२०८० असार २३ का समाचार
जुलाई ८, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
बनौलेकबाट देखिएको बागलुङ बजार
पर्वत जिल्लाको पर्यटकीयस्थल बनौलेकबाट देखिएको बागलुङ बजार। बनौलेकबाट पर्वत जिल्लाको कुश्माबजार, म्याग्दी जिल्लाको बेनीबजार र बागलुङ बजार एकसाथ देख्न सकिन्छ। तस्बिर : खेमराज गौतम/रासस प्रकाशित: Jul...
नेपाल प्रहरीको १३ मुख्य लक्ष्य, ४० लक्ष्यअनुरूपको कार्यगत उद्देश्य
काठमाडौं । नेपाल प्रहरीले नयाँ आर्थिक वर्षदेखि नेपाल प्रहरी कार्ययोजना–२०८० कार्यान्वयनमा ल्याउने भएको छ । १ साउनदेखि कार्यान्वयनमा ल्याउन लागिएको कार्ययोजनाको अवधि दुई वर्षको रहेको छ । सरकारको न्...
वन कार्यालयबाट नि:शुल्क बिरुवा वितरण
बिरुवा लैजान डिभिजन वन कार्यालय तनहुँ आएका सर्वसाधारण। कार्यालयले बिहीबारदेखि निःशुल्क रुपमा बिरुवा वितरण सुरु गरेको छ। तस्बिर : कृष्ण न्यौपाने/रासस प्रकाशित: Jul 08, 2023| 04:31. 00 शनिबार, असार ...
फालेलुङको गुनासो: संघ र प्रदेश सरकार विपत्तिमा मुकदर्शक
पाँचथर । असारको सुरुवातमै अविरल बर्षासँगै आएको बाढी, पहीरोबाट ठूलो क्षति भएको फालेलुङ गाउँपालिकाले विपत्तिमा संघ र प्रदेश सरकार मुकदर्शक भएको गुनासो गरेको छ । फालेलुङ ३–७ जोड्ने घुमाउनेटार र ३–५ ज...
सुन्दरबजारका मासु पसलमा छैन न्यूनतम मापदण्ड
लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिकाअन्तर्गत सञ्चालित मासु पसल तथा अन्य अधिकांश पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ । बजार अनुगमनका क्रममा त्यस्तो स्थिति फेला परेको हो । भेटेरिनरी अस्पताल तथा ...
संरक्षणको खोजी गर्दै पौवादुङ गाउँपालिका
भोजपुर । पराम्परागत खुकुरी बनाउने पेसा संकटमा परेपछि पौवादुङमा गाउँपालिकाले संरक्षण थालेको छ । आवश्यक औजार उपकरण र कच्चा पदार्थको अभावसँगै नयाँ पुस्ताको रोजाइमा नपरेसँगै पेसा संकटमा पर्दै गएपछि गाउ...
छात्रावास सञ्चालनका लागि महानगरबाट स्वीकृति अनिवार्य
काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र छात्रावास सञ्चालन गर्न अब महानगरसँग अनिवार्य स्वीकृति लिनुपर्ने प्रावधान लागू भएको छ । काठमाडौं महानागरपालिकाले जारी गरेको छात्रावास (होस्टल) सञ्चालनस...
सातै प्रदेशमा वर्षा हुने, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरीकाे सम्भावना
आज सातै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा चट्याङसहित भारी वर्षा हुने सम्भावना छ । लु...
बाढीको जोखिममा निर्माणाधीन अस्पताल
बाढीको जोखिमा रहेको बागलुङको निसीखोला गाउँपालिका–४ झिम्पास्थित निर्माणाधीन ‘निसीखोला आधारभूत अस्पताल’। तस्बिर : डम्मर बुढामगर/रासस प्रकाशित: Jul 08, 2023| 05:11. 00 शनिबार, असार २३, २०८०
गौरीस्वारा भीरबाट पहिरो खस्दा अवरुद्ध भएको सडक
बागलुङ बसपार्क, जामुनाबोट नौडाँडा कृषि सडकखण्डको गौरीस्वारा भीरबाट पहिरो खस्दा अवरुद्ध भएको सडक। यही असार १७ गते राति भएको वर्षाका कारण पहिरो झरेपछि नागरिकलाई आवतजावतमा र सवारी सञ्चालनमा समस्या भ...
इङवा हाइड्रोपावर र पीसीएसबीच शेयर व्यवस्थापन प्रणाली लागू गर्ने सम्झौता
काठमाडौं । इङवा हाइड्रोपावर लिमिटेड र प्रोफेसनल कम्युटर सिस्टम प्रा.लि.बीच शेयर व्यवस्थापन प्रणाली कार्यान्वयन गर्नेसम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा हाइडोपावरका प्रमुख कार्यकारी सञ्चालक सत...
एक्लो जीवन महिलाका लागि अति कष्टकर हुन्छ : करिश्मा
काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरको व्यस्तता पछिल्लो समय एकदमै बढेको छ । त्यसको कारण हो फिल्म ‘बगान’ । त्यही फिल्मको प्रचार प्रसारमा सबै काम छोडेर उनी लागिपरेकी छन् । ‘बगान’ असार २९ गतेबाट सार्...
