मुख्य सामग्रीमा जानुहोस्
२०८० फागुन २२ को विवरण
आज

२०८० फागुन २२ का समाचार

मार्च ५, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

khabarhub.com१४० हप्ता अघि

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८० साल फागुन २२ गते मंगलबार तदनुसार सन् २०२४ मार्च ५ तारिख। माग कृष्ण पक्षको एकादशी तिथि। मंगलबार भगवान गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा...

khabarhub.com१४० हप्ता अघि

टी-२० सिरिज : कीर्तिपुर मैदानमा आज नेपाल र नेदरल्यान्ड्सको फाइनल भिडन्त

काठमाडौँ – घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा मंगलबार नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । फाइनल भिडन्त मंगलबार बिहान ११ः ३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स...

lokaantar.com१४० हप्ता अघि

मुक्तिनाथमा हिमपात, जनजीवन कष्टकर

मुस्ताङ वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको मुक्तिनाथ रानीपौवा क्षेत्रमा हिमपातपछिको दृश्य। हिमपातका कारण मुस्ताङको उपल्लो क्षेत्रको जनजीवन कष्टकर बनेको छ । तस्बिर: सन्तोष गौतम/रासस  

gorkhapatraonline.com१४० हप्ता अघि

सफलताका लागि छेकेन जन्मजात अपाङ्गताले

अविनाश चौधरी धनगढी, फागुन २२ गते । छोरा जन्मे फजुल खर्च गरेर भए पनि खुसियाली मनाउने परिपाटी छ तर २०४५ सालमा बैतडीको सुनर्या–३, गोयलीमा नन्दराज भट्टको जन्म हुँदा भने परिवारका कसैलाई पनि शुभसमेत लाग...

nepalviews.com१४० हप्ता अघि

पहाडी भेगमा आंशिक बदली, बाँकी भेगको मौसम सफा रहने

काठमाडौं । मुलुकका पहाडी भू–भागमा आंशिक बदली हुनेछ भने बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ ।

ekantipur.com१४० हप्ता अघि

नयाँ दलसहितको पुरानै गठबन्धन

काठमाडौँ — एमाले, माओवादी र रास्वपा एक वर्षपछि एक ठाउँमा भएका छन् भने कांग्रेस सरकारबाट बाहिरिएको थियो । अघिल्लो वर्ष १० पुसमा बनेको गठबन्धन भत्किएपछि २५ फागुनको राष्ट्रपति निर्वाचनसँगै कांग्रेस र ...

lokaantar.com१४० हप्ता अघि

ट्रम्प राष्ट्रपति चुनाव लड्न सक्षम, अमेरिकी सर्वोच्च अदालतले हटायो प्रतिबन्ध

वाशिङ्गटन - अमेरिकाको सर्वोच्च अदालतले सोमबार विद्रोहमा संलग्न भएको आरोपमा रिपब्लिकन राष्ट्रपतिको प्राथमिक मतपत्रबाट डोनाल्ड ट्रम्पलाई हटाउन कोलोराडोले गरेको प्रयासलाई सर्वसम्मतिले खारेज गरिदिएको छ...

ekantipur.com१४० हप्ता अघि

नयाँ सत्ता समीकरण : परकम्प प्रदेशसम्म

काठमाडौँ — संघीय सरकार बनाउन एक वर्षअघि बनेको गठबन्धन भत्किएसँगै परकम्प प्रदेश प्रदेशमा पुग्ने भएको छ । मूलतः संसद्को ठूलो दल केन्द्रीय गठबन्धनबाट बाहिरिएपछि सबैजसो प्रदेशमा नयाँ सरकार गठनको कसरत ह...

gorkhapatraonline.com१४० हप्ता अघि

दोब्बर बढ्यो प्लाइउड निर्यात

काठमाडौँ, फागुन २२ गते ।  मुलुकबाट अधिकांश वस्तुको निर्यात घटिरहेका बेला प्लाइउडको निर्यात भने दोब्बरले बढेको छ । छिमेकी मुलुक भारतमा प्लाइउडको माग बढेपछि निर्यातमा ९४ प्रतिशतले बढेको हो । भन्सार...

khabarhub.com१४० हप्ता अघि

कसरी प्रयोग गर्ने ‘परफ्युम’ ?

शरीरबाट आउने पसिनाले दुर्गन्धित बन्ने शरीरलाई सुगन्ध भर्न परफ्युम लगाउने गरिन्छ । परफ्युम प्रयोग गर्ने पछिल्लो समय ट्रेन्ड नै पनि बनिसकेको छ । हरेक मान्छेले  परफ्युम लगाउने गर्छन् ।  परफ्युम कसैले ...

newsofnepal.com१४० हप्ता अघि

अस्पतालजन्य फोहोर व्यवस्थापनको फेरि अनुगमन

–२८ को सकियो, आधा घण्टाअघि मात्रै जानकारी दिइने –७ अस्पतालको फोहोर संकलनमा रोक, निजीमा अनुगमन तीव्र काठमाडौं ।  काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालित अस्पतालहरूको फोहोर व्यवस्थापन अनुमगन ...

