२०८० असार ९ का समाचार
जून २४, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
विपत् आइपरे तयार उद्धारकर्मी
पोखराको फेवातालमा सुरु भएको नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल आकस्मिक उद्धारका लागि तयारी अवस्था रहेका विपत् उद्धारकर्मी। तस्बिर : जमुना वर्षा शर्मा/रासस प्रकाशित: Jun 24, 2023| 04:31. ...
पाँच करोडमा बन्दैछ पांग्रेटार अस्पताल
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका –७ मा पुनः निर्माण प्राधिकरणको रु पाँच करोडको लागतमा निर्माणाधीन पाग्रेटार अस्पताल। तस्बिर : रुपक पुरी/रासस प्रकाशित: Jun 24, 2023| 04:41. 00 शनिबार, असार ९...
ओखलढुंगामा उद्धार
ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–९ विलन्दुमा बिहीबार राति गएको पहिरोले पुर्याएको क्षति। पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ भने उक्त घटनामा परी एक जना बेपत्ता भएका छन्। तस्बिर : पू...
मुदीमा बन्दैछ लाख लिटरको खानेपानी ट्यांकी
निर्माणाधीन म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा खानेपानी आयोजनाको एक लाख लिटर क्षमताको रिजर्भ ट्याङ्की। ट्याङ्की निर्माणपछि खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीमार्फत मुद...
मनसुनी वायुको साथै भारतको न्यून चापीय प्रणालीको प्रभाव : कहाँ–कहाँ वर्षाको सम्भावना ?
काठमाडौँ । हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ। शनिबार देशभर सामान्य बदली रहनेछ। देशभर केही स्थानहरूमा मेघ-गर्जन/चट्याङसहित हल्कादे...
दल्ली र छेप्का जोड्ने झोलुंगे पुल
नलगाड नगरपालिका ७ र २ को बीचमा रहेको नलगाड नदी माथि निर्माण गरिएको झोलुङ्गे पुल। सो पुल निर्माणपछि दल्ली र छेप्का जोडिएका छन्। तस्बिर : हेमन्त केसी/रासस प्रकाशित: Jun 24, 2023| 05:21. 00 शनिबार...
नागरिकताविहीनको पीडा अन्त्य : कम्तीमा पाँच लाख नेपालीलाई नागरिकता
काठमाडौँ, असार ९ गते । सर्वोच्च अदालतबाट नागरिकता ऐन कार्यान्वयनको बाटो खुलेसँगै देशभरिका झन्डै पाँच लाख नागरिकले नागरिकता प्राप्त गर्ने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते विधेयक प...
साफ च्याम्पियनसिपमा आज नेपालले भारतको सामना गर्दै
काठमाडौं । नेपालले दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप अन्तर्गत भारतको सामना गर्दै छ । खेल भारतको बेंगलुरुस्थित श्री कान्तिभरा स्टेडियमामा नेपाल इसम्य अनुसार राति ७: ४५...
आँबुखैरेनीको ऐनापहरामा रमाउँदै यात्रु
गण्डकी प्रदेश भित्रने पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहरामा रमाउँदै यात्रु। काठमाडौँ, चितवनलगायतका स्थानबाट पोखरा, लमजुङ, गोरखा आउनेक्रममा यहाँ यात्रुहरु विश्राम ...
कुम्मायकमा लिम्बू भाषा ‘आनिपान’ सस्कृती संरक्षण सम्बन्धी प्रशिक्षण
कबिन्द्र सेर्मा यासोक । पाँचथरको कुम्मायक– १ यासोकमा २ दिने लिम्बू भाषा आनिपान सस्कृती संरक्षण तथा सम्बर्द्धन सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। किराँत याक्थुङ चुम्लुङ कुम्मायक गाउँशाखा...
झाडापखाला र हैजाबाट बच्ने ६ उपाय
झाडापखाला र हैजा फैलिए अर्को विपत्ति आउन सक्छ त्यसैले यी रोगहरुबाट बच्न सरसफाइ सम्बन्धी सबै सुरक्षाका मापदण्डहरु अनुसरण गरौं -पानीलाई उमालेर, फिल्टर गरेर वा क्लोरिन ट्याबलेट् हालेर खाऔँ -चर्पीमा ...
आईसीसी विश्वकप छनोट : आज नेपाल र नेदरल्यान्ड्स भिड्दै, जित्नै पर्ने दबाबमा नेपाल
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले नेदरल्यान्ड्सको सामना गर्दे छ । खेल टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बाट सुरु हुँदैछ । नेपाललाई स...
अमेरिकाले भारतीय प्रधानमन्त्री मोदीलाई खुवायो खिचडी र समौसा !
अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खिचडी र समौसा खाएका छन् । अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले शुक्रवार आयोजना गरेको भोज कार्यक्रममा मोदीलाई खिचडी र समौसा खुवाइएको छ । ...
आज देशभर पानी पर्ने सम्भावना, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशभर पानी पर्ने सम्भावना रहेको जनाएको छ । हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभ...
गुल्मीदरबारमा १५ शैय्याको अस्पताल निर्माण अन्तिम चरणमा
९ असार, गुल्मी । गुल्मीदरबार गाउँपालिकामा १५ शैय्याको अस्पताल भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाको वडानम्बर-३ को धुरेलडाँडामा १५ शैय्याको अस्पताल भवन निर्माणको काम भइरहेको छ । भ...
साफ च्याम्पियनसिप : शीर्ष चारमा पुग्न भारतविरुद्ध जित्नै पर्ने दबाब
काठमाडौँ । साफ च्याम्पियनसिपको समूह चरणको आफ्नो दोस्रो खेलमा शनिबार नेपालले भारतको सामना गर्दैछ । पहिलो खेलमा कुवेतसँग पराजित भएपछि सेमिफाइनलमा पुग्ने आशा जिवित राख्न आजको खेलमा नेपाललाई जित्नै पर्...
देशभर भारी वर्षाको सम्भावना, जोखिमबाट बच्न आग्रह
काठमाडौं- हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ। हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदे...
प्राकृतिक विपत्तिप्रति चनाखो रहन अनुरोध
काठमाडौँ, असार ९ गते । मनसुनको देशव्यापी फैलावटसँगै भारी वर्षाको क्रम बढेपछि मुलुकका विभिन्न स्थानमा बाढीपहिरोलगायतका प्राकृतिक विपत्ति बढ्न थालेकाले एकजुट भएर जनजीवनको सुरक्षामा लाग्न अपिल गरिएको ...
अबदेखि वीर अस्पतालका सातसय शय्या निःशुल्क
काठमाण्डाै – वीर अस्पतालले सात सय वटा जनरल शय्या निःशुल्क गराएको छ । हिजो बसेको अस्पतालको कार्यकारी परिषद्को बैठकले सात सय वटा जनरल बेड निःशुल्क गर्ने निर्णय गरेको हो । चिकित्सा विज्ञान राष्ट्रिय ...
पैयूँपाटबाट यस्तो देखिन्छ पर्वतको पाङगाउँ
बागलुङ नगरपालिका–१२ पैयूँपाटबाट देखिएको पर्वतको पाङगाउँ। पछिल्लो समय यो गाउँ आन्तरिक पर्यटकको रोजाइँमा पर्न थालेको छ। तस्बिर : डम्मर बुढामगर/रासस प्रकाशित: Jun 24, 2023| 06:01. 00 शनिबार, असार ...
नवलपुरको शनिश्चरे ताल पुनर्निर्माण
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको शनिश्चरे तालको पुनर्निर्माण गरिएको छ । जिल्लाको देवचुली नगरपालिका–१ मा अवस्थित तालको गण्डकी प्रदेश सरकारको सहयोगमा पुनर्निर्माण सम्पन्न भएको हो । जिल्लाकै...
साफ च्याम्पियनसिप : ‘फाइनल’ जस्तै खेल
बेंगलुरु — भारतीय भूमिमा भारतकै सामना । साफ च्याम्पियनसिप २०२३ ले जुराएको यो यस्तो खेल हुनेछ, जसले प्रतियोगितामा नेपालको भाग्य कोर्ने छ । प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले ठीकै भनेका छन्, यो ‘फा...
जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँचको मृत्यु, मृत्यु हुने चार एकै वडाका
जन्ती लिएर गएको जिप गोरखाको पातलेखोलामा शुक्रबार दुर्घटना हुँदा गोरखामा पाँचजनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये चारजना सहिद लखन गाउँपालिका– ५ पोखरीडाँडाका हुन् भने एकजना वडा नम्बर ४ का हुन्। जि...
भाेजपुरमा भेडा पालेरै वर्षकाे १० लाख आम्दानी
भेडापालन व्यवसाय लेकाली भेगका किसानका लागि राम्रो आम्दानीको स्रोत बनेको छ । व्यावसायिक भेडापालनबाट यहाँका कृषकले वार्षिक ७ देखि ९ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । भेडाको घ्युसँगै मासुको मा...
विश्वकप छनोट : दुवैलाई जित्नैपर्ने दबाब
काठमाडौँ — नेदरल्यान्ड्सविरुद्ध विश्वकप छनोट क्रिकेटमा खेल्दा नेपालले एउटा तथ्य राम्रोसँग बुझेको छ, विजय हात पारेमा सुपर सिक्स प्रवेश लगभग निश्चित । समूह चरणमा शनिबार आफ्नो अन्तिम खेल खेल्दा नेपाली...
मौरिन्होलाई चार खेलको प्रतिबन्ध
शनिबार, असार ९, २०८० एजेन्सी – इटालियन क्लब एस रोमाका पोर्चुगिज प्रशिक्षक जोसे मौरिन्होलाई चार खेलको प्रतिबन्ध लागेको छ । युरोपा लिगको फाइनलपछि इङ्लिस रेफ्री एन्थोनी टेलरसँग भिडेको भन्दै रोमाका प्...
भारतसँग २४औँ पटक भिड्दै नेपाल, पन्छ्याउला त भारतको तगारो ?
काठमाडौं : साफ च्याम्पियनसिपमा आज नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग खेल्दै छ। पहिलो खेलमा कुवेतसँग ३–१ गोलको हार व्यहोरेको नेपालले साफ च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा आज साबिक विजेता तथा...
वरिष्ठ नायब निरीक्षक सिंहसहित २९ प्रहरीको सरुवा (सूचीसहित)
काठमाडौँ - मधेस प्रदेशमा लामो समयदेखि कार्यरत प्रहरीहरू पहाडी जिल्ला पठाइएको छ । मधेस प्रदेशका आठ जिल्लामा कार्यरत २९ जना प्रहरीलाई प्रहरी प्रधान कार्यालयले विभिन्न पहाडी जिल्लामा खटाएको हो ।
मकवानपुर र कास्कीमा भारी वर्षा, तटीय क्षेत्रमा बस्नेलाई सतर्क रहन आग्रह
काठमाडौं । मकवानपुरको भोर्लेनी र आसपासको क्षेत्रमामा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको छ । कोखाजोर खोलालगायत उक्त क्षेत्र भएर बहने स–साना खोलाहरूमा आकस्मिक बहाव हुने सम्भावना रहेको छ । त्यसैले तट...
पर्यटकको पर्खाइमा जिरी, तस्बिरहरू
दोलखा । दोलखाको जिरीलाई अर्को स्विट्जरल्यान्ड भनेर चिनिन्छ । राजधानीबाट करिब दुई सय किलोमिटरमा रहेको जिरी साँच्चै नै केही फरक देखिन्छ । काठमाडौँबाट काभ्रे, सिन्धुपाल्चोक, दोलखा कला संस्कृति, भेषभुष...
तीतो करेलाका छन् धेरै फाइदा
काठमाडौं- तीतो हुने भएकाले धेरैलाई करेला मन नपर्न सक्छ। तर, यसमा पाइने तत्त्व स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ। यसमा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, फोस्फोरस, आइरन, भिटामिन ‘ए’, भिटामिन ‘सी...
रहमा डुबेर दुई बालकको मृत्यु
पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको गैंडाकोटमा सिँचाइका लागि जम्मा गरिएको पानीको रहमा डुबेर दुई बालकको मृत्यु भएको छ । गैंडाकोट नगरपालिका वडा नम्बर ४, झपर्दीका १३ वर्षका प्रतिक परियार र १५ वर्षका ...
टाइटानिकनजिक पनडुब्बी दुर्घटना
बोस्टन — एक शताब्दीअघि दुर्घटनाग्रस्त भएको टाइटानिक पानीजहाजको अवशेष हेर्न आन्ध्र महासागर गएको पनडुब्बी दुर्घटना हुँदा पाँच यात्रीको मृत्यु भएको छ । गत आइतबार यात्रा सुरु गरेको १ घण्टा ४५ मिनेटमै स...
अमेरिकामा मोदीले भने, ‘भारत लोकतन्त्रको जननी हो’
अमेरिका : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको भ्रमणमा छन्। राजकीय भनिएको यो उनको पहिलो भ्रमणमा ह्वाइट हाउसले विशेष स्वागतसहित सम्मान गर्यो। अमेरिकी राष्ट्रपति जो बाइडेन र मोदीबीच एकअर्काक...
३४ समाचार देखाइएको