पश्चिम बंगालमा आज पञ्चायत चुनाव हुँदै, निर्वाचन घोषणापछि भड्किएको हिंसामा १८ जनाको मृत्यु
भारतको पश्चिम बंगालमा आज शनिवार पञ्चायत चुनाव हुँदैछ । राज्य चुनाव आयोगका अनुसार २२ जिल्लाका ६३ हजार २२९ ग्राम पञ्चायत सिट, ९ हजार ७३० पञ्चायत सिट र ९२८ जिल्ला परिषद्का सिटमा चुनाव हुँदैछ । चुनावम...
१६ वटा विषयमा ‘ए प्लस’ ल्याउने विद्यार्थी शून्य
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा १६ वटा विषयमा ‘ए प्लस’ ल्याउने विद्यार्थी शून्य देखिएका छन् । बोर्डले विभिन्न धारका ८३ विषयमा परीक्षा सञ्चालन गर...
मधुपर्कको डिजिटल प्रति गोरखापत्रलाई हस्तान्तरण
काठमाडौँ, असार २३ गते । अनुसन्धानदाता शिव रेग्मीद्वारा सङ्कलन गरिएका मधुपर्क मासिक पत्रिकाको विभिन्न अङ्कको डिजिटलाइजेसनको प्रति मार्टिन चौतारीले गोरखापत्र संस्थानलाई हस्तान्तरण गरेको छ । रेग्मीकी...
बर्दियामा बाघसँग जम्काभेट
स्कन्द गौतम\नेपाल फोटो लाइब्रेरी काठमाडौँ । गर्मीको समयमा वन्यजन्तुहरूको छहारी र जलस्रोत नजिक अलि बढी चहलपहल देख्न सकिन्छ। त्यसैले अहिले बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको चहलपहल पनि बढेको छ । ...
पूर्वराजा ज्ञानेन्द्र शाहलाई कमल थापाले दिए शुभकामना
राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जन्मोत्सवको शुभकामना दिएका छन् । पूर्वराजा शाहको ७७ औँ जन्मदिनको अवसरमा थापाले सामाजिक सञ्जाल मार्फत शुभकामना दिएका हुन् । थापाले ल...
एसईई दिएका विद्यार्थीको मनोविज्ञान कस्तो हुन्छ ?
२३ असार, काठमाडौं । सरकारले विद्यालय तहको संरचना परिवर्तन गरी कक्षा ११ र १२ लाई माध्यमिक शिक्षामा राखेको छ । शिक्षा ऐन, २०२८ को आठौं संशोधनले विद्यालय तहलाई दुई तहमा स्तरीकृत गरेको छ । बाल कक्षादे...
भन्सार प्रतिनिधिलाई स्वतः लाइसेन्सको माग
काठमाडौं : सरकारले भन्सार प्रतिनिधिलाई स्वतः लाइसेन्स दिनुपर्ने सरोकारवालाले माग गरेका छन्। सरकारले आगामी आर्थिक वर्षको बजेटमा आर्थिक ऐनमार्फत भन्सार ऐन संशोधन गरेर आयात निर्यात कार्य व्यवसायीको भन...
यार्सागुम्बाको माग बढ्दै, उत्पादन घट्दै
दान बहादुर बुढा मुगु । समुन्द्री सतहको ३ हजारदेखि ६ हजार उचाइको मुगुको पाटनमा पाइने यार्सागुम्बाको माग स्थानीयदेखि अन्र्तराष्ट्रिय बजारसम्म व्यापक छ । अत्याधिक माग भएको यार्सागुम्बा संकलकहरु पनि ...
सन्दर्भ बाहिरः हिप्पी, काठमाडौं र ‘हरे रामा हरे कृष्णा’
प्रकाश सायमी– काठमाडौं– नेपालमा हिप्पीहरुको आगमन भएको पाँच वर्षपछि बलिउडका सुपरस्टार देव आनन्दको फिल्म ‘हरे रामा हरे कृष्णा’ प्रदर्शित भएको थियो । हाम्रो आँगनमा हिप्पीहरु सन् १९६६ को हिउँदमा ठूलो...
स्रोत नखुलेको चार लाख नेपाली रुपैयाँसहित सशस्त्रद्वारा भारतीय नागरिक पक्राउ
वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जले श्रोत नखुलेको चार लाख नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी नायव उपरीक्षक रामजंग पाण्...
‘जिम्बावे भ्रमण सिकाइ भयो’
काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले जिम्बावे भ्रमणमा आफूहरूले थुप्रै कुरा सिक्न पाएको बताएका छन्। आईसीसी विश्वकप छनोटको ग्लोबल छनोट खेलेर शुक्रबार स्वदेश फर्किएपछि सञ्चारकर्मीह...