annapurnapost.com१४० हप्ता अघि

अब धेरै अस्थिर नहोऔं

पोहोर पुस १० गते माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री बने । तीन महिना नपुग्दै एमालेलाई बहिर्गमन गरी कांग्रेससँग हात मिलाए । फेरि वर्ष दिन हुँदा नहुँदै कांग्रेसको सा...

gorkhapatraonline.com१४० हप्ता अघि

जलवायु परिवर्तनसम्बन्धी छुट्टै ऐन बन्दै

काठमाडौँ, फागुन २२ गते । जलवायु परिवर्तनका असर, अनुकूलन कार्बन व्यापारलगायतका गतिविधिलाई एकीकृत र सङ्गठित रूपमा व्यवस्थित गर्ने गरी सरकारले जलवायु परिवर्तन ऐन २०८० बनाउने भएको छ । नेपाल कानुन आयोगल...

nayapatrikadaily.com१४० हप्ता अघि

प्रेरक प्रसंग : सफलताको गुरुमन्त्र 

संसारकै महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनसँग एकपटक एउटा केटाले सोध्यो, ‘सर, आज सारा संसारमा तपाईंको नाम चर्चित छ । सबै तपाईंकै प्रशंसा गर्छन् । तपाईंलाई महान् वैज्ञानिक भनेर सम्मान गर्छन् । आखिर त...

gorkhapatraonline.com१४० हप्ता अघि

साढे दुई अर्बभन्दा बढीको सापटी

काठमाडौँ, फागुन २२ गते  । योगदानमा आधारित सामाजिक सुरक्षा कोषबाट १४ हजार ६५ योगदानकर्ताले दुई अर्ब ५३ करोड ३८ लाख ५८ हजार ७० रुपियाँ सापटी लिएका छन् ।  कोषले डेढ वर्षको अवधिमा योगदानकर्ता विशेष सा...

ratopati.com१४० हप्ता अघि

‘तीन पुस्तापछि जग्गाको मालिक बन्न पाउने भयौँ, खुसी छौँ’

सिरहा । सिरहाको लहान नगरपालिका–१६ स्थित तरेगना गोविन्दपुरकी लक्ष्मी चौधरीको मुहार सोमबार निकै प्रसन्न देखिन्थ्यो । लहान नगरपालिकाको पहलमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई ...

gorkhapatraonline.com१४० हप्ता अघि

सम्झौता भए पनि दुग्ध किसान आन्दोलनमै

काठमाडौँ, फागुन २२ गते ।  दुधको किसानलाई भुक्तानी दिने विषयमा सरकार, केन्द्रीय दुग्ध सहकारी सङ्घ र डेरी उद्योगीबिच भएको पाँचबुँदे सम्झौता विवादमा आएको छ ।  सो सम्झौताप्रति असहमति जनाउँदै केही सङ्...

khabarhub.com१४० हप्ता अघि

ट्रम्पलाई मतपत्रबाट हटाउने प्रस्ताव अमेरिकी सर्वोच्च अदालतले गर्‍यो अस्वीकार

वासिङटन डिसी– संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतले राज्यको रिपब्लिकन प्राइमरी मतपत्रबाट डोनाल्ड ट्रम्पको नाम हटाउन कोलोराडोको प्रयासलाई अस्वीकार गरेको छ ।

ekantipur.com१४० हप्ता अघि

दाहाल सरकार ढल्यो, दाहाल सरकार बन्यो

काठमाडौँ — दसवर्षे सशस्त्र युद्धको नेतृत्व र पछि शान्ति प्रक्रियामा आएपछि डेढ दशक प्रधानमन्त्री बनेर मुलुकको नेतृत्व गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहालका क्रमभंग सामान्य छैनन् । पार्टीको नेतृत्व ...

makalukhabar.com१४० हप्ता अघि

आज नेदरल्यान्ड्सलाई हराउँदै नेपालले जित्नसक्ला उपाधि ?

काठमाडौँ । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा आज नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । फाइनल भिडन्त बिहान साढे ११ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने...

gorkhapatraonline.com१४० हप्ता अघि

नगरको आम्दानी वृद्धि गर्न महोत्सव

तानसेन समाचारदाता तानसेन, फागुन २२ गते । तानसेन नगरपालिकाले आन्तरिक आम्दानीमा वृद्धि गर्न आफैँ व्यापार महोत्सव गरेको छ । नगरपालिकाको आन्तरिक आम्दानी बढाउने मुख्य उद्देश्य राखेर नगरपालिका आफैँले कृ...

ekantipur.com१४० हप्ता अघि

कांग्रेस भन्छ– ‘माओवादीबाट धोका भयो’

काठमाडौँ — माओवादीले एकपक्षीय रूपमा गठबन्धन तोडेर धोका दिएको निष्कर्ष कांग्रेसले निकालेको छ । माओवादी र एमालेलगायतका दलबीच नयाँ समीकरण बनाउने औपचारिक निर्णय भएलगत्तै आफ्नै निवासमा बोलाएको पार्टी पद...

