा पुर्याउने तयारी
काठमाडौँ । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) टुङ्ग्याउन सोमबार बिहान कानुन समितिको बैठक बोलाइएको छ । आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओल...
सञ्चालनमा आयो सम्राटको चौथो 'ल्यान्डमार्क होटल'
सम्राट ग्रुपले रूपन्देहीको भैरहवामा सेवा सुरू गरेको छ। यो समूहले २०४८ सालमा पोखराबाट व्यवसाय सुरू गरेको हो। समूहले भैरहवामा सुरू गरेको 'होटल ल्यान्डमार्क' को 'सफ्ट लन्च' एक महिनाअघि भएको थियो। लु...
लोसपामा असन्तुष्ट अनिल झाको छुट्टै संगठन बनाउने तयारी
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट राजेन्द्र महतोले विद्रोह गरी बाहिरिँदासम्म सो पार्टीका वरिष्ठ नेता अनिलकुमार झा पनि साथ थिए । तर महतोले छुट्टै अभियान घोषणा गरिसक्दा पनि झा भने गुमन...
मध्य तथा पश्चिमी भेगमा वर्षा जारी, उच्च भेगमा हिमपात
काठमाडौ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि स्थानमा आज पनि बर्षा जारी छ । बाँकी प्रदेशका केही स्थानमा हल्का बर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पचास कर्मचारी जिम्मेवारीविहीन
काठमाडौँ, फागुन २१ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा करिब ५० जना कर्मचारीले चार वर्षदेखि जिम्मेवारी पाएका छैनन् । जिम्मेवारी नपाएका ती कर्मचारी हाजिर गरी घर फर्कने गरेका छन् । स...
म्यानचेस्टर डर्बीमा पुनरागमन गर्दै सिटी विजयी
म्यानचेस्टर । फिल फोडेनको दुई गोलको मद्दतले म्यानचेस्टर सिटीले गोलले पछि परेको स्थिति उल्टाउँदै डर्बी खेलमा चिरप्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई ३–१ गोलले हराएको छ । खेलमा अग्रता युनाइटेडले ल...
बराबरीमा रोकियो बार्सा, जिरोना पराजित
काठमाडौँ । एथ्लेटिक बिल्बाओसँग बराबरीमा रोकिएपछि बार्सिलोनाले रियल मड्रिड र जिरोनाले अङ्क गुमाएको फाइदा उठाउन असफल भएको छ । आइतबार भएको ला लिगा अन्तरगतको खेलमा बार्सिलोना गोलरहित बराबरी खेल्न बाध्य...
मयाम हुँदै पाथीभरा जाने पदमार्ग निर्माण
ताप्लेजुङ । फुङलिङ नगरपालिका–१० फुरुम्बोको मयाम हुँदै पाथीभरा मन्दिर जाने दुई किलोमिटर पदमार्ग निर्माण भएको छ । पाथीभरा क्षेत्र विकास समितिको लगानीमा मयामको चुच्चे ढुङ्गादेखि डढेलोसम्म ढुुङ्गाको ‘स...
गम्भीर संकटमा सत्ता गठबन्धन
काठमाडौँ — मन्त्रिपरिषद् पुनर्गठन र राष्ट्रिय सभा निर्वाचनमा असहयोग र अविश्वास बढ्दा सत्ता गठबन्धन गम्भीर संकटमा परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्...
उन्नाइस सदस्यको शपथ आज
काठमाडौँ, फागुन २१ गते । राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले सोमबार शपथग्रहण गर्दै छन् । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका लागि २०७४ फागुनमा निर्वाचित एक तिहाइ सदस्यको कार्यकाल आइतबार मध...
क्रिमियामा ३८ वटा युक्रेनी ड्रोन खसालेको रुसको दाबी, तेल भण्डार नजिकै विस्फोट
रुसले क्रिमियामा आक्रमण गरेका ३८ वटा युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ । एउटा भिडियो फुटेजले क्रिमियामा तेल डिपो नजिकै विस्फोट भएको देखाएको बीबीसीले जनाएको छ । विस्फोटका कारण रुस र क्रिमिया जोड्...
सडक बिस्तारमा अकर्मण्यता
व्यवस्थित सहरको पहिलो सर्त हो, व्यवस्थित र फराकिलो सडक । तर, सरकारी निकायबीच प्रभावकारी समन्वय हुन नसक्दा देशका मुख्य सहरहरूको सडक बिस्तारमा ढिलाइ भइरहेको छ । यसले सवारीको चाप मात्र बढाएको छैन, अव्...
हिमपातपछि भूकम्पपीडित थप विपत्मा
सुर्खेत — त्रिपालको कष्टकर बसाइपछि जाजरकोटको बारेकोट गाउँपालिकास्थित जिरीका गोविन्द विकको परिवार फागुन दोस्रो साता अस्थायी टहरामा सर्यो । साढे ३ महिना हिउँदे चिसो जसोतसो काटेर अस्थायी टहरामा फर्कि...
