२०८० भदौ २८ का समाचार
सेप्टेम्बर १४, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
ब्राजिलको ब्रासिलियामा जनवरी ८ मा भएको दङ्गाबारे अदालतमा सुनुवाइ शुरू
ब्रासिलिया– ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारोका समर्थकले आफ्ना उत्तराधिकारी लुइज इनासियो लुला डा सिल्भालाई पदच्युत गर्न माग गर्दै गत जनवरी ८ मा ब्रासिलियामा भएको दङ्गाको विषयमा ब्राजिलको उच...
लोक संस्कृति जोगाउन देउडा प्रतियोगिता
बैतडी । सुदूरपश्चिम प्रदेशको मुख्य लोक संस्कृतिको रूपमा रहेको ‘लोक देउडा’ जगेर्ना गर्न गौरा पर्वको अवसर पारेर देउडा प्रतियोगिता गरिँदै आएको छ । ्गौरा पर्व चलिरहेका बेला र गौरा पर्व सकिएको केही दिन...
तत्काल सरकार परिवर्तन हुदैन : कांग्रेस महामन्त्री शर्मा
सिन्धुली । नेपालकी कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तत्काल सरकार परिवर्तन नहुने बताएका छन । बुधबार नेपाली कांग्रेसका कार्यकर्तालाई प्रशिक्षण दिन सिन्धुली आएका शर्माले पत्रकारहरुसँग कुरा गर...
आज मोती जयन्ती
काठमाडौँ- नेपालमा पत्रकारिता सुरुआत गर्ने व्यक्तित्व एवं राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५८ औँ जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ भा...
सुडानका लागि राष्ट्रसङ्घका प्रतिनिधि पर्थेसले दिए राजीनामा
एजेन्सी– सुडानका लागि संयुक्त राष्ट्रसङ्घका प्रतिनिधि भोल्कर पर्थेसले पदबाट राजीनामा दिएका छन् । राष्ट्रसंघीय सुडानका राजदूत पर्थेसले खार्तुममा सेना र अर्धसैनिक समूहबीच पाँच महिनादेखि जारी द्वन्द...
आज कुशे औँसी (गोकर्णे औँसी), पितृ सम्मान दिवस
काठमाडौँ- प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्...
मनाङ गाउँबाट देखिएको गंगापूर्ण हिमाल
मनाङ ङिस्याङ गाउँपालिका-६ मनाङ गाउँबाट देखिएको गङ्गापुर्ण हिमाल। तस्बिर : नवीन लामिछाने/रासस प्रकाशित: Sep 14, 2023| 05:30 बिहीबार, भदौ २८, २०८०
काठमाडौंका नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
काठमाडौँ — काठमाडौं उपत्यकामा बुधबार रातिदेखि भारी वर्षा भइरहेकाले नदी क्षेत्रमा पानीको सतह बढेको छ । काठमाडौंका नदीहरूमा जलसतहले सतर्कता तह पार गरेको र अझै बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रका ...
त्रिभुवन विमानस्थलको अध्यागमनमा भेटिएका कथा!
फुच्चादेखि बडोमाका विमान फुत्तफुत्त उडिरहने र बसिरहने नेपालको चल्तीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल। हजारौं यात्रु अन्तर्राष्ट्रिय उडानमा कोही आउँछन्, कोही जान्छन्। तिनलाई आवतजावतको अनुमति दिन...
११ महिनामा एकै गिरोहबाट ३६३ केजी सुन तस्करी
काठमाडौँ — माओवादीका केही नेता र परिवारका सदस्यसँग सम्बन्ध बनाई चिनियाँ तस्करले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ महिनामा साढे ३ सय किलोभन्दा बढी सुन भन्सारबाट फुत्काएको पुष्टि भएको छ । तस्...
कालाजारको बिरामी देखिएपछि परिक्षण गर्दै स्वास्थ्यकर्मी
भोजपुरको पौवादुङमा गाउँपालिका-५ सानोदुम्मामा कालाजारको बिरामी देखिएपछि परिक्षण गर्दै स्वास्थ्यकर्मी। यहाँ दुई जनामा कालाजार देखिएको वडाध्यक्ष बोमप्रसाद राईले जानकारी दिए। तस्बिरः युवराज विष्ट/रासस ...
