२०८० असार २१ का समाचार
जुलाई ६, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
प्रितम सिंह प्रकरण : के प्रधानमन्त्रीको पद धरापमा परेको हो ?
सोमबार सरदार प्रितम सिंहको ८८ औं जन्मदिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा सिंहको प्रशंसा गर्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अलिक बढी नै भावुक बने । प्रधानमन्त्री दाहाल यति भा...
जोखिमका साथ खोला पार गराउँदै गाडी
तमोर कोरिडोर सडक अन्तर्गत पाँचथार र धनकुटाको सीमा हुँदै बग्ने नावा खोलामा बाढी आएसँगै जोखिमाका साथ गाडी खोला तराउँदै चालक । तस्बिर : दिलकुमार लिम्बू/रासस प्रकाशित: Jul 06, 2023| 04:31. 00 बिहीबार,...
सुदूरपश्चिममा विकराल बन्दै लागूऔषध समस्या
धनगढी । सुदूरपश्चिममा लागूऔषधको समस्या विकराल बन्दै गएको छ । विशेषगरी कैलाली र कञ्चनपुरका ग्रामीण क्षेत्रदेखि बजारसम्मै लागूऔषध प्रयोगकर्ता तथा ढुवानीकर्ताको बिगबिगीले समस्या विकराल बन्दै गएको छ । ...
दोहोरो नागरिकता लिने दम्पत्ति पक्राउ
बैतडी । बैतडीकी एक महिलाले फरकफरक नामबाट दुईवटा नागरिकता लिएको पाइएको छ । उनको पहिलो नागरिकतामा रोडिदेवल गाविस–६ बैतडी ठेगाना उल्लेख गरिएकोमा दोस्रो नागरिकतामा भीमदत्त नगरपालिका–५ कञ्चनपुर ठेगाना उ...
रणवाङमा धानको हरियाली फाँट
धान रोपेपछि देखिएको म्याग्दीको मङ्गला गाउँपालिका–२ रणवाङको फाँटको दृष्य। रणवाङमा खेती हुने गौरीया जातको धान प्रसिद्ध छ। तस्बिर : सन्तोष गौतम/रासस प्रकाशित: Jul 06, 2023| 04:51. 00 बिहीबार, असार २१...
फेरि पनि उठेन राजस्व
चालू आर्थिक वर्ष (आव)मा लक्ष्यअनुरूप राजस्व उठाउन असफल भएपछि सरकारका यो असफलता’bout गम्भीर कुरा उठ्न थालेका छन् । यस आर्थिक वर्षमा सरकारले हालसम्मकै सबैभन्दा बढी अर्थात् कुल राजस्वको ७० प्रतिशत हिस...
आईजीसी र द्विपक्षीय व्यापार सम्बन्ध
नेपाल–भारत अन्तरसरकारी समिति (आईजीसी)को सचिवस्तरीय बैठकमा जहिले पनि खास वा ठोस सहमति हुन सकेको देखिँदैन । २०७३ श्रावण वैशाख–साउनतिर मात्र नेपाल–भारतबीच एक दर्जनभन्दा बढी दुई पक्षीय वार्ता भएका थिए ...
त्यागपछिको सार्थक जीवन
सिद्घार्थ गौतमले राजसी सुख सयल, घर, परिवार छोडेर हिँडे । उनी लोभ, लालच, राजषी सुख, सयलजस्ता कुरालाई छाड्न नसकेको भए उनको जीवन सार्थक हुने थिएन । विश्व जगतमा बुद्घ धर्मको स्थापना हुने थिएन । बुद्घ ज...
एनरिके पिएसजीको प्रशिक्षक नियुक्त
बिहीबार, असार २१, २०८० एजेन्सी – स्पेनिस प्रशिक्षक लुइस एनरिके फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) को मुख्य प्रशिक्षक नियुक्त भएका छन् । पिएसजीले दुई वर्षको सम्झौता गर्दै स्पेनिस प्...
बाढी आएसँगै खोलाको बीचमा डुबेको टिपर
तमोर कोरिडोर सडक अन्तर्गत पाँचथार र धनकुटाको सीमा हुदै बग्ने नावा खोलामा बाढी आएसँगै खोलाको बीचमै डुबेको टिपर निकाल्ने प्रयास गरिँदै। तस्बिरः दिलकुमार लिम्बू/रासस प्रकाशित: Jul 06, 2023| 05:21....
दस वर्षयताकै लामो दिन आज
काठमाडौँ, असार २१ गते । बिहीबार पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्नुका साथै वर्षको सबैभन्दा लामो दिन र अत्यधिक गर्मी हुने छ । बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय...
विष्णुमतीको किनारमा रहेको 'लुती अजिमा' अर्थात् इन्द्रायणी मन्दिर
काठमाडौँ महानगरपालिका– १७ स्थित ढल्को विष्णुमती नदीको पूर्व किनारमा अवस्थित इन्द्रायणी मन्दिर। यो मन्दिर काठमाडौँको एक प्रसिद्ध मन्दिर तथा शक्तिपीठ हो। यस मन्दिरको देवतालाई नेपालभाषामा ‘लुती अजिमा’...
प्रधानन्यायाधीश कार्कीले मुद्दा हेर्न छाडे
काठमाडौं । एक महिनापछि अनिवार्य अवकाशमा जान लागेका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतमा मुद्दा हेर्न छाडेका छन् । १५ महिना कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका कार्की १ अ...
एनरिक पीएसजीको मुख्य प्रशिक्षक नियुक्त
२१ असार, काठमाडौं । स्पेन र बार्सिलोनाका पूर्वप्रशिक्षक लुइस एनरिके फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को नयाँ मुख्य प्रशिक्षक नियुक्त भएका छन् । ४३ वर्षी स्पानिस प्रशिक्षक एनरिकेले अब क्रिस...
विम्बल्डन टेनिस : स्वाटेक तेस्रो चरणमा
काठमाडौँ — शीर्ष वरीयताकी इगा स्वाटेक बुधबार विम्बल्डन टेनिसको तेस्रो चरणमा पुगेकी छन् । युएस ओपन तथा फ्रेन्च ओपन जितेकी स्वाटेकले स्पेनकी सारा सोरिवेस टोर्मोलाई ६–२, ६–० ले पराजित गरेकी थिइन् । ...
एक जनाको मृत्युले खुल्छ आठ जनाको जीवनको ढोका
मकवानपुर, असार २१। मानव जीवनको अन्त्यपछि परम्पराअनुसार जलाइन्छ वा जमिनमा गाडिन्छ । यसरी जीवनको अन्त्यसँगै जोडिएका हुन्छन् अन्य आठ जनाको जीवन बचाउन सकिने सम्भावना । जीवन दानलाई महादान मानिन्छ, आफ्नो...
आत्तिने, तसिर्ने, भाग्ने काम छैन : लेखक
काठमाडौं। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाली कांग्रेसकै नेतृत्वमा मुलुकमा ठूला राजनीतिक परिर्वतन भएको स्मरण गराउँदै वर्तमान अवस्थामा विचलित नहुन पार्टी कार्यकर्तालाई आग्रह गरेका छन्...
कोशीमा सभामुखलाई जोडेर बहुमत देखाउँदै गठबन्धन
मोरङ — कोशी प्रदेशमा गठबन्धन दलले सभामुखलाई समेत जोडेर नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने तयारी गरेका छन् । विश्वासको मत नपाएर हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुख खापुङले सरका...
प्रचण्ड अभिव्यक्ति आफैंलाई भारी
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्ति आफंैलाई भारी बनेको छ । मंगलबार एक सार्वजनिक कार्यक्रममा आफूलाई प्रधानमन्त्री ...
कोशी प्रदेशमा आज मुख्यमन्त्रीका लागि दाबी पेश गरिसक्नुपर्ने
कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तिका लागि आज बिहीवार दाबी पेश गरिसक्नुपर्नेछ । मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखले दिएको समयसीमा आज सकिँदैछ । प्रदेश प्रमुखले संविधानको धारा १६८(२) अन्त...
ट्वीटर सिद्ध्याउन मार्क जुकरबर्गले ल्याए नयाँ सामाजिक सञ्जाल थ्रेड
काठमाडौं । ट्वीटरलाई समाप्त पार्ने उद्देश्यका साथ फेसबुकका संस्थापक तथा सीईओ मार्क जुकरबर्गले नयाँ एप थ्रेड ल्याएका छन् । बिहीबारदेखि यो एप आईओएस र एन्ड्रोइडमा एकसाथ आएको हो ।
सार्वभौम देशका गुलामवादी नेताहरु
काठमाडौं । नेपालको राजनीतिमा विदेशी हस्तक्षेप खासै लुकेको विषय होइन भन्दा पनि फरक नपर्ने अवस्था छ । मुलुकको राजनीतिमा विदेशी शक्तिहरुले चलखेल गर्ने कुरा दलका शीर्ष नेताहरुले नै बोल्ने गरेका छन् । ...
संवाद र विविधताको सम्मानबाटै दिगो शान्ति
काठमाडौँ, असार २१ गते । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले वार्ता, समझदारी र द्वन्द्वको शान्तिपूर्ण समाधानको प्रवद्र्धन गर्दै त्यसका लागि सामूहिक प्रयास गर्न विश्व नेतृत्वलाई आग्रह गर्नुभएको छ।...
सरकारको ढिलासुस्तीले मारमा मिटरब्याज पीडित, विधेयक आशामै सीमित
६० दिनमा प्रतिनिधिसभाबाट पारित गरेर कानुन बनाइसक्नु पर्ने थियो। तर, पुष्पकमल दाहाल सरकारले ढिलासुस्ती गरेर बुधबार अन्तिम समयमा पेश गरेको थियो। काठमाडौं : २०७९ साल जेठयता मिटरब्याजी पीडितहरू न्याय ...
नेपाली टोलीले जिम्बावेमा बनायो १ हजार ३६२ रन, बलिङ र साझेदारीमा कस्तो रह्यो ‘पर्फर्मेन्स’?
काठमाडौं : विश्वकप छनोट खेल्न जिम्बावे पुगेको नेपाली क्रिकेट टोलीले ८औँ बन्दै प्रतियोगितामा आफ्नो यात्रा टुंगाइसकेको छ। विश्वकप छनोटमा नेपालले कूल ६ खेल खेलेर २ जित र चार हार ब्यहोर्यो। नेपालले ज...
सिकर्मीको अन्तिम काम
एक सिकर्मीले बनाएका काठका कलात्मक घरको टाढा–टाढासम्म चर्चा हुने गथ्र्यो । सिकर्मी दिनदिनै वृद्ध हुँदै गए । वृद्धावस्थाका कारण एक दिन उनले सोचे– जिन्दगीमा धेरै काम गरियो । अलि–अलि धनसम्पत्ति पनि कमा...
राष्ट्रिय सभा बैठक बस्दै, प्रतिपक्षी दलको संसद अवरोध गर्ने अडान कायमै
राष्ट्रियसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो १ बजे बोलाइएको छ। हिजो दिउँसो २ः३० बजे बोलाइएको बैठक आधा घन्टा स्थगित गरी ३ः०० बजे बोलाइएको थियो। तर, प्रधा...
पञ्चेश्वर परियोजना : नेपाल–भारत बैठक सुरु
काठमाडौँ, असार २१ गते । करिब चार वर्षदेखि औपचारिक छलफलमा नआएको पञ्चेश्वर परियोजनाबारे नेपाल र भारतका उच्च अधिकारीबिच आज (बिहीबार) देखि छलफल हुँदै छ। गण्डकी प्रदेशको राजधानी पोखरामा बिहीबार र शुक्रब...
च्याउजस्ता उम्रिएका पार्टीसँग कांग्रेस सिद्धिन्छ भन्नुको अर्थ छैन : रमेश लेखक
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाली कांग्रेसकै नेतृत्वमा मुलुकमा ठूला राजनीतिक परिर्वतन भएको स्मरण गराउँदै वर्तमान अवस्थामा विचलित नहुन पार्टी कार्यकर्तालाई आग्रह गरेका छन् । बुधबार ...
कर्णालीमा लम्पी स्किनको महामारी : रोग नपुगेको ठाउँ छैन, खरिद गरिएको खोप ‘स्टक’मै
सुर्खेत । ठाटीकाँध गाउँपालिका–१ का कालु विकको एक हल गोरु थियो । खेती लगाउने सिजन सुरु हुन लाग्दा वैशाख दोस्रो सातातिर एउटा गोरु एक्कासि बिरामी पर्यो । सुरुमा उनले के भएको भन्ने पत्तो नै पाएनन् । रे...
पछि हट्यो सशस्त्र
सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लब आफ्नो निर्णयबाट पछि हटेको छ । एपिएफले गत आइतबार आफ्ना ११ राष्ट्रिय महिला खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)को प्रशिक्षणमा नपठाउने निर्णय गरेको थियो । जसका क...
खाद्य पदार्थ खेर फाल्ने प्रवृतिलाई घटाउन ईयूको यस्तो योजना
काठमाडौं । युरोपेली सङ्घ (ईयू) ले आफ्ना २७ सदस्य राष्ट्रलाई यस दशकमा घरपरिवार, खुद्रा बिक्रेता र रेष्टुरेन्टबाट हुने खाद्य पदार्थको फोहोरमा ३० प्रतिशत कटौती गर्न बाध्यकारी लक्ष्य लागू गर्ने योजना ...
कांग्रेस जिल्ला सभापतिको भेला आजदेखि काठमाडौंमा, पार्टी सदस्यता मुख्य एजेन्डा
२१ असार, काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला आज बस्दैछ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १२ बजे बैठक बस्न लागेको हो । पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश श...
नेपाली खेलाडीको वरीयता खस्कियो
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले बुधबार सार्वजनिक गरेको एकदिवसीय वरीयतामा पाँच नेपाली खेलाडीले पूर्ववत् वरीयता गुमाएका छन् । दुई खेलाडीले वरीयतामा सुधार गरेका छन् । नेपाली टोलीका कप्तान ...
बागमती प्रदेश सभाको बैठक बस्दै, बजेटमाथी उठेका प्रश्रको जवाफ मन्त्रीहरूले दिने
बागमती प्रदेश सभा बैठक बस्दैछ। प्रदेश सभा भवन, हेटौंडामा उक्त बैठक बस्नेछ। बैठक बिहान ११ बजे बोलाइएको छ । आर्थिक वर्ष २०८र०८१ को विनियोजन विधेयकमाथि छलफल गर्दै प्रदेशका मन्त्रीहरुले प्रतिपक्ष दलह...
३५ समाचार देखाइएको