२०८० असार ३ का समाचार
जून १८, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
गाई संरक्षण केन्द्रका लागि घाँस रोपिँदै
तनहुँको शुक्लागण्डकी नगरपालिका-९ स्थित गौसंरक्षण केन्द्रमा शनिबार आयोजित घॉस रोपणमा सहभागी हुँदै सर्वसाधारण। सुशासन तथा सम्बृद्व शुक्लागण्डकीका लागि युवा अभियानले प्रत्येक शनिबार यहॉ घॉस रोपण तथा स...
आज आइतबार, सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)
काठमाडौं- हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबारको दिन सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। धर्मशास्त्रमा उल्लेख भएअनुसार आइतबार सूर्य देवताला...
नागरिकता विधेयक प्रमाणीकरणमा गर्न नहुने काम भएको छ : पूर्वराष्ट्रपति
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया नमिलेको बताएकी छिन् । अघिल्लोपटक एक प्रकारले अस्वीकृत भैसकेको विधेयक नयाँ संसद् आएपछि संसद्बाटै पु...
स्याङजामा ९ वर्षीय बालकको हत्या गरेको आरोपमा युवक पक्राउ
काठमाडौं । स्याङजाको अर्जुनचौपारी गाउँपालिका–६, सिंउडिबारी बस्ने ९ वर्षीय हर्षित देवकोटालाई हँसिया प्रहार गरी हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २१ वर्षीय...
ब्राजिलको सानदार जित
आइतबार, असार ३, २०८० एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले सानदार जित दर्ता गरेको छ । ब्राजिलले अफ्रिकी राष्ट्र गिनियामाथि ४–१ को सानदार जित दर्ता गरेको हो । ब्राजिलको फराकिलो जित...
राजनीतिज्ञको व्यावसायिक जीवन, थाल्नुभन्दा टिक्नु महत्त्वपूर्ण
काठमाडौँ, असार ३ गते । पूर्वमन्त्री एवं तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का प्रभावशाली नेता लोकेन्द्र विष्ट मगर अचेल कृषि कर्ममा हुनुहुन्छ। दाङमा सुरु गरेको सिउँडी फल (ड्र्यागन फ्रुट) खेत...
तनहुँ हाइड्रोको काम धमाधम
तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको विद्युतगृहमा निर्माण कार्य गर्दै मजदुर । तस्बिरः कृष्ण न्यौपाने/रासस प्रकाशित: Jun 18, 2023| 05:30. 00 आ...
अर्बाैं लगानीमा बनेको फिल्म आदिपुरुष : भारतमै चर्काे विरोध, कांग्रेस–आप पार्टीले गरे आलोचना
हिन्दू भावनामाथि ठेस पुर्याएको आरोप लागेको फिल्म ‘आदिपुरुष’ अब राजनीतिक चर्चाको विषय पनि बनेको छ । भगवान् श्रीरामको कथा रामायणमा आधारित फिल्ममा समावेश संवाद विवादित बनेपछि भारतभर आलोचना भइरहेको छ...
भूमे नाच्दै सञ्चारमन्त्री
घोराही– १८ ढोडेनीमा शुक्रबार भुमे पर्वको अवसरमा लुगुम्याल खाम समाज नेपाल दाङले आयोजना गरेको भुमे पर्वमा भुमे नाच नाच्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्मा। तस्बिरः कुलदीप न्यौपाने /रासस प्...
यमनमा पानीको हाहाकार, जलवायु परिवर्तनसँगै बढ्दो तापक्रमले थप समस्या
द्वन्द्वग्रस्त देश यमनमा पानीको हाहाकार भएको छ । यमन सन् २०१५ मा इरान समर्थित हुथी विद्रोही र अपदस्थ सरकारलाई समर्थन गर्ने साउदी अरब नेतृत्वको गठबन्धनबीच द्वन्द्व सुरु हुनुअघि नै विश्वको सबैभन्दा ध...
कालीकोटमा रोपाइँको धमाधम
कालीकोट जिल्लाको शुभकालिका गाउँपालिकाका हाउडी गाउँमा रोपाइँ गर्दै किसानहरु । तस्बिर: रासस प्रकाशित: Jun 18, 2023| 05:42. 00 आइतबार, असार ३, २०८०
कम खर्चमा फेरी फेरी लगाउन सकिन्छ 'पार्टी वेयर' देखि बेहुला-बेहुलीसम्मको लुगा
कुनै पनि सांस्कृतिक कार्यक्रमका लागि विभिन्न जातीय पोशाकहरू भाडामा लिन सकिन्छ भन्ने धेरैलाई थाहा छ। विशेषगरी विद्यालय, कलेज वा संस्थामा सांस्कृतिक कार्यक्रमहरू हुँदैछन् भने प्रस्तुति वा सहभागिताका ...