सत्ता गठबन्धन दलको बैठक बालुवाटारमा बस्दै
काठमाडौं । सत्ता गठबन्धनको बैठक बिहान आज बिहान बस्दै छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको खटपटसँगै सत्ता गठबन्धनको बैठक बिहान ८ बजे बोलाइएको छ ।
रुकुम पश्चिममा कोरोनाविरुद्धको ‘बुष्टर डोज’ खोप अभियान
त्रिवेणी– रुकुम पश्चिममा आजदेखि यही फागुन २४ गतेसम्म कोरोनाविरुद्धको ‘बुष्टर डोज’ खोप अभियान सञ्चालन हुने भएको छ ।
प्रेरक प्रसंग : बाहिरी आवरणको नक्कल नगर
उहिल्यै प्राचीनकालमा कोसी नदीको किनारमा एक ज्ञानामृत नामका साधुको आश्रम थियो । उनको आश्रममा थुप्रै शिष्य ज्ञानको खोजीमा आउँथे । गुरु ज्ञानामृत कठोर अनुशासनमा बस्थे । उनी सुकेको परालमा सुत्थे । शाका...
निगमको जहाज ८६ दिनदेखि ग्राउन्डेड, इजरायलमा मर्मत हुँदै
काठमाडौँ — राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको ‘लुम्बिनी’ नामक न्यारोबडी ८६ दिनदेखि ग्राउन्डेड भएको छ । मर्मतका लागि इजरायल पठाइएको उक्त जहाज निगमको चरम व्यवस्थापकीय लापरबाहीका कारण झन्डै तीन...
सौदाबाजीमा राजनीति यात्रा कहिलेसम्म ?
माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरूको कामकारबाही चित्तबुझ्दो नभएका र विवादित मन्त्रीलाई फेर्न यसअघि नै संकेत गरिसकेका थिए । उनको यो कदमलाई कांग्रेस सभापति शेरबहादुर र एक...
गुजरातको लगातार चौथो हार
काठमाडौँ । वुमन्स प्रिमियर लिगमा गुजरात जायन्ट्सले लगातार चौथो खेलमा हार बेहोरेको छ । आइतबार दिल्ली क्यापिटल्ससँग गुजरात २५ रनले पराजित भएको हो । अब गुजरातले प्रतियोगितामा टिक्नका लागि हरेक खेल जित...
प्रिमियर लिगमा सिटीले युनाइटेडलाई ३–१ ले हरायाे
काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ । गए राति घरेलु मैदानमा भएकाे खेलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई ३–१ गोलले हरायो । खेलको ८ औँ मिनेटमा...
कर्मचारीको शिर निहुरियो
टेरामक्स खरिद विवादमा मुख्यसचिव वैकुण्ठ अर्याल नै मुछिनु आश्चर्यजनक छ । तर अझै पनि उनी नियमित कामका अलावा प्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थित छलफलमा सहभागी हुनु र प्रधानमन्त्रीले उनीसँग यो प्रकरणम...
सरकारले दरिलो कूटनीतिक प्रयास अघि बढाओस्
‘हातका मैला सुनका थैला के गर्नु धनले, साग र सिस्नो खाएको बेस आनन्दी मनले ।’ महाकवि लक्ष्मीप्रसाद देवकोटाका यी हरफ आज पनि उत्तिकै सान्दर्भिक छन् । पारिवारिक सुख र मिलनभन्दा माथि केही पनि छैन । राजनी...
'प्रि–मनसुन' शुरु भएपछि हिजाे देशभर पानी पर्याे, आजदेखि मौसममा क्रमिक सुधार हुने
काठमाण्डौ – 'प्रि–मनसुन' शुरु भएपछि पहिलो पटक हिजो काठमाण्डौसहित देशभर पानी परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर बदली रहनुका साथै विभिन्न ठाउँमा पानी परेको छ । कोशी प्रदेश र मध...
फेरि बढ्न थाल्यो सुनको मूल्य
काठमाडौँ, फागुन २१ गते । स्थानीय बजारमा सुनको मूल्य पुनः बढ्न थालेको छ । एक महिनाअघिदेखि घट्दै गएको सुनको मूल्य अहिले आएर पुनः बढ्न थालेको हो । आइतबार सुनको मूल्य बढेर प्रतितोला एक लाख २१ हजार रु...
१६ वर्षपछि चरम खडेरीमा बित्यो यसपालिको हिउँद
यसपटकको हिउँद (१५ मंसिरदेखि १७ फागुनसम्म) चरम खडेरीमा बितेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो हिउँदमा औसत वर्षाको २१ प्रतिशत अर्थात् १२.५ मिलिमिटर मात्र वर्षा भएको छ । जुन पछिल्ला १६ वर्षप...
३४ समाचार देखाइएको