मुख्य सामग्रीमा जानुहोस्
२०८० चैत ९ को विवरण
आज

२०८० चैत ९ का समाचार

मार्च २२, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

setopati.com१३८ हप्ता अघि

मन्त्री आवास निर्माणपछि हराउँदै मगर गाउँको परिचय

ललितपुर महानगरपालिका–१८ भैँसीपाटीको सैँबु मगर गाउँमा मन्त्री आवास निर्माण भएपछि बिस्तारै हराउँदैछ यस गाउँको परिचय। सङ्घीय मन्त्रीका लागि ९६ रोपनीसहित प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि २७ रोपनी १...

setopati.com१३८ हप्ता अघि

लुम्बिनीमा लाइसेन्स अघिको स्वास्थ्य परीक्षण जुनसुकै एनएमसी नम्बर प्राप्त डाक्टरबाट

लुम्बिनी प्रदेशमा लाइसेन्स लिनुअघि गरिने स्वास्थ्य परीक्षण जुनसुकै एनएमसी नम्बर प्राप्त डाक्टरबाट गर्न सकिने भएको छ। उद्योग तथा यातायात मन्त्रालयले आगामी वैशाख १ गतेबाट लागू हुने गरी नयाँ नियम ल्य...

setopati.com१३८ हप्ता अघि

हाजिर जमानीमा छुटे कृष्णबहादुर महरा

इलेक्ट्रिक चुरोट (भेप) मार्फत ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका कृष्णबहादुर महरा हाजिर जमानीमा छुटेका छन्। सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले महरालाई हाजिर जमान...

setopati.com१३८ हप्ता अघि

माछापुच्छ्रे बैंकद्वारा सुदूरपश्चिमको शैलेश्वरी विद्यालयमा ८ वटा शौचालय निर्माण  

माछापुच्छ्रे बैंकले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला, गोदावरी नगरपालिका वडा नम्बर ६ बडेहाँस्थित शैलेश्वरी उच्च माध्यामिक विद्यालय परिसरमा शौचालय निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ। बैंकल...

setopati.com१३८ हप्ता अघि

४५ वर्षदेखि सडकमा मकै पोलिरहेकी सीताको घरमा टाटी फेर्ने धोको  

बुधबार दिनभर विराटनगरमा सिमसिमे पानी परिरहेको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालयको पूर्वतिरको पर्खालमा अडेस लागेर एक जना वृद्धा मकै पोलिरहेकी थिइन्। मकै पोल्ने तगारीमा केही घोगा मकै पोलिँदै थिए।...

setopati.com१३८ हप्ता अघि

आवश्यक नीतिगत सुधारको लागि मन्त्रालय तयार छ- पर्यटनमन्त्री तामाङ

नेपाल पर्यटन बोर्डले नव नियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङको स्वागत गरेको छ। पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष डा. दीपक काफ्ले तथा बोर्डका निमित्त कार्यकार...

setopati.com१३८ हप्ता अघि

अघि बढ्यो १० ठूला बैंकको लेखापरीक्षण गर्ने प्रक्रिया, मागियो अन्तर्राष्ट्रिय संस्थासँग आवेदन

अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोगमा गरिन लागिएको नेपालका १० ठूला वाणिज्य बैंकको बाह्य लेखा परीक्षणको प्रक्रिया अघि बढेको छ। राष्ट्र बैंकले यसको लागि अन्तर्राष्ट्रिय लेखा परीक्षकहरूबाट आवेदन माग ग...

setopati.com१३८ हप्ता अघि

बुटवल उपमहानगरले थाल्यो छाडा चौपायाको व्यवस्थापन

बुटवल उपमहानगरपालिकाले सडकका छाडा चौपाया व्यवस्थापन सुरू गरेको छ। शुक्रबार बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयको नेतृत्वमा बुटवलका विभिन्न चोकबाट नियन्त्रणमा लिएका छाडा चौपाया शिवनगरस्...

setopati.com१३८ हप्ता अघि

पूर्व सूचना प्रणालीमा पुर्‍याएको योगदानका लागि एनसेल सम्मानित 

नेपाल सरकारले एनसेललाई पूर्व सूचना प्रणालीमा पुर्‍याएको योगदानका लागि सम्मान गरको छ। बिहीबार काठमाडौंमा आयोजित नेशनल वर्कसप अन अर्ली वार्निङ सिस्टम कार्यक्रममा जलस्रोत तथा सिँचाई सचिव सुशिल चन्द्र...

setopati.com१३८ हप्ता अघि

एमाले अध्यक्ष ओलीले आलोपालो प्रधानमन्त्री हुँदैन भन्नुका तीन अन्तर्य

फागुन २१ गते नेपाली कांग्रेससहितको गठबन्धन टुट्यो र नेकपा (एमाले) को नेतृत्वमा नयाँ सम‍ीकरण बन्यो। यो गठबन्धन बनेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले बाँकी ...

setopati.com१३८ हप्ता अघि

होली आयो तर बजारमा छैन चहलपहल (तस्बिरहरू)

