२०८० चैत २० का समाचार
अप्रिल २, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
२० चैत २०८०
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/fcc35668-32f2-43a5-a98c-5a320eaf868b सम्बन्धित समाचार ६ चैत २०८० ७ चैत २०८० ८ चैत २०८० १० चैत २०८०...
ठमेलको यो छाया सेन्टर, भारतको नोएडाको त्यो ट्वीन टावर
काठमाडौं । काठमाडौंको ठमेलमा कमलपोखरी पुरेर सोही जगमा बनेको (छायादेवी कम्प्लेक्स) लामो समयदेखि विवादमा छ । छाया सेन्टर र भारतको नोएडामा भुईंतलासहित नौतले भवनको अनुमति लिएर अनधिकृत ढंगले ३२ र २९ तले...

नाउपामा झनझन चर्किंदै विवाद: आफ्नै पार्टी कार्यालयमा कुटिए नेताहरू
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)मा विवाद चर्किंदै गएपछि पार्टी कार्यालयमै नेताहरू कुटिएका छन् । पार्टीका संरक्षक रहेका रेशमलाल चौधरी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीबीच विवाद चर्किं...

साउदी दूतावासद्वारा रोजगारदाता कम्पनीको मागपत्र प्रमाणीकरणमा अनियमितता
काठमाडौं । साउदीका लागि नेपाली राजदूत र कर्मचारीहरूमाथि रोजगारदाता कम्पनीहरूको मागपत्र प्रमाणीकरण गर्दा अनियमितता गरेको आरोप लागेको छ । सरोकारवालाले छानबिनको माग गर्दै उपप्रधान एवं परराष्ट्रमन्त्री...

कर छली गर्ने कम्पनीको खारेजी रोक्न निवेदन
काठमाडौँ- राजस्व अनुसन्धान विभागले रु पाँच अर्ब १८ करोड बढी राजस्व छली गरेको आरोप लागेको अमेरिकी सफ्टवेयर कम्पनी कोटीभिटी नेपाल प्रालिको खारेजी प्रक्रिया रोक्न आज कम्पनी रजिष्ट्रारको कार्यालयमा निव...
किन निम्तन्छ शारीरिक अशक्तता ?
संसारभर दिनैपिच्छे मानिसमा शारीरिक अशक्तता बढ्दै गएको छ । मानिसले मेडिकल औषधि पनि प्रयोग गरिरहेका छन् । आयु पनि बढिरहेको छ । तर, विश्वभरका मानिसमा शारीरिक अशक्तता पनि चुलिँदो छ । यसको कारण के होला ...
पुँजी निर्माण, सहकारी र हाम्रो अभिमत
२० चैतलाई मुलुकले राष्ट्रिय सहकारी दिवसका रूपमा मान्ने गरेको छ । हिजोआज सहकारी वा लघुवित्त संस्था भनेपछि सबैलाई एलर्जी हुन थालेको छ । हाम्रो जस्तो विकासोन्मुख र भौगोलिक विकटताको मुलुकलाई सहकारीको आ...
एसईई परीक्षा र स्थानीय तह
यस साता १० कक्षाको अन्तिम परीक्षा (एसईई) राष्ट्रिय रूपमा सञ्चालन भइरहेका समाचार जोडतोडका साथ आइरहेका छन् । साबिकमा शिक्षाको माध्यमिक तह १० कक्षासम्मलाई मानिन्थ्यो । यसैकारण सो तहको अन्त्यमा प्रवेशि...
हुलाकी राजमार्गलाई अलपत्र छोडिएपछि प्रभु साहले भने यस्तो विभेद किन सरकार
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले हुलाकी राजमार्ग निर्माणमा सरकारले विभेदकारी नीति लिएको आरोप लगाएका छन् । उनले राष्ट्रिय राजमार्गको सीमा निर्धारण गर्न सरकारसमक्ष माग...