युरो छनौटमा पोर्चुगलको लगातार तेस्रो जित
काठमाडौँ । युरोकप छनौट अन्तर्गत पोर्चुगलले लगातार तेस्रो जित हासिल गरेको छ ।
आइसीसी एक दिवसीय विश्वकप छनोट : नेपाल र जिम्बाबेबीच आज प्रतिस्पर्धा
काठमाडौं । नेपालले आज पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रसँग क्रिकेट खेल्दै छ । हरारे स्पोर्ट्स क्लबमा नेपाली क्रिकेट टोलीले आज जिम्बाबेसँग प्रतिस्पर्धा गर्न लागेको हो । आइसीसी एक दिवसीय विश्...
लाइसेन्सको लाइन
नागरिकलाई जतिसम्म दुहुन सकिन्छ, दुहुने भन्ने प्रवृत्तिको राजनीति मुलुककै लागि श्राप हो। नियुक्तिलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी कार्यालयको सेवा लिँदा लाइन घटाउने र अनलाइन सेवा दिने भन...
आईसीसी विश्वकप छनोटमा आज नेपालले जिम्बावेसँग खेल्ने
काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप छनोटमा आज नेपाल र जिम्बावेबीच प्रतिस्पर्धा हुँदैछ ।
हालान्डको गोल तर नर्वे स्तब्ध
ओस्लो । खेलको अन्त्यतिर दुई मिनेटको अन्तरमा दुई गोल गर्दै स्कटल्याण्डले नर्वेविरुद्ध उत्कृष्ट पुनरागमन गर्न सफल भएको छ । २–१ को जीत हासिल गर्दै स्कटल्याण्डले युरो २०२४ छनोटमा आफ्नो शत प्रतिशत विजय ...
युद्धविरामअघि सुडानमा हवाई आक्रमण : पाँच बालबालिकासहित १७ जनाको मृत्यु
काठमाडौं । अमेरिका र साउदी अरबबीच युद्धविरामको केही घण्टाअघि सुडानको राजधानीमा भएको हवाई आक्रमणमा पाँच बालबालिकासहित १७ जनाको मृत्यु भएको छ । संयुक्त राज्य अमेरिका र साउदी अरेबियाले ७२ घण्टाको युद...
कञ्चनपुरमा ‘सिकलसेल’ रोगको जोखिम
पछिल्लो समय कञ्चनपुरमा सिकलसेलका बिरामीको संख्यामा वृद्धि भएको छ । सिकलसेल तराईमा रहेका रानाथारू समुदायमा बढी देखिने भएकाले कञ्चनपुर पनि जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ...
फाइभ नेशन्स कप बास्केटबलमा बंगलादेशमाथि नेपालको सानदार जित
३ असार, काठमाडौं । माल्दिभ्समा भइरहेको फाइभ नेसन्स बास्केटबल च्याम्पियनसिपमा नेपालले शनिबार बंगलादेशलाई पराजित गर्दै दोस्रो जित निकालेको छ । मालेमा भएको खेलमा नेपालले बंगलादेशलाई ९०-६१ ले हरायो । ...
ढुंगाको कलात्मक घर
गोरखाको अजिरकोट गाउँपालिका-३ स्थित नम्कीमा ढुंगाको प्रयोग गरी बन्दै गरेको भूकम्प प्रतिरोधात्मक कलात्मक घर । भूकम्पपछि सरकारले दिएको तीन लाख अनुदानमा थप गरेर यहाँका एक स्थानीयले यो घर निर्माण गरेक...
फेवातालमा चिनियाँ ड्रागन रेस
पोखरा : पर्यटकीय सहर पोखरामा असार ८ र ९ गते नेपाल–चीन मैत्री ड्रागन बोट रेस फेस्टिभल हुने भएको छ। यस फेस्टिभलका लागि आठ वटा चिनियाँ डुंगा पोखरा ल्याएर प्रतिस्पर्धाका लागि प्रशिक्षण भइरहेको छ। ड्राग...
पाँचथरमा बाढी : ६ जना बेपत्ता, पक्की र झोलुंगे पुल बगे
पाँचथर — अविरल वर्षासँगै आएको बाढीले पाँचथरमा ६ जना बेपत्ता भएका छन् । साथै ठूलो परिमाणमा भौतिक संरचनामा क्षति पुगेको छ । हेवा खोलामा आएको बाढीमा पर्दा फिदिम र फालेलुङमा ६ जना बेपत्ता भएका छन् । ...
