२०८० भदौ ९ का समाचार
अगस्त २६, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
९ भदौ २०८०
सम्बन्धित समाचार २७ साउन २०८० २८ साउन २०८० २९ साउन २०८० ३१ साउन २०८० ३२ साउन २०८० १ भदौ २०८० २ भदौ २०८० ३ भदौ २०८० ४ भदौ २०८० ५ भदौ २०८० ६ भदौ २०८० ७ भदौ २०८०
इलामवासीलाई गिज्याइरहेको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल
इलाम । इलाम पर्यटकीय क्षेत्रका नामले परिचित छ । यहाँका पर्यटकीय स्थल घुम्नैपर्ने ठाउँका रूपमा पनि परिचित छन् । पर्यटकीय जिल्लाका रूपमा परिचित इलाममा विमानस्थल निर्माण हुँदै गर्दा पर्यटन क्षेत्रले फ...
‘कुनै सूचना भए पठाएर सहयोग गरिदिनुहोला’
काठमाडौं । ६० किलो बढी सुन तस्करी प्रकरण’bout छानबिन गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सुनसँग सम्बन्धित केही सूचना, तथ्य वा प्रमाण भए दिएर सहयोग गरिदिन अनुरोध गरेको छ । सिआइबी...
काेशी प्रदेशमा भारी वर्षाकाे सम्भावना, तीन दिनयताकाे झरी राेकिएला ?
आज कोशी प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशको पहाडी भूभागमा ठूलो पानी पर्दा सप्तकोशीमा पानीको बहाब बढ्ने गरेको छ । भीषण वर्षाले तराईमा डुबान हु...
ग्रीसमा नेपालीलाई अपहरण गरी नेपालमा फिरौती लिने ४ जना पक्राउ
काठमाडौं । ग्रीसमा नेपालीलाई अपहरण गरी नेपालमा फिरौती रकम लिएकाे आराेपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले ४ जनालाई पक्राउ गरेको छ । धनकुटाका शिवराज कुँवर, काठमाडौंका रामेश्वर अ...
जुवा खालमा वडाध्यक्षसहित ८ पक्राउ
काभ्रेपलाञ्चोक । प्रहरीले जुवा खेलिरहेको अवस्थामा पाँचखाल नगरपालिका–१२ का वडा अध्यक्ष ज्ञानबहादुर दनुवारसहित आठ जनालाई पक्राउ गरेको छ । वडाध्यक्ष दनुवारसहित अन्य आठ जनालाई पाँचखाल बजारबाट पक्राउ ग...
ढल निकास नहुँदा घरमा पस्यो पानी
अविरल वर्षाका कारण सप्तरीको राजविराजको कञ्चनपुर सडक वरपर ढल निकास नहुँदा स्थानीयको घरमा पसेको पानी। तस्बिरः अरुणकुमार यादव/रासस प्रकाशित: Aug 26, 2023| 05:00 शनिबार, भदौ ९, २०८०
गाउँपालिका अध्यक्षको दोहोरो चरित्र
राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादवको कार्यकक्ष प्रवेशद्वारमै ठुलाठुला अक्षरमा भ्रष्टाचारविरोधी नारा लेखिएको छ । जसमध्ये एउटा नारा छ, ‘म भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार...
जग्गा हत्याउन नक्कली आमा
काठमाडौँ । आमा पनि नक्कली बनाइन्छ भन्ने सुन्दा अचम्म लाग्छ । तर मकवानपुरको थाहा नगरपालिकाका एक व्यक्तिले नक्कली आमा बनाएर अर्कैका नामको जग्गा आफ्नो नाममा हत्याएका छन् । यस घटनामा कीर्तिपुर र थाहा...
दरबन्दी भएकै ठाउँमा धमाधम कर्मचारी फिर्ता
काठमाडौँ । प्रदेश र स्थानीय तहको दोहोरो सहमतिका आधारमा स्थानीय तहमा सरुवा भएका कर्मचारीलाई स्थानीय तहले दरबन्दी भएकै ठाउँमा धमाधम फिर्ता पठाउन थालेका छन् । सरुवा भई जाने र आउने प्रदेश तथा सम्बन्धित...
पाचन प्रणालीका अंगमा देखिने क्यान्सरबाट कसरी जोगिने? (भिडिओ)
कुनै पनि क्यान्सरको सुरूआती लक्षण थाहा पाएर उपचार गर्न सकियो भने निको हुन्छ। त्यसलाई लापरबाही गरियो भने त्यसले ज्यान समेत लिन्छ। खासगरी हामीले खाना नलीदेखि आमाशय, सानो आन्द्रा, ठूलो आन्द्रा र मलद्...
पूर्व राष्ट्रपति पुत्र चन्द्रमोहनलाई लाग्याे पार्टीमा अन्तर्घात गरेको आरोप
जनकपुरधाम । पूर्व राष्ट्रपति डा रामवरण यादवका पुत्र डा चन्द्रमोहन यादवलाई पार्टीमा अन्तर्घात गरेको आरोप लागेको छ । नेपाली काँग्रेस धनुषा क्षेत्र नं. ४(क) का क्षेत्रीय सभापति योगनारायण यादवले पार्ट...