शान्ति सुरक्षा र अपराध नियन्त्रण पहिलो प्राथमिकतामाः डिएसपी दाहाल
दैलेख । दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले समाजमा शान्ति सुरक्षा कायम गरी अपराध नियन्त्रण तथा रोकथाम पहिलो प्राथमिकता रहेको बताएका छन् । दैलेखमा सरुवा भएर आएका प्रहरी प्रमुख दाहालले जनताको समस्याम...
साहारालाई हराउँदै नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश
कपिलवस्तु । साहारालाई पछि पार्दै नेपाल पुलिस क्लब तिलौराकोट गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । कपिलवस्तुको चार नम्बर बुद्ध रंगशालामा सोमबार सम्पन्न दोस्रो क्वार्टरफाइनल खेलमा साहारा क्लब लाई १...

मधेशको लाईफ लाईन फास्ट ट्रयाक समय मै बन्ने : उपाध्यक्ष पोखरेल
बारा । नेपाल कम्युनिष्ट पार्टी एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मधेशको लाईफ लाईन फास्ट ट्रयाक समय मै सम्पन्न गराउन पहल गर्ने बताए । बाराको कलैयामा हिजो सोमबार नेकपा एमालेको ११ औ जिल्ला अधिवे...

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासकाे मत
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभामा विश्वासकाे मत प्राप्त गरेका छन् । सोमबारकाे प्रदेश सभा बैठकमा उनले विश्वासकाे मत प्राप्त गरेका हुन् । सोमबार प्रदेशसभामा उ...

मंगलबार गणेशको पूजा कसरी गर्ने ?
काठमाडौं – आज २०८० साल चैत २० गते मंगलबार तदनुसार सन् २०२४ अप्रिल २ तारिख । चैत कृष्ण पक्षको अष्टमी तिथि । मंगलबार भगवान गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रम...

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – आज २०८० साल चैत २० गते मंगलबार सन् २०२४ अप्रिल २ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
विराट गोल्डकप : विभागीय टोली एपिएफ सेमिफाइनलमा
विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको सहिद रङ्शालामा सञ्चालित ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताको आठौँ संस्करणको गए राति भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफले सहिद स्मारक ‘ए’ डिभिजन ...

थारू संस्कृतिको अपत्यारिलो पाटो : एक मृतकको चार ठाउँमा काजकिरिया
एकिन्द्र तिमिल्सेना टीकापुर, चैत २० गते । मातापिताको निधन भएपछि छोराछोरी, भाइबन्धु एकै ठाउँमा भेला भएर काजकिरिया गर्ने चलन छ । तर टीकापुर नगरपालिका–१, वनगाउँकी कल्ठीदेवी चौधरीको मृत्युपछि उहाँका द...

छोराछोरीलाई खुवाउन बनाउँथिन् परिकार, साढे १ लाख लगानीमा बन्यो उद्योग
महिला उद्यमीका कथा कहिलेकाहीँ सानै आइडिया र परीक्षण पनि व्यवसाय भइदिन्छ। यसकै एक दृष्टान्त हुन् काठमाडौंकी ४७ वर्षीया वसुन्धरा श्रेष्ठ। हाल उनी छोराछोरी साना हुँदा तिनलाई खुवाउन बनाएको परिकारको व...
मुम्मबईमाथि राजस्थान रोयल्सको शानदार जित
काठमाडौँ – राजस्थान रोयल्सका बलरसामू टिक्न नसक्दा मुम्बई इन्डियनले तेस्रो खेलमासमेत खाता खोल्न सकेन। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्गर्तत सोमबार राति भएको खेलमा राजस्थानलाई १२६ रनको सामान्य लक्ष्...
हार्दिक पाण्ड्याले बनाए हारको ह्याट्रिक, विजयी हुँदै प्वाइन्ट टेबलको नम्बर एकमा राजस्थान
मुम्बई– सञ्जु सामसनको कप्तानीमा राजस्थान रोयल्यले इन्डियन प्रीमियर लीग (आईपीएल) २०२४ को सीजनमा धूम मच्चाइरहेको छ । यो टीमले सोमवार राति मुम्बईको वानखेडे स्टेडियममा उत्कृष्ट शैलीमा जीत हासिल गरेको छ...

भवानी क्याम्पस पालुङ्टारमा ई–लाइब्रेरी स्थापना
गोरखा : पालुङटार नगरपालिकामा अवस्थित भवानी बहुमुखी क्याम्पसमा प्रविधिमैत्री पुस्तकालय स्थापना गरिएको छ। करिब ५ हजार अनलाइन र एक हजार ५ सय अफलाइन पुस्तकसहित सो क्याम्पसमा पुस्तकालय स्थापना गरिएको हो...
मुम्बई इन्डियन्सले लगातार तेस्रो हार
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकटमा मुम्बई इन्डियन्सले लगातार तेस्रो हार व्यहोरेको छ । गएराति घरेलु मैदान वानखडे स्टेडियममा सम्पन्न खेलमा मुम्बई राजस्थान रोयल्ससँग पराजित भएको हो । आइसपीएलको जा...

बढ्दो खराब कर्जा र अधिक तरलताले बैंक संकटमा
बैंक तथा बित्तीय संस्थाको बढ्दो खराब कर्जाको ग्राफ र अधिक तरलताले अर्थतन्त्रमा बहुआयामिक संकट देखा पर्न थालेका छन् । सरकारले अर्थतन्त्र सुधारको दिशा तर्फ गइरहेको एकतमासले ढोल पिटिरहँदा समयमा कर्जा ...

दिल्लीका मुख्यमन्त्रीलाई वैशाख ३ गतेसम्म न्यायिक हिरासतमा राख्न अदालतको आदेश
जाँड–रक्सीसम्बन्धी नीति घोटाला प्रकरणमा पक्राउ परेका भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई यही अप्रिल १५ तारिख अर्थात् आउँदो वैशाख ३ गतेसम्म न्यायिक हिरासतमा राखिने भएको छ । मुख्यमन्त्र...

बाग्मतीका मुख्यमन्त्री जम्कट्टेललाई तेस्राेपटक विश्वासकाे मत
काठमाण्डाै – बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्राे पटक विश्वासकाे मत प्राप्त गर्नुभएकाे छ । आज बसेकाे प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले विश्वासकाे मत प्राप्त गर्नुभएकाे हाे । म...

विद्यार्थी अभाव भएपछि चौंरीदेउरालीमा २५ सामुदायिक विद्यालय बन्द
काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिकामा रहेका ५९ सामुदायिक विद्यालयमध्ये हाल ३३ वटा सञ्चालनमा छन्। पाँच वर्षको अवधिमा २० विद्यालय बन्द भएका हुन्भने त्यसअघि विभिन्न मितिमा स्थापित पाँच विद्यालय ब...

पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, केही भूभागमा वर्षा हुने
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
वर्किङ भिसामा पठाइदिन्छु भन्दै एजुकेसन कन्सल्टेन्सीले ५० युवासँग ठग्यो पाँच करोड
वर्किङ भिसामा विदेश पठाइदिने भन्दै औपचारिक कार्यालयसमेत नभएको टप च्वाइस एजुकेसन कन्सल्टेन्सीका सञ्चालकले ५० युवाबाट पाँच करोड रुपैयाँ ठगेको खुलेको छ । सञ्चालकद्वय कृष्णकुमार राई र रूपेशकुमार ठाकुरल...

प्रदेशमा मोटामोटी सहमति
काठमाडौँ, चैत २० गते । सत्ता साझेदार दलहरू प्रदेशका मुख्यमन्त्री र मन्त्री भागबन्डामा समझदारी भएको छ । त्यसको फलस्वरूप बागमती प्रदेशका मुख्यमन्त्रीले सोमबार विश्वासको मत प्राप्त गर्नुभएको छ । प्र...
तनहुँमा आठ फिट लामो अजिङ्गरको उद्धार
तनहुँ । तनहुँको व्यास नगरपालिका-१३ बेलबासमा आठ फिट लामो अजिङ्गरको उद्धार गरिएको छ । डिभिजन वन कार्यालय तनहुँका कर्मचारीको सहयोगमा अजिङ्गरको उद्धार गरिएको हो । उक्त ठाउँमा केही समय पहिलादेखि अजिङ्...

बाइटार–चिपटार पुलको ‘टावर’ ठड्याइयो
निर्माणको क्रममा ढलेको खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको बाईटार र उदयपुरको कटारी नगरपालिकाका–१० सोरुङछबिसेको चिपटार जोड्ने झोलुङ्गे पुलको टावर ठड्याइएको छ । पुलको उदयपुरतर्फको निर्माणाधीन ...

आज यी स्थानमा वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भू-भागमा मौसम मुख्य...
३२ समाचार देखाइएको