प्रतिनिधिसभा बैठक : आज यी तीन मन्त्रालयको बजेट एक रुपैयाँ कायम गर्न प्रस्ताव गरिने
काठमाडौँ । प्रतिनिधिसभा बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बिहान ११ बजे बैठक सुरु हुनेछ । आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत छलफल हुनेछ । जसअनुसार सङ्घीय मामिल...
ताप्लेजुङकाे मेहेलेमा पहिराेमा परि चार जना बेपत्ता
ताप्लेजुङ - ताप्लेजुङकाे सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा पहिरोमा परि एकै घरका तीन जनासहित चार जना बेपत्ता भएका छन् । घर माथिबाट आएको पहिरोमा परि यामकुमार बुढाथोकीकी श्रीमती भगीमाया बुढाथोकी, बुहार...
विद्युतीय खरिद प्रणालीलाई अवरुद्ध बनाउन चलखेल
काठमाडौ । सरकारका सबै सार्वजनिक निकायले खरिद प्रक्रिया अपनाउँदा लागु गर्दै आइरहेको विद्युतीय खरिद प्रणालीलाई अवरुद्ध बनाउन चलखेल शुरू भएको छ । स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्याल...
प्रतिनिधिसभा बैठक बस्दै, विनियोजन विधेयकमाथिको छलफल जारी रहने
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने छ ।
घरेलु टोलीसँग नेपालको परीक्षा
नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आज घरेलु टोली जिम्बावेको सामना गर्दैछ। काठमाडौं : नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आइतबार घरेलु टोली जिम्बावेको सामना गर्दैछ। हरारे स्पोट्स...
विद्यालय बन्द गरे कारबाही गर्ने बालेन्द्र शाहको चेतावनी
काठमाडौँ, असार ३ गते । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले विद्यालय बन्द गरेर आन्दोलनमा गएमा शिक्षक तथा कर्मचारीलाई पदबाट हटाउने चेतावनी दिनुभएको छ। कर्मचारीले आइतबारदेखि मुलुकभरका साम...
ख्वाजाको शतकमा इंग्ल्याण्डलाई पछ्याउँदै अस्ट्रेलिया
बर्मिङहम । उस्मान ख्वाजाले उत्कृष्ट शतक बनाएपछि अस्ट्रेलियाले एसेज टेस्ट शृङ्खलाको पहिलो खेलमा आफूलाई बलियो स्थानमा उभ्याउन सफल भएको छ । दोस्रो दिनको खेल समाप्त हुँदा अस्ट्रेलियाले ५ विकेटको क्षतिम...
आलु र प्याजमा मात्रै होइन यी खाद्यवस्तुमा सरकारले लगाएको छ 'भ्याट', कस्तो छ बजारमा माग?
काठमाडौं : आयातित खाद्यवस्तुहरुमा सरकारले १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको छ। सरकारले लिने कर आयातकर्तादेखि खुद्रा बिक्रेतासम्म पुग्दा जोडिएर उपभोक्ताकै गोजीबाट तानिन्छ। आलु र प्याजमा भ...
पहिलो खेलमा आज नेपालले घरेलु टोली जिम्बाब्वेको सामना गर्दै
३ असार, काठमाडौं । आजदेखि जिम्बाब्वेमा सुरु हुने आईसीसी क्रिकेट विश्वकप छनोटको पहिलो खेलमै नेपालले घरेलु टोली जिम्बाब्वेसँग खेल्दैछ । समूह ए मा रहेको जिम्बाब्वे र नेपालबीचको खेल हरारेस्थित हरारे स...
विद्यालय कर्मचारी आन्दोलित
काठमाडौं, असार ३। विद्यालय कर्मचारीका माग पूरा गर्न सरकारले चार दशकमा आधा दर्जन सम्झौता गरे पनि कार्यान्वयनमा उदासीनता देखाएको छ। विगतमा भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने र आफूहरूको पेसागत सुरक्ष...
गोकर्णेश्वरका मेयर र प्रशासकीय अधिकृतविरुद्ध वन मुद्दा, जनही ५० हजार धरौटी राखेर तारेखमा छुटे
काठमाडौं । राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अनुमति नै नलिई जथाभावी डाँडा र रूख काटेपछि गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल र प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठराज सापकोटालाई मुद्दा लागेको छ...
विरिङ नदीको पुल निर्माण अन्तिम चरणमा
हुलाकी राजमार्गको झापा सडकखण्डमा रहेको विरिङ नदीको पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ । पूर्वपश्चिम राजमार्गको विकल्पका रूपमा बनिरहेको सडकको पुल चालू आर्थिक वर्षको असार मसान्तसम्ममा सञ्चालनम...
३५ समाचार देखाइएको