तटीय बस्ती बग्दा छ हजारभन्दा बढीको मृत्यु
काठमाडौँ, भदौ २८ गते । लिबियामा तटीय क्षेत्रको ठुलो भूभाग समुद्रमा बग्दा जनधनको व्यापक क्षति भएको छ। मङ्गलबार रातिको घटनामा छ हजारभन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ। १० हजारभन्दा बढी मानिस हरा...
नेपालको हवाई सुरक्षा मूल्याङ्कन सुरु
काठमाडौँ, भदौ २८ गते । नेपालको हवाई सुरक्षा मूल्याङ्कन (अडिट) गर्न स्थलगत अनुगमनका लागि नेपाल आएको युरोपेली सङ्घ (इयु) को हवाई सुरक्षा कमिटीले काम सुरु गरेको छ। आइतबार नेपाल आइपुगेको चार सदस्यी...
तेस्रो एकदिवसीयमा इङ्ल्यान्डले न्युजिल्यान्डलाई एक सय ८१ रनले हरायो
काठमाण्डाै - इङ्ल्यान्डले तेस्रो एकदिवसीयमा न्युजिल्यान्डलाई एक सय ८१ रनले पराजित गरेको छ। इङ्ल्यान्डले दिएको तीन सय ६९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ३९ ओभरमा एक सय ८७ रन बनाएर अलआउट भयो । यस...
प्रेरक प्रसंग : जीवन बदल्ने संवाद
एक टेलिभिजन साक्षात्कारमा भारतीय अर्बपति रतन टाटासँग पत्रकारले सोधिन्– तपाईंलाई जीवनमा सबैभन्दा बढी खुसी कहिले र के कुराले गराएको छ ? एकछिन सोचेर रतन टाटाले भने– म मेरो जीवनमा खुसीका चार चरणको कुर...
विकास उकालो, मानिस ओरालो
शासन र सत्तामा सधैं पहाडी मूलका बासिन्दाको रजगज भएको मुलुक हाम्रो। त्यसैले विकासको मूल गन्तव्य पनि सधैं पहाड नै हुँदै आएको हो। तर विकास पहाडतिर सोझिँदा पनि पहाडका बासिन्दाहरू भने धमाधम तराई मधेसका ...
तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थल
तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मिटर क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थल। सेती नदीको दायाँ र बायाँतर्फबाट पहाड काट्ने तथा खन्ने र आवश्यक सपोर्टका लागि सटक्रिट, वायरमेश ...
सुर्तीजन्य वस्तु नियन्त्रणमा चुक्दै छ सरकार
सुर्तीजन्य पदार्थको नियन्त्रणमा उद्योगी व्यवसायीको प्रत्यक्ष तथा परोक्ष हस्तक्षेपका कारण सरकारले जनस्वास्थ्यमाथि प्रत्यक्ष असर पारिरहेको सुर्तीजन्य पदार्थमा कर बढाउन पछि हटेको स्वास्थ्य अधिकार तथा ...
पाठेघर क्यान्सरविरुद्धको खोप : ९५ प्रतिशत प्रभावकारी, सबैले कहिले लगाउन पाउँछन् ?
काठमाडौं । सरकारले पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी)विरुद्धको खोप दिन सुरु गरेको छ । बुधबरदेखि डेमोस्ट्रेसनका रूपमा १४ वर्ष पूरा भई १५ ननाघेका किशोरीलाई यो खोप दिन सुर...
कुशका मुठामा वैज्ञानिक परीक्षण
हरेक वर्षको कुशेऔँसीमा घरको ढोकामाथि कुश ल्याएर सिउरिने गरिन्छ । यसरी नयाँ कुश ल्याएर ढोकामाथि राख्दा र धार्मिक कार्यमा कुशको प्रयोग गर्दा मानिसलाई के फाइदा छ त ? संस्कृति जोगाउन मात्र यसो गरेको हो...
अब थप ८ देशमा दूतावास
काठमाडौँ — वैदेशिक रोजगारीमा नयाँ गन्तव्य बनेको युरोपका ५ देशसहित ८ मुलुकमा सरकारले नेपाली दूतावास स्थापना गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले बाक्लिँद...
आज कुशे औंसी तथा बावुको मुख हेर्ने दिन
काठमाडौं– हिन्दु धर्मालम्बीहरूले आज भदौ २८ गते बिहिवार भाद्र कृष्ण औँसीका दिन कुशे औँशी तथा बाबुको मुख हेर्ने पर्व पितालाई विशेष सम्मान गरी मनाइरहेका छन् । ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई...
