२०८० जेठ ६ का समाचार
मे २०, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
श्रीमतीको हत्यापछि शव सेफ्टी ट्याङ्कीमा फाल्ने पक्राउ
कृष्णनगर । श्रीमतीको हत्या गरी फरार रोल्पाका गर्भे विकलाई जेठ २ गते काठमाडौँमा पक्राउ गरिएको छ । गत फागुनमा श्रीमती केशु विकको हत्या गरी उनी फरार थिए । केशुको हत्यापछि शिवराज नगरपालिकाको चन्द्रौटाक...
मधेस सरकारका काण्ड छानबिन गर्न माग
वीरगन्ज । नक्कली शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको माग गर्दै पर्सामामा आन्दोलन सुरु भएको छ । शुक्रबार वीरगन्जमा प्ले काडसहित प्रदर्शन गर्दै जनमत पार्टी पर्साले अभियानलाई अगाडि ...
रसुवामा रहेको ऐतिहासिक रसुवागढी
रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वडा नं २ मा अवस्थित ऐतिहासिक रसुवागढी। तस्बिरः हरिराम भेटुवाल/रासस प्रकाशित: May 20, 2023| 04:56. 00 शनिबार, जेठ ६, २०८०
धारापानी पर्यटकीय क्षेत्रमा पदमार्ग निर्माण गर्दै श्रमिक
शुक्लाफाँटा नगरपालिका–८, धारापानी पर्यटकीय क्षेत्रमा पदमार्ग निर्माण गर्दै श्रमिक। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत धारापानीमा पदमार्ग निर्माणको कार्य सुरु गरिएको छ। तस्बिर : राजेन्द्रप्रसाद...
आईपीएल क्रिकेटमा पञ्जाबलाई ४ विकेटले हराउँदै राजस्थानको जीत
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत शुक्रवार राति भएको खेलमा पञ्जाब किंग्सलाई ४ विकेटले हराउँदै राजस्थान रोयल्सले जितेको छ । यस जीतसँगै राजस्थानले प्लेअफमा जाने सम्भावना कायमै राखेको छ ।...
११औं कान्तिपुर हाफ म्याराथन आज
काठमाडौँ — ‘लेट्स गो ग्रिन टुगेदर’ नारासहित कान्तिपुर हाफ म्याराथनको ११ औं संस्करण आज हुँदै छ । हाफ म्याराथन (२१.१ किमि), कलेज रन (७ किमि), कर्पोरेट रन (५ किमि) र ह्विलचियर रन (३ किमि) गरी चार विधा...
चर्च ब्वाइज ४ अंकले अगाडि
काठमाडौँ — नाटकीय पतनको सिकार भएन भने सम्भवतः चर्च ब्वाइजलाई डेब्युकै वर्ष माथिल्लो डिभिजनको उपाधि जित्नबाट रोक्न गाह्रै हुनेछ । टोलीले सहिद स्मारक लिग ‘ए’ डिभिजनको शीर्षस्थानमा शुक्रबार ४ अंकको अग...
कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट
काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति पनि क्रिकेट खेल्न सकिने छ । सरकारले नेपालको मुख्य क्रिकेट रंगशालाको रूपमा रहेको कीर्तिपुरमा फ्लडलाइट जडानलाई ...
ध्रुव जुरेलको छक्काले पल्टियो बाजी, अन्तिम ओभरमा पञ्जाबविरुद्ध राजस्थानको रोमाञ्चक जीत
धर्मशाला– आईपीएल २०२३ को ६६ औं खेलमा राजस्थान रोइलसले पञ्जाब किङ्सलाई चार विकेटले पराजित गरेको छ । शुक्रवार राति धर्मशालाको एचपीसीए स्टेडियममा खेलिएको प्रतिस्पर्धामा पञ्जाबले राजस्थानलाई जीतका लाग...
जहाँ मुसहर विद्यार्थी खाली खुट्टा स्कुल आउँछन्
सुनसरीको इनरुवा–८ स्थित गणेश नेपाल राष्ट्रिय आधारभूत विद्यालयको प्रार्थनासभामा खाली खुट्टा उभिएका विद्यार्थी। एक दर्जनभन्दा बढी सीमान्तकृत मुसहर समुदायका बालबालिका खाली खुट्टा विद्यालय आउने गरेको ...
राजस्थान ४ विकेटले विजयी, पञ्जाब प्लेअफको दौडबाट बाहिर
धर्मशाला । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग २०२३ को प्लेअफ दौडमा आफ्नो आशा जीवित राखेको छ भने पञ्जाब किंग्स दौडबाट बाहिर छ। राजस्थान रोयल्सले चालु सिजनको ६६ औं खेलमा पञ्जाब किंग्सलाई ४ विकेटल...
राष्ट्रपतिसँगै जनताको पनि सवारी
काठमाडौँ । राष्ट्रपतिको सवारीका कारण जनताले सास्ती भोग्दै आएको खबर नौलो होइन । तर पछिल्लो समय सवारीका सुखद तस्बिर देखापर्न थालेका छन् । राष्ट्रपति रामचन्द्र पौडेल सरकारको नीति तथा कार्यक्रम प्रस्त...
स्याङ्जाबासी पनि लाभान्वित हुने शुक्लागण्डकीको पक्की पुल
तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित क्याङ्दी खोलामा पक्की पुल निर्माण सम्पन्न भएसँगै तनहुँका अतिरिक्त स्याङ्जाको हरिनास गाउँपालिकाका सर्वसाधारण समेत लाभान्वित भएका छन्। तस्बिर : कृष्ण न्यौपाने ...
भारतले बन्द गर्यो दुई हजारका नोट, सेप्टेम्बरसम्म फिर्ता गर्नुपर्ने
भारतले दुई हजार रुपैयाँका नोट नचलाउने निर्णय गरेको छ। भारतको केन्द्रीय बैंकले अबदेखि दुई हजारका नोट बजारमा नपठाउने घोषणा गरेको हो। सन् २०१६ मा नरेन्द्र मोदी सरकारले १ हजार र ५ सयका नोटमा प्रतिबन्ध...
के-के गर्यो भने स्वस्थ रहन्छ तपाईंको मुटु (भिडिओ)
नेपालमा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र गंगालाल हृदय केन्द्रमा मुटुको विशिष्ठिकृत अस्पताल हुन्। हरेक प्रादेशिक तथा जिल्ला स्तरका अस्पतालहरूमा समेत मुटुको उपचार हुन्छ। धे...
मेचीनगरबासीले अब कृषि बिमा, पशु बिमा र जंगली जनवारबाट हुने क्षतिको बिमा पाउने
युवराज आचार्य झापा । मेचीनगरबासीले अब चाडै नै कृषि बिमा, पशु बिमा र जंगली जनवारबाट हुने क्षतिको बिमा पाउने भएका छन् । विगतलामो समयदेखि मेचीनगरबासीले ठुलो समस्या झेल्दै आएको बिषयलाई मध्यनजर गर्दै ...
पारदर्शी मान्छे
उसले सोच्यो, अरूले तात्तातो चिया पनि दस मिनेटमा खाइसिद्धयाउँछन् । तर यसले एक गिलास रक्सी खान ठ्याम्मै एक घण्टा लगाउँछ । ‘उसले’ भनेको पसले साहूजी हुन् । गाहकीले जति छिटो, जति धेरै खाएर सिट छोड्यो उ...
सावित्राको उत्कृष्ट प्रदर्शनमा गोकुलम केरला फाइनलमा
६ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटब टिमकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को उत्कृष्ट प्रदर्शनमा गोकुलम केरला भारतमा जारी इन्डियन वुमन्स लिग (आईडब्लुएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ ।...
आईपीएल क्रिकेटमा राजस्थानले पन्जाबलाई ४ विकेटले हरायो
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले पन्जाब किंग्सलाई ४ विकेटले हराएको छ । गएराति हिमाञ्चल प्रदेशकाे धरमशालामा भएको खेलमा १ सय ८८ रनको लक्ष्य पछ्याएको राजस्थानले १९ ओभर ४ बलमा...
उच्चस्तरीय शिक्षा आयोग गठनको घोषणा
काठमाडौँ, जेठ ६ गते । सरकारले उच्च शिक्षामा देखिएका समस्या समाधान गरी ठोस सुझाव दिन उच्चस्तरीय शिक्षा आयोग गठन गर्ने भएको छ । पाँच वर्षअघि पनि सरकारले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन गरेको थ...
व्यापार र व्यवहार मिलाउन भन्दै ८ करोड २५ लाख ठगी
काठमाडौं- सिन्धुलीको गोलन्जर गाउँपालिका वडा नम्बर ४ स्थायी घर भएका कृष्णमुरारी गुरुङले आफ्नो व्यवहार र व्यापार मिलाउन भन्दै विभिन्न व्यक्तिबाट ८ करोड २५ लाख रुपैयाँ ठगी गरेका छन्। पीडितहरुको उजुरी...
तामझामबिनै राष्ट्रपतिको सवारी
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार सरकारको नीति तथा कार्यक्रम पेस गर्न नयाँ बानेश्वरस्थित संघीय संसद् जाँदा राष्ट्रपतिको यसअघिको सवारीका क्रममा हुने सास्ती सर्वसाधारणले बेहोर्नु परेन । ...
दुई गल्ली, दुई चोक (कविता)
यो बास्नादार चोकबाट त्यो रङ्गीन गल्लीसम्म पुग्छु म यो गन्हाउने चोकबाट त्यो रङ्गहीन गल्लीसम्म पुग्छु म म धाइरहँदा त्याे गल्लीमा म पुगिरहँदा त्याे चोकमा बास्नादार चोकमा नाङ्गोपना झपक्क छ गन्...
