२०८० भदौ २७ का समाचार
सेप्टेम्बर १३, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
बाल सुधार गृहमा झडप हुँदा एकदर्जन घाइते
पर्साको वीरगन्जस्थित बाल सुधार गृहमा भएको झडपमा परेर एक दर्जनभन्दा बढी घाइते भएका छन् । सुधार गृहभित्रमा रहेका बालबालिकाहरूबीच विवाद हुँदा झडप भएको हो । यसक्रममा घाइते भएकाहरूलाई प्रहरीले उद्धार ...
एशिया कप २०२३ः भारतीय टीमले काट्यो फाइनलको टिकट, बलरका सामु टिकेनन् श्रीलंकाका खेलाडी
कोलम्बो– एशिया कप-२०२३ मा भारतीय टीमको उत्कृष्ट यात्रा जारी छ । सुपर फोर राउण्डमा भारतले पाकिस्तानपछि श्रीलंकालाई पनि पराजित गरेको छ । मंगलवार राति कोलम्बोमा सम्पन्न खेलमा भारतीय टीमले श्रीलंकालाई ...
सडक किनारमा तरकारी व्यापार
काठमाडौ महानगरपालिका-१६ स्थित माच्छापोखरी सडक किनारमा मङ्गलबार तरकारी बेच्ने र खरिद गर्नेको भिड। तस्बिर : हरिराम भेटुवाल/ रासस प्रकाशित: Sep 13, 2023| 05:10 बुधबार, भदौ २७, २०८०
आईफोन १५ सीरीज सार्वजनिक, सेटेलाइट कनेक्टिभिटीको सुविधा, मूल्य कति ?
काठमाडौं– एप्पलले आईफोन १५ सीरीजको रुपमा दुई नयाँ हेण्डसेट आईफोन १५ तथा आईफोन १५ प्लस सार्वजनिक गरेको छ । यसपटक एप्पलले यो सीरीजमा डाइनामिक आइसल्याण्डको प्रयोग गरेको छ । अघिल्लो वर्ष कम्पनिले आईफो...
३ अर्ब खर्चेर ३ लाखलाई गरिब परिचयपत्र
काठमाडौँ । सरकारले दस वर्षमा ३ अर्ब ४१ करोड ३१ लाख रुपैयाँ खर्चेर ३ लाख १३ हजार ३ सय ३० गरिब घर परिवारलाई परिचय पत्र दिएको छ । २०७० सालदेखि सुरु गरिब घर परिवार पहिचान कार्यक्रमअन्तर्गत अहिलेसम्म ३ ...
मूर्तिमा रंग भर्दै कालिगढ
विश्वकर्मा भगवानको मूर्तिमा रङ्ग भर्दै पर्साको विरगन्जमा भारतीय कालिगढ। तस्बिर : प्रणय साह/रासस प्रकाशित: Sep 13, 2023| 05:20 बुधबार, भदौ २७, २०८०
मार्गदर्शक नेताको अवसान
काठमाडौँ, भदौ २७ गते । २०७२ भदौ अन्तिमतिर संविधानको मस्यौदा विधेयक पारित भइरहँदा सभाबाहिर अनेक चर्चा चले । ‘संविधान जारी नहुने, राष्ट्रपति अनावरणमा उपस्थित नहुने, विदेशी शक्तिले संविधान जारी गर्न...
पहिलो क्याम्पसमा पहिलो महिला प्रमुख
काठमाडौँ । नेपालको पहिलो कलेज त्रिचन्द्र क्याम्पसले बल्ल पहिलो महिला प्रमुख प्राप्त गरेको छ। प्राडा नीलम श्रेष्ठ प्रधान क्याम्पस प्रमुखमा नियुक्त भएकी हुन्। क्याम्पस स्थापना भएको १०६ वर्ष पुगेको ...
भण्डारण गरेर राखेको आलु
म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा घरमा भण्डारण गरेर राखेको आलु देखाउँदै स्थानीय कृषक। व्यवसायिक रुपमा आलु खेती हुँदै आएको यस क्षेत्रमा आलु बिक्री नभएपछि घरमै भण्डारण गरेर राखिएको छ। तस्ब...
मुद्दा फिर्ताको व्यवस्था हटाउन संशोधन
काठमाडौँ, भदौ २७ गते । नेपाल सरकार र विभिन्न राजनीतिक दल वा समूहसँगको सम्झौता अनुसार अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने केही नेपाल ऐन संशोधन विधेयकको व्यवस्था हटाउन बहुसङ्ख्यक दलहरू एकै स्थानमा...
द्रुत मार्गमा चौबिसै घण्टा काम
काठमाडौँ, भदौ २७ गते । काठमाडौँ–तराई द्रुत मार्ग (फास्ट ट्र्याक) निर्धारित समयमा पूरा गर्न नेपाली सेनाले चौबिसै घण्टा काम गर्ने तयारी गरेको छ। नेपाली सेनाले विशेष पत्रकार सम्मेलनमा २०८३ चैतभि...
सोचेजस्तो ब्याग नभेटेपछि निरोजले बनाएको 'बेल्लो'
ब्याग अर्थात् झोला किन्ने बेलामा त्यसको चेनको गुणस्तरको कुरा आउँछ। ब्याग हेर्दा सबै ठीक छ तर चेन गतिलो परेन भने हैरानै हुन्छ। फेरेर पनि के साध्य! चेन नभएको ब्याग नि! अहिलेको जमानामा यस्तो ब्याग त...
स्वास्थ्य कर्मचारी काज फिर्तासम्बन्धी निर्णय यथावत्, कर्मचारी आक्रोशित
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्मचारीहरूको काज फिर्ता तत्कालका लागि यथावत् राख्न निर्देशन दिएको छ । यस्तो निर्देशनले कर्मचारीहरू आक्रोशित भएका छन् । मन्त्रीस्तरीय निर्णय गरी स्वास...
सदा सम्झनामा समन्वयकारी राजनीतिज्ञ सुवास
काठमाडौं । शालीन नेताको रूपमा परिचित संविधानसभा अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा निधन भएको छ । मंगलबार बिहान करिब १ बजे घरमै हृदयाघात ...
राजनीतिक निष्ठाका सुवास
निधनपछि व्यक्तिका अवगुण र कमजोरी बिर्सेर गुणमात्रै सम्झने नेपाली समाजको चरित्र हो। राजनीतिकर्मी सुवास नेम्बाङका हकमा भने त्यो चरित्रमात्रै प्रकट भएको मान्न सकिन्न। उनी कमजोरीबिनाका मानिस त होइनन्, ...
दुई वर्षमा ८५ करोडको पानी निर्यात
काठमाडौँ — नेपालबाट पानी निर्यात हुन थालेको एक दशक बितिसकेको छ । प्रशोधित र अर्धप्रशोधित खनिजयुक्त पानीका कारण निर्यातले पछिल्ला वर्ष थप गति लिन थालेको छ । ०७०/७१ मा ३४ हजार रुपैयाँ बराबरको ५ सय २...
स्रोत नखुलेको तीन लाख रूपैयाँसहित भारतीय नागरिक पक्राउ
बाँकेको सीमावर्ती क्षेत्र जमुनाह नाकाबाट नेपाली तीन लाखसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। युपी ३२ एलएच ३७०४ नंको भारतीय मोटरसाइकलबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको सीमा सु...
लिबियामा आँधीका कारण ज्यान गुमाउनेको संख्या दुई हजार ३ सय पुग्यो
काठमाण्डौ – लिबियामा विनाशकारी आँधी र बाढीका कारण ज्यान गुमाउनेको संख्या दुई हजार ३ सय जना पुगेको छ । पूर्वी लिबिया सरकारका नेताले कम्तिमा दुई हजार ३ सय मानिसको ज्यान गएको र हजारौँ बेपत्ता भएको बता...
विद्युतीय मोटरसाइकलको माग बढ्यो
काठमाडौँ, भदौ २७ गते । सरकारले विद्युतीय मोटरसाइकलको दर्ता खुला गरेपछि झन्डै शतप्रतिशतले माग बढेको छ । गएको जेठसम्म काठमाडौँमा १४० वटा विद्युतीय मोटरसाइकल बिक्री भएका थिए भने भदौ २० गतेसम्म ३५० वटा...
तानाशाह पुटिन–किम भेटको खबरले विश्व तरंगित
काठमाडौं– करिब डेढ वर्षदेखि छिमेकको युक्रेनमाथि बम बर्साएर विश्व मञ्चबाट वहिष्कृत रुसी राष्ट्रपति र आवाज निकाल्नसमेत अनुमति लिनुपर्ने उत्तर कोरियाली तानाशाह किम जोङ उनबीच भेट भएको खबर प्रजातान्त्रि...
गौ हत्याको विरोधमा राप्रपाले काठमाडौँमा प्रदर्शन गर्ने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौँमा प्रदर्शन गर्ने भएको छ।गौ हत्याको विरोधसहित राजतन्त्र पूर्नबहाली, हिन्दु राष्ट्रको माग,संघीयता खारेजीलगायतको माग राखेर काठमाडौँमा प्रदर्शन गर्न...
संविधानले बुद्धि र विवेक बाँड्दैन
आज संविधानसभाबाट जारी गरिएको संविधानमा अझै पनि कति कमी कमजोरीहरू हुन सक्दछन्, किनकि यो एउटा राजनीतिक सहमति र सम्झौताको साझा दस्तावेज हो। त्यसैले यो शतप्रतिशत पूर्ण (पर्फेक्ट) नहुन सक्दछ। २०६४ चैत ...
प्रेरक प्रसंग : सजिलो वातावरण दिने प्रयास
एकपटक एउटा बालक पुतलीको बच्चा कोकुनबाट बाहिर निस्किन खोजेको मोहक दृश्य हेरिरहेको थियो । तर, त्यो सानो पुतलीले कोकुन फुटाउन सकेन र कोकुनमै अड्किरह्यो ।पुतलीको अवस्था देखेर त्यो बालक निकै दुःखी भयो ।...
‘श्रमिकलाई अप्ठ्यारो पर्ने अवस्था नआओस्’
काठमाडौँ, भदौ २७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न देशमा नेपालको प्रतिनिधित्व गर्ने राजदूतलाई नेपाली श्रमिकको हितमा काम गर्न निर्देशन दिनुभएको छ । उहाँले अन्तर्राष्ट्रिय कूट...
बाँसका सामग्रीबाट आय आर्जन गर्न महिलालाई तालिम
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा दैनिक ३० जना महिला भेला हुन्छन् । बिहान १०ः०० बजे भेला हुने महिला दिउँसोको समयमा कसैले बाँसका चोया खिपिरहेका हुन्छन् भने कोही विभिन्न सामग्री ...
कर्मचारी सरुवा भएपछि नागरिकता वितरण ठप्प
जुम्ला समाचारदाता जुम्ला, भदौ २७ गते । कर्मचारी नहुँदा जुम्लाको इलाका प्रशासन कार्यालय, नराकोट, सिँजामा नागरिकता वितरण कार्य ठप्प भएको छ। प्रशासन कार्यालयका कर्मचारी अन्यत्रै सरुवा भई गएपछि सिँजा ...
‘ब्युटिफुल माइन्ड राष्ट्रिय जनजागरण अभियान’को घोषणा
काठमाडौं । मानसिक रोग रोकथाम, उपचार तथा व्यवस्थापनको उद्देश्यसहित ‘ब्युटिफुल माइन्ड राष्ट्रिय जनजागरण अभियान’को घोषणा भएको छ । अभियानको उद्घाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले खैर...
बालगृह सञ्चालन अनुमतिपत्र वितरण प्रक्रियामा झण्डै एक सय बालगृह सम्पर्कमा आएनन्
काठमाण्डौ – राष्ट्रिय बाल अधिकार परिषद्ले बालगृह सञ्चालन अनुमतिपत्र वितरण प्रक्रियामा झण्डै एक सय बालगृह सम्पर्कमा नआएको जनाएको छ । परिषद्का सूचना अधिकारी रामचन्द्र चन्द्रले असार मसान्तसम्म चार सय...
प्रचण्डको चीन भ्रमणमा सार्वजनिक कूटनीति कति प्राथमिकतामा ?
हामी आफ्नो व्यक्तिगत सम्बन्ध विस्तारमा सहयोगी र सकारात्मक भाव भएका व्यक्तिहरू छनोट गर्छौं । त्यस्ता व्यक्तिहरूको विश्वास राख्छौँ, अनि प्रगाढ सम्बन्ध विकसित हुन्छ । गहिरो बन्दै गएका त्यस्ता सम्बन्धह...
शालीन नेताको अवसान
नेपाली राजनीतिले एक कुशल राजनीतिज्ञ गुमाएको छ । लामो समयदेखि सक्रिय राजनीतिमा रहनुभएका सांसद सुवास नेम्वाङको अप्रत्यासित निधनपछि एक शालीन नेता देशले गुमाएको भन्दै समवेदना प्रकट गर्नेहरुको संख्या पन...
भारत एसिया कपको फाइनलमा
२७ भदौ, काठमाडौं । भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सुपर फोर अन्तर्गत मंगलबार कोलोम्बोमा भएको खेलमा घरेलु टोली श्रीलंकालाई ४१ रनले पराजित गर्दै भारत एक खेल अगावै फाइनल पुग्ने पहिलो ...
पाँच खेलको जितविहीन यात्रापछि जर्मनीले फ्रान्सलाई हरायो
२७ भदौ, काठमाडौं । जर्मनीले मैत्रीपूर्ण खेलमा फ्रान्सलाई २-१ ले पराजित गर्दै पाँच खेलको जितविहीन यात्रालाई टुङ्ग्याएको छ । लगातार खराब प्रदर्शनपछि मुख्य प्रशिक्षक हान्सी फ्लिकलाई बर्खास्त गरेको जर...
अवसरवादी प्रशासकले थला पारेको प्रशासन
सम्भवतः आजभन्दा करिब १४ वर्षअघि २०६६ असोज महिनातिरको कुरा थियो । सरकारका तत्कालीन मुख्य सचिव माधवप्रसाद घिमिरेलगायतका प्रशासकहरुले होटल समिटमा एउटा कार्यक्रम राख्नुभएको थियो । विषय थियो ‘प्रशासन क्...
६० किलो सुन तस्करी : सिआइबीले आज अनुसन्धान प्रतिवेदन बुझाउँदै
३० अभियुक्तविरुद्ध बरामद सुनको मूल्यबराबर बिगो दाबी सिआइबीले अभियुक्तविरुद्ध ६० किलो ७१६ ग्राम सुनको मूल्यबराबरको बिगो दाबी गरेको छ । बुधबारको बजार भाउअनुसार बिगो दाबी गरिएको सुनको मूल्य ५६ करोड ...
३४ समाचार देखाइएको