२०८० जेठ २० का समाचार
जून ३, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
भौतिकवादी प्रचण्डको धार्मिक यात्राको राजनीतिक अर्थ
नयाँ दिल्ली। माओवादी सशस्त्र विद्रोह उत्कर्षमा रहँदा, उनीहरू धर्मलाई अफिम भन्थे। मार्क्सको धर्मलाई अफिम भन्ने संज्ञाको अपव्याख्या गर्दै त्यसबेला धर्ममाथि लगातार प्रहार भए।
नेपाल–भारतबीचको समस्या समाधानका लागि नयाँ विकल्प
नयाँ दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबीचको सीमा समस्या समाधानका लागि नयाँ विकल्प सुझाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारतबीचको सीमा समस्या सम्पूर्ण ...
सुनकोसी नदीमा गाडी खस्यो, तीन जना कर्मचारी बेपत्ता
सिन्धुली । मध्यपहाडी लोकमार्गअन्तर्गत घुर्मी–खुर्कोट सडकखण्डको लौकुनबाट सीटीईभीटीको गाडी सुनकोसी नदीमा खसेको छ । भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको बीएवी७४६७ नम्बरको स्कारपियो गाडी गोलन्जोर गाउँपालि...
हिउँसँगै विलय हुन्छ ‘यार्सा सपना’
बझाङ । घटना १ सुर्मा गाउँपालिका–१ बेवडीकी ३२ वर्षीया झल्लादेवी बोहरा गत ९ वैशाखमा छोराछोरीसहित यार्सा टिप्न ‘पार्थी’ पुगेकी थिइन् । उनको सपना थियो, ‘घरको सानोतिनो ऋण तिर्ने, छोराछोरीको पढाइ खर्च ...
जो ७ सय बजेटमा वडा चलाउँथे
बैतडी । डिलाशैनी गाउँपालिका–६ का वडाध्यक्ष उत्तरबहादुर बोहरा अहिले ६२ वर्षमा टेके । उनी जनताको कामका लागि रातदिन खटिने वडाध्यक्षका रूपमा चिनिन्छन् । पञ्चायतकालदेखि पटकपटक चुनाव लडेको अनुभव बोहरासँ...
पढाउन छाडेर राजनीति गर्ने शिक्षक स्वीकार्य हुँदैन् : अध्यक्ष यादव
राजविराज । विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादवले विद्यार्थीको पठनपाठनमा समय दिनु पर्ने शिक्षक राजनीतितर्फ लाग्ने हो भने त्यो आफूहरुलाई स्वीकार्य नहुने चेतावनी दिएका छन् । शुक्रबार विष्...
अन्टार्कटिकाको माइनस ९८ डिग्रीमा बस्छन् चार हजार मानिस
काठमाडौँ । अन्टार्कटिका पृथ्वीको सबैभन्दा चिसो ठाउँ हो । यो कुरा हामी सबैलाई थाहा छ, तर के तपाईंले कहिल्यै सोच्नुभएको छ कि यहाँको तापक्रम कति होला ? यहाँ कोही बस्छ कि पर्दैन र यदि बाँच्छ भने, यस्त...
हावाहुरीले क्षति पुर्याएको सोलार प्यानल
हावाहुरीले क्षति पुर्याएको भोजपुरको अरुण नदी किनारबाट निकालिएको लिफ्टिङ खानेपानी आयोजनामा जडान गरिएको सोलार प्यानल। तस्बिर : युवराज विष्ट/रासस प्रकाशित: Jun 03, 2023| 05:21. 00 शनिबार, जेठ २०, २०...
उधारोमा खाजा खाँदै विद्यार्थी
काठमाडौँ, जेठ २० गते । सरकारले कबुलेको रकम नदिँदा सामुदायिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत चार लाख ३४ हजार विद्यार्थी एक वर्षदेखि उधारोमा खाजा खाइरहेका छन्। सरकारले चालु आर्थिक वर्ष २०७९/८० को...
जमुनाह गाउँमा आगलागीबाट नष्ट भएको घर
बाँकेको नरैनापुर गाउँपालिका– ५ जमुनाह गाउँमा आगलागीबाट नष्ट भएको भग्नावशेष घर। तस्बिरः भेषराज बस्नेत/रासस प्रकाशित: Jun 03, 2023| 05:31. 00 शनिबार, जेठ २०, २०८०
राष्ट्रिय रग्बी सेभेन्स शनिबारदेखि
काठमाडौँ — प्रदेश खेलकुद विकास परिषद् वाग्मती प्रदेशको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा वाग्मती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिता शनिबार सुरु हुने भएको छ । प्रतियोगितामा पुरुष/महिलातर्फ...
खुला बास्केटबलमा ललितपुर हाई विजयी
काठमाडौँ — ललितपुर हाईले दोस्रो मदन भण्डारी स्मृति खुला बास्केटबल प्रतियोगितामा शुक्रबार सफलता पाएको छ । कीर्तिपुर कभर्डहलमा महिलातर्फ ललितपुर हाईले धरान बास्केटबल संघलाई ७२–३९ स्कोरले पराजित गर्...
अटिजमबारे बन्याे नेपाली चलचित्र
चलचित्रमार्फत तथ्य सहजै बुझाउन सकिने भएकाले यसलाई आमसञ्चारको प्रभावकारी माध्यम मानिन्छ । एक बच्चामा देखिएको अस्वभाविक सजग मानसिक स्थिति (अटिजम) को समस्या र कसैसँगको व्यक्तिगत सम्बन्धलाई समाजमा देखा...
प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कँदै, के के भयो भारत भ्रमणमा ?
नयाँ दिल्ली । आफ्नो चार दिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किँदैछन् । त्यसअघि भ्रमणको तेस्रो दिन शुक्रबार प्रचण्डले भारतको मध्य प्रदेशस्थित उज्जैनको भ्रमण गरेका छन् । दिल...
तनहुँको ढोडेनीमा व्यावसायिक ड्रागन फ्रुट खेती
व्यास नगरपालिका–५ ढोडेनीमा कल्पना गौलीले जग्गा भाँडामा लिएर व्यावसायिक रुपमा गरेकी ड्रागन फ्रुट खेती। गत वर्ष करिब नौ रोपनी क्षेत्रफलमा दुई हजार १०० ड्रागनका बिरुवा भारतको हैदराबादबाट ल्याएर लगाएको...
हजयात्रीलाई जेद्दामा स्वागत
काठमाडौँ — साउदी अरेबियाको मक्का तथा मदिनामा हजका लागि नेपालबाट जाने पहिलो समूहलाई साउदीस्थित नेपाली कूटनीतिक नियोगले स्वागत गरेको छ । मक्का–मदिना जान प्रवेशद्वारझैं रहेको जेद्दा नाकामा साउदी अरेब...
सफ्टवेयर बन्द भएपछि राष्ट्रिय परिचयपत्रसम्बन्धी सम्पूर्ण काम ठप्प
काठमाडौँ । राष्ट्रिय परिचयपत्रसम्बन्धी सम्पूर्ण काममा अवरोध भएको छ । परिचयपत्र निर्माणसम्बन्धी सफ्टवेयर बन्द भएपछि देशभरि नै बिहीबारदेखि सोसम्बन्धी सम्पूर्ण कार्य अवरुद्ध भएको छ । परिचपत्र निर्माणस...
राजनीतिक दलको लेखा परीक्षण प्रतिवेदन जाँच गरिँदै
काठमाडौँ । राजनीतिक दलको वार्षिक आयव्यय विवरणसहितको लेखा परीक्षण प्रतिवेदन जाँच गर्न खटिएका महालेखा परीक्षकको कार्यालयका विज्ञले आइतबारदेखि काम थाल्ने भएका छन् । महालेखा परीक्षकको कार्यालयले लेखा प...
शनिबारको मौसम : कतै अत्यधिक गर्मी, कतै चट्याङको जोखिम, सचेत रहन आग्रह
काठमाडौं- शनिबार देशका अधिकांश भू-भागको अधिकतम र न्यूनतम तापक्रम बढ्ने सम्भावना रहेको छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै र बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट...
भारतको ओडिशामा भयानक रेल दुर्घटना, २ सयभन्दा बढीको मृत्यु
काठमाडौँ — भारतको ओडिशा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना हुँदा २ सयभन्दा बढीको मृत्यु भएको छ । भारतीय समाचार संस्थाहरूका अनुसार चेन्नईबाट हावडा गइरहेको कोरोमन्डल एक्सप्रेस अर्को मालवाहक रेलसँग...
प्रधानमन्त्री प्रचण्ड आज तीन कार्यक्रममा सहभागी हुने
मुम्बई – भारत भ्रमणको अन्तिम दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तीन वटा कार्यक्रममा सहभागी हुने भएका छन्।
भारतकाे ओडिसामा रेल दुर्घटना हुँदा ५० जनाको ज्यान गयो, तीन सय ५० भन्दा धेरै घाइते
भारतको ओडिसा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना हुँदा कम्तीमा पचास जनाको ज्यान गएको छ । यस्तै तीन सय ५० जना भन्दा बढी घाइते भएका बीबीसीले जनाएको छ । गएराति चेन्नाइबाट हाउडाको लागि गइरहेको कोरोमं...
‘प्रमको चीन भ्रमण आगामी साउनमा’
काठमाडौँ, जेठ २० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मित्रराष्ट्र चीनको भ्रमण आगामी साउनको मध्यतिर हुन सक्ने नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले जनाएको छ। माओवादी केन्द्रका उ...
नागरिकता विधेयक प्रमाणीकरण संसद्को अपमान : एमाले
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले पुरानो नागरिकता विधेयक प्रमाणीकरण गर्नु संसद्को अपमान भएको एमालेले निष्कर्ष निकालेको छ । एमाले सचिवालय बैठकपछि जारी विज्ञप्तिमा मन्त्रिपरिषद् तथा राष्ट्रपतिक...
भारतमा दुईवटा ट्रेन ठोक्किँदा २ सय जनाभन्दा धेरैको मृत्यु
दुईवटा रेल एकआपसमा ठोक्किँदा भारतको पूर्वी राज्य उडिसामा २ सयभन्दा धेरैको ज्यान गएको छ। उडिसाका चिफ सेक्रेटरी प्रदीप जिनालाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले जनाएअनुसार २ सय ७ जनाको मृत्यु भएको छ भन...
जाने हैन त दोलखा रक क्लाइम्बिङ गर्न
दोलखा । दोलखाको सोक्ला गाउँमा ‘रक क्लाइम्बिङ महोत्सव २०८० ’ आयोजना भएको छ। दोलखा जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यही जेठ १८ देखि १९ गतेसम्म दुई दिने ‘रक क्लाइम्बिङ महोत्सव २०८० ’ आयोजना...
भारत भ्रमण पूर्ण रुपमा सफल भएको प्रधानमन्त्रीको भनाइ, आज स्वदेश फर्कंदै
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमण पूरा गरी आज स्वदेश फर्कंदै हुनुहुन्छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार भारत जानुभएका प्रधानमन्त्री आज बेलुकी फर्कन...
शंका
तिम्रो दिल भिजाउँदा भिजाउँदै बगेको छु भन्ठानेँ साउनको झरीले खरबारी पाखा भिजाएजस्तै सतह सतहमा मात्रै बगेछु क्यारे हतार हतार त्यतिकै । उम्रेनन् हरिया पिपिराहरू हाम्रो प्रेम बनेर कहिल्यै...
वरिष्ठ लोकगायक प्रेमराज महतको ‘घर हम्रा हुम्ला जुम्लामा’ गीत सार्वजनिक
वरिष्ठ लोकगायक प्रेमराज महतको ‘घर हम्रा हुम्ला जुम्लामा’ गीत सार्वजनिक भएको छ। अमेरिकाको मेरिल्याण्ड र पेन्सेलभेनियाका महावाणिज्यदूत समेत रहेका महतले ‘घर हम्रा हुम्ला जुम्लामा नामक भिडियो गीत सार...
प्रधानमन्त्री दाहालको भारत भ्रमण: द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धलाई थप सबल बनाउने प्रतिबद्धता
काठमाडौं- नेपाल र छिमेकी मित्रराष्ट्र भारतबीच रहिआएको सदियौँदेखिको मैत्रीपूर्ण सम्बन्धका विविध पक्षमा सौहार्दपूर्ण वातावरणमा छलफल भएको छ । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण...
प्रधानमन्त्रीको भारत भ्रमणबाट निजी क्षेत्र उत्साहित
काठमाडौं, जेठ २०। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा भएका द्विपक्षीय सम्झौताबाट निजी क्षेत्र उत्साहित भएको छ।
सिटीसामु युनाइटेड बन्ला तगारो ?
लन्डन — म्यानचेस्टर सिटीले १२ वर्ष अगाडि वेम्बलीमा तीन उपाधिलाई पछ्याइरहेको म्यानचेस्टर युनाइटेडलाई हराएको थियो । यो यस्तो खेल थियो, जसले इंग्लिस फुटबलको शक्ति स्थानान्तरण भइरहेको संकेत गरिरहेको थि...
पानीजन्य विपद उद्दारका लागि गोताखोर तालिम
काठमाडौं । नेपालको भौगोलिक बनोटका कारण नै हरेक बर्ष विभिन्न किसिमका प्रकृतिक विपत्तिहरुको सामना गरिरहनु परेको छ । विपत्त न्यूनिकरणकै लागि नेपाल सरकारले प्राकृतिक विपद् व्यवस्थापन तथा उद्धारको जिम्...
३३ समाचार देखाइएको