यसपालिको होली फागुन ११ गते (आइतबार) परेको छ। तराईमा त्यसको भोलिपल्ट। काठमाडौं होलीको समयमा टिसर्ट, रङ, पिच्कारी लगायतका सामग्रीको माग ह्वात्तै बढ्छ। त्यसो हुँदा बजारमा मानिसहरूको बाक्लो चहलपहल हुन...

setopati.com१३८ हप्ता अघि

एक्सन फिल्म 'साम्राज्य' को निर्माण घोषणा

बाबु साहेब बलामीको निर्देशनमा फिल्म 'साम्राज्य' को निर्माण हुने भएको छ। शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच औपचारिक निर्माण घोषणा गरिएको फिल्म नेपाली र भोजपुरी कलाकारहरू लिएर निर्माण हुने भएको ह...

setopati.com१३८ हप्ता अघि

ग्लोबल आइएमई बैंकका १११ शाखाद्वारा एकैसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना 

ग्लोबल आइएमई बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षितवर्गहरू पहिचान गरी बैंकका १११ वटा शाखा कार्यालयमार्फत् एकसाथ वित्तीय साक्षरता कार्यक्रम स...

setopati.com१३८ हप्ता अघि

माओवादीले तोक्यो १६ वटा ठाउँमा नयाँ इन्चार्ज (सूचीसहित)

नेकपा (माओवादी केन्द्र) ले बागमती प्रदेश अन्तर्गतका जिल्ला, महानगर र उपमहानगर गरी १६ वटै ठाउँमा नयाँ इन्चार्जहरू तोकेको छ। माओवादी केन्द्रले शुक्रबार १३ जिल्ला र काठमाडौं र ललितपुर महानगर र हेटौंड...

setopati.com१३८ हप्ता अघि

यस्ता छन् मन्त्रिपरिषदका १६ निर्णय

सरकारको मन्त्रिपरिषद बैठकले १६ वटा निर्णय गरेको छ। बिहीबार बसेको बैठकले १६ वटा निर्णय गरेको हो। राष्ट्रिय योजना आयोगको रिक्त ४ सदस्य पदमा प्राध्यापक संगीता सिंह (काठमाडौं), डा. कुसेन्द्रबहादुर मह...

setopati.com१३८ हप्ता अघि

सरकारको नाममा ल्याइयो बाँसवारी छाला जुत्ता कारखानाको जग्गा

मालपोत ऐन २०२४ अनुसार बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारले आफ्नो स्वामित्वमा ल्याएको छ। शुक्रबार भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी द...

baahrakhari.com१३८ हप्ता अघि

आईपीएल खेल्नुअघि विराट कोहली भन्छन्– चेन्नाईसँग खेल्नु सधैँ विशेष अवसर

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को १७औँ संस्करण आज (शुक्रबार)देखि सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा आज फाफ डू प्लेसिसको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेंगलोर र रितुराज गाइकवाडको क...

baahrakhari.com१३८ हप्ता अघि

आयरल्यान्ड ‘ए’ र नेपाल ‘ए’ को खेल एक्सन स्पोर्टसमा

काठमाडौं । टेष्ट राष्ट्र आयरल्यान्डको ‘ए’ टोली (आयरल्यान्ड वुल्भ्स) र नेपाल ‘ए’ बीच हुने क्रिकेट प्रतियोगिताका खेलहरू डिशहोमको एक्सन स्पोर्टस च्यानलले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । डिशहोम र नेप...

baahrakhari.com१३८ हप्ता अघि

मिटरब्याज अपराधमा जाँचबुझ गर्न आयोग गठन

काठमाडौं । सरकारले अनुचित लेनदेन मिटरब्याज अपराधका सम्बन्धमा जाँचबुझ आयोग गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्कीको अध्यक्षतामा पुष्कर कार्की र...

baahrakhari.com१३८ हप्ता अघि

कोरियामा म्यानपावर कम्पनीबाट श्रमिक पठाउने निर्णयविरुद्ध श्रममन्त्रीको ‘एक्सन’

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियामा श्रमिक पठाउने विषयसम्बन्धी अध्ययन गर्न कार्यदल बनाएको छ । श्रममन्त्री डोलप्रसाद (डीपी) अर्यालले श्रमिकको हित सुनिश्चित गर्न क...

baahrakhari.com१३८ हप्ता अघि

समाजवादी मोर्चामा एमालेलाई ल्याउने प्रयास असफल ! 

काठमाडौं । नेकपा (एमाले)लाई समाजवादी मोर्चामा ल्याउने नेताहरूको प्रयास असफल भएको छ । शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले मोर्चामा पार्टी सहभागी हुने हो भन्ने सञ्चारकर्मीको प्रश्नमा जवाफ दिए– हो...

baahrakhari.com१३८ हप्ता अघि

मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रोकिँदैन : शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया नरोकिने बताएकी छन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्व...

nepalsamaya.com१३८ हप्ता अघि

कति खुसी छन् नेपाली ?