घोराहीमा व्यावसायिक गोलभेंडाखेती
घोराही उपमहानगरपालिका–१६ तेरौटेस्थित भाडाको जग्गामा घोराही– १८ मसिनाका महेश पौडेलले व्यावसायिक रुपमा गरेको गोलभेँडा खेती। तस्बिर : कुलदीप न्यौपाने/रासस प्रकाशित: Aug 26, 2023| 05:50 शनिबार, भदौ...
ओली, प्रचण्ड र माधवको गद्दारी !
काठमाडौं । आजभन्दा ठिक २ वर्ष अघि नेकपा एमालेबाट विभाजित भएर नेकपा एकीकृत समाजवादी पार्टीको स्थापना भयो । अघि २०७८ भदौ २ गते नेकपा एसले निर्वाचन आयोगमार्फत दल दर्ताको आधिकारिक प्रमाणपत्र पायो । तत...
गाउँका महिलालाई उद्यमी बनाउने जियोकृषि एप्स
९ भदौ, काठमाडौं । राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा ७३.२ प्रतिशत सर्वसाधारणले स्मार्ट फोन बोक्छन् । पछिल्दा दिनमा सूचना प्रविधिको प्रयोग दिनानुदिन बढ्दै गएको छ । तर, स्मार्टफोनको प्रयोग कुरा...
बारा, पर्सा, चितवन, सिन्धुपाल्चोक, मकवानपुरलगायतका जिल्लामा वर्षा : बाढीको जोखिम
काठमाण्डाै - बाग्मती र मधेस प्रदेशका केही जिल्लामा रातिदेखि नै पानी परिरहेको छ । बाग्मतीका सिन्धुपाल्चोक, मकवानपुर, चितवन तथा मधेस प्रदेशका बारा, पर्सालगायतका जिल्लामा वर्षा भैरहेको जल तथा मौसम पूर...
निराश हुनबाट मुक्ति पाउनु छ? अपनाउनुहोस् यी ५ उपाय
काममा सक्रिय: धेरैमा डिप्रेसनको साझा कारण पर्याप्त रुचि वा गतिविधिको अभाव हो। जतिखेर पनि दिक्क मान्ने गर्नाले डिप्रेसन बढ्दै जान्छ। शारीरिक स्वास्थ्य जस्तै मानसिक स्वास्थ्यमा पनि रुचि बढाउनु र विभि...
दरबार हाइस्कुलमा ‘रोबोटिक्स कोडिङ’ कक्षा, प्राविधिक अन्वेषण र विकासमा सघाउन पुग्ने विश्वास
ऐतिहासिक दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय) मा शुक्रवारदेखि ‘रोवोटिक्स कोडिङ’ कक्षा शुरू भएको छ । कामपाले गत वैशाख १२ गतेदेखि शुरू गरेको ‘बुक फ्रि फ्राइडे’ कार्यक्रमअन्तर्गत कक्षा सञ्चालन गरिए...
सुर्खेतको गुर्भाकोटस्थित गुमी गाउँ
सुर्खेतको गुर्भाकोट नगरपालिका–१४ मा रहेको गुमी गाउँ। तस्बिरः सुरेश आचार्य/रासस प्रकाशित: Aug 26, 2023| 06:01 शनिबार, भदौ ९, २०८०
राजसंस्थाकै एजेन्डामा फर्किए कमल थापा
काठमाडौँ — कमल थापा नेतृत्वको राप्रपा नेपालले आफ्नो मूल मुद्दा पुनः संवैधानिक राजसंस्था हुने निर्णय गरेको छ । पार्टीको बिहीबार र शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । २०६...
धरानमा सामाजिक सद्भावको लागि सबैको पहल, राति १२ बजेसम्म निषेधाज्ञा
काठमाण्डाै - धरानमा सामाजिक आस्था र भावनामा ठेस पुर्याउने गतिविधि हुन नदिन सबै पक्षले पहल गरेका छन् । विभिन्न राजनीतिक दल, सामाजिक सङ्घसंस्था र नागरिक अगुवाहरुले धार्मिक र सामाजिक सद्भाव कायम राख्न...
काठमाडौँमा बढ्दो नुडल्सको क्रेज
नेपाल फोटो लाइब्रेरी काठमाडौँ । काठमाडौँमा किमा नुडल्सको लोकप्रियता बढ्दो छ । किमा नुडल्स खानका लागि बौद्ध पुग्ने युवायुवतीहरूको घुइँचो नै लाग्ने गर्छ । साम्बाला चाउचाउ कारखाना सञ्चालक समीर ताम...
आजदेखि मौसममा क्रमिक सुधार हुने, दुई प्रदेशमा मात्र भारी वर्षाको सम्भावना
आजदेखि मौसममा क्रमिक सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। मौसमविद् गंगा नगरकोटीका अनुसार न्यूनचापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएकाले शनिबारदेखि मौसम...
लम्पी स्किनविरुद्धको खोप बनाउन गृहकार्य
काठमाडौं : पशुमा देखा परेको लम्पी स्किन रोगविरुद्धको खोप उत्पादन गर्न सरकारले गृहकार्य थालेको छ। उत्पादित खोप किसानहरूलाई निःशुल्क रूपमा उपलब्ध गराउने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको योजना छ। ...
क्याम्पस पढाउन अब लाइसेन्स
काठमाडौँ — उच्च शैक्षिक संस्थाअन्तर्गतका विश्वविद्यालय, प्रतिष्ठान र क्याम्पसमा पठनपाठन गराउन अनुमतिपत्र (लाइसेन्स) लिनुपर्ने भएको छ । विश्वविद्यालय अनुदान आयोगले राष्ट्रिय योग्यता परीक्षण सञ्चालन ...
बेलायतमा माया सुपर सिक्स क्रिकेट प्रतियोगिता हुँदै
लन्डन । बेलायतमा अघिल्ला दुई संस्करण पूर्ण सफल भएको सुपर सिक्स क्रिकेट प्रतियोगिता यस वर्ष सेप्टेम्बर १० मा हुने भएको छ। मुख्य प्रायोजक माया सपोर्टेड लिभिङ लिमिटेडका निर्देशक राज पाण्डेद्वारा प्रा...
पहिरोका कारण बन्द रहेको पृथ्वीराजमार्ग खुल्यो : गाडीको आवतजावत सामान्य
काठमाण्डाै - पहिरोका कारण चितवनको नाग्दी खोला नजिकै बन्द भएको पृथ्वीराजमार्ग खुलेको छ । चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोला नजिकै हिजो बेलुका खसेको पहिरो हटाएपछि गएराति नै सडक दुईतर्फी खुल...
कैलाशको दूरदर्शन !
हिक्मतसिंह ऐर हिन्दू, बौद्ध, जैन, सिखको साझा स्तम्भ महादेवको पवित्र प्रतिविम्ब ! कैलाश ॐकार परिवारको हो मोक्षद्वार मानसरोवर नै हो, सिन्धु गंगा, ब्रह्मपुत्र, कर्णालीको स्रोतद्वार । आर्यावर्त भ...
दुई सयभन्दा बढीलाई ठगेर बेपत्ता
पाँचथर — भारतको पश्चिम बंगालस्थित राजगन्ज स्थायी ठेगाना भएका पंकज अग्रवालले पाँचथर, ताप्लेजुङ, इलाम, झापा र सुनसरीका दुई सयभन्दा धेरै सर्वसाधारण एवं व्यापारीलाई ठगेर बेपत्ता भएका छन् । झापाको बिर्...
एकीकृत समाजवादीका दुई वर्ष : सत्ता राजनीतिमा सफलता, संगठनमा धक्का
केन्द्रदेखि प्रदेशसम्म सत्ता राजनीतिमा सफलता प्राप्त गरे पनि एकीकृत समाजवादी संगठन विस्तार र आन्तरिक मतभेद व्यवस्थापनमा कमजोर, पार्टी सरकारमा हुँदा पनि भविष्यप्रति आश्वस्त हुन नसकेका नेता–कार्यकर्त...
मेलम्चीको बाढीले बगायो सिन्धुपाल्चोकको पूरानो विद्यालय
सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीले ग्याल्थुमस्थित सरसस्वती माविको भवन बगाएको छ । अविरल वर्षासँगै आएको बाढीलेगएराति विद्यालयको भवन बगाएको हो । बाढीले शुक्रवार बिहानै विद्यालयको शौचालय र निर्म...
दुई महिनापछि हुँदै चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान
काठमाडौं : चलचित्र विकास बोर्डको आयोजनामा ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ कार्यक्रम हुने भएको छ। भदौ १२ गते हुने सम्मान तथा पुरस्कारको तयारी अन्तिम चरणमा रहेको बोर्ड सदस्य रवि अ...
प्रिमियर लिगमा चेल्सीसँग लुटन टाउन ३–० गोलले पराजित
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लुटन टाउनलाई हराएको छ । गएराति भएको खेलमा चेल्सीसँग लुटन टाउन ३–० गोलले पराजित भयो । चेल्सीका फरवार्ड रहिम स्टर्लिङले दुई तथा निकोलस ज्याक्सनले ...
बागलुङमा पहिरोले दुई घर भत्किए, दर्जन बढी उच्च जोखिममा
बागलुङ, भदौ ९ गते । भारी वर्षाका कारण बागलुङमा दुई दर्जन बढी घर पहिरोको जोखिममा परेका छन् । जिल्लाको बागलुङ नगरपालिका–६ मैदानका १२ घर र सिमका उपल्लोबारीका करिब १२ घर पहिरोको जोखिममा परेका हुन् । व...
रसुवा भन्सार कमाइको अखडा
रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दानबहादुर केसीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेका छन्। केसी तथा नातागोताका नाममा भएको सम्पत्तिमध्ये २ करोड १० लाख १० हजार ४ सय ८२ रुपैयाँको वैध स्र...
३५ समाचार देखाइएको