अकुत सम्पत्ति आर्जनमा नापीका सर्वेक्षकलाई सफाइ
काठमाडौँ — झन्डै साढे पाँच करोड रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको अभियोग लागेका नापी कार्यालय भक्तपुरका सर्वेक्षक राजेन्द्र काफ्लेको दम्पतीलाई विशेष अदालतले सफाइ दिएको छ । विशे...
कार्यान्वयनमा आएनस्टार्टअप उद्यम कर्जा
काठमाडौँ, असार २३ गते । सरकारले चालु आर्थिक वर्षमा ल्याएको स्टार्टअप उद्यम कर्जा कार्यक्रम कार्यान्वयनमा आउन सकेन । उद्योग विभागले स्टार्टअप उद्यम कर्जाका लागि चार सय सङ्ख्यामा आवेदन लिए पनि मूल्...
अमेरिकी स्वयंसेवकको ५७ वर्षअघिको नेपाल डायरी
जब भात आइपुग्यो, त्यो साह्रै घिनलाग्दो थियो। थालमा एक थुप्रो भात राखिएको थियो। काँसको कचौरामा बाख्राको हड्डी सहितको मासुको झोल थियो, जसमा रौं तैरिरहेको थियो। तैपनि साह्रै भोकाएकाले हातैले भात खान थ...
अध्यात्म र जीवन
जब मान्छे आफ्नो शक्ति क्षीण भएर सहाराविहीन हुन्छ तब मात्र ईश्वरीय अस्तित्वलाई स्वीकार गर्छ । शरीरमा तागत रहुुञ्जेल आफूलाई संसारकै सर्वशक्तिमान् व्यक्ति ठान्ने मानवीय प्रवृत्ति स्वाभाविक नै हो । जब...
छोरी पढाउने, बाबु पढ्ने
'भेट्दिनँ कि भनेर दौडिँदै आएकी, जे होस् भेट भयो' गीता बैनीले भनिन् । 'तिमीलाई जाऊँ भनेर ढिलो गर्दै चिया पिइरहेको छु, नत्र कहाँ भेट हुन्थ्यो र' मैले भनेँ । चिया पिइसकेर हामी उठ्यौँ । झोला बोक्यौँ...
कांग्रेस जिल्ला सभापति बैठक : तलैसम्म पार्टी सक्रिय बनाउने प्रतिबद्धता
अनलाइन सदस्यता वितरणसँगै तल्लो तहसम्मका पार्टी संरचना सक्रिय बनाउने प्रतिबद्धतासहित कांग्रेस जिल्ला सभापतिहरूको बैठक सकिएको छ । कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीका अनुसार जिल्ला सभापतिहरूको दु...
कोशी सरकार गठनविरुद्ध एमाले सर्वोच्चमा
मोरङ — कोशी प्रदेशको नयाँ सरकार गठन प्रक्रिया असंवैधानिक भएको दाबी गर्दै एमालेले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेको छ । रिटमा संविधानको धारा १६८ (३) बमोजिम प्रदेशसभाको ठूलो दल एमालेका नेतालाई...
पुरस्कार प्रदान
काठमाडौँ, असार २३ गते । करिब एक सय वर्षअघि सामाजिक रूपान्तरणका लागि पहिलो आवाज बुलन्द गर्ने ‘योगमाया’ को स्मृतिमा सर्जकद्वयलाई पुरस्कार प्रदान गरिएको छ। नेपाल स्रष्टा समाजद्वारा शुक्रबार राजधान...
ललिता निवास जग्गा प्रकरण : ५ पूर्वसचिवसहित ४०६ विरुद्ध पक्राउ पुर्जी
काठमाडौं : ललिता निवास जग्गा हिनामिना प्रकरणमा ५ पूर्वसचिवसहित ४ सय ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचि...
कार्तिक र कियाराका ‘सत्यप्रेम’
काठमाडौँ, असार २३ गते । अहमदाबादमा बस्ने सत्यप्रेम (कार्तिक आर्यन) असफलताका कारण आफ्नो पढाइ पूरा गर्न सक्दैनन्। उनी बेरोजगार छन्। सत्यप्रेम र उनका बुवा, आमा र बहिनीको कमाइमा दैनिकी चलाइरहेका हुन्छन...
युनाइटेडका पूर्वखेलाडी भान डेर सार आईसीयूमा
लण्डन । म्यानचेस्टर युनाइटेड तथा आयाक्सका पूर्व गोलकिपर एडविन भान डेर सारको मस्तिष्कमा रगत जमेपछि आईसीयूमा उपचार भइरहेको छ । ५२ वर्षीय पूर्वडच खेलाडीको क्रोएसियाको अस्पतालमा उपचार भइरहेको हो । उनी ...
नवनिर्मित दाङ जिल्ला अदालत भवन
घोराही उपमहानगरपालिका–१५ जिल्ला समन्वय रोडस्थित नवनिर्मित दाङ जिल्ला अदालत भवन। तस्बिर : कुलदीप न्यौपाने/रासस प्रकाशित: Jul 08, 2023| 06:21. 00 शनिबार, असार २३, २०८०
३५ समाचार देखाइएको