तीन करोडको 'डिल'ले रास्वपामा खैलाबैला
काठमाडौं । जनतासाभर वैकल्पिक राजनीतिक दलको रूपमा उदाउँदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) मा आफ्नै सांसदलाई मन्त्रीबनाउन तीन करोड रुपियाँको लेनदेनको 'डिल' गरेको विषयलाई लिएर खैलाबैला मच्च...
मेयर बालेन ‘टाइम म्यागजिन’को उदीयमान सय नेताको सूचीमा
काठमाण्डाै - काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन विश्वका उदीयमान एक सय नेताहरूको सूचीमा पर्न सफल हुनुभएको छ । प्रतिष्ठित टाइम म्यागजिनले सन् २०२३ का विश्वका उदीयमान सय नेताको सूचीमा ...
कीर्तिपुर मैदानको फ्लड लाइटका लागि टेन्डर नै परेन
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फ्लड लाइट र आधुनिक डिजिटल स्कोर बोर्ड जडानका लागि राष्ट्रिय खेलकुद परिषद्ले दोस्रोपटक टेन्डर आह्वान गर्दासमेत कुनै पनि कम्पनीले रुचि देखाएनन्, टेन्डर ...
अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु
डडेल्धुरा- डडेल्धुरामा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको मेलखर्कमा अत्तरियाबाट डोटीतर्फ जाने क्रममा गए राति अटोरिक्सा दुर्घटना भएको हो। जिल्ला ...
रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते
रामेछापबाट काठमाडौँ आउँदै गरेको बस रामेछापमै दुर्घटना हुँदा सातजना घाइते भएका छन्। रामेछापको सुनपातीबाट काठमाडौं आउँदै गरेको बा ३ ख ५९६० नम्बरको बस बुधबार दिउँसो आफैं अनियन्त्रित भई सुनापाती गाउँप...
सिमरा, भरतपुर र जुम्ला विमानस्थलमा हवाई इन्धन उपलब्ध गराउँदै निगम
नेपाल आयल निगमले सिमरा, भरतपुर र जुम्ला विमानस्थलबाट उडान तथा अवतरण गर्ने हवाईजहाजलाई इन्धन उपलब्ध गराउने भएको छ । हाल ती स्थानमा इन्धन भर्ने सुविधा नहुँदा हवाईजहाजले काठमाडौंबाटै दुईतर्फी उडानका ल...
राजकीय सम्मानका साथ नेम्वाङकाे अन्त्येष्टि गरिँदै, देशभर सार्वजनिक बिदा
संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङकाे आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ । मंगलबार बिहान निधन भएका नेम्वाङकाे आज बिहान ११ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार...
नाथ्री किन फुट्छ ?
नाथ्री फुट्ने समस्या बालकदेखि वृद्धासम्मलाई हुन सक्छ । कहिलेकाहीँ त नाथ्री फुटेर एक्कासि ह्वालह्वालती रगत आइदिँदा मानिसहरू के गर्ने भनेर अलमलमा पनि पर्ने गर्छन् ।
ईयूको टोलीले थाल्यो हवाई अडिट, के नेपालको उडान कालोसूचीबाट हट्ला ?
काठमाडौं, भदौ २८। नेपालको हवाई सुरक्षा मूल्याङ्कन (अडिट) गर्न स्थलगत अनुगमनका लागि नेपाल आएको युरोपेली सङ्घ (इयु) को हवाई सुरक्षा कमिटीले काम सुरु गरेको छ।
नेम्वाङको निधनमा आज सार्वजनिक बिदा
सरकारले आज सार्वजनिक बिदा दिएको छ। सरकारले संविधानसभा अध्यक्ष तथा एमालेका उपाध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनमा आज सार्वजनिक बिदा दिएको हो। आज उनको राजकीय सम्मानका स...
चाडपर्वलाई भन्सार सहुलियतमा २० हजार टन चिनी आयात हुने
आसन्न दसैँ, तिहार र छठ पर्वका लागि सरकारले २० हजार टन चिनी भन्सार सहुलियतमा आयात गर्न दुई सरकारी संस्थानलाई अनुमति दिएको छ । अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माका अनुसार खाद्य व्यवस्था तथा व्या...
३३ समाचार देखाइएको