ekantipur.com१४० हप्ता अघि

टुट्यो गठबन्धन : छुट्यो प्रधानमन्त्री

काठमाडौँ — अचानक फेरिएको सत्ता गठबन्धनले कांग्रेससहितको सत्ता साझेदारीमा एक वर्षका लागि प्रधानमन्त्री हुने आकांक्षा पालेर बसेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अप्ठेरोमा पारेको छ...

nayapatrikadaily.com१४० हप्ता अघि

वित्तीय संस्थाले लिए सवा चार खर्बको स्थायी निक्षेप सुविधा

बैंक तथा वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैंकमा चार खर्ब २१ अर्ब रुपैयाँ निक्षेप जम्मा गरेका छन् । केन्द्रीय बैंकले फागुनदेखि सुरु गरेको स्थायी निक्षेप सुविधाअन्तर्गत बैंक तथा वित्तीय संस्थाहरूले...

nepalviews.com१४० हप्ता अघि

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास, बूढानीलकण्ठमा दिउँसो ३ बजे बस्ने छ । अनेपेक्षित बदलिएको सत्ता गठबन्धनपछिको उत...

shilapatra.com१४० हप्ता अघि

इङ्लिस प्रिमियर लिगः सेफिल्ड युनाइटेडविरुद्ध आर्सनलको आधा दर्जन गोल

इङ्लिस प्रिमियर लिगअन्तर्गत गए राति भएको खेलमा आर्सनलले सेफिल्ड युनाइटेडविरुद्ध फराकिलो जित निकालेको छ । आर्सनलले सेफिल्ड युनाइटेडलाई ६-० ले पराजित गरेको हो । आर्सनलले पहिलो हाफमा पाँच गोल गरेकोमा...

nepaltvonline.com१४० हप्ता अघि

टि-२० शृङ्खलाः नेपाल आज उपाधिका लागि नेदरल्याण्डससँग भिड्दै

काठमाडौं- त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि-२० शृङ्खलाको उपाधिका लागि आयोजक नेपालले आज नेदरल्याण्डससंग प्रतिस्पर्धा गर्दैछ । यो खेल बिहान ११:३० बजे शुरु हुने छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानम...

baahrakhari.com१४० हप्ता अघि

शृंखलाको उपाधिका निम्ति नेपाललाई डच टोलीको चुनौती

काठमाडौं । घरेलु मैदानमा जारी त्रिदेशीय शृंखलाको उपाधिका लागि आज नेपालले नेदरल्यान्ड्सको चुनौतीको सामना गर्दै छ । तीन देश सहभागी शृंखलामा डच टिम लिग चरणबाट शीर्ष र नेपाल दोस्रो स्थानमा रहँदै फाइनल...

nayapatrikadaily.com१४० हप्ता अघि

एनएनआइपिए अवार्ड चैतमा

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को आयोजनामा स्पोर्टस् अवार्ड १२ चैतमा हुने भएको छ । आयोजक एनएनआइपिएले सोमबार पत्रकार सम्मेलन गरी अवार्डको मिति घोषणा गरेको हो । अवार्डमा ग...

nayapatrikadaily.com१४० हप्ता अघि

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

देउवा र नेपाल शीतलनिवास गएनन्, पुराना मन्त्री बिदाइ हुन पाएनन् नयाँ समीकरण बनेपछि एमाले, माओवादी र रास्वपाबाट तीन मन्त्रीले शपथ लिएका छन् । एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका ...

swasthyakhabar.com१४० हप्ता अघि

के बालबालिकामा पनि डिप्रेसन वा आत्महत्याको सोच हुन्छ?

केश नं १: करिव २ वर्ष अगाडि एक अभिभावकले एउटा १३ वर्षको बालक लिएर आउनुहुन्छ, कुरा गर्दै जाँदा त्यो  बालक एक्लै बस्ने, टोलाउने, ढोका बन्द गर्ने, बेला बेलामा रुने, कराउने गर्ने र अझ कुरा गर्दै जाँदा ...

baahrakhari.com१४० हप्ता अघि

राप्रपालाई बाइपास गर्दा गण्डकीमा ‘मध्यावधि’को खतरा !

पोखरा । गत वर्ष फागुन १२ गते राष्ट्रपति निर्वाचनका बेला बनेको आठ दलीय गठबन्धनले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने निर्णय गर्‍यो । लोकतान्त्रिक वाम गठबन्धनबाट चुनाव जितेका पुष्पकमल दाहाल...

khabarhub.com१४० हप्ता अघि

शेफिल्डमाथि आर्सनलको ६-० को जित

काठमाडौं- इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले शेफिल्ड युनाइटेडलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले शेफिल्डलाई ६-० गोल अन्तरले पराजित गरेको हो ।

gorkhapatraonline.com१४० हप्ता अघि

बालसाहित्यका चार पुस्तक लोकार्पण

काठमाडौँ, फागुन २२ गते  । बालसाहित्यका चार पुस्तकको एकै पटक लोकार्पण गरिएको छ । त्रिदेव पौडेलको ‘मेरा बाल सिर्जनाहरू’, ‘नेपाललाई नेपाल बनाउने चाहना’, तिलोत्तम पौडेलको ‘बाल सहभागिता र बालक्लब’ र डा....

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको