२०८० साउन २४ का समाचार
अगस्त ९, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
पेट्रोलियम पदार्थ भन्सार छली प्रकरणमा निगम र चालकलाई २० लाख बढी जरिवाना, श्रेष्ठलाई सफाइ
बुटवल। पटक पटक पेट्रोलियम पदार्थको चोरी पैठारी र अपचलनको चर्चा कमाएको रुपन्देहीको भैरहवा भन्सार कार्यालयले भने यस पटक कडा निर्णय गरेको छ । भन्सार कार्यालयले पेट्रोलियम पदार्थ आयातमा भन्सार छली प...
नयाँ आर्थिक वर्षको २२ दिन : आम्दानी ४४ अर्ब, खर्च साढे ४ अर्ब
काठमाडौं । अन्य महिनामा आम्दानीभन्दा बढी खर्च गर्ने सरकारले साउनको तेस्रो सातासम्ममा भने खर्चभन्दा बढी आम्दानी गरेको छ । आर्थिक वर्ष २०८०-८१ को तेस्रो सातामा सरकारले ४४ अर्ब ३ करोड ९७ लाख रुपैयाँ ...
अदृश्य अपराध : पहिचान र सावधानी
कार्य प्रकृति र विशेषताको आधारमा दृश्य र अदृश्य गरी अपराध दुई प्रकारको हुन्छ । समाजमा घट्ने सबै अपराध यही दुई समूहमा समेटिएका हुन्छन् । दृश्य अपराधको पीडित आफैं जागरुक बन्ने हुँदा उतिखेरै यस्तो अपर...
प्रहरी रिपोर्ट अब अनलाइनबाटै
काठमाडौँ, साउन २४ गते । प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) अब अनलाइनमार्फत सहजै पाइने भएको छ । यसअघि भौतिक उपस्थितिमा दिइने गरेको सो प्रमाणपत्र अनलाइन सेवामार्फत वितरण थालिएको हो । अनल...
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान ५ वर्षसम्म चुनाव लड्न नपाउने
२४ साउन, काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान आगामी पाँच वर्षसम्म चुनाव लड्न नपाउने भएका छन् । पाकिस्तानको निर्वाचन आयोगले मंगलबार सूचना जारी गरी खानलाई पाँच वर्षसम्म चुनाव लड्न नप...
गाउँमै महँगियो गोलभेँडा
कोकिला ढकाल इलाम, साउन २४ गते । पछिल्लो साता इलामका गाउँहरूमै गोलभेँडाको मूल्य उच्च भएको छ । अघिल्लो सिजन अर्थात् चैत–वैशाखमा गाउँमा १० देखि १५ रुपियाँ प्रतिकिलोका दरले बिक्री भएको गोलभेँडा साउनको...
सूर्यकुमार र तिलकको विष्फोटक ब्याटिङ, तेस्रो खेलमा वेस्टइन्डीजविरुद्ध भारतको शानदार जीत
प्रोभिडेन्स– वेस्टइन्डीजविरुद्धको टी२० श्रृंखलामा भारतले उत्कृष्ट पुनरागमन गरेको छ । भारतले मंगलबार राति खेलिएको श्रृंखलाको तेस्रो खेलमा ७ विकेटको जीत हासिल गरेको छ । खेल सकिन ११ बल बाँकीछँदै भारत...
लम्पी, डेंगी, बाढीपहिरो र मूल्यवृद्धिका मुद्दा ओझेलमा‚ ३ सातायता संसद् बैठक बस्न सकेन
काठमाडौँ — प्रमुख प्रतिपक्ष एमालेले क्विन्टल सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समितिको माग गर्दै लगातार बैठक चल्न नदिँदा संसद्मा आम सरोकारका जल्दाबल्दा विषयमा छलफल हुन सकेको छैन । संसद्मा लगातार दे...
सङ्घीय निजामती ऐन छिट्टै
काठमाडौँ, साउन २४ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले दरबन्दी अनुसार कर्मचारी खटाउने कार्यलाई तीव्रता दिएको बताउनुभएको छ । उहाँले राजनीतिक पहुँचका आधारमा कर्मचारी सिंहदरब...
२४देशभरि बाढीपहिरोको वितण्डा
काठमाडौं । यस वर्ष शुरू भएको मौसमजन्य विपद्बाट हालसम्म ३७ जनाको मृत्यु भएको छ भने २७ जना बेपत्ता भएका छन् । अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी ४९ जना घाइते भएका छन् । त्यसै गरी १ सय १२ घर ...
मच्छिन्द्रले भुटानको शीर्ष डिभिजन लिग च्याम्पियन पारो एफसीलाई हरायाे, माेहन बगानसँग खेल्ने
काठमाण्डाै – एएफसी कप छनोटको प्रारम्भिक चरणमा नेपालकाे शहीद स्मारक 'ए' डिभिजन लिगकाे मच्छिन्द्र फुटबल क्लबले भुटानको शीर्ष डिभिजन लिग च्याम्पियन पारो एफसीलाई हराएकाे छ । आज मङ्गलवार त्रिपुरेश्वरका...
श्रीनगर एग्रो फार्म आइपिओमा जाने तयारी
काठमाडौँ, साउन २४ गते । पशुपन्छी तथा दानाजन्य उत्पादनमा वार्षिक अर्बभन्दा बढीको कारोबार गरिरहेको श्रीनगर एग्रो फार्म प्रालिले साधारण सेयर (आइपिओ) जारी गर्ने प्रक्रिया सुरु गरेको छ । त्यसका लागि...
हिमाली र पहाडी जिल्लाका व्यावसायिक उडानमा कडाइ
काठमाडौँ, साउन २४ गते । नेपाल नागरिक उड्डयन प्राधिकरणले आँखाले हेरेर उडान हुने (भिएफआर) हिमाली र पहाडी जिल्लामा दिउँसो १२ बजेपछि व्यावसायिक हवाई उडानमा कडाइ गरेको छ । आन्तरिकतर्फका हवाई कम्पनीले ...
परीक्षण गराउने आधामा आँखा पाक्ने समस्या
काठमाडौँ — नेपाल नेत्र ज्योति संघले हाल मुलुकको विभिन्न आँखा अस्पतालमा जाँच गराउन आउने बिरामीमध्ये सरदर ५० प्रतिशतमा आँखा पाक्ने समस्या देखिएको जनाएको छ । नेत्र ज्योति संघअन्तर्गतका आँखा अस्पतालहरू...
सुतेकै ठाउँमा पुरियो परिवार, ५ बेपत्ता, एकको निधन, १४ घण्टापछि एकको जीवितै उद्धार
काभ्रे, हेटौंडा । अविरल वर्षाका कारण जिल्लाको विकट गाउँपालिका खानीखोला ५ काभ्रेका ६ जना र सिन्धुली जिल्ला हरिहरपुर–१ का एक जना गरी ७ जनालाई सुतिरहेको अवस्थामा घरसहित खोलाले बगाउँदा ५ जना अझै बेपत्त...
आठ वर्षमा आर्थिक सहायताका नाममा बाँडियो एक अर्ब ३२ करोड, नेताहरूकै हालीमुहाली
काठमाडौं । पछिल्लो आठ वर्षमा आर्थिक सहायताको नाममा सरकारले एक अर्ब ३२ करोड ५० लाख ७० हजार ५१ रुपैयाँ वितरण गरेको पाइएको छ । आर्थिक वर्ष २०७२/०७३ देखि २०७९/०८० सम्मको अवधिमा सरकारले आर्थिक सहायताको ...
घरेलु टोली वेस्ट इन्डिजसँगको तेस्रो टि–२० मा भारत ७ विकेटले विजयी
काठमाण्डौ – घरेलु टोली वेस्ट इन्डिजसँगको तेस्रो टि–२० मा भारत ७ विकेटले विजयी भएको छ । पाँच खेलको शृंखलामा वेस्टइन्डिज २–१ ले अघि छ । गएराति भएको खेलमा जितका लागि १ सय ६० रनको लक्ष्य पछ्याएको भार...
ल्हारक्यालको लज्जास्पद नियुक्ति
हिंसा छाडेर शान्तिमार्गमा आएको हुँदा कहिलेकाहिँ आफूलाई सम्राट अशोकसँग तुलनासमेत गर्न भ्याउन प्रधानमन्त्रीले कम्तीमा आफ्नो त्यही वचन साँचो तुल्याउन पनि हिंसासँग जोडिएको व्यक्तिलाई काखी च्याप्ने भूल ...
ऐन सार्वजनिक नहुँदै तरड्ड- साउन २८ गतेबाट निजी विद्यालय अनिश्चितकालीन बन्द
–विद्यालयका सवारीसाधन सार्वजनिक स्थलमा पार्किङ गर्ने –निजी मात्र होइन, सबै शिक्षण संस्था बन्द गर्ने चेतावनी काठमाडौं । निजी शिक्षालय सञ्चालकहरूले साउन २८ गतेबाट अनिश्चितकालीन विद्यालय बन्द घोषणा ...
कैलाली र कञ्चनपुरका यी २ नदीमा बाढीको खतरा, सतर्कता अपनाउन अनुरोध
बाढी पूर्वानुमान महाशाखाले कैलाली र कञ्चनपुरका अधिकांश स्थानहरूमा भारी वर्षा भइरहेकाले ठूला २ नदीमा बाढीको खतरा रहेको जनाएको छ । मंगलवार राति अलर्ट जारी गर्दै महाशाखाले कैलालीको खुटिया खोला र कञ्च...
निजी विद्यालयलाई गैरनाफामूलक बनाउने प्रावधानप्रति सञ्चालकहरूको आपत्ति
काठमाडौँ — निजी विद्यालय ५ वर्षभित्र गैरनाफामूलक शैक्षिक गुठीमा जानैपर्ने प्रस्तावित विद्यालय शिक्षा विधेयकको प्रावधान परिवर्तन गर्न सञ्चालकहरूले दबाब दिएका छन् । गत साता मन्त्रिपरिषद्बाट पास गरेर...
चिनियाँ भाषा तालिमले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा
काठमाडौँ, साउन २३ गते । पर्यटन व्यवसायीका लागि आयोजित छ महिने चिनियाँ भाषा तालिमले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपाली पर्यटन व्यवसायीको भाषिक क्षमता अभिवृद्धि तथा न...
प्रधानाध्यापक छनोट गर्ने अधिकार जिल्लामा फर्काउने तयारी
२४ साउन, काठमाडौं । सरकारले संसदमा पेस गर्न लागेको विद्यालय शिक्षासम्बन्धी विधेयकले प्रधानाध्यापकको नियुक्ति जिल्ला शिक्षा कार्यालयमा फर्काउने व्यवस्था गरेको छ । विधेयकमा भनिएको छ, ‘विद्यालय प्रधा...
फिफा महिला विश्वकप : शुक्रबारदेखि क्वाटरफाइनलका खेल हुने
काठमाडौँ– नवौँ संस्करणको फिफा महिला विश्वकप फुटबलका क्वाटरफाइनल खेल शुक्रबारदेखि हुनेछन् । हिजो क्वाटरफाइल समीकरण पूरा भएसँगै अन्तिम आठका खेल शुक्रबारदेखि हुन लागेको हो ।
जसले आत्मघाती बम आक्रमणकारीको हातबाट बन्दुक खोसे
पाकिस्तानका मोहम्मद अरशदले आत्मघाती आक्रमणकारीको हातबाट घातक बन्दुक खोसेर धेरै जनाको ज्यान जोगाए। उनी एउटा प्रहरी चौकीमा भएका बेलामा दुई जनाले त्यहाँ धावा बोलेका थिए। आफूलाई गोली लागिसकेको अवस्था...
‘तपाईंले नियुक्तिपत्र पाउनुभएको छैन, उजुरी गर्नूस्’
काठमाडौँ, साउन २४ गते । कतै नियुक्तिपत्रबिना काम गर्नु परेको त छैन ? त्यस्तो हो भने बुधबारदेखि श्रम, तथा व्यवसायजन्य सुरक्षा विभागको हटलाइन नम्बर ९८५१३५०४५१ को भाइबर तथा ट्विटरमार्फत सिधा सम्पर्क ...
प्रेरक प्रसंग : दुई साधु र तिनको विचार
कुनै एक गाउँमा दुई साधु एउटै कुटीमा बस्थे । दुवै बिहान–बेलुका गाउँकै दुई अलग–अलग मन्दिरमा पूजाआजा गर्थे । केही समय भिक्षाटन गर्थे । दिनमा मन्दिरपरिसरमा आइपुग्ने भक्तजनसँग कुराकानी गर्थे । साँझमा कु...
नदी साँघुरिए, निकास खोज्दै सहर पसे
‘४० मिमि मात्रै पानी परे पनि काठमाडौंका बालाजु, कपनजस्ता क्षेत्रमा घरघरमा पानी पस्छ।’ काठमाडौं : मंगलबार बिहानैदेखि राजधानीका नदी किनारका दर्जनौं स्थानमा बाढी पस्यो। बागमती, विष्णुमती, धोबीखोला, ह...
आजको लागि यस्तो छ विदेशीमुद्राको सटहीदर
काठमाडौं, २४ साउन । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ २३ पैसा र विक्रिदर १३२ रुपैयाँ ८३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ८४ पैसा र विक्रिदर ...
फेरि किन चाहियो शिक्षा विभाग र जिल्ला शिक्षा कार्यालय ?
काठमाडौं । प्रस्तावित ‘विद्यालय शिक्षा ऐन २०८०’ ले स्थानीय तहलाई शक्तिशाली बनाएको छ । संविधानमा भएको व्यवस्था बमोजिम माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिइएको छ । सोही आधारमा ऐनको मस्य...
पहिलोपटक बन्यो साइबर सुरक्षा नीति, राष्ट्रिय सुरक्षा केन्द्र स्थापना हुने
देशमा पहिलोपटक साइबर सुरक्षासम्बन्धी नीति बनेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ‘राष्ट्रिय साइबर सुरक्षा नीति, २०८०’ स्वीकृत गरेको हो । साइबर आक्रमणको जोखिम बढिरहेकाले वर्षौँदेखि यस्तो न...
खोला आसपासका बस्ती डुबानमा
भक्तपुर । अविरल वर्षाका कारण भक्तपुर जिल्लाका चारवटै नगरपालिकाका विभिन्न स्थान डुबानमा परेका छन् । हनुमन्ते र मनोहरा खोला तथा अन्य साना खोला र खहरेमा आएको बाढीले भक्तपुर, चाँगुनारायण नगरपालिका तथा ...
स्याङ्जा र तनहुँमा धेरै भारी वर्षा
स्याङ्जा र तनहुँमा धेरै भारी वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान् महाशाखाका अनुसार गत २४ घन्टामा यी दुई जिल्लामा धेरै भारी वर्षा मापन भएको हो। स्याङ्जामा २४ घन्टामा १५७...
दुग्ध विकास बोर्ड खारेज नहुने
काठमाडौं : सरकार दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णयबाट पछि हटेको छ। सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत बोर्डसहितका निकाय आवश्यकता आधारमा खारेजी तथा एक आपसमा गाभ्ने घोषणा गरेको थियो। मंगलबा...
३४ समाचार देखाइएको