गुराँसमा गडबडी
कमजोर अध्ययन नतीजालाई आधार बनाइँदा गुराँसका प्रजातिहरूबारे नेपालका पुस्तकमा भ्रामक विवरण लेखिन पुगेको छ। गुराँसको प्रजाति रोडोडेन्ड्रन वालिची सेतो रङमा वैशाख-जेठमा निकै सुन्दर फुल्छ। यो प्रजाति बे...
रास्वपाले गृहमन्त्रीलाई बुझायो भ्रष्टाचारविरुद्धको संकल्प प्रस्ताव
नक्कली शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनको माग राष्ट्रिय स्वतन्त्र पार्टीका तर्पmबाट सांसद सुमना श्रेष्ठले संसद्मा दर्ता गरेको भ्रष्टाचारविरुद्धको संकल्प प्रस्ताव गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ...
रेसुङ्गा सामुदायिक वन क्षेत्रमा डढेलो, खानीगाउँ जोखिममा
६ जेठ, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा सामुदायिक वन क्षेत्रमा डढेलो लागेको छ । रेसुङ्गा नगरपालिकाको वडानम्बर-८ को खानिगाउँ क्षेत्र नजिकै रेसुङ्गा वनमा शुक्रबार बेलुकीदेखि भीषण डढेलो लागिरहेको छ ।...
भारतीय २ हजार रुपैयाँको नोट चलनचल्तीबाट बाहिर, ६ बुँदामा बुझ्नुहोस् प्रक्रिया
नयाँ दिल्ली । भारतीय रिजर्भ बैंकले दुई हजार दरका नोट चलनचल्तीबाट हटाउने घोषणा गरेको छ । शुक्रबार जारी गरेको विज्ञप्तिमा आरबीआईले यी नोटहरू वैध रहने र ३० सेप्टेम्बर २०२३ सम्म बैंकहरूमा जम्मा गर्न सक...
रकम फिर्ता गर्न खाणले शेर्पालाई एक करोड दिएका थिए
शेर्पाले ७० आफैँ राखे, ३० लाख मात्रै सानु भण्डारीका दाइलाई फिर्ता गरे नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने काममा ‘सहयोग गर्न’ कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणले बिचौलियाबाट ब...
पन्जाबलाई हराएको राजस्थानको प्लेअफ सम्भावना कायमै
काठमाडौँ – इन्डियन प्रिमियर लिग(आइपीएल)मा राजस्थान रोयल्सले पन्जाब किंग्सलाई पराजित गरेर प्लेअफ प्रवेशको सम्भावना कायमै राखेको छ। धर्मशालाको एचपीसीएको क्रिकेट मैदानमा भएको खेलमा राजस्थान ४ विकेटले ...
बिमा सेवा विस्तार गरिने
काठमाडौँ, जेठ ६ गते । अब देशभर बिमा सेवाको विस्तार गरिने भएको छ। साथै सरकारले न्यून आय हुने वर्ग र समुदायलाई स्थानीय तहमार्फत लघुबिमा गराउन सहजीकरण गर्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्...
ट्याक्टरले विस्थापित गर्न सकेन हलो
गुल्मीको रेसुङ्गा नगरपालिका–४, रैँदीमा मकै छर्नका लागि गोरु र नयाँ प्रविधि हाते ट्याक्टर दुबैको प्रयोग गर्दै किसान। तस्बिर : सन्तोष महतारा/रासस प्रकाशित: May 20, 2023| 06:17. 00 शनिबार, जेठ ६, २०...
तुलसीपुरका शिक्षकलाई अक्षर सुधार तालिम
दाङको तुलसीपुर उपमहानगरपालिकाले विद्यार्थीका अक्षर सुधार अभियान शुरूआत गरेको छ । उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीका अनुसार पहिलो चरणमा सरकारी विद्यालयमा कार्यरत शिक्षकलाई अक्षर ...
स्वदेशी उत्पादन २०% महँगो भए पनि खरिद गरिने
काठमाडौँ — सरकारी कार्यालयमा प्रयोग गरिने सामग्री तुलनात्मक रूपमा २० प्रतिशतसम्म महँगो भए पनि स्वदेशी उत्पादन नै खरिद गरिने सरकारले घोषणा गरेको छ । यसअघि गत फागुनमा उद्योग मन्त्रालयले १५ प्रतिशत मह...
पञ्जाबलाई हराएपछि प्लेअफ पुग्ने राजस्थानको आशा जीवितै
भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न खेलमा पञ्जाब किंग्सविरुद्ध राजस्थान रोयल्स ४ विकेटले विजयी भएको छ । यो जितपछि प्लेअफ पुग्ने राजस्थानको झिनो आशा जीवितै रहेको छ । ल...
साना किसानलाई निःशुल्क वाटरपम्प, ट्युबवेल
काठमाडौँ — नेपालको खेती प्रणाली मनसुनमा आधारित छ । मुख्यबालीका रूपमा रहेको धान रोपाइँ गर्नसमेत मनसुन कुर्नुपर्ने बाध्यता छ । २५ देखि ३३ प्रतिशत जमिन मात्र सिँचाइ सुविधाको पहुँच छ । अब भने सरकारले स...
३५ समाचार देखाइएको