काठमाडौं- विश्व खुसी प्रतिवेदनले नेपाल संसारको सबैभन्दा खुसी हुने देशको ९३औँ स्थानमा रहेको देखाएको छ। विश्व खुसी प्रतिवेदन, २०२४ अनुसार एक सय ४३ देशहरुमध्ये खुसीको सूचाङ्कमा नेपालले ९३औँ स्थान प्रा...

nepalsamaya.com१३८ हप्ता अघि

देशभरका महिला न्यायाधीश काठमाडौंमा

नेपालमा पहिलो पटक महिला न्यायाधीशको राष्ट्रिय सम्मेलन शुक्रबारदेखि सुरु हुने भएको छ। राष्ट्रिय न्यायिक प्रतिष्ठान र न्यायाधीश समाज नेपालको संयुक्त आयोजनामा हुने ‘न्यायिक प्रणालीमा लैङ्गिक समानताको...

nepalsamaya.com१३८ हप्ता अघि

फर्किए जाडो छल्न आएका पाहुना चरा

मोरङ- विगतका वर्षहरूमा जस्तै यसवर्ष पनि रसिया, साइबेरियालगायत मुलुकबाट जाडो छल्न नेपाल आएका पर्यटक चरा स्वदेश फर्किएका छन्। चैत सुरुदेखि पर्यटक चरा स्वदेश फर्किने गर्दछन्। असोजदेखि नेपाल आउने हिउँ...

nepalsamaya.com१३८ हप्ता अघि

यस्तो छ आजको विनिमय दर [२०८० चैत ९ गते]

प्रकाशित: Mar 22, 2024| 08:30 शुक्रबार, चैत ९, २०८०

nepalsamaya.com१३८ हप्ता अघि

हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं- हिमाली तथा उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली ...

nepalsamaya.com१३८ हप्ता अघि

आईपीएलमा हुँदैछ यी कप्तानको परीक्षा

काठमाडौं- भारतको चर्चित क्रिकेट लिग आईपीएल आज शुक्रबारबाट सुरु हुँदैछ। रंगीन लुगा लगाएका टोलीहरू यस पटक नयाँ संयोजनका साथ आउनेछन्। विशेषगरी कप्तानीमा ६ टोलीले नयाँ नेतृत्व लिएर मैदान उत्रनेछन्। नय...

nepalsamaya.com१३८ हप्ता अघि

प्रतितोला १३ सयले घट्यो सुनको मूल्य

काठमाडौं- बजारमा सुनको मूल्य आज घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु एक हजार तीन सयले घटेको हो। बिहीबार छापावाल सुन प्रतितोला रु एक लाख २७ हजार आठ सयले कारोबा...

nepalsamaya.com१३८ हप्ता अघि

महिला न्यायाधीशको उपस्थितिले समान न्याय प्रवर्द्धन हुन्छः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं- प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकामा महिला न्यायाधीशको उपस्थितिले समान न्यायको प्रवर्द्धन हुने बताएका छन्। महिला न्यायाधीशको प्रथम राष्ट्रिय सम्मेलनको आज शुभारम्भ गर्द...

nepalsamaya.com१३८ हप्ता अघि

पानी जिन्दगानी, तर सधैं अभाव

काठमाडौं- 'एक भाँडो पानीका लागि लाइन बसेको अघि नै देखि हो खै पालो पनि आउँदैन,' काठमाडौंको जडीबुटीस्थित नरेफाँटको सार्वजनिक धारामा एक गाग्री पानी कुर्नेहरूमध्ये रेवती पौडेल भन्छन्। उमेरले ६० नाघिसक्...

ajakoartha.com१३८ हप्ता अघि

फागुनमा सेयर कारोबार गर्न रुचाइएको कम्पनीहरु,

काठमाडौैं- नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा फागुन महिनामा कुल ६१ अर्ब ६८ करोड रुपैयाँ बराबरको सेयर कारोबार कारोबार भएको छ । सबैभन्दा धेरै रकमको कारोबार हुनेमा हाइड्रोपावर समूह रहेको देखिएको छ । फा...

nepalsamaya.com१३८ हप्ता अघि

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ। यही चैत ११ गतेका लागि बैठक आह्वान गरिएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनका अनुसार बैठकमा समसाम...

nepalsamaya.com१३८ हप्ता अघि

उद्योगमन्त्रीले भने- लगानी भित्र्याउन आवश्यक नीति संशोधन गर्न सरकार तयार छ

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गैरआवासीय नेपालीको लगानी भित्र्याउन आवश्यक सबै नीति संशोधनका लागि सरकार तयार रहेको बताएका छन्। मन्त्रालयमा गैरआवासीय नेपाली संघ (एनआरए...

ajakoartha.com१३८ हप्ता अघि

९० करोडको सेनिटरी प्याड आयात

काठमाडौँ - चालु आर्थिक २०८०\०८१ वर्षमा ९० करोड रुपैयाँको सेनिटरी प्याड आयात भएको छ । चालु आर्थिक वर्षको आठ महिनामा १४ करोड वटा प्याड बराबर ९० करोड रुपैयाँको आयात गरिएको हो । भन्सार विभागको तथ्यांक...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको