२०८० असोज १ का समाचार
सेप्टेम्बर १८, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
प्रिमियर लिगमा आर्सनलको कठिन जीत
इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले कठिन जित निकालेको छ । आज भएको खेलमा आर्सनलले एभर्टनमाथि १–० गोल अन्तरको जित दर्ता गरेको हो । आर्सनल जारी लिगमा अपराजित रहेको छ । आर्सनलले पहिलो हाफ भने गोलरह...
६१ केजी सुन तस्करी प्रकरण: २९ जना प्रतिवादी, एकीकृत कसुरसहितको अभियोग
काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालयले ६१ केजी सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी बनाउँदै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
सशस्त्रद्वारा ९२० किलो गाँजा बरामद
काठमाडौं । भारतीय नम्बरको कन्टेनरमा फल्स बटम बनाई लुकाइछिपाइ लैजाँदै गरेको करिब ९ सय २० किलो गाँजासहित सशस्त्र प्रहरीले आइतबार दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरुमा भारतको बलरामप...
असोजका लागि औसत ब्याजदर घट्यो
काठमाडौं । बैंकहरूमा अधिक तरलता भएसँगै र कर्जा प्रवाह हुन नसकेपछि वाणिज्य बैंकले असोजका लागि ब्याजदर घटाएका छन् । बैंकहरूले सार्वजनिक गरेको ब्याजदरअनुसार असोजमा औसतमा बैंकको ब्याजदर घटेको देखिएको ह...
तीनकुनेको सामूहिक हत्या बदला भावले प्रेरित
काठमाडौं । काठमाडौंको गैरीगाउँस्थित दिव्य सःमिल एन्ड काष्ठ उद्योगमा शुक्रबार मध्यरात भएको सामूहिक हत्या बदला भावका कारण भएको खुलेको छ । जन्मजात बोल्न नसक्ने एक युवकले बदलाभावका कारण सो घटना गराउँदा...
त्रिवि राजनीतिशास्त्र विभागका प्रमुख कँडेलविरुद्ध उजुरीको चाङ
काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत राजनीतिशास्त्र विभागका प्रमुखविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र त्रिवि उपकुलपति कार्यालयसम्म उजुरी परेका छन् । राजनीतिशास्त्रका विभाग प्रमुख ईश्वरी...
नातावादले गर्दा नचलेका चलचित्र
नेपालमा थप्रै चलचित्रहरू निर्माण हुने गरेका छन् । तर, पनि नेपाली चलचित्रले राम्रो व्यापार गर्न सकिरहेका छैनन् । प्रदर्शनमा आएका एक दर्जन जति चलचित्रले मात्र आफ्नो लगानी उठाउन सकेको र आधा दर्जन जति ...
न्यायाधीश नियुक्तिमा अझै विवाद
काठमाडौँ । सर्वोच्च, उच्च र जिल्ला अदालतमा रिक्त न्यायाधीश नियुक्ति सिफारिसका लागि बसेको न्यायपरिषद्को बैठक सरुवाको निर्णय गर्नमै सीमित बनेको छ । प्रधानन्यायाधीश एवं न्याय परिषद्का अध्यक्ष विश्वम्भ...
कोभिड अनुसन्धानकर्ताहरूका लागि ‘पूर्ण पहुँच’ दिन चीनसँग विश्व स्वास्थ्य सङ्गठनको आग्रह
विश्व स्वास्थ्य सङ्गठन प्रमुख टेड्रोस अधानोम घेब्रेयससले कोभिड–१९ को उत्पत्तिबारे अनुसन्धान गर्न चीनमा विज्ञहरूको नयाँ मिसन पठाउन आफू तयार रहेको बताएका छन् । फाइनान्सियल टाइम्ससँग कुरा गर्दै उनले...
आर्टिफिसियल इन्टेलिजेन्सको निगरानीमा बच्चाको जन्म गराइदै !
काठमाडौँ । वैज्ञानिकहरू कृत्रिम गर्भबाट नवजात शिशुको विकास गर्ने प्रक्रियाको धेरै नजिक पुगेका छन् । अमेरिकाको स्वास्थ्य र मानव सेवासँग सम्बन्धित एजेन्सी फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडिए) ले क्लि...
कम्पनी दर्ता र पुँजी वृद्धिमा छुट दिने व्यवस्था यही साता भित्रमा कार्यान्वयनमा
काठमाडौँ । कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुरमा छुट दिने व्यवस्था यही साता भित्रमा कार्यान्वयनमा आउने भएको छ । मन्त्रीपरिषद्को हालै बसेको निर्णयले छुट दिन सूचना प्रकाशन गर्नक...
आजको विनिमयदर : कति पुग्यो अमेरिकी डलरको मूल्य ?
काठमाडौँ । आज असोज १ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.८० रुपैयाँ रहेको छ भने बिक्री दर १३३.४० रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४१.५२ रुप...
आज हरितालिका तीज, यस्तो छ धार्मिक मान्यता
काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ । शास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज)को व्रत गर्नुपर्ने मान्यता भएपनि महिलाले श्...
एलन मस्कका कारण गुगलका सह-संस्थापक ब्रिन र निकोलको सम्बन्ध बिच्छेद
काठमाडौँ । गुगलका सह-संस्थापक सर्गेई ब्रिनले श्रीमती निकोल शानाहानसँग सम्बन्धविच्छेद गरेका छन् । निकोल पेशाले व्यवसायी र वकिल हुन् ।
पर्व हाम्रा पहिचान र गौरव हुन् : सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रो देश अनेक धर्म, अनेक संस्कृति र अनेक पर्वले समृद्ध रहेको उल्लेख गर्दै यी पर्व हाम्रा पहिचान र गौरव भएको उल्लेख गरे...
आज गणेश चतुर्थी मनाइँदै
काठमाडौं- विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी व्रत मनाइँदै छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविन...
आज तीजको दिन कहाँ-कहाँ वर्षाको सम्भावना ?
आज(सोमबार) भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । तीजको दिनको मौसम बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली...
शीर्ष स्थानमा फर्कियो रियल
स्यान्टियागो बर्नेबाउ । एक गोलले पछि परेको स्थिति उल्टाउँदै रियल मड्रिडले रियल सोसिडाडलाई २–१ गोल अन्तरले हराएको छ । जीतसँगै सिजनमा शत प्रतिशत नतिजा राखेर रियल स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लि...
रियलको अपराजित यात्रा कायमै, सोसिडाड २-१ ले पराजित
स्पेनिस ला लिगामा रियल मड्रिडले रियल सोसिडाडलाई दुई एकले हराउँदै शिर्ष स्थानको यात्रालाई कायम राखेको छ । गएराति भएको खेलमा रियलको जितमा भाल्र्भेडे र जोसिलुले एक एक गोल गरे । घरेलु मैदानमा भएको खे...
दाताको भरमा चलेको बालगृह
इलाम नगरपालिका–९ मा रहेको राहसल बालगृह। यस बालगृहमा १३ जना बालबालिका रहेका छन्। विसं २०६६ सालमा स्थापित यो बालगृह सुरूदेखि नै दाताको सहयोगमा सञ्चालन हुँदै आएको छ। तस्बिरः टीका खतिवडा/रासस प्रकाशि...
जिल्ला न्यायाधीशको नतिजा : परीक्षार्थी २११, उत्तीर्ण एक
काठमाडौँ, असोज १ गते । जम्मा २९ पदका लागि भएको जिल्ला न्यायाधीशको लिखित परीक्षामा एक जना परीक्षार्थी मात्र उत्तीर्ण भएका छन्। परीक्षामा सहभागी २११ जनामध्ये पारसमणि पोखरेल मात्र अन्तर्वार्ताका लागि ...
महिनामै सवा खर्ब रेमिट्यान्स
काठमाडौँ — पछिल्ला महिनामा रेमिट्यान्स आप्रवाहमा वृद्धि भएसँगै अर्थतन्त्रका बाह्य सूचक झनै बलियो बन्दै गएको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । गत साउनको वर्तमान आर्थिक तथा वित्तीय स्थिति ...
पशुपतिनाथको ढोका बिहान तीन बजेदेखि नै खुला, चार ठाउँबाट लाइनको व्यवस्था
काठमाण्डौ – तीजमा दर्शनार्थीको सुविधाको लागि पशुपतिनाथ मन्दिरको ढोका बिहान तीन बजेदेखि नै खुला गरिएको छ । दर्शनार्थीलाई चार ठाउँबाट लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोट...
पशुपतिनाथमा तिज : चार स्थानबाट लामको व्यवस्था, पुरुष दर्शनार्थीलाई प्रवेश निषेध
काठमाडौँ । हरितालिका (तिज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले लाम व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य...
‘लस एन्ड ड्यामेज फन्ड’ मार्फत समस्याग्रत मुलुकलाई आर्थिक सहयोग उपलब्ध गराउनुपर्छ : परराष्ट्रमन्त्री
न्युर्योक (अमेरिका) — परराष्ट्रमन्त्री एनपी साउदले जलवायु परिवर्तनमार्फत भइरहेको समस्याबारे बोल्दै त्यसलाई समाधान गर्न प्रभावित मुलुकहरूलाई अनुदानका रुपमा आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने बताएका छन्...
आज हरितालिका तीज, व्रत बस्दा स्वास्थ्यको ख्याल गर्न डाक्टरको सुझाव
काठमाण्डौ – आज हरितालिका तीज पर्व मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ । हिजो दर खाएपछि औपचारिक रुपमा शुरु...
आज हरितालिका तीज, शिव मन्दिरहरूमा बिहानैदेखि भीड
काठमाडौं। आज हरितालिका तीज । विश्वभर छरिएर रहेका नेपाली हिन्दू महिलाले धुमधामकासाथ मनाउँदैछन्।
जनप्रशासन क्याम्पसको खाताबाट २० लाख गायब, क्याम्पस प्रमुख शाहीद्वारा झिकिएको थियो रकम
–आन्तरिक लेखा समितिद्वारा अनियमितता भएको ठहर –क्याम्पसमा एकपछि अर्को आर्थिक अनियमितता –यसअघिको अनियमिततामा अख्तियारद्वारा छानबिन –२० लाखको पत्तो अख्तियारले लगाउन सक्ला ? काठमाडौं । जनप्रशासन क्...
प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेसबीच भेटवार्ता, शान्ति प्रक्रियाबारे छलफल
काठमाडौँ । संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन आइतबार अमेरिका आइपुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । दुई जनाबीच न्यूयोर्कस्थि...
प्रधानमन्त्री दाहाल र राष्ट्र संघका महासचिवबीच भेटवार्ता
न्यूयोर्क– संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आइतवार अमेरिका पुगेका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड तथा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसबीच अमेरिकामा भेटवार्ता भएको छ । संयुक...
मन्त्रीको रहर, विदेश सयर
चालु आर्थिक वर्षको बजेट वक्तव्यमा ‘नेपाल सरकारबाट अनिवार्य रूपमा प्रतिनिधित्व गर्नुपर्ने बाहेक अन्य वैदेशिक भ्रमणलाई निरुत्साहित गरिने’ उल्लेख भए पनि मन्त्रीहरू अनिवार्य भन्दै विदेश भ्रमणमा गएका हु...
उपत्यकाको फोहोरमाथि आन्दोलन
काठमाडौं । बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले आइतबार पत्रकार सम्मेलन गरेर असोज २१ गतेदेखि उपत्यकाको फोहोर अनिश्चित्कालीन बन्द गर्ने भनेको छ । यसअघि सो समितिले साउन ३१ गते प...
डाक्टर कुट्नेलाई ‘कारबाही’
काठमाडौँ — आन्दोलनरत नेपाल चिकित्सक संघ र सरकारी वार्ता टोलीबीच हेटौंडाको सन्चो अस्पतालमा दुई जना डाक्टरमाथि आक्रमण गर्नेहरूलाई कारबाही गर्ने सहमति भएको छ । सहमतिसँगै चिकित्सक संघले स्वास्थ्य संस्थ...
रुपान्तरण अभियानबाट आन्तरिक विवाद घटाउँदै माओवादी
१ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्र पार्टीको तीन महिने विशेष रुपान्तरण अभियानबाट उत्साहित देखिएको छ । माओवादी पार्टीजस्तो पनि रहेन भन्ने निष्कर्षसहित सुरु गरेको रुपान्तरण अभियानमा आफूले सरकार...
३४ समाचार देखाइएको